Difference between revisions of "Java-Business-Application/C2/Overview-of-Library-Management-System/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 ! <center>'''Time'''</center> ! <center>'''Narration'''</center>''' |- | 00.00 | ''' Overview of the Web Application – Library Management System''' को स…')
 
Line 3: Line 3:
 
!  <center>'''Narration'''</center>'''
 
!  <center>'''Narration'''</center>'''
 
|-
 
|-
|  00.00
+
|  00:00
 
| ''' Overview of the Web Application – Library Management System''' को स्पोकन ट्यूटोरियलमा स्वागत छ  
 
| ''' Overview of the Web Application – Library Management System''' को स्पोकन ट्यूटोरियलमा स्वागत छ  
 
|-
 
|-
|  00.08
+
|  00:08
 
| यो ट्यूटोरियलमा, म तपाइलाई वेब एप्लीकेसनको परिचय दिने छुँ
 
| यो ट्यूटोरियलमा, म तपाइलाई वेब एप्लीकेसनको परिचय दिने छुँ
 
|-
 
|-
|  00.13
+
|  00:13
 
| यो श्रृंखलामा, हामी कसरी एउटा आधारभूत इन्भेंटरी सिस्टम सिर्जना गर्ने देखाउने छौ  
 
| यो श्रृंखलामा, हामी कसरी एउटा आधारभूत इन्भेंटरी सिस्टम सिर्जना गर्ने देखाउने छौ  
 
|-
 
|-
| 00.19
+
| 00:19
 
| हामीले एउटा लाइब्रेरी म्यानेजमेन्ट सिस्टमको उदाहरण प्रयोग गरेका छौ  
 
| हामीले एउटा लाइब्रेरी म्यानेजमेन्ट सिस्टमको उदाहरण प्रयोग गरेका छौ  
 
|-
 
|-
| 00.24
+
| 00:24
 
| यो श्रृंखला सिक्न, तपाईंसँग तलको ज्ञान हुनुपर्छ  
 
| यो श्रृंखला सिक्न, तपाईंसँग तलको ज्ञान हुनुपर्छ  
 
|-
 
|-
| 00.27
+
| 00:27
 
| '''Netbeans IDE''' प्रयोग गरि '''कोर जाभा''' र  
 
| '''Netbeans IDE''' प्रयोग गरि '''कोर जाभा''' र  
 
|-
 
|-
| 00.31
+
| 00:31
 
| '''HTML'''
 
| '''HTML'''
 
|-
 
|-
|  00.32
+
|  00:32
 
| यदि छैन भने सान्दर्भिक ट्यूटोरियलको लागि कृपया हाम्रो वेबसाइट हेर्नुहोस्
 
| यदि छैन भने सान्दर्भिक ट्यूटोरियलको लागि कृपया हाम्रो वेबसाइट हेर्नुहोस्
 
|-
 
|-
|  00.38
+
|  00:38
 
| अब '''वेब एप्लीकेसन- लाइब्रेरी म्यानेजमेन्ट सिस्टम हेरौ  
 
| अब '''वेब एप्लीकेसन- लाइब्रेरी म्यानेजमेन्ट सिस्टम हेरौ  
 
|-
 
|-
| 00.43   
+
| 00:43   
 
|एउटा लाइब्रेरी म्यानेजमेन्ट सिस्टम एउटा यस्तो सिस्टम हो जसले
 
|एउटा लाइब्रेरी म्यानेजमेन्ट सिस्टम एउटा यस्तो सिस्टम हो जसले
 
|-
 
|-
| 00.46
+
| 00:46
 
| पुस्तकहरुको जारी र फिर्ता व्यबस्थित गर्छ  
 
| पुस्तकहरुको जारी र फिर्ता व्यबस्थित गर्छ  
 
|-
 
|-
| 00.50  
+
| 00:50  
 
| र लाइब्रेरीको युजरहरूहरुको पनि व्यपस्थापन गर्छ
 
| र लाइब्रेरीको युजरहरूहरुको पनि व्यपस्थापन गर्छ
 
|-
 
|-
| 00.54
+
| 00:54
 
| अब, हामीलाई '''लाइब्रेरी म्यानेजमेन्ट सिस्टम''' किन आवश्यक पर्छ?
 
| अब, हामीलाई '''लाइब्रेरी म्यानेजमेन्ट सिस्टम''' किन आवश्यक पर्छ?
 
|-
 
|-
| 00.58   
+
| 00:58   
 
|यस्तो सिस्टमको प्रयोगले  
 
|यस्तो सिस्टमको प्रयोगले  
 
|-
 
|-
| 01.00
+
| 01:00
 
| लाइब्रेरियनले सजिलै लाइब्रेरीको पुस्तकहरू व्यवस्थापन गर्न  
 
| लाइब्रेरियनले सजिलै लाइब्रेरीको पुस्तकहरू व्यवस्थापन गर्न  
 
|-
 
|-
| 01.05  
+
| 01:05  
 
| एउटा केन्द्रिय सर्भरमा सदस्यता जानकारी कायम राख्न
 
| एउटा केन्द्रिय सर्भरमा सदस्यता जानकारी कायम राख्न
 
|-
 
|-
| 01.10  
+
| 01:10  
 
| समय र स्रोत बचाउन र  
 
| समय र स्रोत बचाउन र  
 
|-
 
|-
| 01.13  
+
| 01:13  
 
| कार्यभार कम गर्न सहयोग गर्छ
 
| कार्यभार कम गर्न सहयोग गर्छ
 
|-
 
|-
| 01.15
+
| 01:15
 
| अब, म तपाईलाई सिस्टम देखाउने छुँ
 
| अब, म तपाईलाई सिस्टम देखाउने छुँ
 
|-
 
|-
| 01.17  
+
| 01:17  
 
| यसको लागि, म '''Netbeans IDE''' मा जानेछु  
 
| यसको लागि, म '''Netbeans IDE''' मा जानेछु  
 
|-
 
|-
| 01.22  
+
| 01:22  
 
| यहाँ हामीसँग एउटा सरल सिस्टम छ  
 
| यहाँ हामीसँग एउटा सरल सिस्टम छ  
 
|-
 
|-
|  01.24
+
|  01:24
 
| यो '''MyFirstProject''' नामक प्रोजेक्ट रन गरौँ
 
| यो '''MyFirstProject''' नामक प्रोजेक्ट रन गरौँ
 
|-
 
|-
| 01.30
+
| 01:30
 
|ब्राउजर विन्डो खुल्छ  
 
|ब्राउजर विन्डो खुल्छ  
 
|-
 
|-
| 01.33
+
| 01:33
 
| हामीले '''लाइब्रेरी म्यानेजमेन्ट सिस्टम''' को '''होम पेज''' देख्न सक्छौं
 
| हामीले '''लाइब्रेरी म्यानेजमेन्ट सिस्टम''' को '''होम पेज''' देख्न सक्छौं
 
|-
 
|-
| 01.38
+
| 01:38
 
| यहाँ हामी एउटा सरल''' लगइन फर्म''' देख्न सक्छौ  
 
| यहाँ हामी एउटा सरल''' लगइन फर्म''' देख्न सक्छौ  
 
|-
 
|-
| 01.42
+
| 01:42
 
|पेजमा '''Visitor’s Home Page''' नाम गरेको लिंक छ  
 
|पेजमा '''Visitor’s Home Page''' नाम गरेको लिंक छ  
 
|-
 
|-
| 01.46
+
| 01:46
 
| '''लिंक''' मा क्लिक गरौ  
 
| '''लिंक''' मा क्लिक गरौ  
 
|-
 
|-
| 01.48
+
| 01:48
 
| हामी लाइब्रेरीमा उपलब्ध सबै पुस्तकहरुको सुची देख्न सक्छौ  
 
| हामी लाइब्रेरीमा उपलब्ध सबै पुस्तकहरुको सुची देख्न सक्छौ  
 
|-
 
|-
| 01.53
+
| 01:53
 
| एउटा '''लाइब्रेरी''' का धेरै मेम्बरहरू हुन्छन्
 
| एउटा '''लाइब्रेरी''' का धेरै मेम्बरहरू हुन्छन्
 
|-
 
|-
|  01.56
+
|  01:56
 
| त्यसैले अब, एउटा '''मेम्बर''' को रुपमा लगइन गरौ मतलब पहिले नै दर्ता गरेको एउटा युजरको रुपमा
 
| त्यसैले अब, एउटा '''मेम्बर''' को रुपमा लगइन गरौ मतलब पहिले नै दर्ता गरेको एउटा युजरको रुपमा
 
|-
 
|-
| 02.03
+
| 02:03
 
| म '''“mdhusein”''' को रुपमा लगइन गर्नेछु र पासवर्ड दिन्छु र इन्टर थिच्छु  
 
| म '''“mdhusein”''' को रुपमा लगइन गर्नेछु र पासवर्ड दिन्छु र इन्टर थिच्छु  
 
|-
 
|-
| 02.10
+
| 02:10
 
| हामी एउटा '''Success Greeting Page ''' देख्न सक्छौ  
 
| हामी एउटा '''Success Greeting Page ''' देख्न सक्छौ  
 
|-
 
|-
| 02.13  
+
| 02:13  
 
| हामीसँग हाल युजरले लगेका पुस्तकहरूको सुची पनि छ  
 
| हामीसँग हाल युजरले लगेका पुस्तकहरूको सुची पनि छ  
 
|-
 
|-
| 02.18
+
| 02:18
 
| अब लगआउट गरौ  
 
| अब लगआउट गरौ  
 
|-
 
|-
| 02.21
+
| 02:21
 
|अब, हामीले लाइब्रेरियनको रुपमा '''लगइन'' गर्नुपर्छ मतलब '''एडमिन''' को रुपमा  
 
|अब, हामीले लाइब्रेरियनको रुपमा '''लगइन'' गर्नुपर्छ मतलब '''एडमिन''' को रुपमा  
 
|-
 
|-
| 02.26
+
| 02:26
 
| हामीले लगइन गर्ने बित्तिकै, '''एडमिन सेक्सन पेज''' देख्न सक्छौ  
 
| हामीले लगइन गर्ने बित्तिकै, '''एडमिन सेक्सन पेज''' देख्न सक्छौ  
 
|-
 
|-
| 02.31
+
| 02:31
 
| यहाँ हामी ४ वटा विकल्पहरू देख्न सक्छौ  
 
| यहाँ हामी ४ वटा विकल्पहरू देख्न सक्छौ  
 
|-
 
|-
| 02.33  
+
| 02:33  
 
| प्रत्येकलाई एकपटक प्रयोग गरौ र परिणामहरू हेरौ  
 
| प्रत्येकलाई एकपटक प्रयोग गरौ र परिणामहरू हेरौ  
 
|-
 
|-
| 02.37
+
| 02:37
 
| पहिलो, हामीसँग '''List Books''' विकल्प छ  
 
| पहिलो, हामीसँग '''List Books''' विकल्प छ  
 
|-
 
|-
| 02.41
+
| 02:41
 
| यहाँ, हामी लाइब्रेरीमा उपलब्ध सम्पूर्ण पुस्तकहरूको सुची प्राप्त गर्छौं
 
| यहाँ, हामी लाइब्रेरीमा उपलब्ध सम्पूर्ण पुस्तकहरूको सुची प्राप्त गर्छौं
 
|-
 
|-
| 02.46
+
| 02:46
 
| अनि, हामी संग '''List Borrowed Books ''' छ  
 
| अनि, हामी संग '''List Borrowed Books ''' छ  
 
|-
 
|-
| 02.50
+
| 02:50
 
| यहाँ, हामी विभिन्न मेम्बरहरूलाई जारी पुस्तकहरूको सुची प्राप्त गर्छौ  
 
| यहाँ, हामी विभिन्न मेम्बरहरूलाई जारी पुस्तकहरूको सुची प्राप्त गर्छौ  
 
|-
 
|-
| 02.54
+
| 02:54
 
| र फिर्ता गर्ने मिति नाघिसकेका पुस्तकहरूको सुची छ
 
| र फिर्ता गर्ने मिति नाघिसकेका पुस्तकहरूको सुची छ
 
|-
 
|-
| 02.59
+
| 02:59
 
|अनि हामीसँग '''List Users ''' विकल्प छ  
 
|अनि हामीसँग '''List Users ''' विकल्प छ  
 
|-
 
|-
| 03.03
+
| 03:03
 
| यहाँ, हामी लाइब्रेरीमा दर्ता गरेको सबै युजरहरूको सुची प्राप्त गर्छौ  
 
| यहाँ, हामी लाइब्रेरीमा दर्ता गरेको सबै युजरहरूको सुची प्राप्त गर्छौ  
 
|-
 
|-
| 03.08
+
| 03:08
 
| अनि, हामीसँग '''Checkout/Return Book ''' विकल्प छ  
 
| अनि, हामीसँग '''Checkout/Return Book ''' विकल्प छ  
 
|-
 
|-
|  03.12
+
|  03:12
 
| यो विकल्पमा क्लिक गरौ  
 
| यो विकल्पमा क्लिक गरौ  
 
|-
 
|-
| 03.15
+
| 03:15
 
| यो '''Checkout/Return Book''' को इन्टरफेस हो  
 
| यो '''Checkout/Return Book''' को इन्टरफेस हो  
 
|-
 
|-
| 03.20
+
| 03:20
 
| अब, हाम्रो '''लगइन पेज''' मा फर्कौं
 
| अब, हाम्रो '''लगइन पेज''' मा फर्कौं
 
|-
 
|-
| 03.23
+
| 03:23
 
| याद गरौ, हामीसँग नयाँ युजरको रुपमा दर्ता गराउने विकल्प पनि छ  
 
| याद गरौ, हामीसँग नयाँ युजरको रुपमा दर्ता गराउने विकल्प पनि छ  
 
|-
 
|-
| 03.28
+
| 03:28
 
| दर्ता गर्न '''here''' मा क्लिक गरौ  
 
| दर्ता गर्न '''here''' मा क्लिक गरौ  
 
|-
 
|-
| 03.31
+
| 03:31
 
| यो नयाँ युजरको रुपमा दर्ता गर्नलाई '''रजिस्ट्रेसन फर्म''' हो  
 
| यो नयाँ युजरको रुपमा दर्ता गर्नलाई '''रजिस्ट्रेसन फर्म''' हो  
 
|-
 
|-
| 03.35
+
| 03:35
 
| त्यसैले, यो सरल वेब एप्लीकेसनको एउटा संक्षिप्त विवरण हो  
 
| त्यसैले, यो सरल वेब एप्लीकेसनको एउटा संक्षिप्त विवरण हो  
 
|-
 
|-
| 03.39
+
| 03:39
 
| यो शृंखलाको अन्तमा, तपाईले यो सरल '''लाइब्रेरी म्यानेजमेन्ट सिस्टम''' सिर्जना गर्न सिक्नु हुनेछ  
 
| यो शृंखलाको अन्तमा, तपाईले यो सरल '''लाइब्रेरी म्यानेजमेन्ट सिस्टम''' सिर्जना गर्न सिक्नु हुनेछ  
 
|-
 
|-
| 03.46
+
| 03:46
 
| तपाई यसमा थप कार्यक्षमताहरु थप्न सक्नुहुन्छ जस्तै एउटा पुस्तकको खोजी  
 
| तपाई यसमा थप कार्यक्षमताहरु थप्न सक्नुहुन्छ जस्तै एउटा पुस्तकको खोजी  
 
|-
 
|-
| 03.53
+
| 03:53
 
| यो शृंखलामा
 
| यो शृंखलामा
 
|-
 
|-
|  03.54
+
|  03:54
 
| हामी वेब एप्लीकेसन बनाउन '''JSP र सर्भलेट''' प्रयोग गर्ने छौ  
 
| हामी वेब एप्लीकेसन बनाउन '''JSP र सर्भलेट''' प्रयोग गर्ने छौ  
 
|-
 
|-
|  03.59
+
|  03:59
 
| हामी विस्तृत रुपमा ''' MVC आर्किटेक्चर''' पनि सिक्ने छौ र  
 
| हामी विस्तृत रुपमा ''' MVC आर्किटेक्चर''' पनि सिक्ने छौ र  
 
|-
 
|-
|  04.04
+
|  04:04
 
| तपाई '''MVC''' शैली प्रयोग गर्ने कुनै पनि वेब एप्लिकेसनहरु बनाउन सक्नुहुन्छ
 
| तपाई '''MVC''' शैली प्रयोग गर्ने कुनै पनि वेब एप्लिकेसनहरु बनाउन सक्नुहुन्छ
 
|-
 
|-
| 04.10
+
| 04:10
 
| स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जानकरी लिन
 
| स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जानकरी लिन
 
|-
 
|-
| 04.13
+
| 04:13
 
| तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
 
| तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
 
|-
 
|-
|  04.16
+
|  04:16
 
|यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
 
|यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
 
|-
 
|-
|  04.20
+
|  04:20
 
| यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
 
| यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
 
|-
 
|-
|  04.24
+
|  04:24
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
 
|-
 
|-
|  04.26
+
|  04:26
 
|स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
|स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
|-
 
|-
|  04.29
+
|  04:29
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
|  04.32
+
|  04:32
 
|बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
 
|बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
 
|-
 
|-
|  04.38
+
|  04:38
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
 
|-
 
|-
|  04.42
+
|  04:42
 
|यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|-
 
|-
|  04.49
+
|  04:49
 
|यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
 
|यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
 
|-
 
|-
|  04.52
+
|  04:52
 
| http://spoken-tutorial.org/NMEICT- Intro
 
| http://spoken-tutorial.org/NMEICT- Intro
 
|-
 
|-
| 04.59
+
| 04:59
 
|लाइब्रेरी म्यानेजमेन्ट सिस्टममा एउटा अग्रणी बहुराष्ट्रिय कम्पनीले आफ्नो Corporate Social Responsibility कार्यक्रम अन्तर्गत योगदान दिएको छ
 
|लाइब्रेरी म्यानेजमेन्ट सिस्टममा एउटा अग्रणी बहुराष्ट्रिय कम्पनीले आफ्नो Corporate Social Responsibility कार्यक्रम अन्तर्गत योगदान दिएको छ
 
|-
 
|-
|  05.08
+
|  05:08
 
|उनीहरुले यो स्पोकन ट्युटोरियलको सामग्रीलाई पनि मान्यता दिएका छन्
 
|उनीहरुले यो स्पोकन ट्युटोरियलको सामग्रीलाई पनि मान्यता दिएका छन्
 
|-
 
|-
|  05.13
+
|  05:13
 
|म मन्दिरा थापा बिदा हुदैछुँ,
 
|म मन्दिरा थापा बिदा हुदैछुँ,
 
सहभागिताको लागि धन्यवाद, नमस्कार
 
सहभागिताको लागि धन्यवाद, नमस्कार
 
|}
 
|}

Revision as of 10:15, 16 July 2014

Time
Narration
00:00 Overview of the Web Application – Library Management System को स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:08 यो ट्यूटोरियलमा, म तपाइलाई वेब एप्लीकेसनको परिचय दिने छुँ
00:13 यो श्रृंखलामा, हामी कसरी एउटा आधारभूत इन्भेंटरी सिस्टम सिर्जना गर्ने देखाउने छौ
00:19 हामीले एउटा लाइब्रेरी म्यानेजमेन्ट सिस्टमको उदाहरण प्रयोग गरेका छौ
00:24 यो श्रृंखला सिक्न, तपाईंसँग तलको ज्ञान हुनुपर्छ
00:27 Netbeans IDE प्रयोग गरि कोर जाभा
00:31 HTML
00:32 यदि छैन भने सान्दर्भिक ट्यूटोरियलको लागि कृपया हाम्रो वेबसाइट हेर्नुहोस्
00:38 अब वेब एप्लीकेसन- लाइब्रेरी म्यानेजमेन्ट सिस्टम हेरौ
00:43 एउटा लाइब्रेरी म्यानेजमेन्ट सिस्टम एउटा यस्तो सिस्टम हो जसले
00:46 पुस्तकहरुको जारी र फिर्ता व्यबस्थित गर्छ
00:50 र लाइब्रेरीको युजरहरूहरुको पनि व्यपस्थापन गर्छ
00:54 अब, हामीलाई लाइब्रेरी म्यानेजमेन्ट सिस्टम किन आवश्यक पर्छ?
00:58 यस्तो सिस्टमको प्रयोगले
01:00 लाइब्रेरियनले सजिलै लाइब्रेरीको पुस्तकहरू व्यवस्थापन गर्न
01:05 एउटा केन्द्रिय सर्भरमा सदस्यता जानकारी कायम राख्न
01:10 समय र स्रोत बचाउन र
01:13 कार्यभार कम गर्न सहयोग गर्छ
01:15 अब, म तपाईलाई सिस्टम देखाउने छुँ
01:17 यसको लागि, म Netbeans IDE मा जानेछु
01:22 यहाँ हामीसँग एउटा सरल सिस्टम छ
01:24 यो MyFirstProject नामक प्रोजेक्ट रन गरौँ
01:30 ब्राउजर विन्डो खुल्छ
01:33 हामीले लाइब्रेरी म्यानेजमेन्ट सिस्टम को होम पेज देख्न सक्छौं
01:38 यहाँ हामी एउटा सरल लगइन फर्म देख्न सक्छौ
01:42 पेजमा Visitor’s Home Page नाम गरेको लिंक छ
01:46 लिंक मा क्लिक गरौ
01:48 हामी लाइब्रेरीमा उपलब्ध सबै पुस्तकहरुको सुची देख्न सक्छौ
01:53 एउटा लाइब्रेरी का धेरै मेम्बरहरू हुन्छन्
01:56 त्यसैले अब, एउटा मेम्बर को रुपमा लगइन गरौ मतलब पहिले नै दर्ता गरेको एउटा युजरको रुपमा
02:03 “mdhusein” को रुपमा लगइन गर्नेछु र पासवर्ड दिन्छु र इन्टर थिच्छु
02:10 हामी एउटा Success Greeting Page देख्न सक्छौ
02:13 हामीसँग हाल युजरले लगेका पुस्तकहरूको सुची पनि छ
02:18 अब लगआउट गरौ
02:21 अब, हामीले लाइब्रेरियनको रुपमा लगइन गर्नुपर्छ मतलब एडमिन' को रुपमा
02:26 हामीले लगइन गर्ने बित्तिकै, एडमिन सेक्सन पेज देख्न सक्छौ
02:31 यहाँ हामी ४ वटा विकल्पहरू देख्न सक्छौ
02:33 प्रत्येकलाई एकपटक प्रयोग गरौ र परिणामहरू हेरौ
02:37 पहिलो, हामीसँग List Books विकल्प छ
02:41 यहाँ, हामी लाइब्रेरीमा उपलब्ध सम्पूर्ण पुस्तकहरूको सुची प्राप्त गर्छौं
02:46 अनि, हामी संग List Borrowed Books
02:50 यहाँ, हामी विभिन्न मेम्बरहरूलाई जारी पुस्तकहरूको सुची प्राप्त गर्छौ
02:54 र फिर्ता गर्ने मिति नाघिसकेका पुस्तकहरूको सुची छ
02:59 अनि हामीसँग List Users विकल्प छ
03:03 यहाँ, हामी लाइब्रेरीमा दर्ता गरेको सबै युजरहरूको सुची प्राप्त गर्छौ
03:08 अनि, हामीसँग Checkout/Return Book विकल्प छ
03:12 यो विकल्पमा क्लिक गरौ
03:15 यो Checkout/Return Book को इन्टरफेस हो
03:20 अब, हाम्रो लगइन पेज मा फर्कौं
03:23 याद गरौ, हामीसँग नयाँ युजरको रुपमा दर्ता गराउने विकल्प पनि छ
03:28 दर्ता गर्न here मा क्लिक गरौ
03:31 यो नयाँ युजरको रुपमा दर्ता गर्नलाई रजिस्ट्रेसन फर्म हो
03:35 त्यसैले, यो सरल वेब एप्लीकेसनको एउटा संक्षिप्त विवरण हो
03:39 यो शृंखलाको अन्तमा, तपाईले यो सरल लाइब्रेरी म्यानेजमेन्ट सिस्टम सिर्जना गर्न सिक्नु हुनेछ
03:46 तपाई यसमा थप कार्यक्षमताहरु थप्न सक्नुहुन्छ जस्तै एउटा पुस्तकको खोजी
03:53 यो शृंखलामा
03:54 हामी वेब एप्लीकेसन बनाउन JSP र सर्भलेट प्रयोग गर्ने छौ
03:59 हामी विस्तृत रुपमा MVC आर्किटेक्चर पनि सिक्ने छौ र
04:04 तपाई MVC शैली प्रयोग गर्ने कुनै पनि वेब एप्लिकेसनहरु बनाउन सक्नुहुन्छ
04:10 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जानकरी लिन
04:13 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
04:16 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
04:20 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
04:24 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
04:26 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
04:29 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
04:32 बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
04:38 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
04:42 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
04:49 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
04:52 http://spoken-tutorial.org/NMEICT- Intro
04:59 लाइब्रेरी म्यानेजमेन्ट सिस्टममा एउटा अग्रणी बहुराष्ट्रिय कम्पनीले आफ्नो Corporate Social Responsibility कार्यक्रम अन्तर्गत योगदान दिएको छ
05:08 उनीहरुले यो स्पोकन ट्युटोरियलको सामग्रीलाई पनि मान्यता दिएका छन्
05:13 म मन्दिरा थापा बिदा हुदैछुँ,

सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya