Difference between revisions of "Firefox/C2/Firefox-interface-and-toolbars/Nepali"
From Script | Spoken-Tutorial
(Created page with '{| border=1 || Time || Narration |- ||00:00 ||मोजिल्ला फायरफक्सको इन्टरफेस र टुलबारको स्पोकन …') |
PoojaMoolya (Talk | contribs) |
||
(One intermediate revision by one other user not shown) | |||
Line 1: | Line 1: | ||
{| border=1 | {| border=1 | ||
− | || Time | + | || '''Time''' |
− | || Narration | + | || '''Narration''' |
|- | |- | ||
Line 141: | Line 141: | ||
|- | |- | ||
||03:02 | ||03:02 | ||
− | ||ईन्टर कि थिच्नुहोस् | + | ||ईन्टर कि थिच्नुहोस्,तपाईं अब googlehomepage मा हुनुहुनेछ |
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
|- | |- | ||
Line 201: | Line 197: | ||
|- | |- | ||
||04:13 | ||04:13 | ||
− | ||तारामा फेरि क्लिक गर्नुहोस् | + | ||तारामा फेरि क्लिक गर्नुहोस्,एउटा डायलग बक्स देखापर्छ |
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
|- | |- | ||
Line 218: | Line 210: | ||
||04:28 | ||04:28 | ||
||याहु होमपेजमा जानको लागि Homepage आइकनमा क्लिक गर्नुहोस् | ||याहु होमपेजमा जानको लागि Homepage आइकनमा क्लिक गर्नुहोस् | ||
+ | |||
|- | |- | ||
||04:33 | ||04:33 | ||
Line 335: | Line 328: | ||
|- | |- | ||
||07:50 | ||07:50 | ||
− | ||यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ | + | ||यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागी हुनु भएकोमा धन्यवाद |
− | सहभागी हुनु भएकोमा धन्यवाद | + | |
|} | |} |
Latest revision as of 15:47, 21 April 2017
Time | Narration |
00:00 | मोजिल्ला फायरफक्सको इन्टरफेस र टुलबारको स्पोकन ट्यूटोरीयलमा स्वागत छ |
00:05 | यो ट्यूटोरीयलमा हामी फायरफक्स इन्टरफेस र टुलबारबारे सिक्ने छौं |
00:11 | यो ट्यूटोरीयलमा हामी उबुन्टु १०.०४मा फायरफक्स ७.० संस्करण प्रयोग गर्ने छौं |
00:19 | अब फायरफक्स इन्टरफेसतिर हेरौं |
00:23 | फायरफक्समा एउटा आधुनिक ब्राउजरमा आवश्यक सबै विशेषताहरु छन् |
00:28 | मोजिल्ला फायरफक्स प्रभाबकारीरुपमा प्रयोग गर्नुको लागि हामीलाई यसका हरेक विशेषताहरु थाहा हुनु पदर्छ |
00:34 | मोजिल्ला फायरफक्स इन्टरफेसलाई ६ अलग क्षेत्रहरूमा छुट्याउन सकिन्छ, जस्तो कि; |
00:41 | मेनु बार , नेभिगेसन टुलबार, बुकमार्क बार, साइड बार,स्ट्याटस बार , कन्टेन्ट एरिया |
00:53 | अब यी प्रत्येकलाई हेरौं र के गर्छ सिकौं । |
00:57 | अब File मेनुमा क्लिक गरौं अनि New Window मा क्लिक गरौं। |
01:01 | एउटा नयाँ विन्डो माथि निस्कनछ |
01:05 | कसैलाई तिनीहरूको ब्रउजरमा सानो अक्षर हेर्न समस्या हुन सक्छ |
01:08 | त्यसैले View - Zoom र Zoom in मा क्लिक गरी पेजलाई ठूलो बनाउ |
01:14 | वैकल्पिक रुपमा Ctrl + + थिच्न सक्नु हुन्छ |
01:18 | यसले टेक्स्ट ठूलो बनाउछ |
01:21 | तपाईंले Mozilla Firefox को कुन संस्करण प्रयोग गर्दै हुनुहुन्छ भनि थाहा पाउनका लागि Help मा क्लिक गरी AboutFirefox मा क्लिक गर्नुहोस् |
01:27 | सामान्यतः Firefox ले homepage देखाउँछ |
01:32 | तर आफैले छानेको वेबपेजलाई Homepage बनाउन Edit मा क्लिक गरी Preferences मा क्लिक गर्नुहोस् |
01:39 | Windows प्रयोगकर्ताहरू कृपया Tools मा क्लिक गरी Options मा क्लिक गर्नुहोस् |
01:42 | General tab मा Home Page फिल्डमा क्लिक गरेर ‘www.yahoo.com’ अथवा आफूले छानेको कुनै वेबपेज टाईप गर्नुहोस् |
01:52 | अब तपाईंले तल्लो देब्रे कुनामा रहेको Close बटन क्लिक गरेर Firefox Preference विन्डो बन्द गर्न सक्नु हुन्छ |
02:00 | तपाईंले वेबपेज भित्र कुनै विशेष शब्दहरू खोज्न Edit मेनु प्रयोग गर्नसक्नु हुन्छ |
02:05 | एड्रेस बारमा ‘www.google.com’ टाईप गर्नुहोस् |
02:12 | Edit मा क्लिक गरी Find मा क्लिक गर्नुहोस् |
02:14 | ब्राउजर विन्डोको तल्लो भागमा एउटा सानो टूलबार देखिन्छ |
02:19 | टेक्सट् बक्समा ‘Gujarati’ शब्द टाईप गर्नुहोस् |
02:23 | तपाईंले पेजमा त्यो ‘Gujarati’ शब्द रंगिन भएको देख्नुहुनेछ |
02:28 | वेबपेजमा जब धेरै टेक्सट् भित्र खोज्न पर्छ यो फङ्सन् अत्यन्त उपयोगी हुन्छ |
02:33 | यसलाई बन्द गरौं |
02:35 | नामले भने जस्तै Navigation toolbar ले ईन्टर्नेटमा नेभिगेट गर्न मद्दत गर्छ |
02:41 | नेभिगेसन बार भनेको ठूलो टेक्सट् बक्स हो जहाँ तपाईं आफूलाई हेर्न मन लागेको वेबपेजको ऐड्रेस टाईप गर्नुहुन्छ |
02:48 | यसलाई URL bar वा Address bar भनिन्छ |
02:52 | URL मा क्लिक गर्नुहोस् र त्यहाँ भएको ऐड्रेस डिलिट गर्नुहोस् |
02:57 | अब ‘www.google.com’ टाईप गर्नुहोस् |
03:02 | ईन्टर कि थिच्नुहोस्,तपाईं अब googlehomepage मा हुनुहुनेछ |
03:06 | ब्याक एरो आइकनमा क्लिक गर्नु भएमा तपाईंलाई पहिले भएको पेजमा पुर्याोउनेछ |
03:12 | Googlehomepage मा फिर्ता जानको लागि forward arrow मा क्लिक गर्नुहोस् |
03:17 | URL बारको दाँयातिर एउटा घरको आकारको आइकन छ |
03:22 | यो बटनले तपाईंलाई जुनसुकै वेबपेजबाट पनि डिफल्ट होमपेजतिर फिर्ता लैजान्छ |
03:28 | तपाईंले विशेष साईट वा सर्च ईन्जीनबाट ब्रउज गर्दा यो फङ्सन् काम लाग्छ |
03:34 | Homepage बटनमा क्लिक गरौं |
03:36 | याद गर्नुहोस् पहिले नै हामीले home page लाई ‘www.yahoo.com’ मा परिर्वतन गर्यौं |
03:42 | यसैको परिणाम स्वरुप homepage बटनमा क्लिक गर्दा हामीलाई yahoohomepage मा ल्याउँछ |
03:49 | अब Bookmarks बार हेरौं |
03:51 | Bookmarks ले तपाईंलाई तपाईंले प्राय हेर्ने वा उल्लेख गर्ने पेजहरु नेभिगेट गर्न मद्दत गर्छ |
03:57 | URL bar मा ‘www.gmail.com’ टाईप गर्नुहोस् |
04:03 | एक पटक पेज लोड भएपछि URL बारको दाँयातिर रहेको तारा चिन्हमा क्लिक गर्नुहोस् |
04:10 | तारा पहेंलो भएको तपाईंले देख्नु हुन्छ |
04:13 | तारामा फेरि क्लिक गर्नुहोस्,एउटा डायलग बक्स देखापर्छ |
04:17 | ‘Folder’ को ड्रप डाउन मेनुबाट ‘Bookmarks toolbar’ छान्नुहोस् |
04:23 | यो हेर्नुहोस् कि अब Gmail bookmark, Bookmarks toolbar मा थपिएकोछ |
04:28 | याहु होमपेजमा जानको लागि Homepage आइकनमा क्लिक गर्नुहोस् |
04:33 | Gmail bookmark मा क्लिक गर्नुहोस्, यसले तपाईंलाई Gmail लगईन पेजमा लैजानेछ |
04:39 | तपाईंले होमपेजमा राखन नचाहने साइटहरुलाई बुकमार्क बार प्रयोग गरि हेर्न सक्नुहुन्छ |
04:46 | अर्को अब हामी Sidebar हेर्नेछौं |
04:49 | View मा अनि Sidebar मा क्लिक गरि History मा क्लिक गर्नुहोस् |
04:54 | तपाईंले देख्नु हुन्छ कि बाँयातिर रहेको बारमा अहिले 3 विकल्पहरु छन् - today, yesterday र older than 6 months |
05:02 | देखाइएका विकल्पहरु त्यो computer मा Firefox प्रयोग भएको अन्तरालका विषय हुन् |
05:09 | मेनु बढाउन Today आइकनको छेउमा रहेको प्लस चिन्हमा क्लिक गर्नुहोस् |
05:15 | Googlehomepage मा फिर्ता आउनको लागि google link छान्नुहोस् |
05:19 | तपाइले देख्नुभयो कि पहिले हेरीसकेको साईटमा फेरि जान कति सजिलो छ! |
05:25 | Sidebar मा आफ्नै खोजी गर्ने फङसन् पनि छ |
05:29 | तपाईंले आफूलाई खोज्न मन लागेको साईटको नाम search box मा टाईप गर्नसक्नु हुन्छ |
05:34 | यो पाउनको लागि यसले history भित्र खोज्दछ |
05:37 | search box मा ‘google’ टाईप गर्नुहोस् |
05:39 | Googlehomepage पहिलो नतिजाको रुपमा आउँछ |
05:43 | Sidebar को माथिल्लो दाहिने कुनामा रहेको सानो ‘x’ मा क्लिक गरेर Sidebar लाई हटाउन सक्नुहुन्छ। |
05:51 | अर्को, अब Status बारले के गर्दछ हेरौं |
05:55 | Status bar भनेको ब्राउजर विन्डो तल रहेको भाग हो जसले तपाईंलाई लोड भइरहेको साईटको स्थिति देखाउँछ |
06:02 | URL bar मा जानुहोस् र ‘www.wired.com’ टाईप गर्नुहोस् र ईन्टरकि थिच्नुहोस् |
06:10 | Status बारतिर झट्टै हेर्नुहोस्, त्यसले लोडिङ भइरहेको वेबपेजको स्थिति देखाउँछ |
06:16 | Status बारले तपाईंलाई कुनै साईट किन लोड नभएको, त्यो लोड हुन कति समय लाग्छ आदि जस्ता कुराहरु थाहापाउन मद्दत गर्छ |
06:25 | अन्तिममा Content area तिर हेरौं। |
06:28 | यहाँ तपाईंले खोलिरहनु भएको वेबपेजमा भएका कुराहरु देख्नुहुन्छ |
06:33 | हामी यस ट्यूटोरीयलको अन्त्यमा आइपुग्यौं |
06:35 | यस ट्यूटोरीयलमा, हामीले फायरफक्स इन्टरफेस र टूलबारको बारेमा सिक्यौं |
06:43 | यो बोध कार्य गर्नुहोस् |
06:46 | आफ्नो होम पेजलाई ‘www.spoken-tutorial.org’ मा परिर्वतन गर्नुहोस् र त्यसमा नेभिगेट गर्नुहोस् |
06:54 | त्यसपछि ब्राउजरस् Historyfunction प्रयोग गरेर ‘yahoo’ वेबसाईटमा जानुहोस् |
07:00 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस |
07:05 | यसले स्पोकनट्युटोरीअल प्रोजेक्टको संक्षिप्तो विवरण दिन्छ |
07:07 | यदि तपाईंसंगराम्रो ब्याडविथ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
07:12 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट,स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
07:17 | अनलाईल टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
07:21 | बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुछहोस् |
07:27 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो |
07:31 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग सहयोग रहेको छ |
07:39 | यस मिशन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ |
07:50 | यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागी हुनु भएकोमा धन्यवाद |