Difference between revisions of "LibreOffice-Suite-Impress/C3/Slide-Creation/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|| '''Visual Cue'''
+
|| '''Time'''
 
|| '''Narration'''
 
|| '''Narration'''
 
|-
 
|-
|| 00.00
+
|| 00:00
 
||लिब्रे अफिस इम्प्रेसको स्लाइड क्रियसन स्पोकन टूयूटोरियलमा स्वागत छ  
 
||लिब्रे अफिस इम्प्रेसको स्लाइड क्रियसन स्पोकन टूयूटोरियलमा स्वागत छ  
 
|-
 
|-
|| 00.06
+
|| 00:06
 
||यो टूयूटोरियलमा हामी यी कुराहरु सिक्नेछौं:
 
||यो टूयूटोरियलमा हामी यी कुराहरु सिक्नेछौं:
 
  Slide Show, Slide Transition, Automatic Show
 
  Slide Show, Slide Transition, Automatic Show
 
|-
 
|-
|| 00.16
+
|| 00:16
 
||हामी दर्शकहरुको अगाडी स्लाइड प्रदर्शन गर्न स्लाइड शो प्रयोग गर्छौं
 
||हामी दर्शकहरुको अगाडी स्लाइड प्रदर्शन गर्न स्लाइड शो प्रयोग गर्छौं
 
|-
 
|-
|| 00.21
+
|| 00:21
 
||स्लाइड शो डेस्कटप वा प्रोजेक्टरमा देखाउन सकिन्छ  
 
||स्लाइड शो डेस्कटप वा प्रोजेक्टरमा देखाउन सकिन्छ  
 
|-
 
|-
|| 00.25
+
|| 00:25
 
||स्लाइड शो ले सम्पूर्ण कम्प्यूटर स्क्रिन ओगट्छ
 
||स्लाइड शो ले सम्पूर्ण कम्प्यूटर स्क्रिन ओगट्छ
 
|-
 
|-
|| 00.30
+
|| 00:30
 
||प्रस्तुतिहरु स्लाइड शो मोडमा सम्पादन गर्न सकिंदैन   
 
||प्रस्तुतिहरु स्लाइड शो मोडमा सम्पादन गर्न सकिंदैन   
 
|-
 
|-
|| 00.34
+
|| 00:34
 
||स्लाइड शो प्रदर्शनको लागि मात्र हो  
 
||स्लाइड शो प्रदर्शनको लागि मात्र हो  
 
|-
 
|-
|| 00.38
+
|| 00:38
 
||प्रस्तुति '''Sample-Impress.odp''' खोलौं  
 
||प्रस्तुति '''Sample-Impress.odp''' खोलौं  
 
|-
 
|-
|| 00.43
+
|| 00:43
 
||यो प्रस्तुतिलाई “स्लाइड शो” को रुपमा हेरौं  
 
||यो प्रस्तुतिलाई “स्लाइड शो” को रुपमा हेरौं  
 
|-
 
|-
|| 00.47
+
|| 00:47
 
||”मेन” मेनूबाट “स्लाइड शो” मा क्लिक गरौँ र त्यसपछि “स्लाइड शो”मा क्लिक गरौँ   
 
||”मेन” मेनूबाट “स्लाइड शो” मा क्लिक गरौँ र त्यसपछि “स्लाइड शो”मा क्लिक गरौँ   
 
|-
 
|-
|| 00.53
+
|| 00:53
 
||वैकल्पिक रुपमा, तपाई स्लाइड शो सुरु गर्नको लागि फंक्सन कि F5 प्रयोग गर्न सक्नुहुन्छ  
 
||वैकल्पिक रुपमा, तपाई स्लाइड शो सुरु गर्नको लागि फंक्सन कि F5 प्रयोग गर्न सक्नुहुन्छ  
 
|-
 
|-
|| 01.00
+
|| 01:00
 
||उक्त प्रस्तुति एक स्लाइड शो को रुपमा प्रदर्शित छ  
 
||उक्त प्रस्तुति एक स्लाइड शो को रुपमा प्रदर्शित छ  
 
|-
 
|-
|| 01.04
+
|| 01:04
 
||तपाई आफनो किवोर्डको एरो बटन प्रयोग गरेर स्लाइड बीच नेभिगेट गर्न सक्नुहुन्छ  
 
||तपाई आफनो किवोर्डको एरो बटन प्रयोग गरेर स्लाइड बीच नेभिगेट गर्न सक्नुहुन्छ  
 
|-
 
|-
|| 01.10
+
|| 01:10
 
||वैकल्पिक रुपमा, कनटेक्स्ट मेनूको लागि राइट क्लिक गरौँ र '''Next''' छानौं  
 
||वैकल्पिक रुपमा, कनटेक्स्ट मेनूको लागि राइट क्लिक गरौँ र '''Next''' छानौं  
 
|-
 
|-
|| 01.16
+
|| 01:16
 
||यसले तपाइलाई अर्को स्लाइडमा लग्छ  
 
||यसले तपाइलाई अर्को स्लाइडमा लग्छ  
 
|-
 
|-
|| 01.20
+
|| 01:20
 
||स्लाइड शोबाट निस्किन, कनटेक्स्टको लागि राइट-क्लिक गरौँ! यहाँ '''End Show''' छानौं   
 
||स्लाइड शोबाट निस्किन, कनटेक्स्टको लागि राइट-क्लिक गरौँ! यहाँ '''End Show''' छानौं   
 
|-
 
|-
|| 01.28
+
|| 01:28
 
||बाहिर निस्किनको लागि अर्को तरिका '''Escape ''' बटन थिच्नु हो  
 
||बाहिर निस्किनको लागि अर्को तरिका '''Escape ''' बटन थिच्नु हो  
 
|-
 
|-
|| 01.33
+
|| 01:33
 
||तपाई “माउस पोइन्टर एज पेन” विकल्प प्रयोग गरेर दर्शकहरुसँग अन्तरक्रिया गर्न सक्नुहुन्छ  
 
||तपाई “माउस पोइन्टर एज पेन” विकल्प प्रयोग गरेर दर्शकहरुसँग अन्तरक्रिया गर्न सक्नुहुन्छ  
 
|-
 
|-
|| 01.40
+
|| 01:40
 
||यी सबै विकल्प इनेबल गरौँ र यसले कसरी काम गर्छ हेरौं  
 
||यी सबै विकल्प इनेबल गरौँ र यसले कसरी काम गर्छ हेरौं  
 
|-
 
|-
|| 01.45
+
|| 01:45
 
||”मेन” मेनूबाट, “स्लाइड शो” क्लिक गरौँ र “स्लाइड शो सेटिंग”मा क्लिक गरौँ  
 
||”मेन” मेनूबाट, “स्लाइड शो” क्लिक गरौँ र “स्लाइड शो सेटिंग”मा क्लिक गरौँ  
 
|-
 
|-
|| 01.51
+
|| 01:51
 
||”स्लाइड शो” डाइलग बक्स देखा पर्छ  
 
||”स्लाइड शो” डाइलग बक्स देखा पर्छ  
 
|-
 
|-
|| 01.54
+
|| 01:54
 
||”अप्सन” मुनि, ''' Mouse Pointer visible ''' र '''Mouse Pointer as Pen''' बक्सहरुमा ठिक गरौँ
 
||”अप्सन” मुनि, ''' Mouse Pointer visible ''' र '''Mouse Pointer as Pen''' बक्सहरुमा ठिक गरौँ
 
|-
 
|-
|| 02.02
+
|| 02:02
 
||डाइलग बक्स बन्द गर्न “OK” मा क्लिक गरौँ  
 
||डाइलग बक्स बन्द गर्न “OK” मा क्लिक गरौँ  
 
|-
 
|-
|| 02.06
+
|| 02:06
 
||फेरी, “मेन” मेनू बाट, “स्लाइड शो”मा क्लिक गरौँ र त्यसपछि “स्लाइड शो”मा क्लिक गरौँ   
 
||फेरी, “मेन” मेनू बाट, “स्लाइड शो”मा क्लिक गरौँ र त्यसपछि “स्लाइड शो”मा क्लिक गरौँ   
 
|-
 
|-
|| 02.13
+
|| 02:13
 
||कर्सर एउटा पेनमा परिणत भएको याद गरौँ  
 
||कर्सर एउटा पेनमा परिणत भएको याद गरौँ  
 
|-
 
|-
|| 02.17
+
|| 02:17
 
||यो विकल्पले तपाईलाई प्रस्तुतिमा लेख्न वा बनाउन दिन्छ जबकी यो स्लाइड शो मोडमा छ   
 
||यो विकल्पले तपाईलाई प्रस्तुतिमा लेख्न वा बनाउन दिन्छ जबकी यो स्लाइड शो मोडमा छ   
 
  |-
 
  |-
|| 02.24
+
|| 02:24
 
||तपाई बायाँ बटन थिचेर पेनले कोर्न सक्नुहुन्छ  
 
||तपाई बायाँ बटन थिचेर पेनले कोर्न सक्नुहुन्छ  
 
|-
 
|-
|| 02.29
+
|| 02:29
 
||सुरुको बुंदा मा एउटा ठिक चिन्ह राखौं
 
||सुरुको बुंदा मा एउटा ठिक चिन्ह राखौं
 
|-
 
|-
|| 02.34
+
|| 02:34
 
||यो टूयूटोरियल रोकौं र यो कार्य गरौँ  
 
||यो टूयूटोरियल रोकौं र यो कार्य गरौँ  
 
|-
 
|-
|| 02.38
+
|| 02:38
 
||इम्प्रेस स्लाइडमा एक सानो चित्र कोर्न स्केच पेन प्रयोग गरौँ  
 
||इम्प्रेस स्लाइडमा एक सानो चित्र कोर्न स्केच पेन प्रयोग गरौँ  
 
|-
 
|-
|| 02.47
+
|| 02:47
 
||अब माउस बटनमा लेफ्ट क्लिक गरौँ! अर्को स्लाइड प्रदर्शन हुन्छ   
 
||अब माउस बटनमा लेफ्ट क्लिक गरौँ! अर्को स्लाइड प्रदर्शन हुन्छ   
 
|-
 
|-
|| 02.52
+
|| 02:52
 
||”स्पेस बार” थिचेर तपाई अर्को स्लाइडमा पनि अघि बढ्न सक्नुहुन्छ  
 
||”स्पेस बार” थिचेर तपाई अर्को स्लाइडमा पनि अघि बढ्न सक्नुहुन्छ  
 
|-
 
|-
||02.57
+
||02:57
 
||स्लाइड शो बाट निस्कौं! कनटेक्स्ट मेनूमा राइट-क्लिक गरौँ र '''End Show''' मा क्लिक गरौँ  
 
||स्लाइड शो बाट निस्कौं! कनटेक्स्ट मेनूमा राइट-क्लिक गरौँ र '''End Show''' मा क्लिक गरौँ  
 
|-
 
|-
|| 03.05
+
|| 03:05
 
||अर्को, '''Slide Transitions''' बारे सिकौं  
 
||अर्को, '''Slide Transitions''' बारे सिकौं  
 
|-
 
|-
||03.09
+
||03:09
 
||'''Slide Transitions''' के हो?
 
||'''Slide Transitions''' के हो?
 
|-
 
|-
|| 03.12
+
|| 03:12
 
|| Transitions हामी एउटा प्रस्तुतिमा एक स्लाइडबाट अर्कोमा जादाँ लागु हुने इफेक्ट वा प्रभाब हो
 
|| Transitions हामी एउटा प्रस्तुतिमा एक स्लाइडबाट अर्कोमा जादाँ लागु हुने इफेक्ट वा प्रभाब हो
 
|-
 
|-
||03.22
+
||03:22
 
||”मेन” पेन बाट, “स्लाइड सर्टर” ट्याबमा क्लिक गरौँ  
 
||”मेन” पेन बाट, “स्लाइड सर्टर” ट्याबमा क्लिक गरौँ  
 
|-
 
|-
||03.26
+
||03:26
 
||यहाँ प्रस्तुतिको सबै स्लाइडहरु प्रदर्शित हुन्छन   
 
||यहाँ प्रस्तुतिको सबै स्लाइडहरु प्रदर्शित हुन्छन   
 
|-
 
|-
|| 03.31
+
|| 03:31
 
||तपाई सजिलै यो दृश्यमा, प्रस्तुतिमा, स्लाइडहरुको क्रम परिवर्तन गर्न सक्नुहुन्छ  
 
||तपाई सजिलै यो दृश्यमा, प्रस्तुतिमा, स्लाइडहरुको क्रम परिवर्तन गर्न सक्नुहुन्छ  
 
|-
 
|-
||03.37
+
||03:37
 
||स्लाइड 1 छानौं  
 
||स्लाइड 1 छानौं  
 
|-
 
|-
||03.40
+
||03:40
 
||अब लेफ्ट माउस बटन थिचौं! स्लाइडलाई तानेर स्लाइडहरु तीन र चारको बीचमा छोडौं
 
||अब लेफ्ट माउस बटन थिचौं! स्लाइडलाई तानेर स्लाइडहरु तीन र चारको बीचमा छोडौं
 
|-
 
|-
|| 03.48
+
|| 03:48
 
||स्लाइड पुनर्व्यवस्थित छ  
 
||स्लाइड पुनर्व्यवस्थित छ  
 
|-
 
|-
|| 03.52
+
|| 03:52
 
|| यो कार्य अन्डु गर्न CTRL+Z कि हरु थिचौं  
 
|| यो कार्य अन्डु गर्न CTRL+Z कि हरु थिचौं  
 
|-
 
|-
|| 03.57
+
|| 03:57
 
|| तपाई एकै पटकमा, प्रत्येक स्लाइडमा विभिन्न ट्रान्जिसनहरु थप्न सक्नुहुन्छ
 
|| तपाई एकै पटकमा, प्रत्येक स्लाइडमा विभिन्न ट्रान्जिसनहरु थप्न सक्नुहुन्छ
 
|-
 
|-
|| 04.02
+
|| 04:02
 
||”स्लाइड सर्टर” भ्युबाट, सुरुको स्लाइड छानौं  
 
||”स्लाइड सर्टर” भ्युबाट, सुरुको स्लाइड छानौं  
 
|-
 
|-
|| 04.06
+
|| 04:06
 
||अब, “टास्क” पेन बाट, '''Slide Transitions''' मा क्लिक गरौँ  
 
||अब, “टास्क” पेन बाट, '''Slide Transitions''' मा क्लिक गरौँ  
 
|-
 
|-
|| 04.13
+
|| 04:13
 
||'''Apply to selected slides''' मुनी, स्क्रोल गरौँ र ''' Wipe Up''' छानौं  
 
||'''Apply to selected slides''' मुनी, स्क्रोल गरौँ र ''' Wipe Up''' छानौं  
 
|-
 
|-
|| 04.19
+
|| 04:19
 
||मेन पेनमा संक्रमणको प्रभाव प्रदर्शन भएको याद गरौँ  
 
||मेन पेनमा संक्रमणको प्रभाव प्रदर्शन भएको याद गरौँ  
 
|-
 
|-
|| 04.24
+
|| 04:24
 
||स्पिड ड्रप डाउन मेनूबाट विकल्प छानेर तपाईले संक्रमणको गति नियन्त्रण गर्न सक्नुहुन्छ   
 
||स्पिड ड्रप डाउन मेनूबाट विकल्प छानेर तपाईले संक्रमणको गति नियन्त्रण गर्न सक्नुहुन्छ   
 
|-
 
|-
|| 04.31
+
|| 04:31
 
||'''Modify Transitions''' मूनि “स्पिड” ड्रप डाउन बक्समा क्लिक गरौँ! “मेडियम” मा क्लिक गरौँ  
 
||'''Modify Transitions''' मूनि “स्पिड” ड्रप डाउन बक्समा क्लिक गरौँ! “मेडियम” मा क्लिक गरौँ  
 
|-
 
|-
|| 04.39
+
|| 04:39
 
||अब, संक्रमणमा आवाज राखौं  
 
||अब, संक्रमणमा आवाज राखौं  
 
  |-
 
  |-
|| 04.43
+
|| 04:43
 
||'''Modify Transitions''' मूनि, “साउण्ड” ड्रप-डाउन बक्समा क्लिक गरौँ! बिम छानौं  
 
||'''Modify Transitions''' मूनि, “साउण्ड” ड्रप-डाउन बक्समा क्लिक गरौँ! बिम छानौं  
 
|-
 
|-
|| 04.52
+
|| 04:52
 
||त्यसैगरी, दोस्रो स्लाइड छानौं  
 
||त्यसैगरी, दोस्रो स्लाइड छानौं  
 
|-
 
|-
|| 04.56
+
|| 04:56
 
||”टास्क” पेनमा, '''Slide Transitions''' मा क्लिक गरौँ  
 
||”टास्क” पेनमा, '''Slide Transitions''' मा क्लिक गरौँ  
 
|-
 
|-
||05.00
+
||05:00
 
|| '''Apply to selected slides''' मुनि, '''wheel clockwise, 4 spokes''' छानौं  
 
|| '''Apply to selected slides''' मुनि, '''wheel clockwise, 4 spokes''' छानौं  
 
|-
 
|-
||05.08
+
||05:08
 
||अब “स्पिड” ड्रप-डाउन बक्समा क्लिक गरौँ! “मेडीयम” छानौं  
 
||अब “स्पिड” ड्रप-डाउन बक्समा क्लिक गरौँ! “मेडीयम” छानौं  
 
|-
 
|-
||05.13
+
||05:13
 
||अर्को “साउण्ड” ड्रप-डाउन बक्समा क्लिक गरौँ! “Applause” छानौं  
 
||अर्को “साउण्ड” ड्रप-डाउन बक्समा क्लिक गरौँ! “Applause” छानौं  
 
|-
 
|-
|| 05.21
+
|| 05:21
 
||अब हामीले गरेको संक्रमण प्रभाव पुर्वावलोकन गरौँ  
 
||अब हामीले गरेको संक्रमण प्रभाव पुर्वावलोकन गरौँ  
 
|-
 
|-
||05.25
+
||05:25
 
||”प्ले”मा क्लिक गरौँ  
 
||”प्ले”मा क्लिक गरौँ  
 
|-
 
|-
|| 05.28
+
|| 05:28
 
||अब हामीले कसरी एउटा स्लाइड एनिमेट गर्ने र संक्रमणमा एउटा ध्वनि थप्ने सिकेका छौं   
 
||अब हामीले कसरी एउटा स्लाइड एनिमेट गर्ने र संक्रमणमा एउटा ध्वनि थप्ने सिकेका छौं   
 
|-
 
|-
|| 05.35
+
|| 05:35
 
||हामी अब स्वत अघि बढ्ने प्रस्तुति बनाउन सिक्छौं
 
||हामी अब स्वत अघि बढ्ने प्रस्तुति बनाउन सिक्छौं
 
|-
 
|-
||05.42
+
||05:42
 
||”टास्क” पेन बाट, '''Slide Transitions''' मा क्लिक गरौँ  
 
||”टास्क” पेन बाट, '''Slide Transitions''' मा क्लिक गरौँ  
 
|-
 
|-
|| 05.46
+
|| 05:46
 
|| '''Transition type ''' मा, '''Checkerboard Down''' छानौं  
 
|| '''Transition type ''' मा, '''Checkerboard Down''' छानौं  
 
|-
 
|-
|| 05.50
+
|| 05:50
 
||”स्पिड” ड्रप-डाउनमा, “मेडियम” छानौं  
 
||”स्पिड” ड्रप-डाउनमा, “मेडियम” छानौं  
 
|-
 
|-
|| 05.55
+
|| 05:55
 
||”साउण्ड” ड्रप-डाउन मा, '''Gong''' छानौं   
 
||”साउण्ड” ड्रप-डाउन मा, '''Gong''' छानौं   
 
|-
 
|-
|| 06.00
+
|| 06:00
 
|| '''Loop Until Next Sound''' ठिक गरौँ
 
|| '''Loop Until Next Sound''' ठिक गरौँ
 
|-
 
|-
|| 06.04
+
|| 06:04
 
||रेडियो बटन ''' Automatically After''' क्लिक गरौँ  
 
||रेडियो बटन ''' Automatically After''' क्लिक गरौँ  
 
|-
 
|-
|| 06.09
+
|| 06:09
 
||'''1sec''' टाइम छानौं  
 
||'''1sec''' टाइम छानौं  
 
|-
 
|-
|| 06.14
+
|| 06:14
 
||''' Apply to all Slides'''मा क्लिक गरौँ  
 
||''' Apply to all Slides'''मा क्लिक गरौँ  
 
|-
 
|-
||06.18
+
||06:18
 
|| याद गरौँ, ''' Apply to all Slides  ''' बटनमा क्लिक गर्दा सबै स्लाइडहरुको लागि उहिँ संक्रमण लागू हुन्छ  
 
|| याद गरौँ, ''' Apply to all Slides  ''' बटनमा क्लिक गर्दा सबै स्लाइडहरुको लागि उहिँ संक्रमण लागू हुन्छ  
 
|-
 
|-
|| 06.25
+
|| 06:25
 
|| प्रत्येक स्लाइडको लागि हामीले व्यक्तिगत संक्रमण थप्नु आवश्यक छैन  
 
|| प्रत्येक स्लाइडको लागि हामीले व्यक्तिगत संक्रमण थप्नु आवश्यक छैन  
 
|-
 
|-
||06.31
+
||06:31
 
||”मेन” मेनू बाट, “स्लाइड शो” मा क्लिक गरौँ र त्यसपछि “स्लाइड शो” छानौं  
 
||”मेन” मेनू बाट, “स्लाइड शो” मा क्लिक गरौँ र त्यसपछि “स्लाइड शो” छानौं  
 
|-
 
|-
|| 06.38
+
|| 06:38
 
||याद गरौँ स्लाइड आफै अघि बढ्छ  
 
||याद गरौँ स्लाइड आफै अघि बढ्छ  
 
|-
 
|-
|| 06.49
+
|| 06:49
 
||प्रस्तुतिबाट निस्किन हामी “इस्केप” कि थिचौं  
 
||प्रस्तुतिबाट निस्किन हामी “इस्केप” कि थिचौं  
 
|-
 
|-
|| 06.54
+
|| 06:54
 
||अब हामी स्वत अघि बढ्ने प्रस्तुति बनाउछौं तर प्रत्येक स्लाइड विभिन्न समयमा प्रदर्शित हुन्छ  
 
||अब हामी स्वत अघि बढ्ने प्रस्तुति बनाउछौं तर प्रत्येक स्लाइड विभिन्न समयमा प्रदर्शित हुन्छ  
 
|-
 
|-
|| 07.03
+
|| 07:03
 
||प्रस्तुतिमा केहि स्लाइडहरुको विषय लामो वा जटिल हुँदा यो उपयुक्त हुन्छ  
 
||प्रस्तुतिमा केहि स्लाइडहरुको विषय लामो वा जटिल हुँदा यो उपयुक्त हुन्छ  
 
|-
 
|-
|| 07.13
+
|| 07:13
 
||मेन पेनबाट, सुरुमा “स्लाइड सर्टर ट्याब” मा क्लिक गरौँ  
 
||मेन पेनबाट, सुरुमा “स्लाइड सर्टर ट्याब” मा क्लिक गरौँ  
 
|-
 
|-
|| 07.18
+
|| 07:18
 
||दोस्रो स्लाइड छानौं  
 
||दोस्रो स्लाइड छानौं  
 
|-
 
|-
|| 07.21
+
|| 07:21
 
||”टास्क” पेनमा जाउ  
 
||”टास्क” पेनमा जाउ  
 
|-
 
|-
|| 07.24
+
|| 07:24
 
|| '''Slide Transitions''' मूनि “एडभान्स स्लाइड” विकल्पमा जाउ  
 
|| '''Slide Transitions''' मूनि “एडभान्स स्लाइड” विकल्पमा जाउ  
 
|-
 
|-
|| 07.29
+
|| 07:29
 
||'''Automatically after ''' फिल्डमा 2 seconds समय इन्टर गरौँ   
 
||'''Automatically after ''' फिल्डमा 2 seconds समय इन्टर गरौँ   
 
|-
 
|-
|| 07.37
+
|| 07:37
 
||मेन पेन बाट, तेश्रो स्लाइड छानौं  
 
||मेन पेन बाट, तेश्रो स्लाइड छानौं  
 
|-
 
|-
|| 07.42
+
|| 07:42
 
||”टास्क” पेन मा जाउ  
 
||”टास्क” पेन मा जाउ  
 
|-
 
|-
|| 7.44
+
|| 7:44
 
|| '''Slide Transitions''' मूनिको “एडभान्स स्लाइड” विकल्पमा जाउ  
 
|| '''Slide Transitions''' मूनिको “एडभान्स स्लाइड” विकल्पमा जाउ  
 
|-
 
|-
|| 07.49
+
|| 07:49
 
|| '''Automatically after ''' फिल्डमा 3 seconds समय इन्टर गरौँ  
 
|| '''Automatically after ''' फिल्डमा 3 seconds समय इन्टर गरौँ  
 
|-
 
|-
|| 07.57
+
|| 07:57
 
||चौथो स्लाइडमा जाउँ, अघिल्लो स्लाइडको जस्तै कदम पालना गरौँ! र 4 seconds समय इन्टर गरौँ  
 
||चौथो स्लाइडमा जाउँ, अघिल्लो स्लाइडको जस्तै कदम पालना गरौँ! र 4 seconds समय इन्टर गरौँ  
 
|-
 
|-
|| 08.08
+
|| 08:08
 
||”मेन” मेनू बाट, “स्लाइड शो” मा क्लिक गरौँ र त्यसपछि “स्लाइड शो”मा क्लिक गरौँ  
 
||”मेन” मेनू बाट, “स्लाइड शो” मा क्लिक गरौँ र त्यसपछि “स्लाइड शो”मा क्लिक गरौँ  
 
|-
 
|-
|| 08.13
+
|| 08:13
 
|| याद गरौँ, प्रत्येक स्लाइड विभिन्न समयमा प्रदर्शित छन्  
 
|| याद गरौँ, प्रत्येक स्लाइड विभिन्न समयमा प्रदर्शित छन्  
 
|-
 
|-
|| 08.19
+
|| 08:19
 
||प्रस्तुतिबाट निस्किन ”इस्केप” कि थिचौं   
 
||प्रस्तुतिबाट निस्किन ”इस्केप” कि थिचौं   
 
|-
 
|-
|| 08.24
+
|| 08:24
 
||यसरी हामी यो टूयूटोरियलको अन्त्यमा आइपुगेका छौं, हामीले यी कुराहरु सिक्यौं: Slide show, Slide Transition,  Automatic show  
 
||यसरी हामी यो टूयूटोरियलको अन्त्यमा आइपुगेका छौं, हामीले यी कुराहरु सिक्यौं: Slide show, Slide Transition,  Automatic show  
 
|-
 
|-
|| 08.37
+
|| 08:37
 
||यहाँ तपाइको लागि एक कार्य छ  
 
||यहाँ तपाइको लागि एक कार्य छ  
 
|-
 
|-
|| 08.40
+
|| 08:40
 
||एउटा नयाँ प्रस्तुति बनाउ  
 
||एउटा नयाँ प्रस्तुति बनाउ  
 
|-
 
|-
|| 08.42  
+
|| 08:42  
 
|  एउटा wheel clockwise, थपौं  
 
|  एउटा wheel clockwise, थपौं  
 
|-
 
|-
|| 08.46
+
|| 08:46
 
||दोस्रो र तेस्रो स्लाइडको लागि, गंग ध्वनिको साथ २ स्पोक मध्यम गतिमा ट्रान्जिसन गरौँ
 
||दोस्रो र तेस्रो स्लाइडको लागि, गंग ध्वनिको साथ २ स्पोक मध्यम गतिमा ट्रान्जिसन गरौँ
 
|-
 
|-
|| 08.54
+
|| 08:54
 
||एउटा अटोमेटिक स्लाइड शो बनाउ  
 
||एउटा अटोमेटिक स्लाइड शो बनाउ  
 
|-
 
|-
|| 08.58
+
|| 08:58
 
|| तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस, यसले स्पोकन टूयूटोरियल प्रोजेक्टको सार दिन्छ
 
|| तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस, यसले स्पोकन टूयूटोरियल प्रोजेक्टको सार दिन्छ
 
|-
 
|-
|| 09.04
+
|| 09:04
 
|| यदि तपाइको ब्यान्डविड्थ राम्रो छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
 
|| यदि तपाइको ब्यान्डविड्थ राम्रो छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
 
|-
 
|-
|| 09.09
+
|| 09:09
 
|| स्पोकन टूयूटोरियल प्रोजेक्ट टिमले
 
|| स्पोकन टूयूटोरियल प्रोजेक्ट टिमले
 
स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ  
 
स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ  
 
अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
|| 09.18
+
|| 09:18
 
|| थप जानकारीको लागि, स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्  
 
|| थप जानकारीको लागि, स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्  
 
|-
 
|-
|| 09.25
+
|| 09:25
 
|| स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
 
|| स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
 
यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|-
 
|-
|| 09.37
+
|| 09:37
 
|| यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
 
|| यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
 
स्पोकन हाइफ्न टूयूटोरियल डट ओ आर जी स्ल्याश एनएमइआईसीटि हाइफन इन्ट्रो  
 
स्पोकन हाइफ्न टूयूटोरियल डट ओ आर जी स्ल्याश एनएमइआईसीटि हाइफन इन्ट्रो  
 
|-
 
|-
|| 09.48
+
|| 09:48
 
|| यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यवाद, नमस्कार  
 
|| यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यवाद, नमस्कार  
 
|-
 
|-
 
|}
 
|}

Revision as of 15:23, 25 July 2014

Time Narration
00:00 लिब्रे अफिस इम्प्रेसको स्लाइड क्रियसन स्पोकन टूयूटोरियलमा स्वागत छ
00:06 यो टूयूटोरियलमा हामी यी कुराहरु सिक्नेछौं:
Slide Show, Slide Transition, Automatic Show
00:16 हामी दर्शकहरुको अगाडी स्लाइड प्रदर्शन गर्न स्लाइड शो प्रयोग गर्छौं
00:21 स्लाइड शो डेस्कटप वा प्रोजेक्टरमा देखाउन सकिन्छ
00:25 स्लाइड शो ले सम्पूर्ण कम्प्यूटर स्क्रिन ओगट्छ
00:30 प्रस्तुतिहरु स्लाइड शो मोडमा सम्पादन गर्न सकिंदैन
00:34 स्लाइड शो प्रदर्शनको लागि मात्र हो
00:38 प्रस्तुति Sample-Impress.odp खोलौं
00:43 यो प्रस्तुतिलाई “स्लाइड शो” को रुपमा हेरौं
00:47 ”मेन” मेनूबाट “स्लाइड शो” मा क्लिक गरौँ र त्यसपछि “स्लाइड शो”मा क्लिक गरौँ
00:53 वैकल्पिक रुपमा, तपाई स्लाइड शो सुरु गर्नको लागि फंक्सन कि F5 प्रयोग गर्न सक्नुहुन्छ
01:00 उक्त प्रस्तुति एक स्लाइड शो को रुपमा प्रदर्शित छ
01:04 तपाई आफनो किवोर्डको एरो बटन प्रयोग गरेर स्लाइड बीच नेभिगेट गर्न सक्नुहुन्छ
01:10 वैकल्पिक रुपमा, कनटेक्स्ट मेनूको लागि राइट क्लिक गरौँ र Next छानौं
01:16 यसले तपाइलाई अर्को स्लाइडमा लग्छ
01:20 स्लाइड शोबाट निस्किन, कनटेक्स्टको लागि राइट-क्लिक गरौँ! यहाँ End Show छानौं
01:28 बाहिर निस्किनको लागि अर्को तरिका Escape बटन थिच्नु हो
01:33 तपाई “माउस पोइन्टर एज पेन” विकल्प प्रयोग गरेर दर्शकहरुसँग अन्तरक्रिया गर्न सक्नुहुन्छ
01:40 यी सबै विकल्प इनेबल गरौँ र यसले कसरी काम गर्छ हेरौं
01:45 ”मेन” मेनूबाट, “स्लाइड शो” क्लिक गरौँ र “स्लाइड शो सेटिंग”मा क्लिक गरौँ
01:51 ”स्लाइड शो” डाइलग बक्स देखा पर्छ
01:54 ”अप्सन” मुनि, Mouse Pointer visible Mouse Pointer as Pen बक्सहरुमा ठिक गरौँ
02:02 डाइलग बक्स बन्द गर्न “OK” मा क्लिक गरौँ
02:06 फेरी, “मेन” मेनू बाट, “स्लाइड शो”मा क्लिक गरौँ र त्यसपछि “स्लाइड शो”मा क्लिक गरौँ
02:13 कर्सर एउटा पेनमा परिणत भएको याद गरौँ
02:17 यो विकल्पले तपाईलाई प्रस्तुतिमा लेख्न वा बनाउन दिन्छ जबकी यो स्लाइड शो मोडमा छ
02:24 तपाई बायाँ बटन थिचेर पेनले कोर्न सक्नुहुन्छ
02:29 सुरुको बुंदा मा एउटा ठिक चिन्ह राखौं
02:34 यो टूयूटोरियल रोकौं र यो कार्य गरौँ
02:38 इम्प्रेस स्लाइडमा एक सानो चित्र कोर्न स्केच पेन प्रयोग गरौँ
02:47 अब माउस बटनमा लेफ्ट क्लिक गरौँ! अर्को स्लाइड प्रदर्शन हुन्छ
02:52 ”स्पेस बार” थिचेर तपाई अर्को स्लाइडमा पनि अघि बढ्न सक्नुहुन्छ
02:57 स्लाइड शो बाट निस्कौं! कनटेक्स्ट मेनूमा राइट-क्लिक गरौँ र End Show मा क्लिक गरौँ
03:05 अर्को, Slide Transitions बारे सिकौं
03:09 Slide Transitions के हो?
03:12 Transitions हामी एउटा प्रस्तुतिमा एक स्लाइडबाट अर्कोमा जादाँ लागु हुने इफेक्ट वा प्रभाब हो
03:22 ”मेन” पेन बाट, “स्लाइड सर्टर” ट्याबमा क्लिक गरौँ
03:26 यहाँ प्रस्तुतिको सबै स्लाइडहरु प्रदर्शित हुन्छन
03:31 तपाई सजिलै यो दृश्यमा, प्रस्तुतिमा, स्लाइडहरुको क्रम परिवर्तन गर्न सक्नुहुन्छ
03:37 स्लाइड 1 छानौं
03:40 अब लेफ्ट माउस बटन थिचौं! स्लाइडलाई तानेर स्लाइडहरु तीन र चारको बीचमा छोडौं
03:48 स्लाइड पुनर्व्यवस्थित छ
03:52 यो कार्य अन्डु गर्न CTRL+Z कि हरु थिचौं
03:57 तपाई एकै पटकमा, प्रत्येक स्लाइडमा विभिन्न ट्रान्जिसनहरु थप्न सक्नुहुन्छ
04:02 ”स्लाइड सर्टर” भ्युबाट, सुरुको स्लाइड छानौं
04:06 अब, “टास्क” पेन बाट, Slide Transitions मा क्लिक गरौँ
04:13 Apply to selected slides मुनी, स्क्रोल गरौँ र Wipe Up छानौं
04:19 मेन पेनमा संक्रमणको प्रभाव प्रदर्शन भएको याद गरौँ
04:24 स्पिड ड्रप डाउन मेनूबाट विकल्प छानेर तपाईले संक्रमणको गति नियन्त्रण गर्न सक्नुहुन्छ
04:31 Modify Transitions मूनि “स्पिड” ड्रप डाउन बक्समा क्लिक गरौँ! “मेडियम” मा क्लिक गरौँ
04:39 अब, संक्रमणमा आवाज राखौं
04:43 Modify Transitions मूनि, “साउण्ड” ड्रप-डाउन बक्समा क्लिक गरौँ! बिम छानौं
04:52 त्यसैगरी, दोस्रो स्लाइड छानौं
04:56 ”टास्क” पेनमा, Slide Transitions मा क्लिक गरौँ
05:00 Apply to selected slides मुनि, wheel clockwise, 4 spokes छानौं
05:08 अब “स्पिड” ड्रप-डाउन बक्समा क्लिक गरौँ! “मेडीयम” छानौं
05:13 अर्को “साउण्ड” ड्रप-डाउन बक्समा क्लिक गरौँ! “Applause” छानौं
05:21 अब हामीले गरेको संक्रमण प्रभाव पुर्वावलोकन गरौँ
05:25 ”प्ले”मा क्लिक गरौँ
05:28 अब हामीले कसरी एउटा स्लाइड एनिमेट गर्ने र संक्रमणमा एउटा ध्वनि थप्ने सिकेका छौं
05:35 हामी अब स्वत अघि बढ्ने प्रस्तुति बनाउन सिक्छौं
05:42 ”टास्क” पेन बाट, Slide Transitions मा क्लिक गरौँ
05:46 Transition type मा, Checkerboard Down छानौं
05:50 ”स्पिड” ड्रप-डाउनमा, “मेडियम” छानौं
05:55 ”साउण्ड” ड्रप-डाउन मा, Gong छानौं
06:00 Loop Until Next Sound ठिक गरौँ
06:04 रेडियो बटन Automatically After क्लिक गरौँ
06:09 1sec टाइम छानौं
06:14 Apply to all Slidesमा क्लिक गरौँ
06:18 याद गरौँ, Apply to all Slides बटनमा क्लिक गर्दा सबै स्लाइडहरुको लागि उहिँ संक्रमण लागू हुन्छ
06:25 प्रत्येक स्लाइडको लागि हामीले व्यक्तिगत संक्रमण थप्नु आवश्यक छैन
06:31 ”मेन” मेनू बाट, “स्लाइड शो” मा क्लिक गरौँ र त्यसपछि “स्लाइड शो” छानौं
06:38 याद गरौँ स्लाइड आफै अघि बढ्छ
06:49 प्रस्तुतिबाट निस्किन हामी “इस्केप” कि थिचौं
06:54 अब हामी स्वत अघि बढ्ने प्रस्तुति बनाउछौं तर प्रत्येक स्लाइड विभिन्न समयमा प्रदर्शित हुन्छ
07:03 प्रस्तुतिमा केहि स्लाइडहरुको विषय लामो वा जटिल हुँदा यो उपयुक्त हुन्छ
07:13 मेन पेनबाट, सुरुमा “स्लाइड सर्टर ट्याब” मा क्लिक गरौँ
07:18 दोस्रो स्लाइड छानौं
07:21 ”टास्क” पेनमा जाउ
07:24 Slide Transitions मूनि “एडभान्स स्लाइड” विकल्पमा जाउ
07:29 Automatically after फिल्डमा 2 seconds समय इन्टर गरौँ
07:37 मेन पेन बाट, तेश्रो स्लाइड छानौं
07:42 ”टास्क” पेन मा जाउ
7:44 Slide Transitions मूनिको “एडभान्स स्लाइड” विकल्पमा जाउ
07:49 Automatically after फिल्डमा 3 seconds समय इन्टर गरौँ
07:57 चौथो स्लाइडमा जाउँ, अघिल्लो स्लाइडको जस्तै कदम पालना गरौँ! र 4 seconds समय इन्टर गरौँ
08:08 ”मेन” मेनू बाट, “स्लाइड शो” मा क्लिक गरौँ र त्यसपछि “स्लाइड शो”मा क्लिक गरौँ
08:13 याद गरौँ, प्रत्येक स्लाइड विभिन्न समयमा प्रदर्शित छन्
08:19 प्रस्तुतिबाट निस्किन ”इस्केप” कि थिचौं
08:24 यसरी हामी यो टूयूटोरियलको अन्त्यमा आइपुगेका छौं, हामीले यी कुराहरु सिक्यौं: Slide show, Slide Transition, Automatic show
08:37 यहाँ तपाइको लागि एक कार्य छ
08:40 एउटा नयाँ प्रस्तुति बनाउ
08:42 एउटा wheel clockwise, थपौं
08:46 दोस्रो र तेस्रो स्लाइडको लागि, गंग ध्वनिको साथ २ स्पोक मध्यम गतिमा ट्रान्जिसन गरौँ
08:54 एउटा अटोमेटिक स्लाइड शो बनाउ
08:58 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस, यसले स्पोकन टूयूटोरियल प्रोजेक्टको सार दिन्छ
09:04 यदि तपाइको ब्यान्डविड्थ राम्रो छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:09 स्पोकन टूयूटोरियल प्रोजेक्ट टिमले

स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ

09:18 थप जानकारीको लागि, स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्
09:25 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो

यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ

09:37 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ

स्पोकन हाइफ्न टूयूटोरियल डट ओ आर जी स्ल्याश एनएमइआईसीटि हाइफन इन्ट्रो

09:48 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble