Difference between revisions of "Java/C2/Arithmetic-Operations/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
(One intermediate revision by the same user not shown)
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|| '''Time'''
+
| '''Time'''
|| '''Narration'''
+
| '''Narration'''
 
|-
 
|-
 
|  00:01
 
|  00:01
Line 31: Line 31:
 
|  00:43
 
|  00:43
 
| यहाँ हामीसंग अपरेटर र तिनीहरुले गर्ने गणितीय कार्यहरुको सूची छ
 
| यहाँ हामीसंग अपरेटर र तिनीहरुले गर्ने गणितीय कार्यहरुको सूची छ
* जोडको लागि प्लस
+
जोडको लागि प्लस
* घटाउको लागि माइनस
+
घटाउको लागि माइनस
* गुणाको लागि एस्ट्रीक
+
गुणाको लागि एस्ट्रीक
* भागको लागि फ्रन्ट स्ल्याश
+
भागको लागि फ्रन्ट स्ल्याश
 
|-
 
|-
 
|  00:55
 
|  00:55
Line 52: Line 52:
 
|-
 
|-
 
|  01:27
 
|  01:27
| '''int y = 10;''  
+
| '''int y = 10;'' int result
int result
+
 
|-
 
|-
 
|  01:35
 
|  01:35
Line 95: Line 94:
 
|-
 
|-
 
|  03:39
 
|  03:39
| |अब, गुणा गरौँ,  '''minus''' लाई ''' asterisk'''मा बदलौं
+
| अब, गुणा गरौँ,  '''minus''' लाई ''' asterisk'''मा बदलौं
 
|-
 
|-
| 03:47
+
| 03:47
| '''Save''' अनि  '''Run'''गरौँ
+
| '''Save''' अनि  '''Run'''गरौँ
 
|-
 
|-
 
|  03:52
 
|  03:52
Line 106: Line 105:
 
|अब, '''division'''गरौँ, एस्ट्रीक हटाउ र स्ल्याश टाइप गरौँ
 
|अब, '''division'''गरौँ, एस्ट्रीक हटाउ र स्ल्याश टाइप गरौँ
 
|-
 
|-
| 04:08
+
| 04:08
 
| यसलाई  '''Save''' र '''Run'''गरौँ
 
| यसलाई  '''Save''' र '''Run'''गरौँ
 
|-
 
|-
| 04:14
+
| 04:14
 
|हामी देख्छौं कि आउटपुट आशा गरे जस्तै छ
 
|हामी देख्छौं कि आउटपुट आशा गरे जस्तै छ
 
|-
 
|-
Line 115: Line 114:
 
|अब, हेरौ कि यदि आशा गरेको नतिजा दशमलब नम्बर हो भने के हुन्छ
 
|अब, हेरौ कि यदि आशा गरेको नतिजा दशमलब नम्बर हो भने के हुन्छ
 
|-
 
|-
| 04:24
+
| 04:24
| '''5''' लाई '''10''मा'बदलौं
+
| '''5''' लाई '''10''मा'बदलौं
 
|-
 
|-
| 04:28
+
| 04:28
 
|नतिजा 7.5 हुनुपर्छ
 
|नतिजा 7.5 हुनुपर्छ
 
|-
 
|-
Line 127: Line 126:
 
|यसलाई  '''Save''' र '''Run'''गरौँ
 
|यसलाई  '''Save''' र '''Run'''गरौँ
 
|-
 
|-
|   04:51
+
| 04:51
 
|याद गर्नुहोस् कि आशा गरिएको नतिजा 7.5हो तर आउटपुट 7.0छ
 
|याद गर्नुहोस् कि आशा गरिएको नतिजा 7.5हो तर आउटपुट 7.0छ
 
|-
 
|-
Line 134: Line 133:
 
|-
 
|-
 
|  05:02
 
|  05:02
| | yलाई एउटा फलोट बनाऊ, y=10f
+
|yलाई एउटा फलोट बनाऊ, y=10f
 
|-
 
|-
 
|05:16
 
|05:16
Line 149: Line 148:
 
|-
 
|-
 
| 05:48  
 
| 05:48  
| int result= 8+4-2, यसलाई  ''Save र run''गरौँ
+
|int result= 8+4-2, यसलाई  ''Save र run''गरौँ
 
|-
 
|-
 
|06:09
 
|06:09
Line 155: Line 154:
 
|-
 
|-
 
|  06:13
 
|  06:13
| |अब, '''minus'''लाई '''  slash'''मा बदलौं
+
|अब, '''minus'''लाई '''  slash'''मा बदलौं
 
|-
 
|-
 
|06:20
 
|06:20
Line 172: Line 171:
 
|यस्तो अवस्थामा, यदि हामीलाई प्यारेंथेसिस ओवरराइड गर्न परेमा प्यारेंथेसिस प्रयोग गर्छौं
 
|यस्तो अवस्थामा, यदि हामीलाई प्यारेंथेसिस ओवरराइड गर्न परेमा प्यारेंथेसिस प्रयोग गर्छौं
 
|-
 
|-
|   07:04
+
|07:04
| प्यारेंथेसिस थपेर हामी जाबालाई भाग भन्दा पहिले जोड गर्ने निर्देशन दिन्छौं
+
| प्यारेंथेसिस थपेर हामी जाबालाई भाग भन्दा पहिले जोड गर्ने निर्देशन दिन्छौं
 
|-
 
|-
|   07:10
+
|07:10
 
|अब, फाइल रन गरौँ
 
|अब, फाइल रन गरौँ
 
|-
 
|-
|   07:16
+
|07:16
 
| हामी देख्छौं, पहिले जोड भयो र आउटपुट सोचे जस्तै 6 छ
 
| हामी देख्छौं, पहिले जोड भयो र आउटपुट सोचे जस्तै 6 छ
 
|-
 
|-
|   07:23
+
|07:23
 
|नियमको रुपमा याद राख्नुहोस् कि यदि कार्यको क्रम प्रष्ट छैन भने प्यारेंथेसिस प्रयोग गर्नुहोस्
 
|नियमको रुपमा याद राख्नुहोस् कि यदि कार्यको क्रम प्रष्ट छैन भने प्यारेंथेसिस प्रयोग गर्नुहोस्
 
|-
 
|-
|   07:37
+
|07:37
 
| यसले हामीलाई ट्युटोरियलको अन्त्यमा ल्याएको छ
 
| यसले हामीलाई ट्युटोरियलको अन्त्यमा ल्याएको छ
 
|-
 
|-
|   07:40
+
|07:40
|हामीले सिक्यौं
+
|हामीले सिक्यौं,'''जाबामा कसरी सामान्य गणितीय कार्यहरु गर्ने'''
 
|-
 
|-
| 07:41 
+
|07:44
| '''जाबामा कसरी सामान्य गणितीय कार्यहरु गर्ने'''
+
|-
+
07:44
+
 
|  '''  अपरेटरहरुको क्रम र '''
 
|  '''  अपरेटरहरुको क्रम र '''
 
|-
 
|-
| 07:46   
+
|07:46   
 
| '''यसलाई कसरी ओवरराइड गर्ने'''
 
| '''यसलाई कसरी ओवरराइड गर्ने'''
 
|-
 
|-
|   07:49
+
|07:49
 
|यो ट्युटोरियलको कार्यको रुपमा, '''modulo''' अपरेटरको मतलब के हो र यसले के गर्छ पत्ता लगाउनुहोस्
 
|यो ट्युटोरियलको कार्यको रुपमा, '''modulo''' अपरेटरको मतलब के हो र यसले के गर्छ पत्ता लगाउनुहोस्
 
|-
 
|-
|   07:58
+
|07:58
 
|स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न, यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, [http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial]  
 
|स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न, यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, [http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial]  
 
|-
 
|-
|   08:03
+
|08:03
 
|यसले प्रोजेक्ट सक्षेपिकृत गर्छ
 
|यसले प्रोजेक्ट सक्षेपिकृत गर्छ
 
|-
 
|-
|   08:06
+
|08:06
 
|यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
 
|यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
 
|-
 
|-
|   08:11
+
|08:11
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले  
+
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले ,स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
|-
+
|  08:12
+
|स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
+
 
|-
 
|-
 
|08:15   
 
|08:15   
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ,
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ,
 
|-
 
|-
|   08:18
+
|08:18
 
| बिस्तृत जानकारीको लागि कृपया ''' contact@spoken-tutorial.org '''  मा लेख्नुहोस्
 
| बिस्तृत जानकारीको लागि कृपया ''' contact@spoken-tutorial.org '''  मा लेख्नुहोस्
 
|-
 
|-
| 08:25   
+
|08:25   
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
 
|-
 
|-
|   08:29
+
|08:29
 
|यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
 
|यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
 
|-
 
|-
|   08:35
+
|08:35
 
|यो मिसन सम्बन्धि थप जानकारी [http://spoken-tutorial.org/NMEICT-Intro] मा उपलब्ध छ
 
|यो मिसन सम्बन्धि थप जानकारी [http://spoken-tutorial.org/NMEICT-Intro] मा उपलब्ध छ
 
|-
 
|-
| 08:39
+
|08:39
 
| म मन्दिरा बिदा चाहन्छु, सहभागिताको लागि धन्यवाद, नमस्कार,  
 
| म मन्दिरा बिदा चाहन्छु, सहभागिताको लागि धन्यवाद, नमस्कार,  
 
|}
 
|}

Latest revision as of 15:08, 24 April 2017

Time Narration
00:01 Arithmetic Operations in Javaट्युटोरीयलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी बिभिन्न Arithmetic Operations बारेमा जन्नेछौँ नामत:

Addition Subtraction Multiplication Divisionतिनीहरुलाई कसरी प्रयोग गर्ने

00:16 यो ट्युटोरियलको लागि हामी

Ubuntu 11.10, JDK 1.6Eclipse 3.7प्रयोग गर्दैछौं

00:24 यो ट्युटोरियल अनुसरण गर्न तपाइको सिस्टममा इक्लिप्स इन्स्टल भएको हुनुपर्छ
00:28 र तपाईलाई इक्लिप्समा एउटा फाइल बनाउने, सेभ गर्ने र रन गर्ने ज्ञान हुनुपर्छ
00:33 यदि छैन भने,कृपया सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोला
00:43 यहाँ हामीसंग अपरेटर र तिनीहरुले गर्ने गणितीय कार्यहरुको सूची छ

जोडको लागि प्लस घटाउको लागि माइनस गुणाको लागि एस्ट्रीक भागको लागि फ्रन्ट स्ल्याश

00:55 हामी हरेकलाई बिस्तृत रुपमा हेर्नेछौं
01:05 यहाँ, हामीसंग इक्लिप्स IDE र बाकी कोडलाई आवश्यक स्केलेटन छ
01:11 हामीले Arithmetic Operationsनाममा एउटा क्लास बनाएका छौं र main मेठोड़ थपेका छौं
01:17 केहि भ्यारीएबलहरु थपौं
01:22 int x = 5;
01:27 'int y = 10; int result
01:35 xyअपरेंड हुनेछन र result मा कार्यको आउटपुट भण्डार हुनेछ
01:42 तिनीहरुलाई जोडौं र रिजल्ट प्रिन्ट गरौं, Result= x+y; system. out. println 'प्यारेंथेसिसमा result
02:10 यसलाई Control S ले सेभ गरौ र control F11 ले Runरन गरौँ
02:17 हामी देख्छौं, जोडको आउटपुट भण्डार भएको छ र यो प्रिन्ट भएको छ
02:25 अब, मानहरु बदलौं, x=75,y = 15
02:38 यसलाई SaveRunगरौँ
02:43 हामी आउटपुट सोहीअनुसार बदलेको देख्छौं
02:48 अब, नेगेटिभ मान हेरौं, 'y = -25
02:57 Save अनि Runगरौँ
03:02 हामी 75 प्लस -25को आउटपुट प्रिन्ट भएको देख्छौं
03:11 अब, घटाउ हेरौं, 'y = 5 र x+y लाई x-yमा बदलौं
03:25 यसलाई Save अनि Runगरौँ
03:32 हामी 75-5 को आउटपुट प्रिन्ट भएको देख्छौं
03:39 अब, गुणा गरौँ, minus लाई asteriskमा बदलौं
03:47 Save अनि Runगरौँ
03:52 हामी देख्छौं कि एस्ट्रीक प्रयोग गरि 75*5 गुणा गर्न सक्छौं
03:59 अब, divisionगरौँ, एस्ट्रीक हटाउ र स्ल्याश टाइप गरौँ
04:08 यसलाई SaveRunगरौँ
04:14 हामी देख्छौं कि आउटपुट आशा गरे जस्तै छ
04:18 अब, हेरौ कि यदि आशा गरेको नतिजा दशमलब नम्बर हो भने के हुन्छ
04:24 5' लाई 10मा'बदलौं
04:28 नतिजा 7.5 हुनुपर्छ
04:30 नतिजालाई एउटा फलोटमा बदलौं
04:43 यसलाई SaveRunगरौँ
04:51 याद गर्नुहोस् कि आशा गरिएको नतिजा 7.5हो तर आउटपुट 7.0छ
04:57 यो किनभने भाग गर्दा प्रयोग भएका दुबै अपरेंडहरु इन्टिजरहरु हुन्
05:02 yलाई एउटा फलोट बनाऊ, y=10f
05:16 Save Runगरौँ
05:22 अब, नतिजा सोचे अनुसार छ
05:25 यो ध्यानमा राख्नुहोस्, जब सोचेको नतिजा एउटा फलोट हुन्छ, चाहेको आउटपुट पाउन एउटा अपरेंड फलोट हुनुपर्छ
05:33 अब, एक भन्दा बढि अपरेटर भयो भने के हुन्छ हेरौं, सबै अपरेंडहरु हटाउ
05:48 int result= 8+4-2, यसलाई Save र runगरौँ
06:09 आउटपुट आशा गरे जस्तै देख्छौं
06:13 अब, minusलाई slashमा बदलौं
06:20 यदि जोड भाग भन्दा पहिले गरेमा आउटपुट 6 हुनेछ
06:25 वा यदि भाग जोड भन्दा पछि गरेमा यो 10हुनेछ
06:30 Run गरौँ र आउटपुट हेरौं
06:38 हामी देख्छौं आउटपुट 10 छ र भाग जोड भन्दा पहिले गरिएको छ, यो किनभने डिभिजन अपरेटर क्रमानुसार जोड अपरेटर भन्दा पहले आउँछ
06:50 यस्तो अवस्थामा, यदि हामीलाई प्यारेंथेसिस ओवरराइड गर्न परेमा प्यारेंथेसिस प्रयोग गर्छौं
07:04 प्यारेंथेसिस थपेर हामी जाबालाई भाग भन्दा पहिले जोड गर्ने निर्देशन दिन्छौं
07:10 अब, फाइल रन गरौँ
07:16 हामी देख्छौं, पहिले जोड भयो र आउटपुट सोचे जस्तै 6 छ
07:23 नियमको रुपमा याद राख्नुहोस् कि यदि कार्यको क्रम प्रष्ट छैन भने प्यारेंथेसिस प्रयोग गर्नुहोस्
07:37 यसले हामीलाई ट्युटोरियलको अन्त्यमा ल्याएको छ
07:40 हामीले सिक्यौं,जाबामा कसरी सामान्य गणितीय कार्यहरु गर्ने
07:44 अपरेटरहरुको क्रम र
07:46 यसलाई कसरी ओवरराइड गर्ने
07:49 यो ट्युटोरियलको कार्यको रुपमा, modulo अपरेटरको मतलब के हो र यसले के गर्छ पत्ता लगाउनुहोस्
07:58 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न, यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, [1]
08:03 यसले प्रोजेक्ट सक्षेपिकृत गर्छ
08:06 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
08:11 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले ,स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
08:15 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ,
08:18 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
08:25 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
08:29 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
08:35 यो मिसन सम्बन्धि थप जानकारी [2] मा उपलब्ध छ
08:39 म मन्दिरा बिदा चाहन्छु, सहभागिताको लागि धन्यवाद, नमस्कार,

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble