Difference between revisions of "GIMP/C2/Easy-Animation/Nepali"
From Script | Spoken-Tutorial
Line 3: | Line 3: | ||
|'''Narration''' | |'''Narration''' | ||
|- | |- | ||
− | | 00 | + | | 00:23 |
|आज हामी सिम्पल एनिमेसनको बारेमा चर्चा गर्नेछौं | |आज हामी सिम्पल एनिमेसनको बारेमा चर्चा गर्नेछौं | ||
|- | |- | ||
− | | 00 | + | | 00:28 |
|गिम्पमा एनिमेसनको प्याकेजलाई GAP वा GIMP एनिमेसन प्याकेज भनिन्छ जसले एकदमै धेरै एनिमेसन,फिल्म र चलचित्रहरु गर्न सक्छ | |गिम्पमा एनिमेसनको प्याकेजलाई GAP वा GIMP एनिमेसन प्याकेज भनिन्छ जसले एकदमै धेरै एनिमेसन,फिल्म र चलचित्रहरु गर्न सक्छ | ||
|- | |- | ||
− | | 00 | + | | 00:43 |
|तर हामी त्यो पछि हेर्नेछौं | |तर हामी त्यो पछि हेर्नेछौं | ||
|- | |- | ||
− | | 00 | + | | 00:46 |
|जर्मनीमा सबैभन्दा पुरानो एनिमेसनलाई Daumenkino वा Front Cinema भनिन्छ | |जर्मनीमा सबैभन्दा पुरानो एनिमेसनलाई Daumenkino वा Front Cinema भनिन्छ | ||
|- | |- | ||
− | | 00 | + | | 00:55 |
|र अंग्रेजीमा यसलाई फ्लिप बुक वा फ्लिक बुक भनिन्छ | |र अंग्रेजीमा यसलाई फ्लिप बुक वा फ्लिक बुक भनिन्छ | ||
|- | |- | ||
− | | 01 | + | | 01:02 |
|यो बुकमा एकदमै धेरै इमेजहरु हुन्छन जुन लगभग उहिँ हुन्छन् तर प्रत्येक पेजमा अलि फरक हुन्छन् र यदि तपाईले त्यसलाई चलाउनुभयो भने तपाई केहि चल चित्र देख्नुहुन्छ | |यो बुकमा एकदमै धेरै इमेजहरु हुन्छन जुन लगभग उहिँ हुन्छन् तर प्रत्येक पेजमा अलि फरक हुन्छन् र यदि तपाईले त्यसलाई चलाउनुभयो भने तपाई केहि चल चित्र देख्नुहुन्छ | ||
|- | |- | ||
− | | 01 | + | | 01:20 |
|यहाँ भएको भिडियो पनि एनिमेसन हो र तपाई प्रति सेकन्ड २५ इमेज सहितको स्लाइड हेर्दै हुनुहुन्छ | |यहाँ भएको भिडियो पनि एनिमेसन हो र तपाई प्रति सेकन्ड २५ इमेज सहितको स्लाइड हेर्दै हुनुहुन्छ | ||
|- | |- | ||
− | | 01 | + | | 01:36 |
|यहाँ दुई एनिमेसनहरु छन्, यो मेरो हो र यो Rob को हो जसले gif मा एनिमेसन देखाउँछ | |यहाँ दुई एनिमेसनहरु छन्, यो मेरो हो र यो Rob को हो जसले gif मा एनिमेसन देखाउँछ | ||
|- | |- | ||
− | |01 | + | |01:51 |
|म यहाँ मेरो एनिमेसन सुधार्न चाहन्छु | |म यहाँ मेरो एनिमेसन सुधार्न चाहन्छु | ||
|- | |- | ||
− | |01 | + | |01:56 |
|म मेरो एनिमेसनमा Meet The GIMP को लोगो देखाउन चाहन्छु | |म मेरो एनिमेसनमा Meet The GIMP को लोगो देखाउन चाहन्छु | ||
|- | |- | ||
− | |02 | + | |02:04 |
|अब मलाई यो इमेज मेरो डेस्कटपमा सेभ गर्नुपर्छ र मैले सफलतापुर्वक एउटा एनिमेसन बनाउनुपर्छ | |अब मलाई यो इमेज मेरो डेस्कटपमा सेभ गर्नुपर्छ र मैले सफलतापुर्वक एउटा एनिमेसन बनाउनुपर्छ | ||
|- | |- | ||
− | |02 | + | |02:15 |
|ल, त्यसैले मैले आफ्नै इमेज चोरें र यसलाई डेस्कटपमा सेभ गरें | |ल, त्यसैले मैले आफ्नै इमेज चोरें र यसलाई डेस्कटपमा सेभ गरें | ||
|- | |- | ||
− | |02 | + | |02:24 |
|म यो इमेज गिम्पमा खोल्नेछु | |म यो इमेज गिम्पमा खोल्नेछु | ||
|- | |- | ||
− | |02 | + | |02:28 |
| यसलाई टूलबक्समा तानौं र यो यहाँ भयो | | यसलाई टूलबक्समा तानौं र यो यहाँ भयो | ||
|- | |- | ||
− | | 02 | + | | 02:35 |
|यसलाई अलि ठूलो पारौं | |यसलाई अलि ठूलो पारौं | ||
|- | |- | ||
− | | 02 | + | | 02:43 |
|मूलतः त्यहाँ यो इमेजमा कुनै एनिमेसन छैन तर लेयर डाइलगमा आठ लेयरहरुको चाङ छ | |मूलतः त्यहाँ यो इमेजमा कुनै एनिमेसन छैन तर लेयर डाइलगमा आठ लेयरहरुको चाङ छ | ||
|- | |- | ||
− | | 02 | + | | 02:56 |
|र माथि तपाई यो एउटा gif इमेज भएको देख्नुहुन्छ र 80 by 80 पिक्सलको आठ लेयरहरु छन् | |र माथि तपाई यो एउटा gif इमेज भएको देख्नुहुन्छ र 80 by 80 पिक्सलको आठ लेयरहरु छन् | ||
|- | |- | ||
− | | 03 | + | | 03:13 |
|यो ईमेज २५६ भिन्न रंगहरुले बनेको हुन्छ | |यो ईमेज २५६ भिन्न रंगहरुले बनेको हुन्छ | ||
|- | |- | ||
− | | 03 | + | | 03:19 |
|र यी रंगहरुमा हेर्न Dialog अनि ColorMap मा जाउँ | |र यी रंगहरुमा हेर्न Dialog अनि ColorMap मा जाउँ | ||
|- | |- | ||
− | | 03 | + | | 03:27 |
|यहाँ तपाई यो इमेजमा प्रयोग गरिएको रंगहरु देख्न सक्नुहुन्छ र त्यहाँ धेरै निलो र केहि अन्य रंगहरु देख्न सक्नुहुन्छ र प्रत्येक रंगको एउटा इन्डेक्स र HTML नोटेसन छ | |यहाँ तपाई यो इमेजमा प्रयोग गरिएको रंगहरु देख्न सक्नुहुन्छ र त्यहाँ धेरै निलो र केहि अन्य रंगहरु देख्न सक्नुहुन्छ र प्रत्येक रंगको एउटा इन्डेक्स र HTML नोटेसन छ | ||
|- | |- | ||
− | | 03 | + | | 03:50 |
|त्यसैले gif इमेजमा इन्डेक्स हुन्छन् र rgb इमेजहरु होइन र तिनीहरुसँग एउटा मात्र सिमित रंग छ | |त्यसैले gif इमेजमा इन्डेक्स हुन्छन् र rgb इमेजहरु होइन र तिनीहरुसँग एउटा मात्र सिमित रंग छ | ||
|- | |- | ||
− | | 04 | + | | 04:05 |
|अब यहाँ फ्रेममा हेरौं | |अब यहाँ फ्रेममा हेरौं | ||
|- | |- | ||
− | | 04 | + | | 04:10 |
|तपाई देख्न सक्नुहुन्छ पहिलो लेयरको नाम ब्याकग्राउण्ड छ र ब्राकेटमा यो मिलिसेकन्ड मा छ त्यो हो 5Seconds | |तपाई देख्न सक्नुहुन्छ पहिलो लेयरको नाम ब्याकग्राउण्ड छ र ब्राकेटमा यो मिलिसेकन्ड मा छ त्यो हो 5Seconds | ||
|- | |- | ||
− | | 04 | + | | 04:25 |
|त्यसैले इमेज ५ सेकन्डको लागि देखाइन्छ र फ्रेमहरु 2,3,4 100 मिलिसेकन्डको सम्म देखिन्छन् र त्यहाँ एउटा रिप्लेस विकल्प छ | |त्यसैले इमेज ५ सेकन्डको लागि देखाइन्छ र फ्रेमहरु 2,3,4 100 मिलिसेकन्डको सम्म देखिन्छन् र त्यहाँ एउटा रिप्लेस विकल्प छ | ||
|- | |- | ||
− | | 04 | + | | 04:42 |
|फ्रेमहरु हेर्न म शिफ्ट की थिची राख्छु र यहाँ आँखामा क्लिक गर्छु र सबै फ्रेमहरु देखिने हुन्छन् | |फ्रेमहरु हेर्न म शिफ्ट की थिची राख्छु र यहाँ आँखामा क्लिक गर्छु र सबै फ्रेमहरु देखिने हुन्छन् | ||
|- | |- | ||
− | | 04 | + | | 04:55 |
|र अब म तिनीहरुलाई यहाँ माथि चाङ लगाउन सक्छु | |र अब म तिनीहरुलाई यहाँ माथि चाङ लगाउन सक्छु | ||
|- | |- | ||
− | | 05 | + | | 05:03 |
|इन्डेक्स रंगहरु प्रयोग गर्नुको एउटा बेफाइदा छ | |इन्डेक्स रंगहरु प्रयोग गर्नुको एउटा बेफाइदा छ | ||
|- | |- | ||
− | | 05 | + | | 05:07 |
|यहाँ तपाई धेरै चिन्हहरु देख्न सक्नुहुन्छ किनभने यी टाइलहरुमा केवल २५६ भिन्न रंगहरु छन् | |यहाँ तपाई धेरै चिन्हहरु देख्न सक्नुहुन्छ किनभने यी टाइलहरुमा केवल २५६ भिन्न रंगहरु छन् | ||
|- | |- | ||
− | |05 | + | |05:18 |
|ल, यहाँ मेरो पृष्ठभूमि इमेज छ | |ल, यहाँ मेरो पृष्ठभूमि इमेज छ | ||
|- | |- | ||
− | |05 | + | |05:23 |
|र यो अर्को हो र मैले एनिमेसनमा प्रयोग गरेको अर्को इमेज हो र यो चित्र मानिसहरुले पाठ अनुसरण नगरिकन बनाएका थिएँ र म यो उनको अनुमतिमा प्रयोग गर्दैछुँ | |र यो अर्को हो र मैले एनिमेसनमा प्रयोग गरेको अर्को इमेज हो र यो चित्र मानिसहरुले पाठ अनुसरण नगरिकन बनाएका थिएँ र म यो उनको अनुमतिमा प्रयोग गर्दैछुँ | ||
|- | |- | ||
− | | 05 | + | | 05:44 |
|र अन्य यी इमेजहरु एक देखि अर्कोमा सामान्य बनाउन खाली अन्य इमेजहरुको मिश्रण हो | |र अन्य यी इमेजहरु एक देखि अर्कोमा सामान्य बनाउन खाली अन्य इमेजहरुको मिश्रण हो | ||
|- | |- | ||
− | | 05 | + | | 05:56 |
|यो एनिमेसन पुन रचना गर्न मैले यो चाङबाट दुई इमेजहरु निकाल्न पर्छ जुन एकदमै सजिलो छ | |यो एनिमेसन पुन रचना गर्न मैले यो चाङबाट दुई इमेजहरु निकाल्न पर्छ जुन एकदमै सजिलो छ | ||
|- | |- | ||
− | | 06 | + | | 06:06 |
|मात्र यहाँ थम्बनेलमा क्लिक गरौं र माउस बटन थिचौं र यसलाई टूलबक्स सम्म तानौं | |मात्र यहाँ थम्बनेलमा क्लिक गरौं र माउस बटन थिचौं र यसलाई टूलबक्स सम्म तानौं | ||
|- | |- | ||
− | | 06 | + | | 06:15 |
|र यहाँ मेरो पहिलो इमेज छ | |र यहाँ मेरो पहिलो इमेज छ | ||
|- | |- | ||
− | | 06 | + | | 06:18 |
|अब यहाँ क्लिक गरौँ र यो चाहिँ मेरो दोस्रो इमेज हो | |अब यहाँ क्लिक गरौँ र यो चाहिँ मेरो दोस्रो इमेज हो | ||
|- | |- | ||
− | | 06 | + | | 06:24 |
|ल, मसँग यहाँ यी दुई इमेजहरु छन् र म मेरो मूल इमेज बन्द गर्न सक्छु र म यसको केहि पनि सेभ गर्न चाहन्न | |ल, मसँग यहाँ यी दुई इमेजहरु छन् र म मेरो मूल इमेज बन्द गर्न सक्छु र म यसको केहि पनि सेभ गर्न चाहन्न | ||
|- | |- | ||
− | | 06 | + | | 06:40 |
|अब म Meet the GIMP लोगो समाबेस गर्न चाहन्छु | |अब म Meet the GIMP लोगो समाबेस गर्न चाहन्छु | ||
|- | |- | ||
− | | 06 | + | | 06:46 |
|यसलाई खाली टूलबक्स सम्म तानौं र यो भयो | |यसलाई खाली टूलबक्स सम्म तानौं र यो भयो | ||
|- | |- | ||
− | | 06 | + | | 06:53 |
|मैले यसलाई पुन 80 by 80 पिक्सलमा स्केल गर्नुपर्छ त्यसपछि मैले सेतो रंगलाई मेरो पृष्ठभूमिको रुपमा समाबेस गर्नुपर्छ किनभने कालो यो इमेजमा एकदमै सुहाउदैन | |मैले यसलाई पुन 80 by 80 पिक्सलमा स्केल गर्नुपर्छ त्यसपछि मैले सेतो रंगलाई मेरो पृष्ठभूमिको रुपमा समाबेस गर्नुपर्छ किनभने कालो यो इमेजमा एकदमै सुहाउदैन | ||
|- | |- | ||
− | | 07 | + | | 07:12 |
|र त्यसो गर्न एउटा नयाँ लेयर थपौं, यसलाई सेतोले भरौं र तल तानौं र अब मसँग मेरो पृष्ठभूमिमा सेतो छ | |र त्यसो गर्न एउटा नयाँ लेयर थपौं, यसलाई सेतोले भरौं र तल तानौं र अब मसँग मेरो पृष्ठभूमिमा सेतो छ | ||
|- | |- | ||
− | | 07 | + | | 07:25 |
|लेयर डाइलगमा राइट क्लिक गरौँ र Flatten Image छानौं | |लेयर डाइलगमा राइट क्लिक गरौँ र Flatten Image छानौं | ||
|- | |- | ||
− | | 07 | + | | 07:33 |
|अब मसँग फ्ल्याट Meet The GIMP लोगो सेतोमा छ | |अब मसँग फ्ल्याट Meet The GIMP लोगो सेतोमा छ | ||
|- | |- | ||
− | | 07 | + | | 07:39 |
|अब इमेजमा जाउँ र Scale Image र म 80 पिक्सल चाहन्छु र Interpolation मा क्युबिक राम्रो हुन्छ, Scale क्लिक गरौँ | |अब इमेजमा जाउँ र Scale Image र म 80 पिक्सल चाहन्छु र Interpolation मा क्युबिक राम्रो हुन्छ, Scale क्लिक गरौँ | ||
|- | |- | ||
− | |07 | + | |07:51 |
|र अब इमेज पुन स्केल भएको छ तर यो अलि सफ्ट छ | |र अब इमेज पुन स्केल भएको छ तर यो अलि सफ्ट छ | ||
|- | |- | ||
− | |07 | + | |07:58 |
|रिस्केल गरेपछि यसलाई शार्पन गरौँ | |रिस्केल गरेपछि यसलाई शार्पन गरौँ | ||
|- | |- | ||
− | |08 | + | |08:03 |
|त्यसैले म Filters, Enhance, Sharpen मा जान्छु | |त्यसैले म Filters, Enhance, Sharpen मा जान्छु | ||
|- | |- | ||
− | | 08 | + | | 08:09 |
|मलाई लाग्छ मैले sharpness को मान अलि बढि राख्नुपर्छ | |मलाई लाग्छ मैले sharpness को मान अलि बढि राख्नुपर्छ | ||
|- | |- | ||
− | | 08 | + | | 08:15 |
|मलाई लाग्छ यो राम्रो छ | |मलाई लाग्छ यो राम्रो छ | ||
|- | |- | ||
− | | 08 | + | | 08:22 |
|अब मसँग एउटा एनिमेसनको लागि ३ इमेजहरु छन् | |अब मसँग एउटा एनिमेसनको लागि ३ इमेजहरु छन् | ||
|- | |- | ||
− | | 08 | + | | 08:29 |
|मैले यी आधारभूत इमेजहरु सेभ गर्न लगभग बिर्सेको थिएँ | |मैले यी आधारभूत इमेजहरु सेभ गर्न लगभग बिर्सेको थिएँ | ||
|- | |- | ||
− | | 08 | + | | 08:37 |
|पहिलो यहाँ छ, Meet The GIMP र यसलाई mtg80.xcf को रुपमा सेभ गरौं | |पहिलो यहाँ छ, Meet The GIMP र यसलाई mtg80.xcf को रुपमा सेभ गरौं | ||
|- | |- | ||
− | | 08 | + | | 08:55 |
|र यहाँ पनि छ | |र यहाँ पनि छ | ||
|- | |- | ||
− | | 08 | + | | 08:58 |
|मेनु प्रयोग गर्ने अर्को तरिका भनेको मेनुमा राइट क्लिक गर्ने र इमेजमा जाने हो र Mode र RGB | |मेनु प्रयोग गर्ने अर्को तरिका भनेको मेनुमा राइट क्लिक गर्ने र इमेजमा जाने हो र Mode र RGB | ||
|- | |- | ||
− | |09 | + | |09:11 |
|अनि File र Save As मा जाउँ | |अनि File र Save As मा जाउँ | ||
|- | |- | ||
− | |09 | + | |09:21 |
|म यो इमेज मेरो बेसको रुपमा प्रयोग गर्नेछु | |म यो इमेज मेरो बेसको रुपमा प्रयोग गर्नेछु | ||
|- | |- | ||
− | |09 | + | |09:26 |
|त्यसैले, म यसलाई फेरि सेभ गर्नेछु र यो पटक कपिको रुपमा | |त्यसैले, म यसलाई फेरि सेभ गर्नेछु र यो पटक कपिको रुपमा | ||
|- | |- | ||
− | |09 | + | |09:33 |
|र यसलाई avatar.xcf भनौं | |र यसलाई avatar.xcf भनौं | ||
|- | |- | ||
− | |09 | + | |09:41 |
|म यसलाई मैले पहिले गरेको मा प्रतिस्थापन गर्न चाहन्छु | |म यसलाई मैले पहिले गरेको मा प्रतिस्थापन गर्न चाहन्छु | ||
|- | |- | ||
− | |09 | + | |09:48 |
| File, Open मा जाउँ | | File, Open मा जाउँ | ||
|- | |- | ||
− | | 09 | + | | 09:52 |
|ल, यहाँ मेरो आधारभूत इमेज छ | |ल, यहाँ मेरो आधारभूत इमेज छ | ||
|- | |- | ||
− | | 09 | + | | 09:56 |
|र अब मैले चाहेको पहिलो काम भनेको यो इमेजलाई Meet The GIMP Logo सँग ब्लेंड गर्ने हो | |र अब मैले चाहेको पहिलो काम भनेको यो इमेजलाई Meet The GIMP Logo सँग ब्लेंड गर्ने हो | ||
|- | |- | ||
− | | 10 | + | | 10:05 |
|र त्यसको लागि म यसको एउटा कपि बनाउछु र यसलाई लोगोसँग मिक्स गर्छु | |र त्यसको लागि म यसको एउटा कपि बनाउछु र यसलाई लोगोसँग मिक्स गर्छु | ||
|- | |- | ||
− | | 10 | + | | 10:14 |
|म इमेजलाई छान्न यसमा क्लिक गरेर टूलबक्समा तान्छु र यहाँ मेरो लेयर छ र अब म लोगो छान्छु र यसलाई यो इमेजमा तान्छु र तपाइ एउटा विना शिर्षकको स्क्र्याप लेयर पाउनुहुन्छ र यो कहिल्यै सेभ हुनेछैन | |म इमेजलाई छान्न यसमा क्लिक गरेर टूलबक्समा तान्छु र यहाँ मेरो लेयर छ र अब म लोगो छान्छु र यसलाई यो इमेजमा तान्छु र तपाइ एउटा विना शिर्षकको स्क्र्याप लेयर पाउनुहुन्छ र यो कहिल्यै सेभ हुनेछैन | ||
|- | |- | ||
− | | 10 | + | | 10:40 |
|अब मसँग मेरा इमेजहरुमा दुई लेयरहरु छन् | |अब मसँग मेरा इमेजहरुमा दुई लेयरहरु छन् | ||
|- | |- | ||
− | | 10 | + | | 10:46 |
| र म यी २ लेयरहरु बीच ३ कदमहरु चाहन्छु | | र म यी २ लेयरहरु बीच ३ कदमहरु चाहन्छु | ||
|- | |- | ||
− | | 10 | + | | 10:51 |
|त्यसो गर्न म लगभग 25% ट्रान्सपरेन्सी छान्छु | |त्यसो गर्न म लगभग 25% ट्रान्सपरेन्सी छान्छु | ||
|- | |- | ||
− | | 11 | + | | 11:01 |
|अब म यो इमेज फ्ल्याट बनाउछु र म यसलाई मेरो avatar.xcf इमेजमा तान्छु | |अब म यो इमेज फ्ल्याट बनाउछु र म यसलाई मेरो avatar.xcf इमेजमा तान्छु | ||
|- | |- | ||
− | | 11 | + | | 11:11 |
|म यी नामहरु पछि बदल्ने छुँ | |म यी नामहरु पछि बदल्ने छुँ | ||
|- | |- | ||
− | |11 | + | |11:18 |
|म विना शिर्षकको इमेजमा फर्कन्छु र Edit र Undo मा जान्छु | |म विना शिर्षकको इमेजमा फर्कन्छु र Edit र Undo मा जान्छु | ||
|- | |- | ||
− | |11 | + | |11:27 |
|अब म ट्रान्सपरेन्सी 50% जति छान्ने छुँ | |अब म ट्रान्सपरेन्सी 50% जति छान्ने छुँ | ||
|- | |- | ||
− | | 11 | + | | 11:36 |
|लेयर राइट क्लिक गरौँ र Flatten Image छानौं, र यसलाई तान्नु पहिले म लेयरलाई पुन Frame X नामांकरण गर्छु र ब्राकेटमा 100 मिलि सेकन्ड टाइप गर्छु | |लेयर राइट क्लिक गरौँ र Flatten Image छानौं, र यसलाई तान्नु पहिले म लेयरलाई पुन Frame X नामांकरण गर्छु र ब्राकेटमा 100 मिलि सेकन्ड टाइप गर्छु | ||
|- | |- | ||
− | | 12 | + | | 12:02 |
|अब म यसलाई avatar.xcf मा तानौं र मेरो इमेजमा फर्कौं | |अब म यसलाई avatar.xcf मा तानौं र मेरो इमेजमा फर्कौं | ||
|- | |- | ||
− | | 12 | + | | 12:14 |
|म ctrl + Z थिच्छु र माथिल्लो लेयरको ओप्यासिटि झन्डै 75% सेट गर्छौं | |म ctrl + Z थिच्छु र माथिल्लो लेयरको ओप्यासिटि झन्डै 75% सेट गर्छौं | ||
|- | |- | ||
− | | 12 | + | | 12:26 |
|लेयरमा क्लिक गरौँ र Flatten Image छानौं | |लेयरमा क्लिक गरौँ र Flatten Image छानौं | ||
|- | |- | ||
− | | 12 | + | | 12:34 |
|म लेयर यसमा तान्छु | |म लेयर यसमा तान्छु | ||
|- | |- | ||
− | | 12 | + | | 12:39 |
|र यो एनिमेसन कार्यको लागि यति नै | |र यो एनिमेसन कार्यको लागि यति नै | ||
|- | |- | ||
− | | 12 | + | | 12:45 |
|अब यो लोगो इमेजमा तानौं र मसँग मेरो पहिलो ३ लेयरहरु ब्लेंड भइरहेको छ | |अब यो लोगो इमेजमा तानौं र मसँग मेरो पहिलो ३ लेयरहरु ब्लेंड भइरहेको छ | ||
