Difference between revisions of "GIMP/C2/Adjusting-Colours-with-Curves-Tool/Nepali"
From Script | Spoken-Tutorial
PoojaMoolya (Talk | contribs) |
|||
(One intermediate revision by one other user not shown) | |||
Line 3: | Line 3: | ||
|'''Narration''' | |'''Narration''' | ||
|- | |- | ||
− | | 00 | + | | 00:24 |
| Meet the GIMP मा स्वागत छ | | Meet the GIMP मा स्वागत छ | ||
|- | |- | ||
− | | 00 | + | | 00:26 |
|आजको ट्युटोरियल Raw कन्भर्टरको बारेमा नभएर एउटा वास्तविक शो गर्दाको नयाँ कोडिंग गर्ने बारे हो र अन्तिम ट्युटोरियलको गल्तिहरु सच्याउने हो | |आजको ट्युटोरियल Raw कन्भर्टरको बारेमा नभएर एउटा वास्तविक शो गर्दाको नयाँ कोडिंग गर्ने बारे हो र अन्तिम ट्युटोरियलको गल्तिहरु सच्याउने हो | ||
|- | |- | ||
− | | 00 | + | | 00:40 |
|म तपाईलाई यो इमेजको बारेमा बताउदै छुँ | |म तपाईलाई यो इमेजको बारेमा बताउदै छुँ | ||
|- | |- | ||
− | | 00 | + | | 00:44 |
|मैले शो रेकर्ड गर्दा केहि थप परिवर्तनहरु गरेको छुँ | |मैले शो रेकर्ड गर्दा केहि थप परिवर्तनहरु गरेको छुँ | ||
|- | |- | ||
− | | 00 | + | | 00:50 |
|तपाई समुन्द्र केहि अध्याँरो देख्नुहुन्छ र यो खाली ग्रे मात्रै छ र त्यति स्पष्ट छैन, जब म सि लेयर र अन्य लेयरहरुमा जानेछु, यहाँ तपाईले समुन्द्र अलि प्रष्ट देख्न सक्नुहुन्छ | |तपाई समुन्द्र केहि अध्याँरो देख्नुहुन्छ र यो खाली ग्रे मात्रै छ र त्यति स्पष्ट छैन, जब म सि लेयर र अन्य लेयरहरुमा जानेछु, यहाँ तपाईले समुन्द्र अलि प्रष्ट देख्न सक्नुहुन्छ | ||
|- | |- | ||
− | | 01 | + | | 01:17 |
|र जब हामी लेयर मास्कमा हेर्नेछौं, तपाई देख्नुहुन्छ मैले लेयर मास्क प्रयोग गरेको छुँ जुन मैले देखाउन चाहेको प्राय क्षेत्रमा छ | |र जब हामी लेयर मास्कमा हेर्नेछौं, तपाई देख्नुहुन्छ मैले लेयर मास्क प्रयोग गरेको छुँ जुन मैले देखाउन चाहेको प्राय क्षेत्रमा छ | ||
|- | |- | ||
− | | 01 | + | | 01:30 |
|ल, यो कार्य रिडू गरौँ | |ल, यो कार्य रिडू गरौँ | ||
|- | |- | ||
− | | 01 | + | | 01:37 |
|मैले सि लेयर मेटेको छुँ र पृष्ठभूमि लेयरको एउटा कपि बनाएको छुँ | |मैले सि लेयर मेटेको छुँ र पृष्ठभूमि लेयरको एउटा कपि बनाएको छुँ | ||
|- | |- | ||
− | | 01 | + | | 01:44 |
|मैले लेयरको नाम sea राखें र त्यो लेयर स्काईको तल र ल्याण्डको माथि छ | |मैले लेयरको नाम sea राखें र त्यो लेयर स्काईको तल र ल्याण्डको माथि छ | ||
|- | |- | ||
− | |01 | + | |01:57 |
|मैले मसँग भएको लेयरमा काम गरेको भए हुन्थ्यो तर मैले राम्रो परिणाम पाउने थिइनँ किनभने मैले समुन्द्रलाई अलि गाढा बनाउन कर्भ्स टूल प्रयोग गरेको थिएँ | |मैले मसँग भएको लेयरमा काम गरेको भए हुन्थ्यो तर मैले राम्रो परिणाम पाउने थिइनँ किनभने मैले समुन्द्रलाई अलि गाढा बनाउन कर्भ्स टूल प्रयोग गरेको थिएँ | ||
|- | |- | ||
− | |02 | + | |02:10 |
|र त्यो सँगै मैले लेयरमा एकदमै धेरै रंगहरुको जानकारीहरु गुमाएको छुँ र यो तरिकाले म अझ राम्रो नतिजा पाउनेछु | |र त्यो सँगै मैले लेयरमा एकदमै धेरै रंगहरुको जानकारीहरु गुमाएको छुँ र यो तरिकाले म अझ राम्रो नतिजा पाउनेछु | ||
|- | |- | ||
− | |02 | + | |02:24 |
|अब, म पुन सि लेयरमा लेयर मास्क थप्ने छुँ, म लेयरको ग्रे स्केल कपि प्रयोग गर्छु | |अब, म पुन सि लेयरमा लेयर मास्क थप्ने छुँ, म लेयरको ग्रे स्केल कपि प्रयोग गर्छु | ||
|- | |- | ||
− | |02 | + | |02:35 |
|म Show layer mask मा क्लिक गर्छु र लेयर मास्कमा सम्पादन गर्छु | |म Show layer mask मा क्लिक गर्छु र लेयर मास्कमा सम्पादन गर्छु | ||
|- | |- | ||
− | |02 | + | |02:41 |
|म कर्भ्स टूल प्रयोग गर्नेछुँ र म यसलाई तल तानेर सोहि प्रक्रिया दोहोराउने छुँ तर म यो कर्भ माथि तान्नेछुँ | |म कर्भ्स टूल प्रयोग गर्नेछुँ र म यसलाई तल तानेर सोहि प्रक्रिया दोहोराउने छुँ तर म यो कर्भ माथि तान्नेछुँ | ||
|- | |- | ||
− | |03 | + | |03:01 |
|अब मसँग समुन्द्र क्षेत्रको लागि एउटा लगभग सेतो लेयर मास्क र जमिन क्षेत्रको लागि लगभग कालो छ | |अब मसँग समुन्द्र क्षेत्रको लागि एउटा लगभग सेतो लेयर मास्क र जमिन क्षेत्रको लागि लगभग कालो छ | ||
|- | |- | ||
− | |03 | + | |03:12 |
|यहाँ केहि छुटेका संरचनाहरु सच्याउन म ब्रस टूल छान्छु र जमिन क्षेत्र कालोले पेन्ट गर्न सुरु गर्छु | |यहाँ केहि छुटेका संरचनाहरु सच्याउन म ब्रस टूल छान्छु र जमिन क्षेत्र कालोले पेन्ट गर्न सुरु गर्छु | ||
|- | |- | ||
− | | 03 | + | | 03:30 |
|म सि लेयर मा कालो रंगले पेन्ट गर्न चाहन्न त्यसैले म अग्रभूमि र पृष्ठभूमि रंग बदल्छु | |म सि लेयर मा कालो रंगले पेन्ट गर्न चाहन्न त्यसैले म अग्रभूमि र पृष्ठभूमि रंग बदल्छु | ||
|- | |- | ||
− | | 03 | + | | 03:39 |
|र समुन्द्र क्षेत्रमा जान्छु र सेतो रंगले पेन्ट गर्न सुरु गर्छु र मलाई लाग्छ मैले यो अलि हल्का गर्नुपर्छ | |र समुन्द्र क्षेत्रमा जान्छु र सेतो रंगले पेन्ट गर्न सुरु गर्छु र मलाई लाग्छ मैले यो अलि हल्का गर्नुपर्छ | ||
|- | |- | ||
− | | 03 | + | | 03:56 |
|यहाँको क्षेत्र मलाई ठिकै छ जस्तो लाग्थ्यो तर तपाई त्यो पनि सच्याउन सक्नुहुन्छ | |यहाँको क्षेत्र मलाई ठिकै छ जस्तो लाग्थ्यो तर तपाई त्यो पनि सच्याउन सक्नुहुन्छ | ||
|- | |- | ||
− | | 04 | + | | 04:04 |
|त्यसैले एउटा सफ्ट ब्रस छानौं र यो धार राम्रो भएको हेरौं | |त्यसैले एउटा सफ्ट ब्रस छानौं र यो धार राम्रो भएको हेरौं | ||
|- | |- | ||
− | | 04 | + | | 04:21 |
|जब म show layer mask निष्क्रिय गर्छु, हामी यहाँ जमिन र समुन्द्र बीचको दृश्य अलि तन्केको देख्नेछौं | |जब म show layer mask निष्क्रिय गर्छु, हामी यहाँ जमिन र समुन्द्र बीचको दृश्य अलि तन्केको देख्नेछौं | ||
|- | |- | ||
− | | 04 | + | | 04:32 |
|इमेजमा जुम गरौं र तपाई लेयर मास्क र लेयर दुवैले काम गर्न नसक्ने स्थानमा एउटा सेतो रेखा देख्न सक्नुहुन्छ र म यसमा पछि काम गर्नेछु | |इमेजमा जुम गरौं र तपाई लेयर मास्क र लेयर दुवैले काम गर्न नसक्ने स्थानमा एउटा सेतो रेखा देख्न सक्नुहुन्छ र म यसमा पछि काम गर्नेछु | ||
|- | |- | ||
− | | 04 | + | | 04:50 |
|shift + ctrl + E ले पूर्ण इमेजमा फर्कदैछुँ | |shift + ctrl + E ले पूर्ण इमेजमा फर्कदैछुँ | ||
|- | |- | ||
− | | 04 | + | | 04:58 |
|म कर्भ्स टूल छान्छु र मसँग लेयर मास्क छानेको छ/छैन जाच्नेछुँ र म पुरै इमेज हेर्न स्काई लेयर समाबेस गर्छु र अब म इमेजमा क्लिक गर्छु र कर्भ्समा काम गर्छु | |म कर्भ्स टूल छान्छु र मसँग लेयर मास्क छानेको छ/छैन जाच्नेछुँ र म पुरै इमेज हेर्न स्काई लेयर समाबेस गर्छु र अब म इमेजमा क्लिक गर्छु र कर्भ्समा काम गर्छु | ||
|- | |- | ||
− | | 05 | + | | 05:28 |
|अब तपाई समुन्द्र र जमिन बीचको सेतो रेखा हराएको देख्न सक्नुहुन्छ तर समुन्द्र अझै अलि अस्पष्ट छ | |अब तपाई समुन्द्र र जमिन बीचको सेतो रेखा हराएको देख्न सक्नुहुन्छ तर समुन्द्र अझै अलि अस्पष्ट छ | ||
|- | |- | ||
− | | 05 | + | | 05:40 |
|तर म कर्भ यहाँ माथि तान्न सक्छु र म अब स्पष्ट समुन्द्र देख्न सक्छु | |तर म कर्भ यहाँ माथि तान्न सक्छु र म अब स्पष्ट समुन्द्र देख्न सक्छु | ||
|- | |- | ||
− | | 05 | + | | 05:52 |
|र मलाई लाग्छ मैले यसमा बढि काम गर्नु हुदैन | |र मलाई लाग्छ मैले यसमा बढि काम गर्नु हुदैन | ||
|- | |- | ||
− | | 06 | + | | 06:07 |
|म समुद्रमा घाम लागेको, बादलहरुको छायाँ, बिभिन्न तरंगहरुको संरचना र समुन्द्र हुनुपर्ने जस्तै अलि निलो रंग देख्न सक्छु | |म समुद्रमा घाम लागेको, बादलहरुको छायाँ, बिभिन्न तरंगहरुको संरचना र समुन्द्र हुनुपर्ने जस्तै अलि निलो रंग देख्न सक्छु | ||
|- | |- | ||
− | | 06 | + | | 06:22 |
|आकाशको धारमा उज्यालोको अलि समस्या छ किनभने आकाश धेरै चम्किलो छ र म त्यसलाई पछिको कदममा ठिक गर्न सक्छु | |आकाशको धारमा उज्यालोको अलि समस्या छ किनभने आकाश धेरै चम्किलो छ र म त्यसलाई पछिको कदममा ठिक गर्न सक्छु | ||
|- | |- | ||
− | |06 | + | |06:41 |
|ल, म ओप्यासिटि स्लाइडर मा कर्भ्स टूलको इफेक्ट मिलाउन् सक्छु र मलाई लाग्छ राम्रो इफेक्टको लागि यसलाई अलि कम गर्नुपर्छ | |ल, म ओप्यासिटि स्लाइडर मा कर्भ्स टूलको इफेक्ट मिलाउन् सक्छु र मलाई लाग्छ राम्रो इफेक्टको लागि यसलाई अलि कम गर्नुपर्छ | ||
|- | |- | ||
− | |06 | + | |06:58 |
|John Arnold ले यो भनेका छन् की हामीले सम्भावित पूर्ण परिमाणमा जानुपर्छ र स्लाइडरमा तल जानुपर्छ किनकि हामी तल गएपछि इफेक्ट हेर्न सजिलो हुन्छ | |John Arnold ले यो भनेका छन् की हामीले सम्भावित पूर्ण परिमाणमा जानुपर्छ र स्लाइडरमा तल जानुपर्छ किनकि हामी तल गएपछि इफेक्ट हेर्न सजिलो हुन्छ | ||
|- | |- | ||
− | |07 | + | |07:17 |
|र हामी सजिलै सहि परिमाण छान्न सक्छौं | |र हामी सजिलै सहि परिमाण छान्न सक्छौं | ||
|- | |- | ||
− | |07 | + | |07:22 |
|र मलाई लाग्छ मैले यो खण्डमा धेरै काम गरें, त्यसैले म स्लाइडर तल सार्छु र मलाई लाग्छ यो ठिक छ | |र मलाई लाग्छ मैले यो खण्डमा धेरै काम गरें, त्यसैले म स्लाइडर तल सार्छु र मलाई लाग्छ यो ठिक छ | ||
|- | |- | ||
− | | 07 | + | | 07:36 |
|क्षितिजमा कहाँबाट यो उज्यालो आउँछ त? | |क्षितिजमा कहाँबाट यो उज्यालो आउँछ त? | ||
|- | |- | ||
− | | 07 | + | | 07:40 |
|म स्काई लेयर डी-सेलेक्ट गर्छु र ठिक गर्छु तर यो यसको कारणले होइन | |म स्काई लेयर डी-सेलेक्ट गर्छु र ठिक गर्छु तर यो यसको कारणले होइन | ||
|- | |- | ||
− | | 07 | + | | 07:46 |
|त्यसैले म सि लेयर डी-सेलेक्ट गर्छु र यो सि लेयरको कारणले हो | |त्यसैले म सि लेयर डी-सेलेक्ट गर्छु र यो सि लेयरको कारणले हो | ||
|- | |- | ||
− | | 07 | + | | 07:52 |
|र मैले यहाँ यो भाग गाढा बनाउनु पर्छ | |र मैले यहाँ यो भाग गाढा बनाउनु पर्छ | ||
|- | |- | ||
− | | 07 | + | | 07:55 |
|र त्यसो गर्न म ग्रेडीएन्ट टूल प्रयोग गर्छु | |र त्यसो गर्न म ग्रेडीएन्ट टूल प्रयोग गर्छु | ||
|- | |- | ||
− | | 07 | + | | 07:59 |
|म लेयर मास्क छान्छु र टूलबक्सबाट ग्रेडीएन्ट टूल छान्छु र म जमिनको भाग सेतो बनाउन चाहन्छु र आकाशको कालो र म यहाँ बोर्डर चाहन्छु | |म लेयर मास्क छान्छु र टूलबक्सबाट ग्रेडीएन्ट टूल छान्छु र म जमिनको भाग सेतो बनाउन चाहन्छु र आकाशको कालो र म यहाँ बोर्डर चाहन्छु | ||
|- | |- | ||
− | | 08 | + | | 08:21 |
|ग्रेडीएन्ट पूर्ण सेतोमा सुरु हुन्छ र कालोमा अन्त्य हुन्छ | |ग्रेडीएन्ट पूर्ण सेतोमा सुरु हुन्छ र कालोमा अन्त्य हुन्छ | ||
|- | |- | ||
− | | 08 | + | | 08:29 |
|ल, म यो भागमा जुम गर्छु र म ग्रेडीएन्ट टूल छान्छु र यतातिर सुरु गर्छु | |ल, म यो भागमा जुम गर्छु र म ग्रेडीएन्ट टूल छान्छु र यतातिर सुरु गर्छु | ||
|- | |- | ||
− | | 08 | + | | 08:38 |
| यो लाइन बनाउदा म एउटा सिधा लाइन प्राप्त गर्न कन्ट्रोल की र लेफ्ट माउस बटन थिचेर भित्र तान्दै छुँ र यहाँ बटन छोडौं | | यो लाइन बनाउदा म एउटा सिधा लाइन प्राप्त गर्न कन्ट्रोल की र लेफ्ट माउस बटन थिचेर भित्र तान्दै छुँ र यहाँ बटन छोडौं | ||
|- | |- | ||
− | | 08 | + | | 08:53 |
|तपाई यो भएको देख्नुहुन्छ, क्षितिजको उज्यालो गएको छ र तपाई जमिनको लेयर मास्क पनि हराएको देख्नुहुन्छ | |तपाई यो भएको देख्नुहुन्छ, क्षितिजको उज्यालो गएको छ र तपाई जमिनको लेयर मास्क पनि हराएको देख्नुहुन्छ | ||
|- | |- | ||
− | | 09 | + | | 09:06 |
|अब पुरा इमेजमा हेरौं र तपाई सबै सम्पादन कार्य हराएको देख्नुहुन्छ | |अब पुरा इमेजमा हेरौं र तपाई सबै सम्पादन कार्य हराएको देख्नुहुन्छ | ||
|- | |- | ||
− | | 09 | + | | 09:18 |
|त्यसैले यो क्षितिजमा काम गर्ने सहि तरिका होइन, त्यसैले म यो कार्य अंडू गर्छु | |त्यसैले यो क्षितिजमा काम गर्ने सहि तरिका होइन, त्यसैले म यो कार्य अंडू गर्छु | ||
|- | |- | ||
− | | 09 | + | | 09:27 |
|अब, म पहिले एउटा आयत छान्छु र लेयर मास्क छानिएको छ की जाच्छु, आकाशको खण्डमा आयत कोरौं | |अब, म पहिले एउटा आयत छान्छु र लेयर मास्क छानिएको छ की जाच्छु, आकाशको खण्डमा आयत कोरौं | ||
|- | |- | ||
− | | 09 | + | | 09:41 |
| जब आयत कोरिन्छ म यसमा कार्य सम्पादन गर्न सक्छु र बाँकी लेयर मास्कमा कुनै असर पर्दैन | | जब आयत कोरिन्छ म यसमा कार्य सम्पादन गर्न सक्छु र बाँकी लेयर मास्कमा कुनै असर पर्दैन | ||
|- | |- | ||
− | | 09 | + | | 09:54 |
|अब म पुन सोहि प्रक्रिया दोहोराउन सक्छु | |अब म पुन सोहि प्रक्रिया दोहोराउन सक्छु | ||
|- | |- | ||
− | | 10 | + | | 10:00 |
|यहाँ उज्यालो भागमा जुम गरौँ र लेयर मास्क छानौं | |यहाँ उज्यालो भागमा जुम गरौँ र लेयर मास्क छानौं | ||
|- | |- | ||
− | | 10 | + | | 10:07 |
|म माथि कालो र तल सेतो चाहन्छु, त्यसैले म यहाँबाट सुरु गर्छु, सिधा माथि क्षितिजमा जाउँ र तपाई अहिले समुन्द्र मात्रै सेतो र जमिन र आकाश कालो मात्रै देख्नुहुन्छ | |म माथि कालो र तल सेतो चाहन्छु, त्यसैले म यहाँबाट सुरु गर्छु, सिधा माथि क्षितिजमा जाउँ र तपाई अहिले समुन्द्र मात्रै सेतो र जमिन र आकाश कालो मात्रै देख्नुहुन्छ | ||
|- | |- | ||
− | | 10 | + | | 10:33 |
|Shift + ctrl + A, ले सबै छनोट निष्क्रिय बनाउँछ, shift +ctrl + E ले पुरा इमेजमा फर्काउछ र अहिले धेरै राम्रो छ | |Shift + ctrl + A, ले सबै छनोट निष्क्रिय बनाउँछ, shift +ctrl + E ले पुरा इमेजमा फर्काउछ र अहिले धेरै राम्रो छ | ||
|- | |- | ||
− | |10 | + | |10:52 |
| म ल्याण्ड लेयरमा गरेको जस्तै सम्पादन स्काई लेयरमा पनि गर्न चाहन्छु | | म ल्याण्ड लेयरमा गरेको जस्तै सम्पादन स्काई लेयरमा पनि गर्न चाहन्छु | ||
|- | |- | ||
− | |11 | + | |11:01 |
|स्काई लेयर दोब्बर गरौँ र ओभर ले मोडमा जाउँ | |स्काई लेयर दोब्बर गरौँ र ओभर ले मोडमा जाउँ | ||
|- | |- | ||
− | |11 | + | |11:08 |
|यो तरिकामा अलि बढि नै गर्नुपर्छ त्यसैले म ओप्यासीटि स्लाइडर अलि तल तान्छु र म स्काईमा अलि कन्ट्रास्ट पाउँछु | |यो तरिकामा अलि बढि नै गर्नुपर्छ त्यसैले म ओप्यासीटि स्लाइडर अलि तल तान्छु र म स्काईमा अलि कन्ट्रास्ट पाउँछु | ||
|- | |- | ||
− | | 11 | + | | 11:22 |
|र मलाई लाग्छ इमेज एउटा कुरो बाहेक लगभग तयार भयो | |र मलाई लाग्छ इमेज एउटा कुरो बाहेक लगभग तयार भयो | ||
|- | |- | ||
− | | 11 | + | | 11:29 |
|यहाँ यो घरको भित्ता अलि गाढा छ | |यहाँ यो घरको भित्ता अलि गाढा छ | ||
|- | |- | ||
− | | 11 | + | | 11:33 |
|यो डजिंग र बर्निंगको अवस्था हो | |यो डजिंग र बर्निंगको अवस्था हो | ||
|- | |- | ||
− | | 11 | + | | 11:38 |
|डजिंग र बर्निंग अध्याँरो कोठासँग सम्बन्धित शब्दहरु हुन् जहाँ तपाई प्रकाशको किरणमा हात वा कागज वा अन्य केहि राखेर एउटा चित्र बनाउन सक्नुहुन्छ र बर्निंग त्यसको उल्टो हुन्छ | |डजिंग र बर्निंग अध्याँरो कोठासँग सम्बन्धित शब्दहरु हुन् जहाँ तपाई प्रकाशको किरणमा हात वा कागज वा अन्य केहि राखेर एउटा चित्र बनाउन सक्नुहुन्छ र बर्निंग त्यसको उल्टो हुन्छ | ||
|- | |- | ||
− | | 12 | + | | 12:02 |
|त्यहाँ तपाई एउटा पेपर लिनुहोस् र यसमा एउटा बिशेष आकार को प्वाल बनाउनुहोस् र इमेजको केहि प्रकाशहरु इमेजको अर्को खण्डमा सम्पादन गर्नुहोस | |त्यहाँ तपाई एउटा पेपर लिनुहोस् र यसमा एउटा बिशेष आकार को प्वाल बनाउनुहोस् र इमेजको केहि प्रकाशहरु इमेजको अर्को खण्डमा सम्पादन गर्नुहोस | ||
|- | |- | ||
− | | 12 | + | | 12:15 |
|कुन कदम कुन समयमा गर्ने भनि पत्ता लगाउन यो प्रक्रिया अलि झन्झटिलो छ र त्यसको लागि तपाईलाई धेरै कागजको पानाहरु चाहिन्छ र जब तपाई ती प्रक्रियामा हेर्नुहुन्छ, म तपाईलाई एउटा फिल्म Well Photographer हेर्न भन्छु | |कुन कदम कुन समयमा गर्ने भनि पत्ता लगाउन यो प्रक्रिया अलि झन्झटिलो छ र त्यसको लागि तपाईलाई धेरै कागजको पानाहरु चाहिन्छ र जब तपाई ती प्रक्रियामा हेर्नुहुन्छ, म तपाईलाई एउटा फिल्म Well Photographer हेर्न भन्छु | ||
|- | |- | ||
− | | 12 | + | | 12:36 |
|यो फिल्म जेम्सको बारेमा छ र यो फिल्म एकदमै राम्रो छ | |यो फिल्म जेम्सको बारेमा छ र यो फिल्म एकदमै राम्रो छ | ||
|- | |- | ||
− | | 12 | + | | 12:45 |
|म वास्तब मै तपाईलाई त्यो फिल्म हेर्न भन्न सक्छु | |म वास्तब मै तपाईलाई त्यो फिल्म हेर्न भन्न सक्छु | ||
|- | |- | ||
− | | 12 | + | | 12:49 |
|अब डजिंग र बर्निंग प्रक्रिया हेरौं | |अब डजिंग र बर्निंग प्रक्रिया हेरौं | ||
|- | |- | ||
− | | 12 | + | | 12:52 |
| हामीसँग यहाँ डज र बर्न टूल छ तर म पुन लेयरमा काम गर्न चाहन्छु | | हामीसँग यहाँ डज र बर्न टूल छ तर म पुन लेयरमा काम गर्न चाहन्छु | ||
|- | |- | ||
− | |13 | + | |13:02 |
|म थप एउटा लेयर थप्छु र म यसलाई सेतोले भर्न चाहन्छु | |म थप एउटा लेयर थप्छु र म यसलाई सेतोले भर्न चाहन्छु | ||
|- | |- | ||
− | |13 | + | |13:09 |
|म कलर च्यानलमा जान्छु र म ग्रे मा 50% र अन्य च्यानलमा 128% राख्छु | |म कलर च्यानलमा जान्छु र म ग्रे मा 50% र अन्य च्यानलमा 128% राख्छु | ||
|- | |- | ||
− | |13 | + | |13:21 |
|यो ग्रे रंग 50% ग्रे छ र म लेयर मोड ओभर ले मोडमा बदल्छु र तपाई केहि नभएको देख्नुहुन्छ | |यो ग्रे रंग 50% ग्रे छ र म लेयर मोड ओभर ले मोडमा बदल्छु र तपाई केहि नभएको देख्नुहुन्छ | ||
|- | |- | ||
− | |13 | + | |13:35 |
|अब म रंगलाई ब्ल्याक एण्ड व्हाइटमा बदल्छु र एउटा ब्रस छान्छु | |अब म रंगलाई ब्ल्याक एण्ड व्हाइटमा बदल्छु र एउटा ब्रस छान्छु | ||
|- | |- | ||
− | |13 | + | |13:45 |
|यो ब्रस साइज लगभग ठिक छ तर म ओप्यासिटि टूल घटाउछुँ मानौं 30% वा त्यस्तै | |यो ब्रस साइज लगभग ठिक छ तर म ओप्यासिटि टूल घटाउछुँ मानौं 30% वा त्यस्तै | ||
|- | |- | ||
− | |13 | + | |13:55 |
|अब, मैले नयाँ लेयर छानेको छुँ र अग्रभूमि रंग सेतो र पृष्ठभूमि रंग कालोमा बदल्छु र म यहाँ भित्ता पेन्ट गर्न सुरु गर्छु | |अब, मैले नयाँ लेयर छानेको छुँ र अग्रभूमि रंग सेतो र पृष्ठभूमि रंग कालोमा बदल्छु र म यहाँ भित्ता पेन्ट गर्न सुरु गर्छु | ||
|- | |- | ||
− | | 14 | + | | 14:19 |
|र सायद तपाई क्रम्प्रेसनले आफ्नो काम गरेको देख्न सक्नुहुन्छ र भित्ताको छेऊहरु उज्यालो देखिन्छ | |र सायद तपाई क्रम्प्रेसनले आफ्नो काम गरेको देख्न सक्नुहुन्छ र भित्ताको छेऊहरु उज्यालो देखिन्छ | ||
|- | |- | ||
− | | 14 | + | | 14:36 |
|यो प्रक्रियालाई डजिंग भनिन्छ किनभने मैले प्रकाश फोटोग्राफिक पेपरमा राखेको भएर भित्ता चम्किलो हुन्छ | |यो प्रक्रियालाई डजिंग भनिन्छ किनभने मैले प्रकाश फोटोग्राफिक पेपरमा राखेको भएर भित्ता चम्किलो हुन्छ | ||
|- | |- | ||
− | | 14 | + | | 14:49 |
|जब हामी यहाँ यो लेयरमा हेर्छौं तपाई यहाँ हामीसँग अझ सेतो क्षेत्र भएको देख्न सक्नुहुन्छ र त्यहाँ इमेजमा केहि खण्डहरु थप उज्यालो हुन सक्थे | |जब हामी यहाँ यो लेयरमा हेर्छौं तपाई यहाँ हामीसँग अझ सेतो क्षेत्र भएको देख्न सक्नुहुन्छ र त्यहाँ इमेजमा केहि खण्डहरु थप उज्यालो हुन सक्थे | ||
|- | |- | ||
− | | 15 | + | | 15:03 |
|उदाहरणको लागि समुन्द्र तट छेऊको चट्टान | |उदाहरणको लागि समुन्द्र तट छेऊको चट्टान | ||
|- | |- | ||
− | |15 | + | |15:09 |
|सबैभन्दा राम्रो तरिका भनेको इमेजमा जूम गर्ने हो र अब म भित्ता अझ चम्किलो भएको देख्न सक्छु र संरचनाहरु JPEG कम्प्रेसनको कारणले लगभग गुमेका छन् | |सबैभन्दा राम्रो तरिका भनेको इमेजमा जूम गर्ने हो र अब म भित्ता अझ चम्किलो भएको देख्न सक्छु र संरचनाहरु JPEG कम्प्रेसनको कारणले लगभग गुमेका छन् | ||
|- | |- | ||
− | |15 | + | |15:25 |
|तर म त्यो रंग बदलेर ठिक गर्न सक्छु र त्यसको लागि सर्टकट की ‘X’ की हो र यसलाई अलि गाढा बनाऊ | |तर म त्यो रंग बदलेर ठिक गर्न सक्छु र त्यसको लागि सर्टकट की ‘X’ की हो र यसलाई अलि गाढा बनाऊ | ||
|- | |- | ||
− | | 15 | + | | 15:44 |
|मैले ओप्यासिटि स्लाइडर अलि तल सार्नुपर्छ र यो भयो | |मैले ओप्यासिटि स्लाइडर अलि तल सार्नुपर्छ र यो भयो | ||
|- | |- | ||
− | | 15 | + | | 15:54 |
|मलाई लाग्छ यो क्षितिज अलि चम्किलो भयो त्यसैले त्यो भागमा पेन्ट गर्न ब्रसको वृतको साइज मिलाउँ र इमेजको त्यो भाग गाढा बनाउन कालो रंग प्रयोग गरौँ | |मलाई लाग्छ यो क्षितिज अलि चम्किलो भयो त्यसैले त्यो भागमा पेन्ट गर्न ब्रसको वृतको साइज मिलाउँ र इमेजको त्यो भाग गाढा बनाउन कालो रंग प्रयोग गरौँ | ||
|- | |- | ||
− | | 16 | + | | 16:34 |
|म रंग ‘x’ की ले बदलेर इमेजमा काम गर्न सक्छु र यसलाई अझ गाढा बनाउन सक्छु | |म रंग ‘x’ की ले बदलेर इमेजमा काम गर्न सक्छु र यसलाई अझ गाढा बनाउन सक्छु | ||
|- | |- | ||
− | | 16 | + | | 16:53 |
|मलाई लाग्छ त्यो अलि बढि भयो र मैले त्यहाँ के गरिरहेको छु म पक्का छैन | |मलाई लाग्छ त्यो अलि बढि भयो र मैले त्यहाँ के गरिरहेको छु म पक्का छैन | ||
|- | |- | ||
− | | 17 | + | | 17:00 |
|त्यसैले कार्य अंडू गरौँ | |त्यसैले कार्य अंडू गरौँ | ||
|- | |- | ||
− | | 17 | + | | 17:03 |
|तपाई मैले लेयर बनाएको तरिका हेर्न सक्नुहुन्छ र यसलाई मध्यम ग्रे बनाऊ र प्रत्येक च्यानलको लागि 128% र लेयर मोडलाई ओभरले मोडमा बदलौं | |तपाई मैले लेयर बनाएको तरिका हेर्न सक्नुहुन्छ र यसलाई मध्यम ग्रे बनाऊ र प्रत्येक च्यानलको लागि 128% र लेयर मोडलाई ओभरले मोडमा बदलौं | ||
|- | |- | ||
− | | 17 | + | | 17:17 |
| Medium ग्रे र Overlay मोडले केहि फरक पार्दैन र तपाई इमेजमा सेतो वा कालोले भर्न सक्नुहुन्छ | | Medium ग्रे र Overlay मोडले केहि फरक पार्दैन र तपाई इमेजमा सेतो वा कालोले भर्न सक्नुहुन्छ | ||
|- | |- | ||
− | | 17 | + | | 17:26 |
|पेन्ट गर्दा तपाई सेतो प्रयोग गरि इमेज अलि उज्यालो र कालो प्रयोग गरि अलि गाढा बनाउन सक्नुहुन्छ | |पेन्ट गर्दा तपाई सेतो प्रयोग गरि इमेज अलि उज्यालो र कालो प्रयोग गरि अलि गाढा बनाउन सक्नुहुन्छ | ||
|- | |- | ||
− | | 17 | + | | 17:36 |
|अब मलाई लाग्छ की यो इमेजमा सम्पादन कार्यहरु सकियो | |अब मलाई लाग्छ की यो इमेजमा सम्पादन कार्यहरु सकियो | ||
|- | |- | ||
− | | 17 | + | | 17:42 |
|म यसमा तपाईहरुले मैले आज गरेको काममा केहि गल्ति औल्याउनु भयो भने मात्र काम गर्छु | |म यसमा तपाईहरुले मैले आज गरेको काममा केहि गल्ति औल्याउनु भयो भने मात्र काम गर्छु | ||
|- | |- | ||
− | | 17 | + | | 17:53 |
|मलाई लाग्छ मैले त्यो गरेको छैन र लेयरलाई dodge and burn नाम दिउँ | |मलाई लाग्छ मैले त्यो गरेको छैन र लेयरलाई dodge and burn नाम दिउँ | ||
|- | |- | ||
− | | 18 | + | | 18:10 |
|आजलाई यति नै | |आजलाई यति नै | ||
|- | |- | ||
− | | 18 | + | | 18:13 |
|यदि तपाई कुनै प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कृपया info@meetthegimp.org मा लेख्नुहोला र थप जानकारीको लागि http://meetthegimp.org मा जानुहोस् | |यदि तपाई कुनै प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कृपया info@meetthegimp.org मा लेख्नुहोला र थप जानकारीको लागि http://meetthegimp.org मा जानुहोस् | ||
|- | |- | ||
− | | 18 | + | | 18:33 |
|म तपाईको प्रतिक्रियाको अपेक्षा गर्छु | |म तपाईको प्रतिक्रियाको अपेक्षा गर्छु | ||
|- | |- | ||
− | | 18 | + | | 18:36 |
|तपाईलाई के मनपर्यो, के राम्रो हुनसक्थ्यो र भविष्यमा तपाई के देख्न चाहनुहुन्छ बताउनुहोला | |तपाईलाई के मनपर्यो, के राम्रो हुनसक्थ्यो र भविष्यमा तपाई के देख्न चाहनुहुन्छ बताउनुहोला | ||
|- | |- | ||
− | | 18 | + | | 18:46 |
|स्पोकन ट्युटोरियल प्रोजेक्टको लागि मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार | |स्पोकन ट्युटोरियल प्रोजेक्टको लागि मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार | ||
+ | |} |
Latest revision as of 11:14, 24 April 2017
Time | Narration |
00:24 | Meet the GIMP मा स्वागत छ |
00:26 | आजको ट्युटोरियल Raw कन्भर्टरको बारेमा नभएर एउटा वास्तविक शो गर्दाको नयाँ कोडिंग गर्ने बारे हो र अन्तिम ट्युटोरियलको गल्तिहरु सच्याउने हो |
00:40 | म तपाईलाई यो इमेजको बारेमा बताउदै छुँ |
00:44 | मैले शो रेकर्ड गर्दा केहि थप परिवर्तनहरु गरेको छुँ |
00:50 | तपाई समुन्द्र केहि अध्याँरो देख्नुहुन्छ र यो खाली ग्रे मात्रै छ र त्यति स्पष्ट छैन, जब म सि लेयर र अन्य लेयरहरुमा जानेछु, यहाँ तपाईले समुन्द्र अलि प्रष्ट देख्न सक्नुहुन्छ |
01:17 | र जब हामी लेयर मास्कमा हेर्नेछौं, तपाई देख्नुहुन्छ मैले लेयर मास्क प्रयोग गरेको छुँ जुन मैले देखाउन चाहेको प्राय क्षेत्रमा छ |
01:30 | ल, यो कार्य रिडू गरौँ |
01:37 | मैले सि लेयर मेटेको छुँ र पृष्ठभूमि लेयरको एउटा कपि बनाएको छुँ |
01:44 | मैले लेयरको नाम sea राखें र त्यो लेयर स्काईको तल र ल्याण्डको माथि छ |
01:57 | मैले मसँग भएको लेयरमा काम गरेको भए हुन्थ्यो तर मैले राम्रो परिणाम पाउने थिइनँ किनभने मैले समुन्द्रलाई अलि गाढा बनाउन कर्भ्स टूल प्रयोग गरेको थिएँ |
02:10 | र त्यो सँगै मैले लेयरमा एकदमै धेरै रंगहरुको जानकारीहरु गुमाएको छुँ र यो तरिकाले म अझ राम्रो नतिजा पाउनेछु |
02:24 | अब, म पुन सि लेयरमा लेयर मास्क थप्ने छुँ, म लेयरको ग्रे स्केल कपि प्रयोग गर्छु |
02:35 | म Show layer mask मा क्लिक गर्छु र लेयर मास्कमा सम्पादन गर्छु |
02:41 | म कर्भ्स टूल प्रयोग गर्नेछुँ र म यसलाई तल तानेर सोहि प्रक्रिया दोहोराउने छुँ तर म यो कर्भ माथि तान्नेछुँ |
03:01 | अब मसँग समुन्द्र क्षेत्रको लागि एउटा लगभग सेतो लेयर मास्क र जमिन क्षेत्रको लागि लगभग कालो छ |
03:12 | यहाँ केहि छुटेका संरचनाहरु सच्याउन म ब्रस टूल छान्छु र जमिन क्षेत्र कालोले पेन्ट गर्न सुरु गर्छु |
03:30 | म सि लेयर मा कालो रंगले पेन्ट गर्न चाहन्न त्यसैले म अग्रभूमि र पृष्ठभूमि रंग बदल्छु |
03:39 | र समुन्द्र क्षेत्रमा जान्छु र सेतो रंगले पेन्ट गर्न सुरु गर्छु र मलाई लाग्छ मैले यो अलि हल्का गर्नुपर्छ |
03:56 | यहाँको क्षेत्र मलाई ठिकै छ जस्तो लाग्थ्यो तर तपाई त्यो पनि सच्याउन सक्नुहुन्छ |
04:04 | त्यसैले एउटा सफ्ट ब्रस छानौं र यो धार राम्रो भएको हेरौं |
04:21 | जब म show layer mask निष्क्रिय गर्छु, हामी यहाँ जमिन र समुन्द्र बीचको दृश्य अलि तन्केको देख्नेछौं |
04:32 | इमेजमा जुम गरौं र तपाई लेयर मास्क र लेयर दुवैले काम गर्न नसक्ने स्थानमा एउटा सेतो रेखा देख्न सक्नुहुन्छ र म यसमा पछि काम गर्नेछु |
04:50 | shift + ctrl + E ले पूर्ण इमेजमा फर्कदैछुँ |
04:58 | म कर्भ्स टूल छान्छु र मसँग लेयर मास्क छानेको छ/छैन जाच्नेछुँ र म पुरै इमेज हेर्न स्काई लेयर समाबेस गर्छु र अब म इमेजमा क्लिक गर्छु र कर्भ्समा काम गर्छु |
05:28 | अब तपाई समुन्द्र र जमिन बीचको सेतो रेखा हराएको देख्न सक्नुहुन्छ तर समुन्द्र अझै अलि अस्पष्ट छ |
05:40 | तर म कर्भ यहाँ माथि तान्न सक्छु र म अब स्पष्ट समुन्द्र देख्न सक्छु |
05:52 | र मलाई लाग्छ मैले यसमा बढि काम गर्नु हुदैन |
06:07 | म समुद्रमा घाम लागेको, बादलहरुको छायाँ, बिभिन्न तरंगहरुको संरचना र समुन्द्र हुनुपर्ने जस्तै अलि निलो रंग देख्न सक्छु |
06:22 | आकाशको धारमा उज्यालोको अलि समस्या छ किनभने आकाश धेरै चम्किलो छ र म त्यसलाई पछिको कदममा ठिक गर्न सक्छु |
06:41 | ल, म ओप्यासिटि स्लाइडर मा कर्भ्स टूलको इफेक्ट मिलाउन् सक्छु र मलाई लाग्छ राम्रो इफेक्टको लागि यसलाई अलि कम गर्नुपर्छ |
06:58 | John Arnold ले यो भनेका छन् की हामीले सम्भावित पूर्ण परिमाणमा जानुपर्छ र स्लाइडरमा तल जानुपर्छ किनकि हामी तल गएपछि इफेक्ट हेर्न सजिलो हुन्छ |
07:17 | र हामी सजिलै सहि परिमाण छान्न सक्छौं |
07:22 | र मलाई लाग्छ मैले यो खण्डमा धेरै काम गरें, त्यसैले म स्लाइडर तल सार्छु र मलाई लाग्छ यो ठिक छ |
07:36 | क्षितिजमा कहाँबाट यो उज्यालो आउँछ त? |
07:40 | म स्काई लेयर डी-सेलेक्ट गर्छु र ठिक गर्छु तर यो यसको कारणले होइन |
07:46 | त्यसैले म सि लेयर डी-सेलेक्ट गर्छु र यो सि लेयरको कारणले हो |
07:52 | र मैले यहाँ यो भाग गाढा बनाउनु पर्छ |
07:55 | र त्यसो गर्न म ग्रेडीएन्ट टूल प्रयोग गर्छु |
07:59 | म लेयर मास्क छान्छु र टूलबक्सबाट ग्रेडीएन्ट टूल छान्छु र म जमिनको भाग सेतो बनाउन चाहन्छु र आकाशको कालो र म यहाँ बोर्डर चाहन्छु |
08:21 | ग्रेडीएन्ट पूर्ण सेतोमा सुरु हुन्छ र कालोमा अन्त्य हुन्छ |
08:29 | ल, म यो भागमा जुम गर्छु र म ग्रेडीएन्ट टूल छान्छु र यतातिर सुरु गर्छु |
08:38 | यो लाइन बनाउदा म एउटा सिधा लाइन प्राप्त गर्न कन्ट्रोल की र लेफ्ट माउस बटन थिचेर भित्र तान्दै छुँ र यहाँ बटन छोडौं |
08:53 | तपाई यो भएको देख्नुहुन्छ, क्षितिजको उज्यालो गएको छ र तपाई जमिनको लेयर मास्क पनि हराएको देख्नुहुन्छ |
09:06 | अब पुरा इमेजमा हेरौं र तपाई सबै सम्पादन कार्य हराएको देख्नुहुन्छ |
09:18 | त्यसैले यो क्षितिजमा काम गर्ने सहि तरिका होइन, त्यसैले म यो कार्य अंडू गर्छु |
09:27 | अब, म पहिले एउटा आयत छान्छु र लेयर मास्क छानिएको छ की जाच्छु, आकाशको खण्डमा आयत कोरौं |
09:41 | जब आयत कोरिन्छ म यसमा कार्य सम्पादन गर्न सक्छु र बाँकी लेयर मास्कमा कुनै असर पर्दैन |
09:54 | अब म पुन सोहि प्रक्रिया दोहोराउन सक्छु |
10:00 | यहाँ उज्यालो भागमा जुम गरौँ र लेयर मास्क छानौं |
10:07 | म माथि कालो र तल सेतो चाहन्छु, त्यसैले म यहाँबाट सुरु गर्छु, सिधा माथि क्षितिजमा जाउँ र तपाई अहिले समुन्द्र मात्रै सेतो र जमिन र आकाश कालो मात्रै देख्नुहुन्छ |
10:33 | Shift + ctrl + A, ले सबै छनोट निष्क्रिय बनाउँछ, shift +ctrl + E ले पुरा इमेजमा फर्काउछ र अहिले धेरै राम्रो छ |
10:52 | म ल्याण्ड लेयरमा गरेको जस्तै सम्पादन स्काई लेयरमा पनि गर्न चाहन्छु |
11:01 | स्काई लेयर दोब्बर गरौँ र ओभर ले मोडमा जाउँ |
11:08 | यो तरिकामा अलि बढि नै गर्नुपर्छ त्यसैले म ओप्यासीटि स्लाइडर अलि तल तान्छु र म स्काईमा अलि कन्ट्रास्ट पाउँछु |
11:22 | र मलाई लाग्छ इमेज एउटा कुरो बाहेक लगभग तयार भयो |
11:29 | यहाँ यो घरको भित्ता अलि गाढा छ |
11:33 | यो डजिंग र बर्निंगको अवस्था हो |
11:38 | डजिंग र बर्निंग अध्याँरो कोठासँग सम्बन्धित शब्दहरु हुन् जहाँ तपाई प्रकाशको किरणमा हात वा कागज वा अन्य केहि राखेर एउटा चित्र बनाउन सक्नुहुन्छ र बर्निंग त्यसको उल्टो हुन्छ |
12:02 | त्यहाँ तपाई एउटा पेपर लिनुहोस् र यसमा एउटा बिशेष आकार को प्वाल बनाउनुहोस् र इमेजको केहि प्रकाशहरु इमेजको अर्को खण्डमा सम्पादन गर्नुहोस |
12:15 | कुन कदम कुन समयमा गर्ने भनि पत्ता लगाउन यो प्रक्रिया अलि झन्झटिलो छ र त्यसको लागि तपाईलाई धेरै कागजको पानाहरु चाहिन्छ र जब तपाई ती प्रक्रियामा हेर्नुहुन्छ, म तपाईलाई एउटा फिल्म Well Photographer हेर्न भन्छु |
12:36 | यो फिल्म जेम्सको बारेमा छ र यो फिल्म एकदमै राम्रो छ |
12:45 | म वास्तब मै तपाईलाई त्यो फिल्म हेर्न भन्न सक्छु |
12:49 | अब डजिंग र बर्निंग प्रक्रिया हेरौं |
12:52 | हामीसँग यहाँ डज र बर्न टूल छ तर म पुन लेयरमा काम गर्न चाहन्छु |
13:02 | म थप एउटा लेयर थप्छु र म यसलाई सेतोले भर्न चाहन्छु |
13:09 | म कलर च्यानलमा जान्छु र म ग्रे मा 50% र अन्य च्यानलमा 128% राख्छु |
13:21 | यो ग्रे रंग 50% ग्रे छ र म लेयर मोड ओभर ले मोडमा बदल्छु र तपाई केहि नभएको देख्नुहुन्छ |
13:35 | अब म रंगलाई ब्ल्याक एण्ड व्हाइटमा बदल्छु र एउटा ब्रस छान्छु |
13:45 | यो ब्रस साइज लगभग ठिक छ तर म ओप्यासिटि टूल घटाउछुँ मानौं 30% वा त्यस्तै |
13:55 | अब, मैले नयाँ लेयर छानेको छुँ र अग्रभूमि रंग सेतो र पृष्ठभूमि रंग कालोमा बदल्छु र म यहाँ भित्ता पेन्ट गर्न सुरु गर्छु |
14:19 | र सायद तपाई क्रम्प्रेसनले आफ्नो काम गरेको देख्न सक्नुहुन्छ र भित्ताको छेऊहरु उज्यालो देखिन्छ |
14:36 | यो प्रक्रियालाई डजिंग भनिन्छ किनभने मैले प्रकाश फोटोग्राफिक पेपरमा राखेको भएर भित्ता चम्किलो हुन्छ |
14:49 | जब हामी यहाँ यो लेयरमा हेर्छौं तपाई यहाँ हामीसँग अझ सेतो क्षेत्र भएको देख्न सक्नुहुन्छ र त्यहाँ इमेजमा केहि खण्डहरु थप उज्यालो हुन सक्थे |
15:03 | उदाहरणको लागि समुन्द्र तट छेऊको चट्टान |
15:09 | सबैभन्दा राम्रो तरिका भनेको इमेजमा जूम गर्ने हो र अब म भित्ता अझ चम्किलो भएको देख्न सक्छु र संरचनाहरु JPEG कम्प्रेसनको कारणले लगभग गुमेका छन् |
15:25 | तर म त्यो रंग बदलेर ठिक गर्न सक्छु र त्यसको लागि सर्टकट की ‘X’ की हो र यसलाई अलि गाढा बनाऊ |
15:44 | मैले ओप्यासिटि स्लाइडर अलि तल सार्नुपर्छ र यो भयो |
15:54 | मलाई लाग्छ यो क्षितिज अलि चम्किलो भयो त्यसैले त्यो भागमा पेन्ट गर्न ब्रसको वृतको साइज मिलाउँ र इमेजको त्यो भाग गाढा बनाउन कालो रंग प्रयोग गरौँ |
16:34 | म रंग ‘x’ की ले बदलेर इमेजमा काम गर्न सक्छु र यसलाई अझ गाढा बनाउन सक्छु |
16:53 | मलाई लाग्छ त्यो अलि बढि भयो र मैले त्यहाँ के गरिरहेको छु म पक्का छैन |
17:00 | त्यसैले कार्य अंडू गरौँ |
17:03 | तपाई मैले लेयर बनाएको तरिका हेर्न सक्नुहुन्छ र यसलाई मध्यम ग्रे बनाऊ र प्रत्येक च्यानलको लागि 128% र लेयर मोडलाई ओभरले मोडमा बदलौं |
17:17 | Medium ग्रे र Overlay मोडले केहि फरक पार्दैन र तपाई इमेजमा सेतो वा कालोले भर्न सक्नुहुन्छ |
17:26 | पेन्ट गर्दा तपाई सेतो प्रयोग गरि इमेज अलि उज्यालो र कालो प्रयोग गरि अलि गाढा बनाउन सक्नुहुन्छ |
17:36 | अब मलाई लाग्छ की यो इमेजमा सम्पादन कार्यहरु सकियो |
17:42 | म यसमा तपाईहरुले मैले आज गरेको काममा केहि गल्ति औल्याउनु भयो भने मात्र काम गर्छु |
17:53 | मलाई लाग्छ मैले त्यो गरेको छैन र लेयरलाई dodge and burn नाम दिउँ |
18:10 | आजलाई यति नै |
18:13 | यदि तपाई कुनै प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कृपया info@meetthegimp.org मा लेख्नुहोला र थप जानकारीको लागि http://meetthegimp.org मा जानुहोस् |
18:33 | म तपाईको प्रतिक्रियाको अपेक्षा गर्छु |
18:36 | तपाईलाई के मनपर्यो, के राम्रो हुनसक्थ्यो र भविष्यमा तपाई के देख्न चाहनुहुन्छ बताउनुहोला |
18:46 | स्पोकन ट्युटोरियल प्रोजेक्टको लागि मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार |