Difference between revisions of "LibreOffice-Suite-Calc/C3/Using-Charts-and-Graphs/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with 'Using charts and graphs {| Border=1 || Time || Naration |- ||0:00 ||लिब्रे अफिस क्याल्कको इन्सर्टिंग इन स्प्…')
 
Line 1: Line 1:
 
Using charts and graphs
 
Using charts and graphs
 
{| Border=1
 
{| Border=1
|| Time
+
|| '''Time'''
|| Naration
+
||'''Naration'''
 +
 
 
|-
 
|-
||0:00
+
||00:00
 
||लिब्रे अफिस क्याल्कको इन्सर्टिंग इन स्प्रेडसिटस् स्पोकन ट्युटोरियलमा स्वागत छ
 
||लिब्रे अफिस क्याल्कको इन्सर्टिंग इन स्प्रेडसिटस् स्पोकन ट्युटोरियलमा स्वागत छ
 +
 
|-
 
|-
||0:07
+
||00:07
 
||यो टूयूटोरियालमा हामी यी कुराहरु सिक्छौं  
 
||यो टूयूटोरियालमा हामी यी कुराहरु सिक्छौं  
 
|-
 
|-
||0:11
+
||00:11
 
||चार्टहरु रचना, सम्पादन र फर्मेटिंग गर्न
 
||चार्टहरु रचना, सम्पादन र फर्मेटिंग गर्न
 
|-
 
|-
||0:14
+
||00:14
 
||चार्टहरु रिसाइज गर्न र सार्न
 
||चार्टहरु रिसाइज गर्न र सार्न
 
|-
 
|-
||0:18
+
||00:18
 
||यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैछौं
 
||यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैछौं
 
|-
 
|-
||0:27
+
||00:27
 
||ल, हामी लिब्रे अफिस क्याल्कमा विविध हेराईको विकल्पहरु बारे सिकेर सुरु गर्छौं
 
||ल, हामी लिब्रे अफिस क्याल्कमा विविध हेराईको विकल्पहरु बारे सिकेर सुरु गर्छौं
 
|-
 
|-
||0:32
+
||00:32
 
||चार्टहरु पाठकहरुमा जानकारी पुर्याउने सशक्त तरिका हुनसक्छ  
 
||चार्टहरु पाठकहरुमा जानकारी पुर्याउने सशक्त तरिका हुनसक्छ  
 
|-
 
|-
||0:37
+
||00:37
 
||लिब्रे अफिस क्याल्कमा तपाईको डाटाको लागि विविध चार्टका ढाँचाहरु उपलब्ध छन्
 
||लिब्रे अफिस क्याल्कमा तपाईको डाटाको लागि विविध चार्टका ढाँचाहरु उपलब्ध छन्
 
|-
 
|-
||0:43
+
||00:43
 
||क्याल्कको प्रयोगले, तपाई चार्टलाई धेरै हदसम्म अनुकुल बनाउन सक्छौं  
 
||क्याल्कको प्रयोगले, तपाई चार्टलाई धेरै हदसम्म अनुकुल बनाउन सक्छौं  
 
|-
 
|-
||0:48
+
||00:48
 
||हाम्रो 'personal finance tracker.ods' सिट खोलौं
 
||हाम्रो 'personal finance tracker.ods' सिट खोलौं
 
|-
 
|-
||0:53
+
||00:53
 
||र सिटमा सूचीकृत प्रत्येक बस्तुहरुमा खर्च गरेको रकम भरौं  
 
||र सिटमा सूचीकृत प्रत्येक बस्तुहरुमा खर्च गरेको रकम भरौं  
 
|-
 
|-
||0:59
+
||00:59
 
||हामी सेल रेफरेन्स “E3”मा क्लिक गर्छौं र रकममा “6500” टाइप गर्छौं  
 
||हामी सेल रेफरेन्स “E3”मा क्लिक गर्छौं र रकममा “6500” टाइप गर्छौं  
 
|-
 
|-
||1:06   
+
||01:06   
 
||अब कोलम तल गर्दै सेल रेफरेन्स “E4”,”E5”,”E6” र“E7”मा “1000”,”625”,”310”र “2700” टाइप गरौँ  
 
||अब कोलम तल गर्दै सेल रेफरेन्स “E4”,”E5”,”E6” र“E7”मा “1000”,”625”,”310”र “2700” टाइप गरौँ  
 
|-
 
|-
||1:26
+
||01:26
 
||अर्को हामी सिटमा सुचिकृत प्रत्येक बस्तुहरुमा प्राप्त भएको रकम भर्नेछौं  
 
||अर्को हामी सिटमा सुचिकृत प्रत्येक बस्तुहरुमा प्राप्त भएको रकम भर्नेछौं  
 
|-
 
|-
||1:31
+
||01:31
 
||त्यसैले सेल रेफरेन्स “F3”मा क्लिक गरौँ र रकममा “500” टाइप गरौँ  
 
||त्यसैले सेल रेफरेन्स “F3”मा क्लिक गरौँ र रकममा “500” टाइप गरौँ  
 
|-
 
|-
||1:37
+
||01:37
 
||अब यो कोलमको तल जादा सेल रेफरेन्स “F4”,”F5”,”F6” र “F7” मा “200”,”75”,”10” र “700”  टाइप गरौँ
 
||अब यो कोलमको तल जादा सेल रेफरेन्स “F4”,”F5”,”F6” र “F7” मा “200”,”75”,”10” र “700”  टाइप गरौँ
 
|-
 
|-
||1:54
+
||01:54
 
||अब यो टेबलको लागि चार्ट कसरी बनाउने सिकौं  
 
||अब यो टेबलको लागि चार्ट कसरी बनाउने सिकौं  
 
|-
 
|-
||1:58
+
||01:58
 
||चार्ट बनाउनको लागि, हामी सुरुमा चार्टमा राख्ने डाटालाई छान्छौं  
 
||चार्ट बनाउनको लागि, हामी सुरुमा चार्टमा राख्ने डाटालाई छान्छौं  
 
|-
 
|-
||2:04
+
||02:04
 
||त्यसैले सेल “SN” मा क्लिक गरौँ र माउस बटन नछोडी, कर्सरलाई “700” रहेको अन्तिम सेल नभेटिएसम्म तानौं
 
||त्यसैले सेल “SN” मा क्लिक गरौँ र माउस बटन नछोडी, कर्सरलाई “700” रहेको अन्तिम सेल नभेटिएसम्म तानौं
 
|-
 
|-
||2:14
+
||02:14
 
||अब मेनूबारको “Insert” विकल्पमा क्लिक गरौँ अनि “Chart” विकल्पमा क्लिक गरौँ  
 
||अब मेनूबारको “Insert” विकल्पमा क्लिक गरौँ अनि “Chart” विकल्पमा क्लिक गरौँ  
 
|-
 
|-
||2:21
+
||02:21
 
||हामी मिति सहितको डिफल्ट चार्ट वर्कसिटमा राखिएको देख्छौं
 
||हामी मिति सहितको डिफल्ट चार्ट वर्कसिटमा राखिएको देख्छौं
 
|-
 
|-
||2:27
+
||02:27
 
||त्यहि समयमा "Chart Wizard" डाइलग बक्स खुल्छ
 
||त्यहि समयमा "Chart Wizard" डाइलग बक्स खुल्छ
 
|-
 
|-
||2:32
+
||02:32
 
|| "Chart Wizard" ले डिफल्ट चार्ट छानिएको देखाउछ  
 
|| "Chart Wizard" ले डिफल्ट चार्ट छानिएको देखाउछ  
 
|-
 
|-
||2:36
+
||02:36
 
|| यो डिफल्ट चार्टले हामीले चार्ट विजार्डमा गरेको फेरबदल अपडेट गर्छ
 
|| यो डिफल्ट चार्टले हामीले चार्ट विजार्डमा गरेको फेरबदल अपडेट गर्छ
 
|-
 
|-
||2:42
+
||02:42
 
||चार्ट विजार्ड डाइलग बक्समा मुख्य तीन खण्डहरु रहेका छन्, चार्ट, चार्टको प्रकारमा रोजाई र प्रत्येक चार्टको प्रकारमा विकल्पहरु सेट गर्दा संलग्न हुने कदमहरु   
 
||चार्ट विजार्ड डाइलग बक्समा मुख्य तीन खण्डहरु रहेका छन्, चार्ट, चार्टको प्रकारमा रोजाई र प्रत्येक चार्टको प्रकारमा विकल्पहरु सेट गर्दा संलग्न हुने कदमहरु   
 
|-
 
|-
||2:55
+
||02:55
 
||“3D Look” विकल्पमा ठिक गरि, हामी चार्टलाई थ्री डाइमेनसनमा देखाउन सक्छ   
 
||“3D Look” विकल्पमा ठिक गरि, हामी चार्टलाई थ्री डाइमेनसनमा देखाउन सक्छ   
 
|-
 
|-
||3:03
+
||03:03
 
||यी विकल्पहरु प्रयोग गरौँ  
 
||यी विकल्पहरु प्रयोग गरौँ  
 
|-
 
|-
||3:05
+
||03:05
 
||हामी “Choose a chart type” फिल्ड मूनिको “Bar” विकल्पमा क्लिक गरौँ  
 
||हामी “Choose a chart type” फिल्ड मूनिको “Bar” विकल्पमा क्लिक गरौँ  
 
|-
 
|-
||3:11
+
||03:11
 
||नमुना चार्टहरुले डाटालाई “Bar” फर्म्याटमा देखाएको हेरौं  
 
||नमुना चार्टहरुले डाटालाई “Bar” फर्म्याटमा देखाएको हेरौं  
 
|-
 
|-
||3:19
+
||03:19
 
||यसैगरी, हामी अन्य विकल्पहरु जस्तै “Pie”,  “Area” र  “Bubble” मा क्लिक गर्न सक्छौं   
 
||यसैगरी, हामी अन्य विकल्पहरु जस्तै “Pie”,  “Area” र  “Bubble” मा क्लिक गर्न सक्छौं   
 
|-
 
|-
||3:28
+
||03:28
 
||र “Choose a chart type” फिल्ड मूनिको अन्य विकल्पहरु र चाहिएको चार्टको प्रकार पनि क्लिक गर्न सक्छौं
 
||र “Choose a chart type” फिल्ड मूनिको अन्य विकल्पहरु र चाहिएको चार्टको प्रकार पनि क्लिक गर्न सक्छौं
 
|-
 
|-
||3:35
+
||03:35
 
||“Steps” विकल्प भित्र, हामीसँग “Data Range” नामक अर्को विकल्प छ  
 
||“Steps” विकल्प भित्र, हामीसँग “Data Range” नामक अर्को विकल्प छ  
 
|-
 
|-
||3:40
+
||03:40
 
||यो विकल्प प्रयोग गरेर हामी आफै चार्टमा प्रस्तुत गर्न चाहे अनुसारको डाटाको सिमा सम्पादन गर्न सक्छौं
 
||यो विकल्प प्रयोग गरेर हामी आफै चार्टमा प्रस्तुत गर्न चाहे अनुसारको डाटाको सिमा सम्पादन गर्न सक्छौं
 
|-
 
|-
||3:48
+
||03:48
 
||प्लटिङ डाटाको डिफल्ट विकल्प “Data series in columns” हो  
 
||प्लटिङ डाटाको डिफल्ट विकल्प “Data series in columns” हो  
 
|-
 
|-
||3:54
+
||03:54
 
||हामी “Data series in rows” प्रयोग गरि चाहे अनुसारको डाटा प्लट गर्ने तरिका बदल्न सक्छौं
 
||हामी “Data series in rows” प्रयोग गरि चाहे अनुसारको डाटा प्लट गर्ने तरिका बदल्न सक्छौं
 
|-
 
|-
||4:02
+
||04:02
 
||यो हामीले आफ्नो डाटा देखाउन चार्टको स्टाइल जस्तै “Column” प्रयोग गरेमा उपयोगी हुन्छ
 
||यो हामीले आफ्नो डाटा देखाउन चार्टको स्टाइल जस्तै “Column” प्रयोग गरेमा उपयोगी हुन्छ
 
|-
 
|-
||4:10
+
||04:10
 
||अन्तमा, हामी कुन प्रयोग गर्ने छान्न सक्छौं
 
||अन्तमा, हामी कुन प्रयोग गर्ने छान्न सक्छौं
 
  “First row as label”
 
  “First row as label”
 
|-
 
|-
||4:24
+
||04:24
 
||वा “First column as label”
 
||वा “First column as label”
 
|-
 
|-
||4:28
+
||04:28
 
||वा दुवै चार्टको अक्षहरुमा लेबलको रुपमा
 
||वा दुवै चार्टको अक्षहरुमा लेबलको रुपमा
 
|-
 
|-
||4:34
+
||04:34
 
||त्यसपछि कोलमको डाटा क्रममा पुन क्लिक गरौँ  
 
||त्यसपछि कोलमको डाटा क्रममा पुन क्लिक गरौँ  
 
|-
 
|-
||4:38
+
||04:38
 
||अब हाम्रो साधारण चार्टमा, यदि हामी “Received” हेडिंग भित्रको डाटा हटाउन चाहन्छौं भने, हामी पहिले “Data range” फिल्ड भित्र क्लिक गर्छौं  
 
||अब हाम्रो साधारण चार्टमा, यदि हामी “Received” हेडिंग भित्रको डाटा हटाउन चाहन्छौं भने, हामी पहिले “Data range” फिल्ड भित्र क्लिक गर्छौं  
 
|-
 
|-
||4:49
+
||04:49
 
||र त्यसपछि “$A$1 देखि $F$7” लाई “$A$1 देखि $D$7” मा बदल्ने छौं  
 
||र त्यसपछि “$A$1 देखि $F$7” लाई “$A$1 देखि $D$7” मा बदल्ने छौं  
 
|-
 
|-
||5:03
+
||05:03
 
||अब, “Received” हेडिंग भित्रको डाटा, चार्टमा नदेखिएको याद गरौँ
 
||अब, “Received” हेडिंग भित्रको डाटा, चार्टमा नदेखिएको याद गरौँ
 
|-
 
|-
||5:11
+
||05:11
 
||अर्को, “Data Series” ले के गर्छ हेरौं  
 
||अर्को, “Data Series” ले के गर्छ हेरौं  
 
|-
 
|-
||5:15
+
||05:15
 
||यहाँ हाम्रो स्प्रेडसिटमा रहेको सम्पूर्ण डाटाको पंक्तिहरु जनाउन ५ पंक्तिहरु रहेको याद गरौँ
 
||यहाँ हाम्रो स्प्रेडसिटमा रहेको सम्पूर्ण डाटाको पंक्तिहरु जनाउन ५ पंक्तिहरु रहेको याद गरौँ
 
|-
 
|-
||5:21
+
||05:21
 
||“Add” र “Remove” बटनहरुले हामीलाई चार्टको पंक्तिहरुमा डाटाहरु थप्न वा हटाउन दिन्छ
 
||“Add” र “Remove” बटनहरुले हामीलाई चार्टको पंक्तिहरुमा डाटाहरु थप्न वा हटाउन दिन्छ
 
|-
 
|-
||5:29
+
||05:29
 
||हामी “Up” र “Down” बटनहरु प्रयोग गरि डाटा पुन क्रममा राख्न सक्छौं  
 
||हामी “Up” र “Down” बटनहरु प्रयोग गरि डाटा पुन क्रममा राख्न सक्छौं  
 
|-
 
|-
||5:34
+
||05:34
 
||ल, कुन र कसरी डाटा चार्टमा देखाउने भनेर छानिसके पछि, डाइलग बक्सको “Finish” बटनमा क्लिक गरौँ   
 
||ल, कुन र कसरी डाटा चार्टमा देखाउने भनेर छानिसके पछि, डाइलग बक्सको “Finish” बटनमा क्लिक गरौँ   
 
|-
 
|-
||5:43
+
||05:43
 
||हामी स्प्रेडसिटमा चार्ट राखिएको देख्न सक्छौं  
 
||हामी स्प्रेडसिटमा चार्ट राखिएको देख्न सक्छौं  
 
|-
 
|-
||5:47
+
||05:47
 
||स्प्रेडसिटमा कसरी चार्ट राख्ने सिकेपछि,   
 
||स्प्रेडसिटमा कसरी चार्ट राख्ने सिकेपछि,   
 
|-
 
|-
||5:51
+
||05:51
 
||हामी अब लिब्रे अफिस कयाल्कमा चार्ट कसरी फर्म्याट गर्ने सिक्नेछौँ  
 
||हामी अब लिब्रे अफिस कयाल्कमा चार्ट कसरी फर्म्याट गर्ने सिक्नेछौँ  
 
|-
 
|-
||5:56
+
||05:56
 
|| “Format” मेनूमा फर्मेटिंग गर्ने धेरै विकल्पहरु हुन्छ  
 
|| “Format” मेनूमा फर्मेटिंग गर्ने धेरै विकल्पहरु हुन्छ  
 
|-
 
|-
||6:00
+
||06:00
 
||र चार्टको रुप परिष्कृत गर्ने विकल्पहरु हुन्छन्
 
||र चार्टको रुप परिष्कृत गर्ने विकल्पहरु हुन्छन्
 
|-
 
|-
||6:04
+
||06:04
 
||स्प्रेडसिटमा इन्सर्ट गरेको चार्टलाई फर्म्याट गरौँ   
 
||स्प्रेडसिटमा इन्सर्ट गरेको चार्टलाई फर्म्याट गरौँ   
 
|-
 
|-
||6:08
+
||06:08
 
||त्यसैले चार्टमा दोहोरो क्लिक गरौँ जसले गर्दा चार्ट ग्रे रंगको बोर्डरले घेरिन्छ
 
||त्यसैले चार्टमा दोहोरो क्लिक गरौँ जसले गर्दा चार्ट ग्रे रंगको बोर्डरले घेरिन्छ
 
|-
 
|-
||6:13
+
||06:13
 
|| यो “Edit” मोडमा छ
 
|| यो “Edit” मोडमा छ
 
|-
 
|-
||6:18
+
||06:18
 
||अब मुख्य मेनूको “Format” विकल्पमा क्लिक गरौँ   
 
||अब मुख्य मेनूको “Format” विकल्पमा क्लिक गरौँ   
 
|-
 
|-
||6:22
+
||06:22
 
||तपाई ड्रप डाउन मेनुमा अनेक फर्मेटिंग विकल्पहरु रहेको देख्नुहुन्छ जस्तै  “Format Selection”, “Position and Size”, “Arrangement”, “Chart Wall” , “Chart Area” र अन्य धेरै
 
||तपाई ड्रप डाउन मेनुमा अनेक फर्मेटिंग विकल्पहरु रहेको देख्नुहुन्छ जस्तै  “Format Selection”, “Position and Size”, “Arrangement”, “Chart Wall” , “Chart Area” र अन्य धेरै
 
|-
 
|-
||6:37
+
||06:37
 
||यिनीहरु चार्टको स्थान मिलाउन, पृष्ठभूमि र शिर्षक मिलाउन र फर्मेटिंग गर्न प्रयोग गरिन्छ  
 
||यिनीहरु चार्टको स्थान मिलाउन, पृष्ठभूमि र शिर्षक मिलाउन र फर्मेटिंग गर्न प्रयोग गरिन्छ  
 
|-
 
|-
||6:44
+
||06:44
 
||हामी बिस्तारै बारम्बार प्रयोग हुने फर्मेटिंगको विकल्पहरु सिक्नेछौँ
 
||हामी बिस्तारै बारम्बार प्रयोग हुने फर्मेटिंगको विकल्पहरु सिक्नेछौँ
 
|-
 
|-
||6:49
+
||06:49
 
||“Format Selection” विकल्पले “Chart Area” हेडिंग भएको डाइलग बक्स खोल्छ   
 
||“Format Selection” विकल्पले “Chart Area” हेडिंग भएको डाइलग बक्स खोल्छ   
 
|-
 
|-
||6:56
+
||06:56
 
||त्यहाँ भएका ३ ट्याबहरु हेरौं - “Borders”, “Area” र “Transparency”
 
||त्यहाँ भएका ३ ट्याबहरु हेरौं - “Borders”, “Area” र “Transparency”
 
|-
 
|-
||7:03
+
||07:03
 
||डिफल्टमा “Borders” ट्याब छानिन्छ  
 
||डिफल्टमा “Borders” ट्याब छानिन्छ  
 
|-
 
|-
||7:07
+
||07:07
 
||चार्टको बोर्डरको शैली र रंग बदलौं  
 
||चार्टको बोर्डरको शैली र रंग बदलौं  
 
|-
 
|-
||7:11
+
||07:11
 
||यसो गर्न, “Style” फिल्डमा क्लिक गरौँ र “Continuous” छानौं  
 
||यसो गर्न, “Style” फिल्डमा क्लिक गरौँ र “Continuous” छानौं  
 
|-
 
|-
||7:16
+
||07:16
 
||त्यसैगरी, “Color” फिल्डको “Green” मा क्लिक गरौँ  
 
||त्यसैगरी, “Color” फिल्डको “Green” मा क्लिक गरौँ  
 
|-
 
|-
||7:21
+
||07:21
 
||अब “OK” बटनमा क्लिक गरौँ  
 
||अब “OK” बटनमा क्लिक गरौँ  
 
|-
 
|-
||7:26
+
||07:26
 
||यसरी चार्टको बोर्डरको शैली र रंग बदलिएको याद गरौँ  
 
||यसरी चार्टको बोर्डरको शैली र रंग बदलिएको याद गरौँ  
 
|-
 
|-
||7:31
+
||07:31
 
|| “Title” विकल्पले चार्टको शिर्षक र यसको अक्षलाई फर्म्याट गर्छ  
 
|| “Title” विकल्पले चार्टको शिर्षक र यसको अक्षलाई फर्म्याट गर्छ  
 
|-
 
|-
||7:36
+
||07:36
 
||“Axis” विकल्पले चार्ट बनाउने लाइनहरुलाई फर्म्याट गर्छ  
 
||“Axis” विकल्पले चार्ट बनाउने लाइनहरुलाई फर्म्याट गर्छ  
 
|-
 
|-
||7:41
+
||07:41
 
||टेक्स्टको फन्ट पनि दुबै X र Y अक्षहरुमा देखापर्छ
 
||टेक्स्टको फन्ट पनि दुबै X र Y अक्षहरुमा देखापर्छ
 
|-
 
|-
||7:46
+
||07:46
 
||यी सबै विकल्पहरुले के गर्छ भन्ने जान्न यिनीहरुको पछि खोज गरौँ
 
||यी सबै विकल्पहरुले के गर्छ भन्ने जान्न यिनीहरुको पछि खोज गरौँ
 
|-
 
|-
||7:53
+
||07:53
 
||क्याल्कले चार्ट क्षेत्रको पृष्ठभूमि बदल्ने एउटा विकल्प दिन्छ
 
||क्याल्कले चार्ट क्षेत्रको पृष्ठभूमि बदल्ने एउटा विकल्प दिन्छ
 
|-
 
|-
||7:58
+
||07:58
 
||चार्ट क्षेत्र भनेको मुख्य शिर्षक र कि समाबेस भएको चार्ट ग्राफिक क्षेत्र हो
 
||चार्ट क्षेत्र भनेको मुख्य शिर्षक र कि समाबेस भएको चार्ट ग्राफिक क्षेत्र हो
 
|-
 
|-
||8:05
+
||08:05
 
||चार्ट क्षेत्र फर्म्याट गर्न, “Format” विकल्पमा क्लिक गरौँ र “Chart Wall” छानौं  
 
||चार्ट क्षेत्र फर्म्याट गर्न, “Format” विकल्पमा क्लिक गरौँ र “Chart Wall” छानौं  
 
|-
 
|-
||8:12
+
||08:12
 
||तपाई “Chart Wall” हेडिंगको डाइलग बक्स देख्नुहुन्छ
 
||तपाई “Chart Wall” हेडिंगको डाइलग बक्स देख्नुहुन्छ
 
|-
 
|-
||8:17
+
||08:17
 
||“Style” फिल्डमा “Continuous” देखिन्छ किनकी यो हाम्रो अन्तिम विकल्प हो  
 
||“Style” फिल्डमा “Continuous” देखिन्छ किनकी यो हाम्रो अन्तिम विकल्प हो  
 
|-
 
|-
||8:22
+
||08:22
 
||“Color” फिल्डमा, “Red” क्लिक गरौँ  
 
||“Color” फिल्डमा, “Red” क्लिक गरौँ  
 
|-
 
|-
||8:26
+
||08:26
 
||हामी साइजलाई “0.20”सेमि.मा बदल्छौँ  
 
||हामी साइजलाई “0.20”सेमि.मा बदल्छौँ  
 
|-
 
|-
||8:31
+
||08:31
 
||अब “OK” बटनमा क्लिक गरौँ  
 
||अब “OK” बटनमा क्लिक गरौँ  
 
|-
 
|-
||8:35
+
||08:35
 
||हामी चार्ट क्षेत्रको शैली र रंग बदलिएको देख्छौं
 
||हामी चार्ट क्षेत्रको शैली र रंग बदलिएको देख्छौं
 
|-
 
|-
||8:41
+
||08:41
 
||अर्को हामी चार्टमा तत्वहरुलाई कसरी रिसाइज गर्ने र सार्ने सिक्नेछौं  
 
||अर्को हामी चार्टमा तत्वहरुलाई कसरी रिसाइज गर्ने र सार्ने सिक्नेछौं  
 
|-
 
|-
||8:46
+
||08:46
 
||चार्ट रिसाइज गर्न नमुना चार्टमा क्लिक गरौँ  
 
||चार्ट रिसाइज गर्न नमुना चार्टमा क्लिक गरौँ  
 
|-
 
|-
||8:51
+
||08:51
 
||हामी चार्ट वरिपरी हरियो ह्यान्डल देख्छौं
 
||हामी चार्ट वरिपरी हरियो ह्यान्डल देख्छौं
 
|-
 
|-
||8:54
+
||08:54
 
||चार्टको साइज बढाउन वा घटाउन, चार्टको चार कुना मध्ये कुनै एक कुनामा एउटा मार्करलाई क्लिक गरौँ र तानौं
 
||चार्टको साइज बढाउन वा घटाउन, चार्टको चार कुना मध्ये कुनै एक कुनामा एउटा मार्करलाई क्लिक गरौँ र तानौं
 
|-
 
|-
||9:03
+
||09:03
 
||चार्ट सार्न, पहिले चार्टमा क्लिक गरौँ  
 
||चार्ट सार्न, पहिले चार्टमा क्लिक गरौँ  
 
|-
 
|-
||9:07
+
||09:07
 
|अब कर्सर चार्टको माथि चलाउनुहोस्
 
|अब कर्सर चार्टको माथि चलाउनुहोस्
 
|-
 
|-
||9:11
+
||09:11
 
||कर्सर हातमा बदलिन्छ  
 
||कर्सर हातमा बदलिन्छ  
 
|-
 
|-
||9:14
+
||09:14
 
||क्लिक गरि चार्टलाई चाहेको स्थानमा सारौँ! अनि माउस बटन छोडौं  
 
||क्लिक गरि चार्टलाई चाहेको स्थानमा सारौँ! अनि माउस बटन छोडौं  
 
|-
 
|-
||9:20
+
||09:20
 
||हामीले चार्ट सारेका छौं   
 
||हामीले चार्ट सारेका छौं   
 
|-
 
|-
||9:24
+
||09:24
 
||अर्को हामी “Position and Size” डाइलग बक्स प्रयोग गरि चार्ट रिसाइज गर्न सिक्नेछौँ   
 
||अर्को हामी “Position and Size” डाइलग बक्स प्रयोग गरि चार्ट रिसाइज गर्न सिक्नेछौँ   
 
|-
 
|-
||9:30
+
||09:30
 
||फेरि, चार्टमा क्लिक गरौँ  
 
||फेरि, चार्टमा क्लिक गरौँ  
 
|-
 
|-
||9:33
+
||09:33
 
||अब चार्टमा राइट क्लिक गरि कनटेक्स्ट मेनुबाट “Position and Size” छानौं  
 
||अब चार्टमा राइट क्लिक गरि कनटेक्स्ट मेनुबाट “Position and Size” छानौं  
 
|-
 
|-
||9:40
+
||09:40
 
||“Position and Size” डाइलग बक्स देखापर्छ  
 
||“Position and Size” डाइलग बक्स देखापर्छ  
 
|-
 
|-
||9:44
+
||09:44
 
||यसको अनेक फिल्डहरुले चार्टमा 'X' र 'Y' को स्थान साथै यसको चौडाई र लम्बाई राख्न सकिन्छ  
 
||यसको अनेक फिल्डहरुले चार्टमा 'X' र 'Y' को स्थान साथै यसको चौडाई र लम्बाई राख्न सकिन्छ  
 
|-
 
|-
||9:52
+
||09:52
 
||हाम्रो चार्टको लागि 'X' कोअर्डिनेटलाई “1.00” र 'Y' कोअर्डिनेटलाई “0.83” मा सेट गरौँ
 
||हाम्रो चार्टको लागि 'X' कोअर्डिनेटलाई “1.00” र 'Y' कोअर्डिनेटलाई “0.83” मा सेट गरौँ
 
|-
 
|-

Revision as of 15:02, 28 July 2014

Using charts and graphs

Time Naration
00:00 लिब्रे अफिस क्याल्कको इन्सर्टिंग इन स्प्रेडसिटस् स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो टूयूटोरियालमा हामी यी कुराहरु सिक्छौं
00:11 चार्टहरु रचना, सम्पादन र फर्मेटिंग गर्न
00:14 चार्टहरु रिसाइज गर्न र सार्न
00:18 यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैछौं
00:27 ल, हामी लिब्रे अफिस क्याल्कमा विविध हेराईको विकल्पहरु बारे सिकेर सुरु गर्छौं
00:32 चार्टहरु पाठकहरुमा जानकारी पुर्याउने सशक्त तरिका हुनसक्छ
00:37 लिब्रे अफिस क्याल्कमा तपाईको डाटाको लागि विविध चार्टका ढाँचाहरु उपलब्ध छन्
00:43 क्याल्कको प्रयोगले, तपाई चार्टलाई धेरै हदसम्म अनुकुल बनाउन सक्छौं
00:48 हाम्रो 'personal finance tracker.ods' सिट खोलौं
00:53 र सिटमा सूचीकृत प्रत्येक बस्तुहरुमा खर्च गरेको रकम भरौं
00:59 हामी सेल रेफरेन्स “E3”मा क्लिक गर्छौं र रकममा “6500” टाइप गर्छौं
01:06 अब कोलम तल गर्दै सेल रेफरेन्स “E4”,”E5”,”E6” र“E7”मा “1000”,”625”,”310”र “2700” टाइप गरौँ
01:26 अर्को हामी सिटमा सुचिकृत प्रत्येक बस्तुहरुमा प्राप्त भएको रकम भर्नेछौं
01:31 त्यसैले सेल रेफरेन्स “F3”मा क्लिक गरौँ र रकममा “500” टाइप गरौँ
01:37 अब यो कोलमको तल जादा सेल रेफरेन्स “F4”,”F5”,”F6” र “F7” मा “200”,”75”,”10” र “700” टाइप गरौँ
01:54 अब यो टेबलको लागि चार्ट कसरी बनाउने सिकौं
01:58 चार्ट बनाउनको लागि, हामी सुरुमा चार्टमा राख्ने डाटालाई छान्छौं
02:04 त्यसैले सेल “SN” मा क्लिक गरौँ र माउस बटन नछोडी, कर्सरलाई “700” रहेको अन्तिम सेल नभेटिएसम्म तानौं
02:14 अब मेनूबारको “Insert” विकल्पमा क्लिक गरौँ अनि “Chart” विकल्पमा क्लिक गरौँ
02:21 हामी मिति सहितको डिफल्ट चार्ट वर्कसिटमा राखिएको देख्छौं
02:27 त्यहि समयमा "Chart Wizard" डाइलग बक्स खुल्छ
02:32 "Chart Wizard" ले डिफल्ट चार्ट छानिएको देखाउछ
02:36 यो डिफल्ट चार्टले हामीले चार्ट विजार्डमा गरेको फेरबदल अपडेट गर्छ
02:42 चार्ट विजार्ड डाइलग बक्समा मुख्य तीन खण्डहरु रहेका छन्, चार्ट, चार्टको प्रकारमा रोजाई र प्रत्येक चार्टको प्रकारमा विकल्पहरु सेट गर्दा संलग्न हुने कदमहरु
02:55 “3D Look” विकल्पमा ठिक गरि, हामी चार्टलाई थ्री डाइमेनसनमा देखाउन सक्छ
03:03 यी विकल्पहरु प्रयोग गरौँ
03:05 हामी “Choose a chart type” फिल्ड मूनिको “Bar” विकल्पमा क्लिक गरौँ
03:11 नमुना चार्टहरुले डाटालाई “Bar” फर्म्याटमा देखाएको हेरौं
03:19 यसैगरी, हामी अन्य विकल्पहरु जस्तै “Pie”, “Area” र “Bubble” मा क्लिक गर्न सक्छौं
03:28 र “Choose a chart type” फिल्ड मूनिको अन्य विकल्पहरु र चाहिएको चार्टको प्रकार पनि क्लिक गर्न सक्छौं
03:35 “Steps” विकल्प भित्र, हामीसँग “Data Range” नामक अर्को विकल्प छ
03:40 यो विकल्प प्रयोग गरेर हामी आफै चार्टमा प्रस्तुत गर्न चाहे अनुसारको डाटाको सिमा सम्पादन गर्न सक्छौं
03:48 प्लटिङ डाटाको डिफल्ट विकल्प “Data series in columns” हो
03:54 हामी “Data series in rows” प्रयोग गरि चाहे अनुसारको डाटा प्लट गर्ने तरिका बदल्न सक्छौं
04:02 यो हामीले आफ्नो डाटा देखाउन चार्टको स्टाइल जस्तै “Column” प्रयोग गरेमा उपयोगी हुन्छ
04:10 अन्तमा, हामी कुन प्रयोग गर्ने छान्न सक्छौं
“First row as label”
04:24 वा “First column as label”
04:28 वा दुवै चार्टको अक्षहरुमा लेबलको रुपमा
04:34 त्यसपछि कोलमको डाटा क्रममा पुन क्लिक गरौँ
04:38 अब हाम्रो साधारण चार्टमा, यदि हामी “Received” हेडिंग भित्रको डाटा हटाउन चाहन्छौं भने, हामी पहिले “Data range” फिल्ड भित्र क्लिक गर्छौं
04:49 र त्यसपछि “$A$1 देखि $F$7” लाई “$A$1 देखि $D$7” मा बदल्ने छौं
05:03 अब, “Received” हेडिंग भित्रको डाटा, चार्टमा नदेखिएको याद गरौँ
05:11 अर्को, “Data Series” ले के गर्छ हेरौं
05:15 यहाँ हाम्रो स्प्रेडसिटमा रहेको सम्पूर्ण डाटाको पंक्तिहरु जनाउन ५ पंक्तिहरु रहेको याद गरौँ
05:21 “Add” र “Remove” बटनहरुले हामीलाई चार्टको पंक्तिहरुमा डाटाहरु थप्न वा हटाउन दिन्छ
05:29 हामी “Up” र “Down” बटनहरु प्रयोग गरि डाटा पुन क्रममा राख्न सक्छौं
05:34 ल, कुन र कसरी डाटा चार्टमा देखाउने भनेर छानिसके पछि, डाइलग बक्सको “Finish” बटनमा क्लिक गरौँ
05:43 हामी स्प्रेडसिटमा चार्ट राखिएको देख्न सक्छौं
05:47 स्प्रेडसिटमा कसरी चार्ट राख्ने सिकेपछि,
05:51 हामी अब लिब्रे अफिस कयाल्कमा चार्ट कसरी फर्म्याट गर्ने सिक्नेछौँ
05:56 “Format” मेनूमा फर्मेटिंग गर्ने धेरै विकल्पहरु हुन्छ
06:00 र चार्टको रुप परिष्कृत गर्ने विकल्पहरु हुन्छन्
06:04 स्प्रेडसिटमा इन्सर्ट गरेको चार्टलाई फर्म्याट गरौँ
06:08 त्यसैले चार्टमा दोहोरो क्लिक गरौँ जसले गर्दा चार्ट ग्रे रंगको बोर्डरले घेरिन्छ
06:13 यो “Edit” मोडमा छ
06:18 अब मुख्य मेनूको “Format” विकल्पमा क्लिक गरौँ
06:22 तपाई ड्रप डाउन मेनुमा अनेक फर्मेटिंग विकल्पहरु रहेको देख्नुहुन्छ जस्तै “Format Selection”, “Position and Size”, “Arrangement”, “Chart Wall” , “Chart Area” र अन्य धेरै
06:37 यिनीहरु चार्टको स्थान मिलाउन, पृष्ठभूमि र शिर्षक मिलाउन र फर्मेटिंग गर्न प्रयोग गरिन्छ
06:44 हामी बिस्तारै बारम्बार प्रयोग हुने फर्मेटिंगको विकल्पहरु सिक्नेछौँ
06:49 “Format Selection” विकल्पले “Chart Area” हेडिंग भएको डाइलग बक्स खोल्छ
06:56 त्यहाँ भएका ३ ट्याबहरु हेरौं - “Borders”, “Area” र “Transparency”
07:03 डिफल्टमा “Borders” ट्याब छानिन्छ
07:07 चार्टको बोर्डरको शैली र रंग बदलौं
07:11 यसो गर्न, “Style” फिल्डमा क्लिक गरौँ र “Continuous” छानौं
07:16 त्यसैगरी, “Color” फिल्डको “Green” मा क्लिक गरौँ
07:21 अब “OK” बटनमा क्लिक गरौँ
07:26 यसरी चार्टको बोर्डरको शैली र रंग बदलिएको याद गरौँ
07:31 “Title” विकल्पले चार्टको शिर्षक र यसको अक्षलाई फर्म्याट गर्छ
07:36 “Axis” विकल्पले चार्ट बनाउने लाइनहरुलाई फर्म्याट गर्छ
07:41 टेक्स्टको फन्ट पनि दुबै X र Y अक्षहरुमा देखापर्छ
07:46 यी सबै विकल्पहरुले के गर्छ भन्ने जान्न यिनीहरुको पछि खोज गरौँ
07:53 क्याल्कले चार्ट क्षेत्रको पृष्ठभूमि बदल्ने एउटा विकल्प दिन्छ
07:58 चार्ट क्षेत्र भनेको मुख्य शिर्षक र कि समाबेस भएको चार्ट ग्राफिक क्षेत्र हो
08:05 चार्ट क्षेत्र फर्म्याट गर्न, “Format” विकल्पमा क्लिक गरौँ र “Chart Wall” छानौं
08:12 तपाई “Chart Wall” हेडिंगको डाइलग बक्स देख्नुहुन्छ
08:17 “Style” फिल्डमा “Continuous” देखिन्छ किनकी यो हाम्रो अन्तिम विकल्प हो
08:22 “Color” फिल्डमा, “Red” क्लिक गरौँ
08:26 हामी साइजलाई “0.20”सेमि.मा बदल्छौँ
08:31 अब “OK” बटनमा क्लिक गरौँ
08:35 हामी चार्ट क्षेत्रको शैली र रंग बदलिएको देख्छौं
08:41 अर्को हामी चार्टमा तत्वहरुलाई कसरी रिसाइज गर्ने र सार्ने सिक्नेछौं
08:46 चार्ट रिसाइज गर्न नमुना चार्टमा क्लिक गरौँ
08:51 हामी चार्ट वरिपरी हरियो ह्यान्डल देख्छौं
08:54 चार्टको साइज बढाउन वा घटाउन, चार्टको चार कुना मध्ये कुनै एक कुनामा एउटा मार्करलाई क्लिक गरौँ र तानौं
09:03 चार्ट सार्न, पहिले चार्टमा क्लिक गरौँ
09:07 अब कर्सर चार्टको माथि चलाउनुहोस्
09:11 कर्सर हातमा बदलिन्छ
09:14 क्लिक गरि चार्टलाई चाहेको स्थानमा सारौँ! अनि माउस बटन छोडौं
09:20 हामीले चार्ट सारेका छौं
09:24 अर्को हामी “Position and Size” डाइलग बक्स प्रयोग गरि चार्ट रिसाइज गर्न सिक्नेछौँ
09:30 फेरि, चार्टमा क्लिक गरौँ
09:33 अब चार्टमा राइट क्लिक गरि कनटेक्स्ट मेनुबाट “Position and Size” छानौं
09:40 “Position and Size” डाइलग बक्स देखापर्छ
09:44 यसको अनेक फिल्डहरुले चार्टमा 'X' र 'Y' को स्थान साथै यसको चौडाई र लम्बाई राख्न सकिन्छ
09:52 हाम्रो चार्टको लागि 'X' कोअर्डिनेटलाई “1.00” र 'Y' कोअर्डिनेटलाई “0.83” मा सेट गरौँ
10:02 “OK” बटनमा क्लिक गरौँ
10:04 हामीले चार्टले चार्ट क्षेत्रको आफ्नो स्थापित मानहरु अनुसार आफै आफ्नो स्थान मिलाएको देख्छौं
10:12 यसरी हामी स्पोकन टूयूटोरियल अन्त्यमा आइपुगेका छौं
10:16 संक्षेपमा, हामीले यो कसरी गर्ने सिक्यौं: चार्ट रचना, सम्पादन र फर्म्याट गर्न
10:21 हामीले स्प्रेडसिटमा चार्टहरु कसरी रिसाइज गर्ने र सार्ने पनि सिक्यौं
10:27 बोध कार्य
10:29 तपाईको “practice.ods” स्प्रेडसिट खोलौं
10:34 डाटामा एउटा "Pie chart" इन्सर्ट गरौँ
10:37 चार्टलाई रिसाइज गरौँ र यसलाई सिटको तल दायाँपट्टिको कुनामा सारौँ
10:42 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
10:46 यसले स्पोकन टूयूटोरियल प्रोजेक्टको सार दिन्छ
10:50 यदि तपाइको ब्यान्डविथ राम्रो छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
10:54 स्पोकन टूयूटोरियल टिमले
10:56 स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
11:00 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11:04 थप जानकारीको लागि, कृपया स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्
11:11 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
11:15 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
11:23 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
11:26 स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी स्ल्याश एन एम इ आई सी टि हाइफन इन्ट्रो
11:34 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ,
सहभागिताको लागि धन्यवाद 

नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble