LibreOffice-Suite-Impress/C3/Slide-Creation/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 लिब्रे अफिस इम्प्रेसको स्लाइड क्रियसन स्पोकन टूयूटोरियलमा स्वागत छ
00:06 यो टूयूटोरियलमा हामी यी कुराहरु सिक्नेछौं: Slide Show, Slide Transition, Automatic Show
00:16 हामी दर्शकहरुको अगाडी स्लाइड प्रदर्शन गर्न स्लाइड शो प्रयोग गर्छौं
00:21 स्लाइड शो डेस्कटप वा प्रोजेक्टरमा देखाउन सकिन्छ
00:25 स्लाइड शो ले सम्पूर्ण कम्प्यूटर स्क्रिन ओगट्छ
00:30 प्रस्तुतिहरु स्लाइड शो मोडमा सम्पादन गर्न सकिंदैन
00:34 स्लाइड शो प्रदर्शनको लागि मात्र हो
00:38 प्रस्तुति Sample-Impress.odp खोलौं
00:43 यो प्रस्तुतिलाई “स्लाइड शो” को रुपमा हेरौं
00:47 ”मेन” मेनूबाट “स्लाइड शो” मा क्लिक गरौँ र त्यसपछि “स्लाइड शो”मा क्लिक गरौँ
00:53 वैकल्पिक रुपमा, तपाई स्लाइड शो सुरु गर्नको लागि फंक्सन कि F5 प्रयोग गर्न सक्नुहुन्छ
01:00 उक्त प्रस्तुति एक स्लाइड शो को रुपमा प्रदर्शित छ
01:04 तपाई आफनो किवोर्डको एरो बटन प्रयोग गरेर स्लाइड बीच नेभिगेट गर्न सक्नुहुन्छ
01:10 वैकल्पिक रुपमा, कनटेक्स्ट मेनूको लागि राइट क्लिक गरौँ र Next छानौं
01:16 यसले तपाइलाई अर्को स्लाइडमा लग्छ
01:20 स्लाइड शोबाट निस्किन, कनटेक्स्टको लागि राइट-क्लिक गरौँ! यहाँ End Show छानौं
01:28 बाहिर निस्किनको लागि अर्को तरिका Escape बटन थिच्नु हो
01:33 तपाई “माउस पोइन्टर एज पेन” विकल्प प्रयोग गरेर दर्शकहरुसँग अन्तरक्रिया गर्न सक्नुहुन्छ
01:40 यी सबै विकल्प इनेबल गरौँ र यसले कसरी काम गर्छ हेरौं
01:45 ”मेन” मेनूबाट, “स्लाइड शो” क्लिक गरौँ र “स्लाइड शो सेटिंग”मा क्लिक गरौँ
01:51 ”स्लाइड शो” डाइलग बक्स देखा पर्छ
01:54 ”अप्सन” मुनि, Mouse Pointer visible Mouse Pointer as Pen बक्सहरुमा ठिक गरौँ
02:02 डाइलग बक्स बन्द गर्न “OK” मा क्लिक गरौँ
02:06 फेरी, “मेन” मेनू बाट, “स्लाइड शो”मा क्लिक गरौँ र त्यसपछि “स्लाइड शो”मा क्लिक गरौँ
02:13 कर्सर एउटा पेनमा परिणत भएको याद गरौँ
02:17 यो विकल्पले तपाईलाई प्रस्तुतिमा लेख्न वा बनाउन दिन्छ जबकी यो स्लाइड शो मोडमा छ
02:24 तपाई बायाँ बटन थिचेर पेनले कोर्न सक्नुहुन्छ
02:29 सुरुको बुंदा मा एउटा ठिक चिन्ह राखौं
02:34 यो टूयूटोरियल रोकौं र यो कार्य गरौँ
02:38 इम्प्रेस स्लाइडमा एक सानो चित्र कोर्न स्केच पेन प्रयोग गरौँ
02:47 अब माउस बटनमा लेफ्ट क्लिक गरौँ! अर्को स्लाइड प्रदर्शन हुन्छ
02:52 ”स्पेस बार” थिचेर तपाई अर्को स्लाइडमा पनि अघि बढ्न सक्नुहुन्छ
02:57 स्लाइड शो बाट निस्कौं! कनटेक्स्ट मेनूमा राइट-क्लिक गरौँ र End Show मा क्लिक गरौँ
03:05 अर्को, Slide Transitions बारे सिकौं
03:09 Slide Transitions के हो?
03:12 Transitions हामी एउटा प्रस्तुतिमा एक स्लाइडबाट अर्कोमा जादाँ लागु हुने इफेक्ट वा प्रभाब हो
03:22 ”मेन” पेन बाट, “स्लाइड सर्टर” ट्याबमा क्लिक गरौँ
03:26 यहाँ प्रस्तुतिको सबै स्लाइडहरु प्रदर्शित हुन्छन
03:31 तपाई सजिलै यो दृश्यमा, प्रस्तुतिमा, स्लाइडहरुको क्रम परिवर्तन गर्न सक्नुहुन्छ
03:37 स्लाइड 1 छानौं
03:40 अब लेफ्ट माउस बटन थिचौं! स्लाइडलाई तानेर स्लाइडहरु तीन र चारको बीचमा छोडौं
03:48 स्लाइड पुनर्व्यवस्थित छ
03:52 यो कार्य अन्डु गर्न CTRL+Z कि हरु थिचौं
03:57 तपाई एकै पटकमा, प्रत्येक स्लाइडमा विभिन्न ट्रान्जिसनहरु थप्न सक्नुहुन्छ
04:02 ”स्लाइड सर्टर” भ्युबाट, सुरुको स्लाइड छानौं
04:06 अब, “टास्क” पेन बाट, Slide Transitions मा क्लिक गरौँ
04:13 Apply to selected slides मुनी, स्क्रोल गरौँ र Wipe Up छानौं
04:19 मेन पेनमा संक्रमणको प्रभाव प्रदर्शन भएको याद गरौँ
04:24 स्पिड ड्रप डाउन मेनूबाट विकल्प छानेर तपाईले संक्रमणको गति नियन्त्रण गर्न सक्नुहुन्छ
04:31 Modify Transitions मूनि “स्पिड” ड्रप डाउन बक्समा क्लिक गरौँ! “मेडियम” मा क्लिक गरौँ
04:39 अब, संक्रमणमा आवाज राखौं
04:43 Modify Transitions मूनि, “साउण्ड” ड्रप-डाउन बक्समा क्लिक गरौँ! बिम छानौं
04:52 त्यसैगरी, दोस्रो स्लाइड छानौं
04:56 ”टास्क” पेनमा, Slide Transitions मा क्लिक गरौँ
05:00 Apply to selected slides मुनि, wheel clockwise, 4 spokes छानौं
05:08 अब “स्पिड” ड्रप-डाउन बक्समा क्लिक गरौँ! “मेडीयम” छानौं
05:13 अर्को “साउण्ड” ड्रप-डाउन बक्समा क्लिक गरौँ! “Applause” छानौं
05:21 अब हामीले गरेको संक्रमण प्रभाव पुर्वावलोकन गरौँ
05:25 ”प्ले”मा क्लिक गरौँ
05:28 अब हामीले कसरी एउटा स्लाइड एनिमेट गर्ने र संक्रमणमा एउटा ध्वनि थप्ने सिकेका छौं
05:35 हामी अब स्वत अघि बढ्ने प्रस्तुति बनाउन सिक्छौं
05:42 ”टास्क” पेन बाट, Slide Transitions मा क्लिक गरौँ
05:46 Transition type मा, Checkerboard Down छानौं
05:50 ”स्पिड” ड्रप-डाउनमा, “मेडियम” छानौं
05:55 ”साउण्ड” ड्रप-डाउन मा, Gong छानौं
06:00 Loop Until Next Sound ठिक गरौँ
06:04 रेडियो बटन Automatically After क्लिक गरौँ
06:09 1sec टाइम छानौं
06:14 Apply to all Slidesमा क्लिक गरौँ
06:18 याद गरौँ, Apply to all Slides बटनमा क्लिक गर्दा सबै स्लाइडहरुको लागि उहिँ संक्रमण लागू हुन्छ
06:25 प्रत्येक स्लाइडको लागि हामीले व्यक्तिगत संक्रमण थप्नु आवश्यक छैन
06:31 ”मेन” मेनू बाट, “स्लाइड शो” मा क्लिक गरौँ र त्यसपछि “स्लाइड शो” छानौं
06:38 याद गरौँ स्लाइड आफै अघि बढ्छ
06:49 प्रस्तुतिबाट निस्किन हामी “इस्केप” कि थिचौं
06:54 अब हामी स्वत अघि बढ्ने प्रस्तुति बनाउछौं तर प्रत्येक स्लाइड विभिन्न समयमा प्रदर्शित हुन्छ
07:03 प्रस्तुतिमा केहि स्लाइडहरुको विषय लामो वा जटिल हुँदा यो उपयुक्त हुन्छ
07:13 मेन पेनबाट, सुरुमा “स्लाइड सर्टर ट्याब” मा क्लिक गरौँ
07:18 दोस्रो स्लाइड छानौं
07:21 ”टास्क” पेनमा जाउ
07:24 Slide Transitions मूनि “एडभान्स स्लाइड” विकल्पमा जाउ
07:29 Automatically after फिल्डमा 2 seconds समय इन्टर गरौँ
07:37 मेन पेन बाट, तेश्रो स्लाइड छानौं
07:42 ”टास्क” पेन मा जाउ
07:44 Slide Transitions मूनिको “एडभान्स स्लाइड” विकल्पमा जाउ
07:49 Automatically after फिल्डमा 3 seconds समय इन्टर गरौँ
07:57 चौथो स्लाइडमा जाउँ, अघिल्लो स्लाइडको जस्तै कदम पालना गरौँ! र 4 seconds समय इन्टर गरौँ
08:08 ”मेन” मेनू बाट, “स्लाइड शो” मा क्लिक गरौँ र त्यसपछि “स्लाइड शो”मा क्लिक गरौँ
08:13 याद गरौँ, प्रत्येक स्लाइड विभिन्न समयमा प्रदर्शित छन्
08:19 प्रस्तुतिबाट निस्किन ”इस्केप” कि थिचौं
08:24 यसरी हामी यो टूयूटोरियलको अन्त्यमा आइपुगेका छौं, हामीले यी कुराहरु सिक्यौं: Slide show, Slide Transition, Automatic show
08:37 यहाँ तपाइको लागि एक कार्य छ
08:40 एउटा नयाँ प्रस्तुति बनाउ
08:42 एउटा wheel clockwise, थपौं
08:46 दोस्रो र तेस्रो स्लाइडको लागि, गंग ध्वनिको साथ २ स्पोक मध्यम गतिमा ट्रान्जिसन गरौँ
08:54 एउटा अटोमेटिक स्लाइड शो बनाउ
08:58 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस, यसले स्पोकन टूयूटोरियल प्रोजेक्टको सार दिन्छ
09:04 यदि तपाइको ब्यान्डविड्थ राम्रो छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:09 स्पोकन टूयूटोरियल प्रोजेक्ट टिमले स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:18 थप जानकारीको लागि, स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्
09:25 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:37 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ स्पोकन हाइफ्न टूयूटोरियल डट ओ आर जी स्ल्याश एनएमइआईसीटि हाइफन इन्ट्रो
09:48 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble