Difference between revisions of "LibreOffice-Suite-Writer/C2/Typing-text-and-basic-formatting/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with ' {| border=1 |Time ||Narration |- |0:01 ||लिब्रे अफिस राईटर को स्पोकन ट्युटोरिअलमा तपाईंला…')
 
Line 1: Line 1:
 
 
 
 
{| border=1
 
{| border=1
|Time
+
|'''Time'''
||Narration
+
|'''Narration'''
  
 
|-
 
|-
|0:01
+
|00:01
 
||लिब्रे अफिस राईटर को स्पोकन ट्युटोरिअलमा तपाईंलाई स्वागत छ – टाईपीङ द टेक्सट् र बेसिक फर्मेटिङ्ग।
 
||लिब्रे अफिस राईटर को स्पोकन ट्युटोरिअलमा तपाईंलाई स्वागत छ – टाईपीङ द टेक्सट् र बेसिक फर्मेटिङ्ग।
  
 
|-
 
|-
|0:07
+
|00:07
 
||यो ट्युटोरिअलमा हामी निम्न कुराहरु सिक्ने छौं।
 
||यो ट्युटोरिअलमा हामी निम्न कुराहरु सिक्ने छौं।
  
 
|-
 
|-
|0:10
+
|00:10
 
||राइटरमा एलाईनिङ टेक्सट् ।
 
||राइटरमा एलाईनिङ टेक्सट् ।
  
 
|-
 
|-
|0:12
+
|00:12
 
||बुलेट्स र नंबरिङ।
 
||बुलेट्स र नंबरिङ।
  
 
|-
 
|-
|0:14
+
|00:14
 
||राइटरमा रहेको कट, कपि र पेस्ट विकल्प।
 
||राइटरमा रहेको कट, कपि र पेस्ट विकल्प।
  
 
|-
 
|-
|0:18
+
|00:18
 
||बोल्ड, अण्डरलाईन र इटालिक्स विकल्पहरु।
 
||बोल्ड, अण्डरलाईन र इटालिक्स विकल्पहरु।
  
 
|-
 
|-
|0:21
+
|00:21
 
||राईटरमा रहेको फन्टको नाम, फन्टको आकार, फन्टको रङ।
 
||राईटरमा रहेको फन्टको नाम, फन्टको आकार, फन्टको रङ।
  
 
|-
 
|-
|0:26
+
|00:26
 
||यी विशेषताहरु राखेर डकुमेन्ट्सलाई साधारण टेक्सट् राखेको डकुमेन्टस भन्दा बढी आकर्षक र पढ्न सजिलो बनाउन सकिन्छ ।  
 
||यी विशेषताहरु राखेर डकुमेन्ट्सलाई साधारण टेक्सट् राखेको डकुमेन्टस भन्दा बढी आकर्षक र पढ्न सजिलो बनाउन सकिन्छ ।  
  
 
|-
 
|-
|0:36
+
|00:36
 
||हामी यहाँ अपरेटिङ सिस्टम उबुन्टु लिनक्स .04 र लिब्रे अफिस सुट 3.3.4 संस्करण प्रयोग गर्दैछौं ।
 
||हामी यहाँ अपरेटिङ सिस्टम उबुन्टु लिनक्स .04 र लिब्रे अफिस सुट 3.3.4 संस्करण प्रयोग गर्दैछौं ।
  
 
|-
 
|-
|0:47
+
|00:47
 
||सुरुमा हामी राईटरमा “अलाईनिङ टेक्सट्” सिक्दै छौँ।
 
||सुरुमा हामी राईटरमा “अलाईनिङ टेक्सट्” सिक्दै छौँ।
  
 
|-
 
|-
|0:50
+
|00:50
 
||तपाईले आफूलाई मनपर्ने नयाँ डकुमेन्ट राईटरमा खोली यी विशेषताहरुलाई प्रयोग गर्न सक्नुहुन्छ ।  
 
||तपाईले आफूलाई मनपर्ने नयाँ डकुमेन्ट राईटरमा खोली यी विशेषताहरुलाई प्रयोग गर्न सक्नुहुन्छ ।  
  
 
|-
 
|-
|0:57
+
|00:57
||हामीले पहिलेको ट्उटोरियलमा बनाएको “resume.odt” फाईललाई ओपन गर्नेछौं ।  
+
||हामीले पहिलेको ट्उटोरियलमा बनाएको '''resume.odt''' फाईललाई ओपन गर्नेछौं ।  
  
 
|-
 
|-
|1:08
+
|01:08
||हामीले पहिलेनै “RESUME” शव्द टाईप गरिसकेका छौँ र पेजको बिचमा अलाइन गरिसकेका छौँ।
+
||हामीले पहिलेनै '''RESUME''' शव्द टाईप गरिसकेका छौँ र पेजको बिचमा अलाइन गरिसकेका छौँ।
  
 
|-
 
|-
|1:14
+
|01:14
||यो शब्द छानेर "Align Left" मा क्लिक गर्नुहोस् । तपाई देख्नुहुन्छ कि "RESUME" शब्द लेफ्ट-अलाइन्ड हुन्छ, माने यो डकुमेन्ट पेजको बायाँतिर पुग्छ ।  
+
||यो शब्द छानेर '''Align Left''' मा क्लिक गर्नुहोस् । तपाई देख्नुहुन्छ कि "RESUME" शब्द लेफ्ट-अलाइन्ड हुन्छ, माने यो डकुमेन्ट पेजको बायाँतिर पुग्छ ।  
  
 
|-
 
|-
|1:25
+
|01:25
||यदि “अलाइन राईट” मा क्लिक गर्यौं भने तपाई देख्नुहुन्छ कि "RESUME" शब्द पेजको दायाँतिर अलाइन हुन्छ ।  
+
||यदि “अलाइन राईट” मा क्लिक गर्यौं भने तपाई देख्नुहुन्छ कि '''RESUME''' शब्द पेजको दायाँतिर अलाइन हुन्छ ।  
  
 
|-
 
|-
|1:32
+
|01:32
||यदि हामीले “Justify”मा क्लिक गर्यौं भने तपाई देख्नुहुन्छ कि “RESUME” शब्द यसरी अलाईन भएर बस्छ कि टेक्सट् पेजको दायाँ र बायाँ मार्जिन बीचमा बराबर बाडीन्छन्।
+
||यदि हामीले '''Justify''' मा क्लिक गर्यौं भने तपाई देख्नुहुन्छ कि '''RESUME''' शब्द यसरी अलाईन भएर बस्छ कि टेक्सट् पेजको दायाँ र बायाँ मार्जिन बीचमा बराबर बाडीन्छन्।
  
 
|-
 
|-
|1:44
+
|01:44
 
||यो विशेषता बढि टेक्सट को पेराग्राफ हुँदा बढि प्रत्यक्ष हुन्छ।
 
||यो विशेषता बढि टेक्सट को पेराग्राफ हुँदा बढि प्रत्यक्ष हुन्छ।
  
 
|-
 
|-
|1:51
+
|01:51
 
||यसलाई अनडु गरौं।
 
||यसलाई अनडु गरौं।
  
 
|-
 
|-
|1:54
+
|01:54
 
||स्वतन्त्र पोइन्टहरु लेख्नु पर्दा बुलेट्स र नंम्बरिङ प्रयोग हुन्छ।
 
||स्वतन्त्र पोइन्टहरु लेख्नु पर्दा बुलेट्स र नंम्बरिङ प्रयोग हुन्छ।
  
 
|-
 
|-
|1:58
+
|01:58
 
||हरेक पोइन्ट बुलेट वा नंबरबाट सुरु हुन्छ।
 
||हरेक पोइन्ट बुलेट वा नंबरबाट सुरु हुन्छ।
  
 
|-
 
|-
|}
+
|02:02
 
+
{| border=1
+
|2:02
+
 
||यसरी डकुमेन्टमा लेखिएको विभिन्न प्वाईन्टहरुलाई छुट्याउन सकिन्छ ।  
 
||यसरी डकुमेन्टमा लेखिएको विभिन्न प्वाईन्टहरुलाई छुट्याउन सकिन्छ ।  
  
 
|-
 
|-
|2:07
+
|02:07
 
||यो पहिले मेनु बारमा भएको "फर्मयाट" अप्सनमा क्लिक गरि "बुलेटस् र नंबरिङ”मा क्लिक गरि चलाउन सकिन्छ ।  
 
||यो पहिले मेनु बारमा भएको "फर्मयाट" अप्सनमा क्लिक गरि "बुलेटस् र नंबरिङ”मा क्लिक गरि चलाउन सकिन्छ ।  
  
 
|-
 
|-
|2:15
+
|02:15
 
||“बुलेटस् र नंबरिङ”मा क्लिक गरेपछि देखिने डायलग बक्समा छुटै ट्याब मुनि विभिन्न शैलीहरु भेटिन्छ जुन डकुमेन्टमा लागु गर्न सकिन्छ ।  
 
||“बुलेटस् र नंबरिङ”मा क्लिक गरेपछि देखिने डायलग बक्समा छुटै ट्याब मुनि विभिन्न शैलीहरु भेटिन्छ जुन डकुमेन्टमा लागु गर्न सकिन्छ ।  
  
 
|-
 
|-
|2:26
+
|02:26
 
||नंबरिङपनि यहि तरिकाले नंबरिङ अप्सन छानेर गर्न सकिन्छ र हरेक लाईन नयाँ नंबरबाट शुरु हुन्छ ।  
 
||नंबरिङपनि यहि तरिकाले नंबरिङ अप्सन छानेर गर्न सकिन्छ र हरेक लाईन नयाँ नंबरबाट शुरु हुन्छ ।  
  
 
|-
 
|-
|2:34
+
|02:34
 
||“नंबरिङ टाईप” स्टाईल बाट दोस्रो स्टाईलमा क्लिक गर्नुहोस् ।  
 
||“नंबरिङ टाईप” स्टाईल बाट दोस्रो स्टाईलमा क्लिक गर्नुहोस् ।  
  
 
|-
 
|-
|2:40
+
|02:40
 
||अब “OK” बटनमा क्लिक गर्नुहोस्।
 
||अब “OK” बटनमा क्लिक गर्नुहोस्।
  
 
|-
 
|-
|2:42
+
|02:42
 
||तपाई अब पहिलो (वर्णन) वाक्य  टाईप गर्न तयार हुनुहुन्छ।
 
||तपाई अब पहिलो (वर्णन) वाक्य  टाईप गर्न तयार हुनुहुन्छ।
  
 
|-
 
|-
|2:46
+
|02:46
||अब “NAME: RAMESH” टाईप गरौं
+
||अब '''NAME: RAMESH''' टाईप गरौं
  
 
|-
 
|-
|2:50
+
|02:50
 
||अब एउटा (स्टेटमेन्ट)  वाक्य टाईप गरि "इन्टर" कि थिच्नुहोस् । नयाँ बुलेट प्वाईन्ट वा एक बढेको नंबर तपाईले देख्नुहुनेछ ।  
 
||अब एउटा (स्टेटमेन्ट)  वाक्य टाईप गरि "इन्टर" कि थिच्नुहोस् । नयाँ बुलेट प्वाईन्ट वा एक बढेको नंबर तपाईले देख्नुहुनेछ ।  
  
 
|-
 
|-
|3:05
+
|03:05
 
||हामीले छानेको फर्मयाट टाईपको आधारमा बुलेटहरु भित्र बुलेटहरु साथै नंबरहरु भित्र नंबरहरु हुनसक्छ ।  
 
||हामीले छानेको फर्मयाट टाईपको आधारमा बुलेटहरु भित्र बुलेटहरु साथै नंबरहरु भित्र नंबरहरु हुनसक्छ ।  
  
 
|-
 
|-
|3:13
+
|03:13
||त्यसैले हामी रेजुमेमा दोस्रो वर्णन FATHER’S NAME colon MAHESH” टाईप गर्र्छौ।
+
||त्यसैले हामी रेजुमेमा दोस्रो वर्णन ''' FATHER’S NAME colon MAHESH''' टाईप गर्र्छौ।
  
 
|-
 
|-
|3:20
+
|03:20
||फेरि “इन्टर” की (दाबौँ  ) दबाऊ  र “MOTHER’S NAME colon SHWETA” टाईप गरौं।
+
||फेरि “इन्टर” की (दाबौँ  ) दबाऊ  र '''MOTHER’S NAME colon SHWETA''' टाईप गरौं।
  
 
|-
 
|-
|3:27
+
|03:27
||यस्तै हामीले “FATHERS OCCUPATION colon GOVERNMENT SERVANT” “MOTHERS OCCUPATION colon HOUSEWIFE” लाई छुट्टै प्वाईन्टहरुको रुपमा टाईप गर्छौं ।  
+
||यस्तै हामीले '''FATHERS OCCUPATION colon GOVERNMENT SERVANT''' '''MOTHERS OCCUPATION colon HOUSEWIFE''' लाई छुट्टै प्वाईन्टहरुको रुपमा टाईप गर्छौं ।  
  
 
|-
 
|-
|3:39
+
|03:39
 
||तपाईले ट्याब र सिफ्ट ट्याब कि प्रयोग गरेर बुलेटहरुको इन्डेन्ट क्रमश: बढाउन वा घटाउन सक्नुहुन्छ ।  
 
||तपाईले ट्याब र सिफ्ट ट्याब कि प्रयोग गरेर बुलेटहरुको इन्डेन्ट क्रमश: बढाउन वा घटाउन सक्नुहुन्छ ।  
  
 
|-
 
|-
|3:47
+
|03:47
 
||“बुलेट्स एन्ड नंबरिङ” अप्सन बन्द गर्न, पहिले कर्सरलाई HOUSEWIFE शब्द (छउमा) छेउमा  लगि इन्टर किमा क्लिक गर्नुहोस् र “बुलेट्स एन्ड नंबरिङ” डायलग बक्सको “नंबरिङ अफ” भन्ने अप्सन क्लिक गर्नुहोस् ।
 
||“बुलेट्स एन्ड नंबरिङ” अप्सन बन्द गर्न, पहिले कर्सरलाई HOUSEWIFE शब्द (छउमा) छेउमा  लगि इन्टर किमा क्लिक गर्नुहोस् र “बुलेट्स एन्ड नंबरिङ” डायलग बक्सको “नंबरिङ अफ” भन्ने अप्सन क्लिक गर्नुहोस् ।
  
 
|-
 
|-
|4:03
+
|04:03
 
||तपाई देख्नुहुन्छ कि बुलेट शैली हामीले टाईप गर्ने नयाँ टेक्सटको लागि उपलब्ध छैन।  
 
||तपाई देख्नुहुन्छ कि बुलेट शैली हामीले टाईप गर्ने नयाँ टेक्सटको लागि उपलब्ध छैन।  
  
 
|-
 
|-
|4:10
+
|04:10
 
||याद (गरैकि )  गरौकि हामीले यो डकुमेन्टमा “नेम” शव्द दुई चोटि टाईप गरेका छौँ।
 
||याद (गरैकि )  गरौकि हामीले यो डकुमेन्टमा “नेम” शव्द दुई चोटि टाईप गरेका छौँ।
  
 
|-
 
|-
|4:14
+
|04:14
 
||एउटै टेक्सट फेरी टाईप गर्नु भन्दा हामी “कपि” र “पेस्ट” अप्सन प्रयोग गर्नसक्छौं ।
 
||एउटै टेक्सट फेरी टाईप गर्नु भन्दा हामी “कपि” र “पेस्ट” अप्सन प्रयोग गर्नसक्छौं ।
  
 
|-
 
|-
|4:21
+
|04:21
 
||अब यो कसरी गर्ने (सिकैँ  ) ।  
 
||अब यो कसरी गर्ने (सिकैँ  ) ।  
  
 
|-
 
|-
|}
+
|04:24
 
+
{| border=1
+
|4:24
+
 
||अब हामी “मदर्स नेम” टेक्सटबाट “नेम” शब्द हटाउछौं र कपि र पेस्ट अप्सन प्रयोग गरि नेम फेरि लेख्छौं ।  
 
||अब हामी “मदर्स नेम” टेक्सटबाट “नेम” शब्द हटाउछौं र कपि र पेस्ट अप्सन प्रयोग गरि नेम फेरि लेख्छौं ।  
  
 
|-
 
|-
|4:33
+
|04:33
 
||"फादर्स नेम” टेक्सटमा पहिले "नेम" शब्दमा कर्सरलाई ड्राग गरेर सेलेक्ट गर्नुहोस् ।  
 
||"फादर्स नेम” टेक्सटमा पहिले "नेम" शब्दमा कर्सरलाई ड्राग गरेर सेलेक्ट गर्नुहोस् ।  
  
 
|-
 
|-
|4:40
+
|04:40
 
||अब माउसमा दायाँ क्लिक गरि “कपि” अपस्न क्लिक गरौँ।
 
||अब माउसमा दायाँ क्लिक गरि “कपि” अपस्न क्लिक गरौँ।
  
 
|-
 
|-
|4:45
+
|04:45
||“MOTHER’S” शव्द पछाडि कर्सर राख्नुहोस्।
+
||'''MOTHER’S''' शव्द पछाडि कर्सर राख्नुहोस्।
  
 
|-
 
|-
|4:48
+
|04:48
 
||माउसमा दायाँ क्लिक गरि “पेष्ट” अपश्नमा क्लिक गर्नुहोस्।
 
||माउसमा दायाँ क्लिक गरि “पेष्ट” अपश्नमा क्लिक गर्नुहोस्।
  
 
|-
 
|-
|4:54
+
|04:54
 
||हामी देख्न सक्छौँ की “नेम” स्वत: पेष्ट हुन्छ।
 
||हामी देख्न सक्छौँ की “नेम” स्वत: पेष्ट हुन्छ।
  
 
|-
 
|-
|4:57
+
|04:57
 
||यसको लागी सरतकट किजहरु छ्न्- कपि गर्नलाई CTRL+C र ()पेस्ट गर्नलाई CTRL+V  
 
||यसको लागी सरतकट किजहरु छ्न्- कपि गर्नलाई CTRL+C र ()पेस्ट गर्नलाई CTRL+V  
  
 
|-
 
|-
|5:08
+
|05:08
 
||डकुमेन्टहरुमा लेख्ने बेला धेरै संख्यामा मिल्ने टेक्सट् भएमा यो विशेषता धेरै काम लाग्छ ।  
 
||डकुमेन्टहरुमा लेख्ने बेला धेरै संख्यामा मिल्ने टेक्सट् भएमा यो विशेषता धेरै काम लाग्छ ।  
  
 
|-
 
|-
|5:19
+
|05:19
 
||टेक्सटलाई डकुमेन्टको एक ठाउँबाट यता उता सार्नपनि हामी "कट" र "पेस्ट" प्रयोग गर्नसक्छौं ।  
 
||टेक्सटलाई डकुमेन्टको एक ठाउँबाट यता उता सार्नपनि हामी "कट" र "पेस्ट" प्रयोग गर्नसक्छौं ।  
  
 
|-
 
|-
|5:26
+
|05:26
 
||अब यो कसरी गर्ने हेरौँ।
 
||अब यो कसरी गर्ने हेरौँ।
  
 
|-
 
|-
|5:29
+
|05:29
 
||पहिला “MOTHER’S” पछि “नेम” शव्द डिलिट गरौँ।
 
||पहिला “MOTHER’S” पछि “नेम” शव्द डिलिट गरौँ।
  
 
|-
 
|-
|5:34
+
|05:34
 
||यो शब्द कट र पेस्ट गर्नको लागि स्टेटमेन्ट “फादर्स नेम” बाट “नेम”लाई सेलेक्ट गर्नुहोस् ।
 
||यो शब्द कट र पेस्ट गर्नको लागि स्टेटमेन्ट “फादर्स नेम” बाट “नेम”लाई सेलेक्ट गर्नुहोस् ।
  
 
|-
 
|-
|5:40
+
|05:40
 
||माउसलाई दायाँ क्लिक गरि कट अप्सनलाई क्लिक गर्नुहोस् । याद गर्नुहोस् कि “नेम” शब्द "FATHER'S" शब्द  को छेउमा छैन जसको मतलब त्यसलाई कट अथवा डिलिट गरियो ।  
 
||माउसलाई दायाँ क्लिक गरि कट अप्सनलाई क्लिक गर्नुहोस् । याद गर्नुहोस् कि “नेम” शब्द "FATHER'S" शब्द  को छेउमा छैन जसको मतलब त्यसलाई कट अथवा डिलिट गरियो ।  
  
 
|-
 
|-
|5:54
+
|05:54
||अब कर्सरलाई “MOTHER'S” को छेउमा राखि माउसमा दायाँ क्लिक गर्नुहोस् ।  
+
||अब कर्सरलाई '''MOTHER'S''' को छेउमा राखि माउसमा दायाँ क्लिक गर्नुहोस् ।  
  
 
|-
 
|-
|5:59
+
|05:59
 
||“पेस्ट” अपश्न क्लिक गर्नुहोस्।
 
||“पेस्ट” अपश्न क्लिक गर्नुहोस्।
  
 
|-
 
|-
|6:02
+
|06:02
||तपाईले देख्न सक्नु हुन्छ त्यो शब्द अब “MOTHER'S” शब्दको छेउमा पेस्ट भएको छ ।  
+
||तपाईले देख्न सक्नु हुन्छ त्यो शब्द अब '''MOTHER'S''' शब्दको छेउमा पेस्ट भएको छ ।  
  
 
|-
 
|-
|6:07
+
|06:07
 
||कटको शर्टकट की - CTRL+X हो।
 
||कटको शर्टकट की - CTRL+X हो।
  
 
|-
 
|-
|6:11
+
|06:11
 
||त्यसैले कपि गर्नु र कट गर्नुमा फरक यति मात्र छ को “कपि” अप्सनले कपि गरेको शब्दलाई हटाउदैन भने कट अप्सनले शब्दलाई शुरुको ठाउँबाट पुरै हटाई दिन्छ ।  
 
||त्यसैले कपि गर्नु र कट गर्नुमा फरक यति मात्र छ को “कपि” अप्सनले कपि गरेको शब्दलाई हटाउदैन भने कट अप्सनले शब्दलाई शुरुको ठाउँबाट पुरै हटाई दिन्छ ।  
  
 
|-
 
|-
|6:27
+
|06:27
 
||“नेम” शव्द फादर्सको पछाडि पेष्ट गरौँ र अगाडी बडौँ
 
||“नेम” शव्द फादर्सको पछाडि पेष्ट गरौँ र अगाडी बडौँ
  
 
|-
 
|-
|6:31
+
|06:31
||“EDUCATION DETAILS” नामक नयाँ हेडिङ टाईप गरौँ।
+
||'''EDUCATION DETAILS''' नामक नयाँ हेडिङ टाईप गरौँ।
  
 
|-
 
|-
|}
+
|06:35
 
+
{| border=1
+
|6:35
+
 
||राईटरमा “बुलेटस् र नम्बरिङ” सिके पछि, अब हामी कुनैपनि टेक्सट्को “फन्टको नाम” र “फन्टको आकार” कसरी परिवर्तन गर्ने र लागु गर्ने सिक्छौं ।  
 
||राईटरमा “बुलेटस् र नम्बरिङ” सिके पछि, अब हामी कुनैपनि टेक्सट्को “फन्टको नाम” र “फन्टको आकार” कसरी परिवर्तन गर्ने र लागु गर्ने सिक्छौं ।  
  
 
|-
 
|-
|6:45
+
|06:45
 
||फर्म्याट टुल बारमा माथि “फन्ट नेम” लेखेको ठाउँ छ ।  
 
||फर्म्याट टुल बारमा माथि “फन्ट नेम” लेखेको ठाउँ छ ।  
  
 
|-
 
|-
|6:52
+
|06:52
||फन्टको नाम डिफल्टमा “Liberation Serif” राखिएको हुन्छ।
+
||फन्टको नाम डिफल्टमा '''Liberation Serif''' राखिएको हुन्छ।
  
 
|-
 
|-
|6:57
+
|06:57
 
||फन्ट नेम आफुलाई चाहिने फन्टको टाईप छान्न र परिवर्तन गर्नको लागि प्रयोग गरिन्छ ।   
 
||फन्ट नेम आफुलाई चाहिने फन्टको टाईप छान्न र परिवर्तन गर्नको लागि प्रयोग गरिन्छ ।   
  
 
|-
 
|-
|7:04
+
|07:04
||जस्तै, हेडिङ “Education Details” लाई छुट्टै तरिकाको फन्ट शैली र फन्ट आकार दिऊँ ।  
+
||जस्तै, हेडिङ '''Education Details''' लाई छुट्टै तरिकाको फन्ट शैली र फन्ट आकार दिऊँ ।  
  
 
|-
 
|-
|7:11
+
|07:11
||पहिले टेक्सट “Education details”लाई सेलेक्ट गरौं अनि “फन्ट नाम” फिल्डमा गएर तलको ऐरो थिच्नुहोस् ।  
+
||पहिले टेक्सट '''Education details''' लाई सेलेक्ट गरौं अनि “फन्ट नाम” फिल्डमा गएर तलको ऐरो थिच्नुहोस् ।  
  
 
|-
 
|-
|7:19
+
|07:19
 
||ड्रप डाउन मेनुमा हामी धेरै थरिका फन्टनेम देख्न सक्छौं ।  
 
||ड्रप डाउन मेनुमा हामी धेरै थरिका फन्टनेम देख्न सक्छौं ।  
  
 
|-
 
|-
|7:25
+
|07:25
||“Liberation Sans” खोज्नुस र त्यसमा क्लिक गर्नुहोस्।
+
||'''Liberation Sans''' खोज्नुस र त्यसमा क्लिक गर्नुहोस्।
  
 
|-
 
|-
|7:29
+
|07:29
 
||तपाईले छान्नु भएको टेक्शटमा फन्ट परिवर्तन भएको देख्न सक्नु हुन्छ।
 
||तपाईले छान्नु भएको टेक्शटमा फन्ट परिवर्तन भएको देख्न सक्नु हुन्छ।
  
 
|-
 
|-
|7:34
+
|07:34
 
||“फन्ट नाम” को फिल्ड बाहेक, हामी सँग “फन्टको आकार” को फिल्ड पनि छ।
 
||“फन्ट नाम” को फिल्ड बाहेक, हामी सँग “फन्टको आकार” को फिल्ड पनि छ।
  
 
|-
 
|-
|7:38
+
|07:38
 
||नेमले भने जस्तै “फन्ट साईज” हामीले छानेको टेक्सटलाई बढाउन वा घटाउन प्रयोग गरिन्छ वा नयाँ टेक्सट कुन फन्ट साईजमा टाईप गर्ने भनि यसले निर्धारित गर्छ ।  
 
||नेमले भने जस्तै “फन्ट साईज” हामीले छानेको टेक्सटलाई बढाउन वा घटाउन प्रयोग गरिन्छ वा नयाँ टेक्सट कुन फन्ट साईजमा टाईप गर्ने भनि यसले निर्धारित गर्छ ।  
  
 
|-
 
|-
|7:52
+
|07:52
||त्यसैले, हामी पहिले “EDUCATION DETAILS” टेक्सट छानौं .  
+
||त्यसैले, हामी पहिले '''EDUCATION DETAILS''' टेक्सट छानौं .  
  
 
|-
 
|-
|7:55
+
|07:55
 
||वर्तमानमा फन्टको आकार १२ छ।
 
||वर्तमानमा फन्टको आकार १२ छ।
  
 
|-
 
|-
|7:58
+
|07:58
 
||अब “फन्ट साईज” फिल्डमा डाउन ऐरो थिचेर ११ मा क्लिक गर्नुहोस् ।
 
||अब “फन्ट साईज” फिल्डमा डाउन ऐरो थिचेर ११ मा क्लिक गर्नुहोस् ।
  
 
|-
 
|-
|8:05
+
|08:05
 
||तपाईले देख्न सक्नु हुन्छ की टेक्स्टको फन्टको आकार घटेको छ।
 
||तपाईले देख्न सक्नु हुन्छ की टेक्स्टको फन्टको आकार घटेको छ।
  
 
|-
 
|-
|8:09
+
|08:09
 
||यसरी नै फन्टको आकार बढाउन सकिन्छ ।  
 
||यसरी नै फन्टको आकार बढाउन सकिन्छ ।  
  
 
|-
 
|-
|8:13
+
|08:13
 
||फन्टको आकारको बारेमा सिके पछि, हामी राईटरमा कसरी फन्टको रंग परिवर्तन गर्ने हेर्छौं ।  
 
||फन्टको आकारको बारेमा सिके पछि, हामी राईटरमा कसरी फन्टको रंग परिवर्तन गर्ने हेर्छौं ।  
  
 
|-
 
|-
|8:21
+
|08:21
 
||“फन्ट कलर” प्रयोग गरि टेक्सट्को रंग जुन डकुमेन्ट वा लाईन टाईप गर्नकालागि चाहिन्छ छान्न सकिन्छ ।  
 
||“फन्ट कलर” प्रयोग गरि टेक्सट्को रंग जुन डकुमेन्ट वा लाईन टाईप गर्नकालागि चाहिन्छ छान्न सकिन्छ ।  
  
 
|-
 
|-
|8:27
+
|08:27
||उदाहरणको लागि, हेडिङ “EDUCATION DETAILS” लाई रंग लगौँ ।
+
||उदाहरणको लागि, हेडिङ '''EDUCATION DETAILS''' लाई रंग लगौँ ।
  
 
|-
 
|-
|8:32
+
|08:32
||त्यसौले फेरी टेक्सट “EDUCATION DETAILS”लाई सेलेक्ट गरौँ।
+
||त्यसौले फेरी टेक्सट '''EDUCATION DETAILS'''लाई सेलेक्ट गरौँ।
  
 
|-
 
|-
|8:36
+
|08:36
||टुलबारमा भएको “फन्ट कलर” अप्सनको डाउन ऐरोमा क्लिक गर्नुहोस्  र टेक्सट “Light green” रंग बनाउन परेमा light green बक्समा क्लिक गर्नुहोस् ।
+
||टुलबारमा भएको “फन्ट कलर” अप्सनको डाउन ऐरोमा क्लिक गर्नुहोस्  र टेक्सट '''Light green''' रंग बनाउन परेमा light green बक्समा क्लिक गर्नुहोस् ।
  
 
|-
 
|-
|}
+
|08:48
 
+
{| border=1
+
|8:48
+
 
||अब हेडिङ ग्रीन रंग भएको देख्न सक्नुहुन्छ ।  
 
||अब हेडिङ ग्रीन रंग भएको देख्न सक्नुहुन्छ ।  
  
 
|-
 
|-
|8:52
+
|08:52
 
||फन्ट साईज अप्सनको छेउमा “बोल्ड” “ईटालिक” र “अन्डरलाइन” तीनवटा अप्सन देख्न सक्नुहुन्छ ।  
 
||फन्ट साईज अप्सनको छेउमा “बोल्ड” “ईटालिक” र “अन्डरलाइन” तीनवटा अप्सन देख्न सक्नुहुन्छ ।  
  
 
|-
 
|-
|9:00
+
|09:00
 
||नामले भने जस्तै यसले तपाईको टेक्सटलाई बोल्ड, इटालिक वा अन्डरलाईन गरिदिन्छ ।  
 
||नामले भने जस्तै यसले तपाईको टेक्सटलाई बोल्ड, इटालिक वा अन्डरलाईन गरिदिन्छ ।  
  
 
|-
 
|-
|9:07
+
|09:07
||पहिला हेडिङ “EDUCATION DETAILS” लाई छान्नुहोस् ।  
+
||पहिला हेडिङ '''EDUCATION DETAILS''' लाई छान्नुहोस् ।  
  
 
|-
 
|-
|9:11
+
|09:11
 
||अब बोल्ड आईकनमा क्लिक गरि टेक्सटलाई बोल्ड गर्नुहोस् ।
 
||अब बोल्ड आईकनमा क्लिक गरि टेक्सटलाई बोल्ड गर्नुहोस् ।
  
 
|-
 
|-
|9:15
+
|09:15
 
||छानेको टेक्सट अब बोल्ड हुन्छ ।  
 
||छानेको टेक्सट अब बोल्ड हुन्छ ।  
  
 
|-
 
|-
|9:19
+
|09:19
 
||यस्तै “ईटालिक” आईकनमा क्लिक गर्नुभयो भने यसले टेक्सटलाई ईटालिक बनाउछँ ।  
 
||यस्तै “ईटालिक” आईकनमा क्लिक गर्नुभयो भने यसले टेक्सटलाई ईटालिक बनाउछँ ।  
  
 
|-
 
|-
|9:25
+
|09:25
||“अण्डरलाईन” मा क्लिक गर्नुहोस्।
+
||“अण्डरलाईन” मा क्लिक गर्नुहोस्।“अन्डरलाईन” आईकनमा क्लिक गरेमा टेक्सटलाई अन्डरलाईन गरिदिन्छ ।  
 
+
|-
+
|9:26
+
||“अन्डरलाईन” आईकनमा क्लिक गरेमा टेक्सटलाई अन्डरलाईन गरिदिन्छ ।  
+
  
 
|-
 
|-
|9:31
+
|09:31
 
||तपाईले देख्न सक्नुहुन्छ कि छानेको टेक्सट अब अन्डरलाईन हुन्छ ।  
 
||तपाईले देख्न सक्नुहुन्छ कि छानेको टेक्सट अब अन्डरलाईन हुन्छ ।  
  
 
|-
 
|-
|9:35
+
|09:35
 
||हेडिङलाई बोल्ड र अन्डरलाईन बनाई राख्न ईटालिक अप्सनलाई क्लिक गरि हटाईदिनुहोस् र अरु दुई अप्सनलाई छानि राक्नुहोस् ।
 
||हेडिङलाई बोल्ड र अन्डरलाईन बनाई राख्न ईटालिक अप्सनलाई क्लिक गरि हटाईदिनुहोस् र अरु दुई अप्सनलाई छानि राक्नुहोस् ।
  
 
|-
 
|-
|9:45
+
|09:45
 
||अब हेडिङ बोल्ड र अन्डरलाईन पनि छ।   
 
||अब हेडिङ बोल्ड र अन्डरलाईन पनि छ।   
  
 
|-
 
|-
|9:50
+
|09:50
 
||हामी लिब्रे अफिस राईटरको यस स्पोकन टिउटोरियलको अन्त्यमा पुग्यौं ।   
 
||हामी लिब्रे अफिस राईटरको यस स्पोकन टिउटोरियलको अन्त्यमा पुग्यौं ।   
  
 
|-
 
|-
|9:55
+
|09:55
 
||संक्षेपमा, हामीले यी कुराहरु सक्यौं:
 
||संक्षेपमा, हामीले यी कुराहरु सक्यौं:
  
 
|-
 
|-
|9:57
+
|09:57
 
||राईटरमा एलाईनिङ टेक्श्ट ।
 
||राईटरमा एलाईनिङ टेक्श्ट ।
  
Line 431: Line 412:
  
 
|-
 
|-
|}
 
 
{| border=1
 
 
|10:29
 
|10:29
 
||टेक्स्ट “इटालिक्स” बनाउन।
 
||टेक्स्ट “इटालिक्स” बनाउन।

Revision as of 15:30, 21 February 2017

Time Narration
00:01 लिब्रे अफिस राईटर को स्पोकन ट्युटोरिअलमा तपाईंलाई स्वागत छ – टाईपीङ द टेक्सट् र बेसिक फर्मेटिङ्ग।
00:07 यो ट्युटोरिअलमा हामी निम्न कुराहरु सिक्ने छौं।
00:10 राइटरमा एलाईनिङ टेक्सट् ।
00:12 बुलेट्स र नंबरिङ।
00:14 राइटरमा रहेको कट, कपि र पेस्ट विकल्प।
00:18 बोल्ड, अण्डरलाईन र इटालिक्स विकल्पहरु।
00:21 राईटरमा रहेको फन्टको नाम, फन्टको आकार, फन्टको रङ।
00:26 यी विशेषताहरु राखेर डकुमेन्ट्सलाई साधारण टेक्सट् राखेको डकुमेन्टस भन्दा बढी आकर्षक र पढ्न सजिलो बनाउन सकिन्छ ।
00:36 हामी यहाँ अपरेटिङ सिस्टम उबुन्टु लिनक्स .04 र लिब्रे अफिस सुट 3.3.4 संस्करण प्रयोग गर्दैछौं ।
00:47 सुरुमा हामी राईटरमा “अलाईनिङ टेक्सट्” सिक्दै छौँ।
00:50 तपाईले आफूलाई मनपर्ने नयाँ डकुमेन्ट राईटरमा खोली यी विशेषताहरुलाई प्रयोग गर्न सक्नुहुन्छ ।
00:57 हामीले पहिलेको ट्उटोरियलमा बनाएको resume.odt फाईललाई ओपन गर्नेछौं ।
01:08 हामीले पहिलेनै RESUME शव्द टाईप गरिसकेका छौँ र पेजको बिचमा अलाइन गरिसकेका छौँ।
01:14 यो शब्द छानेर Align Left मा क्लिक गर्नुहोस् । तपाई देख्नुहुन्छ कि "RESUME" शब्द लेफ्ट-अलाइन्ड हुन्छ, माने यो डकुमेन्ट पेजको बायाँतिर पुग्छ ।
01:25 यदि “अलाइन राईट” मा क्लिक गर्यौं भने तपाई देख्नुहुन्छ कि RESUME शब्द पेजको दायाँतिर अलाइन हुन्छ ।
01:32 यदि हामीले Justify मा क्लिक गर्यौं भने तपाई देख्नुहुन्छ कि RESUME शब्द यसरी अलाईन भएर बस्छ कि टेक्सट् पेजको दायाँ र बायाँ मार्जिन बीचमा बराबर बाडीन्छन्।
01:44 यो विशेषता बढि टेक्सट को पेराग्राफ हुँदा बढि प्रत्यक्ष हुन्छ।
01:51 यसलाई अनडु गरौं।
01:54 स्वतन्त्र पोइन्टहरु लेख्नु पर्दा बुलेट्स र नंम्बरिङ प्रयोग हुन्छ।
01:58 हरेक पोइन्ट बुलेट वा नंबरबाट सुरु हुन्छ।
02:02 यसरी डकुमेन्टमा लेखिएको विभिन्न प्वाईन्टहरुलाई छुट्याउन सकिन्छ ।
02:07 यो पहिले मेनु बारमा भएको "फर्मयाट" अप्सनमा क्लिक गरि "बुलेटस् र नंबरिङ”मा क्लिक गरि चलाउन सकिन्छ ।
02:15 “बुलेटस् र नंबरिङ”मा क्लिक गरेपछि देखिने डायलग बक्समा छुटै ट्याब मुनि विभिन्न शैलीहरु भेटिन्छ जुन डकुमेन्टमा लागु गर्न सकिन्छ ।
02:26 नंबरिङपनि यहि तरिकाले नंबरिङ अप्सन छानेर गर्न सकिन्छ र हरेक लाईन नयाँ नंबरबाट शुरु हुन्छ ।
02:34 “नंबरिङ टाईप” स्टाईल बाट दोस्रो स्टाईलमा क्लिक गर्नुहोस् ।
02:40 अब “OK” बटनमा क्लिक गर्नुहोस्।
02:42 तपाई अब पहिलो (वर्णन) वाक्य टाईप गर्न तयार हुनुहुन्छ।
02:46 अब NAME: RAMESH टाईप गरौं
02:50 अब एउटा (स्टेटमेन्ट) वाक्य टाईप गरि "इन्टर" कि थिच्नुहोस् । नयाँ बुलेट प्वाईन्ट वा एक बढेको नंबर तपाईले देख्नुहुनेछ ।
03:05 हामीले छानेको फर्मयाट टाईपको आधारमा बुलेटहरु भित्र बुलेटहरु साथै नंबरहरु भित्र नंबरहरु हुनसक्छ ।
03:13 त्यसैले हामी रेजुमेमा दोस्रो वर्णन FATHER’S NAME colon MAHESH टाईप गर्र्छौ।
03:20 फेरि “इन्टर” की (दाबौँ ) दबाऊ र MOTHER’S NAME colon SHWETA टाईप गरौं।
03:27 यस्तै हामीले FATHERS OCCUPATION colon GOVERNMENT SERVANTMOTHERS OCCUPATION colon HOUSEWIFE लाई छुट्टै प्वाईन्टहरुको रुपमा टाईप गर्छौं ।
03:39 तपाईले ट्याब र सिफ्ट ट्याब कि प्रयोग गरेर बुलेटहरुको इन्डेन्ट क्रमश: बढाउन वा घटाउन सक्नुहुन्छ ।
03:47 “बुलेट्स एन्ड नंबरिङ” अप्सन बन्द गर्न, पहिले कर्सरलाई HOUSEWIFE शब्द (छउमा) छेउमा लगि इन्टर किमा क्लिक गर्नुहोस् र “बुलेट्स एन्ड नंबरिङ” डायलग बक्सको “नंबरिङ अफ” भन्ने अप्सन क्लिक गर्नुहोस् ।
04:03 तपाई देख्नुहुन्छ कि बुलेट शैली हामीले टाईप गर्ने नयाँ टेक्सटको लागि उपलब्ध छैन।
04:10 याद (गरैकि ) गरौकि हामीले यो डकुमेन्टमा “नेम” शव्द दुई चोटि टाईप गरेका छौँ।
04:14 एउटै टेक्सट फेरी टाईप गर्नु भन्दा हामी “कपि” र “पेस्ट” अप्सन प्रयोग गर्नसक्छौं ।
04:21 अब यो कसरी गर्ने (सिकैँ ) ।
04:24 अब हामी “मदर्स नेम” टेक्सटबाट “नेम” शब्द हटाउछौं र कपि र पेस्ट अप्सन प्रयोग गरि नेम फेरि लेख्छौं ।
04:33 "फादर्स नेम” टेक्सटमा पहिले "नेम" शब्दमा कर्सरलाई ड्राग गरेर सेलेक्ट गर्नुहोस् ।
04:40 अब माउसमा दायाँ क्लिक गरि “कपि” अपस्न क्लिक गरौँ।
04:45 MOTHER’S शव्द पछाडि कर्सर राख्नुहोस्।
04:48 माउसमा दायाँ क्लिक गरि “पेष्ट” अपश्नमा क्लिक गर्नुहोस्।
04:54 हामी देख्न सक्छौँ की “नेम” स्वत: पेष्ट हुन्छ।
04:57 यसको लागी सरतकट किजहरु छ्न्- कपि गर्नलाई CTRL+C र ()पेस्ट गर्नलाई CTRL+V
05:08 डकुमेन्टहरुमा लेख्ने बेला धेरै संख्यामा मिल्ने टेक्सट् भएमा यो विशेषता धेरै काम लाग्छ ।
05:19 टेक्सटलाई डकुमेन्टको एक ठाउँबाट यता उता सार्नपनि हामी "कट" र "पेस्ट" प्रयोग गर्नसक्छौं ।
05:26 अब यो कसरी गर्ने हेरौँ।
05:29 पहिला “MOTHER’S” पछि “नेम” शव्द डिलिट गरौँ।
05:34 यो शब्द कट र पेस्ट गर्नको लागि स्टेटमेन्ट “फादर्स नेम” बाट “नेम”लाई सेलेक्ट गर्नुहोस् ।
05:40 माउसलाई दायाँ क्लिक गरि कट अप्सनलाई क्लिक गर्नुहोस् । याद गर्नुहोस् कि “नेम” शब्द "FATHER'S" शब्द को छेउमा छैन जसको मतलब त्यसलाई कट अथवा डिलिट गरियो ।
05:54 अब कर्सरलाई MOTHER'S को छेउमा राखि माउसमा दायाँ क्लिक गर्नुहोस् ।
05:59 “पेस्ट” अपश्न क्लिक गर्नुहोस्।
06:02 तपाईले देख्न सक्नु हुन्छ त्यो शब्द अब MOTHER'S शब्दको छेउमा पेस्ट भएको छ ।
06:07 कटको शर्टकट की - CTRL+X हो।
06:11 त्यसैले कपि गर्नु र कट गर्नुमा फरक यति मात्र छ को “कपि” अप्सनले कपि गरेको शब्दलाई हटाउदैन भने कट अप्सनले शब्दलाई शुरुको ठाउँबाट पुरै हटाई दिन्छ ।
06:27 “नेम” शव्द फादर्सको पछाडि पेष्ट गरौँ र अगाडी बडौँ
06:31 EDUCATION DETAILS नामक नयाँ हेडिङ टाईप गरौँ।
06:35 राईटरमा “बुलेटस् र नम्बरिङ” सिके पछि, अब हामी कुनैपनि टेक्सट्को “फन्टको नाम” र “फन्टको आकार” कसरी परिवर्तन गर्ने र लागु गर्ने सिक्छौं ।
06:45 फर्म्याट टुल बारमा माथि “फन्ट नेम” लेखेको ठाउँ छ ।
06:52 फन्टको नाम डिफल्टमा Liberation Serif राखिएको हुन्छ।
06:57 फन्ट नेम आफुलाई चाहिने फन्टको टाईप छान्न र परिवर्तन गर्नको लागि प्रयोग गरिन्छ ।
07:04 जस्तै, हेडिङ Education Details लाई छुट्टै तरिकाको फन्ट शैली र फन्ट आकार दिऊँ ।
07:11 पहिले टेक्सट Education details लाई सेलेक्ट गरौं अनि “फन्ट नाम” फिल्डमा गएर तलको ऐरो थिच्नुहोस् ।
07:19 ड्रप डाउन मेनुमा हामी धेरै थरिका फन्टनेम देख्न सक्छौं ।
07:25 Liberation Sans खोज्नुस र त्यसमा क्लिक गर्नुहोस्।
07:29 तपाईले छान्नु भएको टेक्शटमा फन्ट परिवर्तन भएको देख्न सक्नु हुन्छ।
07:34 “फन्ट नाम” को फिल्ड बाहेक, हामी सँग “फन्टको आकार” को फिल्ड पनि छ।
07:38 नेमले भने जस्तै “फन्ट साईज” हामीले छानेको टेक्सटलाई बढाउन वा घटाउन प्रयोग गरिन्छ वा नयाँ टेक्सट कुन फन्ट साईजमा टाईप गर्ने भनि यसले निर्धारित गर्छ ।
07:52 त्यसैले, हामी पहिले EDUCATION DETAILS टेक्सट छानौं .
07:55 वर्तमानमा फन्टको आकार १२ छ।
07:58 अब “फन्ट साईज” फिल्डमा डाउन ऐरो थिचेर ११ मा क्लिक गर्नुहोस् ।
08:05 तपाईले देख्न सक्नु हुन्छ की टेक्स्टको फन्टको आकार घटेको छ।
08:09 यसरी नै फन्टको आकार बढाउन सकिन्छ ।
08:13 फन्टको आकारको बारेमा सिके पछि, हामी राईटरमा कसरी फन्टको रंग परिवर्तन गर्ने हेर्छौं ।
08:21 “फन्ट कलर” प्रयोग गरि टेक्सट्को रंग जुन डकुमेन्ट वा लाईन टाईप गर्नकालागि चाहिन्छ छान्न सकिन्छ ।
08:27 उदाहरणको लागि, हेडिङ EDUCATION DETAILS लाई रंग लगौँ ।
08:32 त्यसौले फेरी टेक्सट EDUCATION DETAILSलाई सेलेक्ट गरौँ।
08:36 टुलबारमा भएको “फन्ट कलर” अप्सनको डाउन ऐरोमा क्लिक गर्नुहोस् र टेक्सट Light green रंग बनाउन परेमा light green बक्समा क्लिक गर्नुहोस् ।
08:48 अब हेडिङ ग्रीन रंग भएको देख्न सक्नुहुन्छ ।
08:52 फन्ट साईज अप्सनको छेउमा “बोल्ड” “ईटालिक” र “अन्डरलाइन” तीनवटा अप्सन देख्न सक्नुहुन्छ ।
09:00 नामले भने जस्तै यसले तपाईको टेक्सटलाई बोल्ड, इटालिक वा अन्डरलाईन गरिदिन्छ ।
09:07 पहिला हेडिङ EDUCATION DETAILS लाई छान्नुहोस् ।
09:11 अब बोल्ड आईकनमा क्लिक गरि टेक्सटलाई बोल्ड गर्नुहोस् ।
09:15 छानेको टेक्सट अब बोल्ड हुन्छ ।
09:19 यस्तै “ईटालिक” आईकनमा क्लिक गर्नुभयो भने यसले टेक्सटलाई ईटालिक बनाउछँ ।
09:25 “अण्डरलाईन” मा क्लिक गर्नुहोस्।“अन्डरलाईन” आईकनमा क्लिक गरेमा टेक्सटलाई अन्डरलाईन गरिदिन्छ ।
09:31 तपाईले देख्न सक्नुहुन्छ कि छानेको टेक्सट अब अन्डरलाईन हुन्छ ।
09:35 हेडिङलाई बोल्ड र अन्डरलाईन बनाई राख्न ईटालिक अप्सनलाई क्लिक गरि हटाईदिनुहोस् र अरु दुई अप्सनलाई छानि राक्नुहोस् ।
09:45 अब हेडिङ बोल्ड र अन्डरलाईन पनि छ।
09:50 हामी लिब्रे अफिस राईटरको यस स्पोकन टिउटोरियलको अन्त्यमा पुग्यौं ।
09:55 संक्षेपमा, हामीले यी कुराहरु सक्यौं:
09:57 राईटरमा एलाईनिङ टेक्श्ट ।
10:00 बुलेट्स र नंबरिङ।
10:02 राइटरमा कट, कपि र पेष्ट विकल्प।
10:05 बोल्ड, अण्डरलाईन र इटालिक्स विकल्प।
10:09 राईटरमा फन्टको नाम, फन्टको आकार, फन्टको रंग।
10:13 COMPREHENSIVE असाईनमेन्ट
10:16 बुलेट्स र नंबरिङलाई सक्रिय पार्न।
10:18 शैली छानेर केहि पोइन्टस् राईट गर्न।
10:22 कुनै टेक्सट छान्न र फन्ट नेम “Free Sans” मा परिवर्तन गर्न र फन्ट साईज " " ।
10:29 टेक्स्ट “इटालिक्स” बनाउन।
10:32 फन्टको रङ रातोमा परिर्वतन गर्न।
10:35 यो लिङ्कमा गएर भिडियो हेर्नु होला।
10:38 यो स्पोकन टिउटोरेयल प्रोजेक्टको सार हो ।
10:41 तपाई संग राम्रो ब्याण्डविथ छैन भने यसलाई डाउन्लोड गरि हेर्न सक्नुहुन्छ।
10:46 स्पोकन ट्युटोरिअल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरिअलस् प्रयोग गरि कार्यशाला आयोजना गर्छ।
10:52 अनलाइन टेस्ट पास हुनेलाई सर्टिफिकेट प्रदान गरिन्छ
10:55 अधिक जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
11:02 स्पोकन ट्युटोरिअल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको अंश हो।
11:06 यो न्यासनल मिसन अन एजुकेसन थ्रु आइ सी टि, एम एच आर दी, भारत सरकारबाट समर्थित छ ।
11:14 यस मिसनको अधिक जानकारी
11:18 स्पोकन हाईफन ट्युटोरिअल dot org स्लाश NMEICT हाईफन इन्ट्रो
11:25 यस ट्युटोरिअललाई शुसन श्रेष्ठद्वारा(स्क्रिप्ट लेख्ने र वाचककार) योगदान गरिएको हो.
11:30 सहभागि हुनुभएकोमा धन्यवाद ।

Contributors and Content Editors

PoojaMoolya, Pratik kamble, Udaya