|- | |- | ||
− | | 12 | + | | 12:57 |
|र यहाँ म स्क्र्याप लेयर बन्द गर्छु र यसलाई सेभ गर्दिन | |र यहाँ म स्क्र्याप लेयर बन्द गर्छु र यसलाई सेभ गर्दिन | ||
|- | |- | ||
− | | 13 | + | | 13:05 |
|अब हामी यसले कसरी काम गर्छ हेर्नेछौं | |अब हामी यसले कसरी काम गर्छ हेर्नेछौं | ||
|- | |- | ||
− | | 13 | + | | 13:10 |
|तर त्यो भन्दा पहिले म यो काम सेभ गर्छु | |तर त्यो भन्दा पहिले म यो काम सेभ गर्छु | ||
|- | |- | ||
− | | 13 | + | | 13:15 |
|र अब म Filters, Animation र Playback मा जानेछु | |र अब म Filters, Animation र Playback मा जानेछु | ||
|- | |- | ||
− | | 13 | + | | 13:26 |
|यहाँ मेरो एनिमेसन छ | |यहाँ मेरो एनिमेसन छ | ||
|- | |- | ||
− | | 13 | + | | 13:29 |
|म प्ले मा क्लिक गर्छु | |म प्ले मा क्लिक गर्छु | ||
|- | |- | ||
− | | 13 | + | | 13:33 |
| मैले यो प्ले गर्नु पूर्व यी लेयरहरुको नाम बदल्नुपर्छ | | मैले यो प्ले गर्नु पूर्व यी लेयरहरुको नाम बदल्नुपर्छ | ||
|- | |- | ||
− | | 13 | + | | 13:43 |
| यसैगरी तपाई अन्य इमेजहरु वर्ड प्रोसेसिंग विकल्पले जस्तै तपाई लेयरहरुको नाम पुन दिन सक्नुहुन्छ | | यसैगरी तपाई अन्य इमेजहरु वर्ड प्रोसेसिंग विकल्पले जस्तै तपाई लेयरहरुको नाम पुन दिन सक्नुहुन्छ | ||
|- | |- | ||
− | | 13 | + | | 13:56 |
|खाली टेक्स्टमा चिन्ह लगाउ, Ctrl + C थिचौं र अर्को लेयरमा दोहोरो क्लिक गरौँ र Ctrl + V थिचौं र आवश्यक सामग्रीहरु बदलौं | |खाली टेक्स्टमा चिन्ह लगाउ, Ctrl + C थिचौं र अर्को लेयरमा दोहोरो क्लिक गरौँ र Ctrl + V थिचौं र आवश्यक सामग्रीहरु बदलौं | ||
|- | |- | ||
− | | 14 | + | | 14:14 |
|अब सबै फ्रेमहरुको सहि नामहरु छन् | |अब सबै फ्रेमहरुको सहि नामहरु छन् | ||
|- | |- | ||
− | | 14 | + | | 14:22 |
|त्यसैले म मेरो इमेजमा फर्कन्छु, Filter, Animation, Playback छान्छु र यहाँ यसमा हेरौं | |त्यसैले म मेरो इमेजमा फर्कन्छु, Filter, Animation, Playback छान्छु र यहाँ यसमा हेरौं | ||
|- | |- | ||
− | | 14 | + | | 14:34 |
|तपाई आधारभूत इमेज देख्नुहुन्छ | |तपाई आधारभूत इमेज देख्नुहुन्छ | ||
|- | |- | ||
− | | 14 | + | | 14:38 |
|र यो अन्य इमेजमा बदलिनेछ तर यो एकदमै छिटो हुन्छ | |र यो अन्य इमेजमा बदलिनेछ तर यो एकदमै छिटो हुन्छ | ||
|- | |- | ||
− | | 14 | + | | 14:50 |
|यो अलि बिस्तारै पनि हुन् सक्थ्यो | |यो अलि बिस्तारै पनि हुन् सक्थ्यो | ||
|- | |- | ||
− | | 14 | + | | 14:55 |
|ल, म समय मानौं 200मिलि सेकन्डमा बदल्ने छुँ | |ल, म समय मानौं 200मिलि सेकन्डमा बदल्ने छुँ | ||
|- | |- | ||
− | | 15 | + | | 15:02 |
|र पुन Filters, Animation, Playback | |र पुन Filters, Animation, Playback | ||
|- | |- | ||
− | | 15 | + | | 15:15 |
|मलाई लाग्छ यो अझ राम्रो छ | |मलाई लाग्छ यो अझ राम्रो छ | ||
|- | |- | ||
− | | 15 | + | | 15:18 |
|अन्तिम कुरो भनेको यो इमेजमा इन्डेक्स गर्ने हो र यसलाई एउटा gif इमेजको रुपमा सेभ गर्ने हो र यो सजिलै गर्न सकिन्छ | |अन्तिम कुरो भनेको यो इमेजमा इन्डेक्स गर्ने हो र यसलाई एउटा gif इमेजको रुपमा सेभ गर्ने हो र यो सजिलै गर्न सकिन्छ | ||
|- | |- | ||
− | | 15 | + | | 15:30 |
| File, Save As मा जाउँ र नामको एक्सटेन्सन GIF मा बदलौं र सेभमा क्लिक गरौं | | File, Save As मा जाउँ र नामको एक्सटेन्सन GIF मा बदलौं र सेभमा क्लिक गरौं | ||
|- | |- | ||
− | | 15 | + | | 15:43 |
|अनि म एउटा अप्सन डाइलग पाउनेछु | |अनि म एउटा अप्सन डाइलग पाउनेछु | ||
|- | |- | ||
− | | 15 | + | | 15:47 |
|र gif ले यी लेयरहरु सम्हाल्न सक्दैन | |र gif ले यी लेयरहरु सम्हाल्न सक्दैन | ||
|- | |- | ||
− | | 15 | + | | 15:52 |
|र यसले खाली एनिमेसन फ्रेम सम्हाल्न सक्छ | |र यसले खाली एनिमेसन फ्रेम सम्हाल्न सक्छ | ||
|- | |- | ||
− | | 15 | + | | 15:57 |
|म यसलाई Animation को रुपमा सेभ गर्छु | |म यसलाई Animation को रुपमा सेभ गर्छु | ||
|- | |- | ||
− | | 16 | + | | 16:04 |
|GIF ले खाली Grey Scale वा Index Image सम्हाल्न सक्छ | |GIF ले खाली Grey Scale वा Index Image सम्हाल्न सक्छ | ||
|- | |- | ||
− | | 16 | + | | 16:10 |
|त्यसैले यसलाई इन्डेक्स रिजल्टमा परिणत गर्न चाहन्छु | |त्यसैले यसलाई इन्डेक्स रिजल्टमा परिणत गर्न चाहन्छु | ||
|- | |- | ||
− | | 16 | + | | 16:15 |
|यी डिफल्टका सेटिंगहरु हुन्, मलाई लाग्छ, मेरो सामग्रीको लागि पर्याप्त छन् र म यसलाई बदल्न सक्छु तर मलाई यो आवश्यक लाग्दैन | |यी डिफल्टका सेटिंगहरु हुन्, मलाई लाग्छ, मेरो सामग्रीको लागि पर्याप्त छन् र म यसलाई बदल्न सक्छु तर मलाई यो आवश्यक लाग्दैन | ||
|- | |- | ||
− | | 16 | + | | 16:26 |
|त्यसैले Export मा क्लिक गरौँ | |त्यसैले Export मा क्लिक गरौँ | ||
|- | |- | ||
− | | 16 | + | | 16:29 |
|यहाँ तपाई Created With The GIMP र Loop forever देख्न सक्नुहुन्छ | |यहाँ तपाई Created With The GIMP र Loop forever देख्न सक्नुहुन्छ | ||
|- | |- | ||
− | | 16 | + | | 16:36 |
| Frame डिस्पोजलमा म फ्रेम प्रतिस्थापन गर्न चाहन्छु | | Frame डिस्पोजलमा म फ्रेम प्रतिस्थापन गर्न चाहन्छु | ||
|- | |- | ||
− | | 16 | + | | 16:43 |
|र यी विकल्पहरु ठिक गरिएका छैनन्, म तिनीहरुलाई त्यसै छोड्छु किनभने यदि म टाइम 5000 वा 2000 मिलि सेकन्डमा बदल्न चाहे भने म त्यो गर्न सक्छु | |र यी विकल्पहरु ठिक गरिएका छैनन्, म तिनीहरुलाई त्यसै छोड्छु किनभने यदि म टाइम 5000 वा 2000 मिलि सेकन्डमा बदल्न चाहे भने म त्यो गर्न सक्छु | ||
|- | |- | ||
− | | 17 | + | | 17:01 |
|अब सेभ मा क्लिक गरौँ र हामी परिणाम हेर्नेछौं | |अब सेभ मा क्लिक गरौँ र हामी परिणाम हेर्नेछौं | ||
|- | |- | ||
− | | 17 | + | | 17:07 |
|र त्यसको लागि हामी गिम्प प्रयोग गर्ने छैनौं तर Mozilla प्रयोग गर्नेछुँ | |र त्यसको लागि हामी गिम्प प्रयोग गर्ने छैनौं तर Mozilla प्रयोग गर्नेछुँ | ||
|- | |- | ||
− | | 17 | + | | 17:13 |
| Mozilla मा यसले अपेक्षित रुपमा काम गर्छ | | Mozilla मा यसले अपेक्षित रुपमा काम गर्छ | ||
|- | |- | ||
− | | 17 | + | | 17:18 |
|अर्को हप्तासम्मको लागि यति नै | |अर्को हप्तासम्मको लागि यति नै | ||
|- | |- | ||
− | | 17 | + | | 17:22 |
|स्पोकन ट्युटोरियल प्रोजेक्टको लागि मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार | |स्पोकन ट्युटोरियल प्रोजेक्टको लागि मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार |
Revision as of 15:56, 9 July 2014
Time | Narration |
00:23 | आज हामी सिम्पल एनिमेसनको बारेमा चर्चा गर्नेछौं |
00:28 | गिम्पमा एनिमेसनको प्याकेजलाई GAP वा GIMP एनिमेसन प्याकेज भनिन्छ जसले एकदमै धेरै एनिमेसन,फिल्म र चलचित्रहरु गर्न सक्छ |
00:43 | तर हामी त्यो पछि हेर्नेछौं |
00:46 | जर्मनीमा सबैभन्दा पुरानो एनिमेसनलाई Daumenkino वा Front Cinema भनिन्छ |
00:55 | र अंग्रेजीमा यसलाई फ्लिप बुक वा फ्लिक बुक भनिन्छ |
01:02 | यो बुकमा एकदमै धेरै इमेजहरु हुन्छन जुन लगभग उहिँ हुन्छन् तर प्रत्येक पेजमा अलि फरक हुन्छन् र यदि तपाईले त्यसलाई चलाउनुभयो भने तपाई केहि चल चित्र देख्नुहुन्छ |
01:20 | यहाँ भएको भिडियो पनि एनिमेसन हो र तपाई प्रति सेकन्ड २५ इमेज सहितको स्लाइड हेर्दै हुनुहुन्छ |
01:36 | यहाँ दुई एनिमेसनहरु छन्, यो मेरो हो र यो Rob को हो जसले gif मा एनिमेसन देखाउँछ |
01:51 | म यहाँ मेरो एनिमेसन सुधार्न चाहन्छु |
01:56 | म मेरो एनिमेसनमा Meet The GIMP को लोगो देखाउन चाहन्छु |
02:04 | अब मलाई यो इमेज मेरो डेस्कटपमा सेभ गर्नुपर्छ र मैले सफलतापुर्वक एउटा एनिमेसन बनाउनुपर्छ |
02:15 | ल, त्यसैले मैले आफ्नै इमेज चोरें र यसलाई डेस्कटपमा सेभ गरें |
02:24 | म यो इमेज गिम्पमा खोल्नेछु |
02:28 | यसलाई टूलबक्समा तानौं र यो यहाँ भयो |
02:35 | यसलाई अलि ठूलो पारौं |
02:43 | मूलतः त्यहाँ यो इमेजमा कुनै एनिमेसन छैन तर लेयर डाइलगमा आठ लेयरहरुको चाङ छ |
02:56 | र माथि तपाई यो एउटा gif इमेज भएको देख्नुहुन्छ र 80 by 80 पिक्सलको आठ लेयरहरु छन् |
03:13 | यो ईमेज २५६ भिन्न रंगहरुले बनेको हुन्छ |
03:19 | र यी रंगहरुमा हेर्न Dialog अनि ColorMap मा जाउँ |
03:27 | यहाँ तपाई यो इमेजमा प्रयोग गरिएको रंगहरु देख्न सक्नुहुन्छ र त्यहाँ धेरै निलो र केहि अन्य रंगहरु देख्न सक्नुहुन्छ र प्रत्येक रंगको एउटा इन्डेक्स र HTML नोटेसन छ |
03:50 | त्यसैले gif इमेजमा इन्डेक्स हुन्छन् र rgb इमेजहरु होइन र तिनीहरुसँग एउटा मात्र सिमित रंग छ |
04:05 | अब यहाँ फ्रेममा हेरौं |
04:10 | तपाई देख्न सक्नुहुन्छ पहिलो लेयरको नाम ब्याकग्राउण्ड छ र ब्राकेटमा यो मिलिसेकन्ड मा छ त्यो हो 5Seconds |
04:25 | त्यसैले इमेज ५ सेकन्डको लागि देखाइन्छ र फ्रेमहरु 2,3,4 100 मिलिसेकन्डको सम्म देखिन्छन् र त्यहाँ एउटा रिप्लेस विकल्प छ |
04:42 | फ्रेमहरु हेर्न म शिफ्ट की थिची राख्छु र यहाँ आँखामा क्लिक गर्छु र सबै फ्रेमहरु देखिने हुन्छन् |
04:55 | र अब म तिनीहरुलाई यहाँ माथि चाङ लगाउन सक्छु |
05:03 | इन्डेक्स रंगहरु प्रयोग गर्नुको एउटा बेफाइदा छ |
05:07 | यहाँ तपाई धेरै चिन्हहरु देख्न सक्नुहुन्छ किनभने यी टाइलहरुमा केवल २५६ भिन्न रंगहरु छन् |
05:18 | ल, यहाँ मेरो पृष्ठभूमि इमेज छ |
05:23 | र यो अर्को हो र मैले एनिमेसनमा प्रयोग गरेको अर्को इमेज हो र यो चित्र मानिसहरुले पाठ अनुसरण नगरिकन बनाएका थिएँ र म यो उनको अनुमतिमा प्रयोग गर्दैछुँ |
05:44 | र अन्य यी इमेजहरु एक देखि अर्कोमा सामान्य बनाउन खाली अन्य इमेजहरुको मिश्रण हो |
05:56 | यो एनिमेसन पुन रचना गर्न मैले यो चाङबाट दुई इमेजहरु निकाल्न पर्छ जुन एकदमै सजिलो छ |
06:06 | मात्र यहाँ थम्बनेलमा क्लिक गरौं र माउस बटन थिचौं र यसलाई टूलबक्स सम्म तानौं |
06:15 | र यहाँ मेरो पहिलो इमेज छ |
06:18 | अब यहाँ क्लिक गरौँ र यो चाहिँ मेरो दोस्रो इमेज हो |
06:24 | ल, मसँग यहाँ यी दुई इमेजहरु छन् र म मेरो मूल इमेज बन्द गर्न सक्छु र म यसको केहि पनि सेभ गर्न चाहन्न |
06:40 | अब म Meet the GIMP लोगो समाबेस गर्न चाहन्छु |
06:46 | यसलाई खाली टूलबक्स सम्म तानौं र यो भयो |
06:53 | मैले यसलाई पुन 80 by 80 पिक्सलमा स्केल गर्नुपर्छ त्यसपछि मैले सेतो रंगलाई मेरो पृष्ठभूमिको रुपमा समाबेस गर्नुपर्छ किनभने कालो यो इमेजमा एकदमै सुहाउदैन |
07:12 | र त्यसो गर्न एउटा नयाँ लेयर थपौं, यसलाई सेतोले भरौं र तल तानौं र अब मसँग मेरो पृष्ठभूमिमा सेतो छ |
07:25 | लेयर डाइलगमा राइट क्लिक गरौँ र Flatten Image छानौं |
07:33 | अब मसँग फ्ल्याट Meet The GIMP लोगो सेतोमा छ |
07:39 | अब इमेजमा जाउँ र Scale Image र म 80 पिक्सल चाहन्छु र Interpolation मा क्युबिक राम्रो हुन्छ, Scale क्लिक गरौँ |
07:51 | र अब इमेज पुन स्केल भएको छ तर यो अलि सफ्ट छ |
07:58 | रिस्केल गरेपछि यसलाई शार्पन गरौँ |
08:03 | त्यसैले म Filters, Enhance, Sharpen मा जान्छु |
08:09 | मलाई लाग्छ मैले sharpness को मान अलि बढि राख्नुपर्छ |
08:15 | मलाई लाग्छ यो राम्रो छ |
08:22 | अब मसँग एउटा एनिमेसनको लागि ३ इमेजहरु छन् |
08:29 | मैले यी आधारभूत इमेजहरु सेभ गर्न लगभग बिर्सेको थिएँ |
08:37 | पहिलो यहाँ छ, Meet The GIMP र यसलाई mtg80.xcf को रुपमा सेभ गरौं |
08:55 | र यहाँ पनि छ |
08:58 | मेनु प्रयोग गर्ने अर्को तरिका भनेको मेनुमा राइट क्लिक गर्ने र इमेजमा जाने हो र Mode र RGB |
09:11 | अनि File र Save As मा जाउँ |
09:21 | म यो इमेज मेरो बेसको रुपमा प्रयोग गर्नेछु |
09:26 | त्यसैले, म यसलाई फेरि सेभ गर्नेछु र यो पटक कपिको रुपमा |
09:33 | र यसलाई avatar.xcf भनौं |
09:41 | म यसलाई मैले पहिले गरेको मा प्रतिस्थापन गर्न चाहन्छु |
09:48 | File, Open मा जाउँ |
09:52 | ल, यहाँ मेरो आधारभूत इमेज छ |
09:56 | र अब मैले चाहेको पहिलो काम भनेको यो इमेजलाई Meet The GIMP Logo सँग ब्लेंड गर्ने हो |
10:05 | र त्यसको लागि म यसको एउटा कपि बनाउछु र यसलाई लोगोसँग मिक्स गर्छु |
10:14 | म इमेजलाई छान्न यसमा क्लिक गरेर टूलबक्समा तान्छु र यहाँ मेरो लेयर छ र अब म लोगो छान्छु र यसलाई यो इमेजमा तान्छु र तपाइ एउटा विना शिर्षकको स्क्र्याप लेयर पाउनुहुन्छ र यो कहिल्यै सेभ हुनेछैन |
10:40 | अब मसँग मेरा इमेजहरुमा दुई लेयरहरु छन् |
10:46 | र म यी २ लेयरहरु बीच ३ कदमहरु चाहन्छु |
10:51 | त्यसो गर्न म लगभग 25% ट्रान्सपरेन्सी छान्छु |
11:01 | अब म यो इमेज फ्ल्याट बनाउछु र म यसलाई मेरो avatar.xcf इमेजमा तान्छु |
11:11 | म यी नामहरु पछि बदल्ने छुँ |
11:18 | म विना शिर्षकको इमेजमा फर्कन्छु र Edit र Undo मा जान्छु |
11:27 | अब म ट्रान्सपरेन्सी 50% जति छान्ने छुँ |
11:36 | लेयर राइट क्लिक गरौँ र Flatten Image छानौं, र यसलाई तान्नु पहिले म लेयरलाई पुन Frame X नामांकरण गर्छु र ब्राकेटमा 100 मिलि सेकन्ड टाइप गर्छु |
12:02 | अब म यसलाई avatar.xcf मा तानौं र मेरो इमेजमा फर्कौं |
12:14 | म ctrl + Z थिच्छु र माथिल्लो लेयरको ओप्यासिटि झन्डै 75% सेट गर्छौं |
12:26 | लेयरमा क्लिक गरौँ र Flatten Image छानौं |
12:34 | म लेयर यसमा तान्छु |
12:39 | र यो एनिमेसन कार्यको लागि यति नै |
12:45 | अब यो लोगो इमेजमा तानौं र मसँग मेरो पहिलो ३ लेयरहरु ब्लेंड भइरहेको छ |
12:57 | र यहाँ म स्क्र्याप लेयर बन्द गर्छु र यसलाई सेभ गर्दिन |
13:05 | अब हामी यसले कसरी काम गर्छ हेर्नेछौं |
13:10 | तर त्यो भन्दा पहिले म यो काम सेभ गर्छु |
13:15 | र अब म Filters, Animation र Playback मा जानेछु |
13:26 | यहाँ मेरो एनिमेसन छ |
13:29 | म प्ले मा क्लिक गर्छु |
13:33 | मैले यो प्ले गर्नु पूर्व यी लेयरहरुको नाम बदल्नुपर्छ |
13:43 | यसैगरी तपाई अन्य इमेजहरु वर्ड प्रोसेसिंग विकल्पले जस्तै तपाई लेयरहरुको नाम पुन दिन सक्नुहुन्छ |
13:56 | खाली टेक्स्टमा चिन्ह लगाउ, Ctrl + C थिचौं र अर्को लेयरमा दोहोरो क्लिक गरौँ र Ctrl + V थिचौं र आवश्यक सामग्रीहरु बदलौं |
14:14 | अब सबै फ्रेमहरुको सहि नामहरु छन् |
14:22 | त्यसैले म मेरो इमेजमा फर्कन्छु, Filter, Animation, Playback छान्छु र यहाँ यसमा हेरौं |
14:34 | तपाई आधारभूत इमेज देख्नुहुन्छ |
14:38 | र यो अन्य इमेजमा बदलिनेछ तर यो एकदमै छिटो हुन्छ |
14:50 | यो अलि बिस्तारै पनि हुन् सक्थ्यो |
14:55 | ल, म समय मानौं 200मिलि सेकन्डमा बदल्ने छुँ |
15:02 | र पुन Filters, Animation, Playback |
15:15 | मलाई लाग्छ यो अझ राम्रो छ |
15:18 | अन्तिम कुरो भनेको यो इमेजमा इन्डेक्स गर्ने हो र यसलाई एउटा gif इमेजको रुपमा सेभ गर्ने हो र यो सजिलै गर्न सकिन्छ |
15:30 | File, Save As मा जाउँ र नामको एक्सटेन्सन GIF मा बदलौं र सेभमा क्लिक गरौं |
15:43 | अनि म एउटा अप्सन डाइलग पाउनेछु |
15:47 | र gif ले यी लेयरहरु सम्हाल्न सक्दैन |
15:52 | र यसले खाली एनिमेसन फ्रेम सम्हाल्न सक्छ |
15:57 | म यसलाई Animation को रुपमा सेभ गर्छु |
16:04 | GIF ले खाली Grey Scale वा Index Image सम्हाल्न सक्छ |
16:10 | त्यसैले यसलाई इन्डेक्स रिजल्टमा परिणत गर्न चाहन्छु |
16:15 | यी डिफल्टका सेटिंगहरु हुन्, मलाई लाग्छ, मेरो सामग्रीको लागि पर्याप्त छन् र म यसलाई बदल्न सक्छु तर मलाई यो आवश्यक लाग्दैन |
16:26 | त्यसैले Export मा क्लिक गरौँ |
16:29 | यहाँ तपाई Created With The GIMP र Loop forever देख्न सक्नुहुन्छ |
16:36 | Frame डिस्पोजलमा म फ्रेम प्रतिस्थापन गर्न चाहन्छु |
16:43 | र यी विकल्पहरु ठिक गरिएका छैनन्, म तिनीहरुलाई त्यसै छोड्छु किनभने यदि म टाइम 5000 वा 2000 मिलि सेकन्डमा बदल्न चाहे भने म त्यो गर्न सक्छु |
17:01 | अब सेभ मा क्लिक गरौँ र हामी परिणाम हेर्नेछौं |
17:07 | र त्यसको लागि हामी गिम्प प्रयोग गर्ने छैनौं तर Mozilla प्रयोग गर्नेछुँ |
17:13 | Mozilla मा यसले अपेक्षित रुपमा काम गर्छ |
17:18 | अर्को हप्तासम्मको लागि यति नै |
17:22 | स्पोकन ट्युटोरियल प्रोजेक्टको लागि मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार |