Difference between revisions of "GIMP/C2/Setting-Up-GIMP/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 3: Line 3:
 
|'''Narration'''
 
|'''Narration'''
 
|-
 
|-
| 00.21
+
| 00:21
 
| Meet the GIMP को Setting up the Gimp स्पोकन ट्युटोरियलमा स्वागत छ
 
| Meet the GIMP को Setting up the Gimp स्पोकन ट्युटोरियलमा स्वागत छ
 
|-
 
|-
| 00.25
+
| 00:25
 
|आज म तपाइले पहिलोपटक GIMP प्रयोग गर्दा कसरी सेट गर्ने देखाउन चाहन्छु
 
|आज म तपाइले पहिलोपटक GIMP प्रयोग गर्दा कसरी सेट गर्ने देखाउन चाहन्छु
 
|-
 
|-
| 00.30
+
| 00:30
 
| GIMP ले विन्डोज र म्याकिनटोषको जस्तो एउटा ठुलो विन्डोको सट्टामा धेरै साना विन्डोहरु प्रयोग गर्छ
 
| GIMP ले विन्डोज र म्याकिनटोषको जस्तो एउटा ठुलो विन्डोको सट्टामा धेरै साना विन्डोहरु प्रयोग गर्छ
 
|-
 
|-
| 00.39
+
| 00:39
 
|यो Unix को संसारको एउटा इतिहास हो र Unix प्रयोगकर्ताहरु साना विन्डोहरु स्क्रिनमा छरिएको र एकैपटक धेरै प्रोग्रामहरु रन भएको मन पराउछन
 
|यो Unix को संसारको एउटा इतिहास हो र Unix प्रयोगकर्ताहरु साना विन्डोहरु स्क्रिनमा छरिएको र एकैपटक धेरै प्रोग्रामहरु रन भएको मन पराउछन
 
|-
 
|-
| 00.49
+
| 00:49
 
|यदि तपाई साच्चै यो फरक विन्डोमा काम गर्न सक्नुहुन्न्न भने तपाईले GIMPshop मा हेर्नुपर्छ
 
|यदि तपाई साच्चै यो फरक विन्डोमा काम गर्न सक्नुहुन्न्न भने तपाईले GIMPshop मा हेर्नुपर्छ
 
|-
 
|-
| 00.57
+
| 00:57
 
|यो एउटा प्रोग्राम हो जसले GIMP प्रयोग गर्छ र एउटा नयाँ युजर इन्टरफेस दिन्छ जसले अलि फोटोसप जस्तै बनाउनेछ
 
|यो एउटा प्रोग्राम हो जसले GIMP प्रयोग गर्छ र एउटा नयाँ युजर इन्टरफेस दिन्छ जसले अलि फोटोसप जस्तै बनाउनेछ
 
|-
 
|-
| 01.05
+
| 01:05
 
|म GIMP प्रयोग गर्नेछु किनकि सबै नयाँ र राम्रा टूलहरु GIMP मा छन
 
|म GIMP प्रयोग गर्नेछु किनकि सबै नयाँ र राम्रा टूलहरु GIMP मा छन
 
|-
 
|-
| 01.12
+
| 01:12
 
|यो आजको टिप हो जसले उपयोगी जानकारीहरु र टिप्स दिन्छ
 
|यो आजको टिप हो जसले उपयोगी जानकारीहरु र टिप्स दिन्छ
 
|-
 
|-
| 01.17
+
| 01:17
 
|अहिलेको लागि त्यहाँ Undo विकल्पको बारेमा एउटा जानकारी रहेको छ, तपाई केहि कामहरु गरेर फेरि त्यसलाई Undo ले फर्काउन सक्नुहुन्छ
 
|अहिलेको लागि त्यहाँ Undo विकल्पको बारेमा एउटा जानकारी रहेको छ, तपाई केहि कामहरु गरेर फेरि त्यसलाई Undo ले फर्काउन सक्नुहुन्छ
 
|-
 
|-
| 01.26
+
| 01:26
 
|यसले प्राय जसो काम गर्छ
 
|यसले प्राय जसो काम गर्छ
 
|-
 
|-
| 01.28
+
| 01:28
 
| तपाईले केहि भिन्न गर्दा यसलाई सेभ गर्नु राम्रो हुन्छ
 
| तपाईले केहि भिन्न गर्दा यसलाई सेभ गर्नु राम्रो हुन्छ
 
|-
 
|-
| 01.33
+
| 01:33
 
|अब अन्य टूलहरु हेरौं
 
|अब अन्य टूलहरु हेरौं
 
|-
 
|-
|01.36
+
|01:36
 
|यो GIMP को मेन विन्डो हो, Command Central
 
|यो GIMP को मेन विन्डो हो, Command Central
 
|-
 
|-
|01.41
+
|01:41
 
|र यहाँ माथि Toolbox छ
 
|र यहाँ माथि Toolbox छ
 
|-
 
|-
|01.45
+
|01:45
 
|अनि हामीसँग Color box छ जहाबाट हामी रंगहरु छान्न सक्छौं र तल Toolbox मा हाम्रो लागि विभिन्न टुलका विकल्पहरु छन
 
|अनि हामीसँग Color box छ जहाबाट हामी रंगहरु छान्न सक्छौं र तल Toolbox मा हाम्रो लागि विभिन्न टुलका विकल्पहरु छन
 
|-
 
|-
| 01.53
+
| 01:53
 
|यसलाई अलि फराकिलो पारौं
 
|यसलाई अलि फराकिलो पारौं
 
|-
 
|-
| 01.56
+
| 01:56
 
|यहाँ हामीसँग डाइलग बक्सहरु छन  Layers, Channels, Color Channels, Path र Undo History को लागि
 
|यहाँ हामीसँग डाइलग बक्सहरु छन  Layers, Channels, Color Channels, Path र Undo History को लागि
 
|-
 
|-
| 02.09
+
| 02:09
 
|तल यो Colour Selection डाइलग हो जहाँ तपाई बिभिन्न रंगहरु छान्न सक्नुहुन्छ
 
|तल यो Colour Selection डाइलग हो जहाँ तपाई बिभिन्न रंगहरु छान्न सक्नुहुन्छ
 
|-
 
|-
| 02.15
+
| 02:15
 
|त्यहाँ थप डाइलगहरु जस्तै Brushes, Patterns, Gradient र आदि छन
 
|त्यहाँ थप डाइलगहरु जस्तै Brushes, Patterns, Gradient र आदि छन
 
|-
 
|-
| 02.21
+
| 02:21
 
|म यी केहि डाइलगहरु Toolbox मा सामबेश गर्न चाहन्छु, यसो गर्न धेरै सजिलो छ
 
|म यी केहि डाइलगहरु Toolbox मा सामबेश गर्न चाहन्छु, यसो गर्न धेरै सजिलो छ
 
|-
 
|-
| 02.28
+
| 02:28
 
|डाइलग बक्सको टाइटलमा word Layers मा क्लिक गरौँ र यसलाई टूलबार मुनि, यहाँ Color Picker शब्द माथि तानौं
 
|डाइलग बक्सको टाइटलमा word Layers मा क्लिक गरौँ र यसलाई टूलबार मुनि, यहाँ Color Picker शब्द माथि तानौं
 
|-
 
|-
|02.39
+
|02:39
 
|र मैले एउटा ट्याबड डाइलग बक्स पाउनेछु
 
|र मैले एउटा ट्याबड डाइलग बक्स पाउनेछु
 
|-
 
|-
| 02.43
+
| 02:43
 
|म यसलाई Channel सहित गर्नेछौं
 
|म यसलाई Channel सहित गर्नेछौं
 
|-
 
|-
| 02.46
+
| 02:46
 
|म यसलाई  Path सहित हेर्नेछु
 
|म यसलाई  Path सहित हेर्नेछु
 
|-
 
|-
| 02.52
+
| 02:52
 
|र म यो Undo History सहित गर्नेछु
 
|र म यो Undo History सहित गर्नेछु
 
|-
 
|-
| 02.54
+
| 02:54
 
|मलाई लाग्दैन कि मलाई Brushes टूल चाहिन्छ किनकि यदि एउटा टूलमा ब्रस छ भने यो यहाँ देखापर्छ र म यसलाई छान्न सक्छु
 
|मलाई लाग्दैन कि मलाई Brushes टूल चाहिन्छ किनकि यदि एउटा टूलमा ब्रस छ भने यो यहाँ देखापर्छ र म यसलाई छान्न सक्छु
 
|-
 
|-
|03.09
+
|03:09
 
|तर म Colours चाहन्छु त्यसैले म यसमा क्लिक गर्नेछु र यसलाई Undo History तिर तान्नेछु
 
|तर म Colours चाहन्छु त्यसैले म यसमा क्लिक गर्नेछु र यसलाई Undo History तिर तान्नेछु
 
|-
 
|-
|03.16
+
|03:16
 
|र यो विन्डो बन्द गर्न सकिन्छ
 
|र यो विन्डो बन्द गर्न सकिन्छ
 
|-
 
|-
| 03.23
+
| 03:23
 
|म सबै डाइलगबक्सहरु चलाउन सक्छु File >> Dialogs
 
|म सबै डाइलगबक्सहरु चलाउन सक्छु File >> Dialogs
 
|-
 
|-
| 03.30
+
| 03:30
 
|तपाई यहाँ देख्न सक्नुहुन्छ, त्यहाँ केहि डाइलग बक्सहरु छन जुन हाम्रो Toolbox मा छैन र हामीलाई तिनीहरु मध्ये एक चाहिएको छ जुन Tools हो
 
|तपाई यहाँ देख्न सक्नुहुन्छ, त्यहाँ केहि डाइलग बक्सहरु छन जुन हाम्रो Toolbox मा छैन र हामीलाई तिनीहरु मध्ये एक चाहिएको छ जुन Tools हो
 
|-
 
|-
| 03.38
+
| 03:38
 
|मेरो टूलबक्समा केहि टूलहरु छन जुन मैले कहिले पनि प्रयोग गरेको छैन र म तिनीहरुलाई मैले प्रयोग गर्न चाहेको टूलहरुले बदल्न चाहन्छु
 
|मेरो टूलबक्समा केहि टूलहरु छन जुन मैले कहिले पनि प्रयोग गरेको छैन र म तिनीहरुलाई मैले प्रयोग गर्न चाहेको टूलहरुले बदल्न चाहन्छु
 
|-
 
|-
| 03.48
+
| 03:48
 
|मैले चाहेको टूलहरु सहित सुरु गरौँ
 
|मैले चाहेको टूलहरु सहित सुरु गरौँ
 
|-
 
|-
|03.51
+
|03:51
 
|म Curves, Levels, Threshold राख्न चाहन्छु, Brightness र Contrast म छान्न चाहन्न
 
|म Curves, Levels, Threshold राख्न चाहन्छु, Brightness र Contrast म छान्न चाहन्न
 
|-
 
|-
|03.58
+
|03:58
 
|मलाई न त  Perspective Clone चाहिन्छ न Ink वा Airbrush चाहिन्छ
 
|मलाई न त  Perspective Clone चाहिन्छ न Ink वा Airbrush चाहिन्छ
 
|-
 
|-
|04.05
+
|04:05
 
|र मलाई बाकीं अन्य सबै टूलहरु चाहिन्छ
 
|र मलाई बाकीं अन्य सबै टूलहरु चाहिन्छ
 
|-
 
|-
| 04.08
+
| 04:08
 
|म कति ठाउँ छ जाँची यसलाई पछि हेर्नेछुँ
 
|म कति ठाउँ छ जाँची यसलाई पछि हेर्नेछुँ
 
|-
 
|-
| 04.16
+
| 04:16
 
|अब म File and Preferences मा जानेछु
 
|अब म File and Preferences मा जानेछु
 
|-
 
|-
| 04.26
+
| 04:26
 
|म Environment लाई यसै छोड्नेछु, र इन्टरफेसलाई पनि
 
|म Environment लाई यसै छोड्नेछु, र इन्टरफेसलाई पनि
 
|-
 
|-
| 04.32
+
| 04:32
 
| Theme मा, म स्मल छान्नेछुँ
 
| Theme मा, म स्मल छान्नेछुँ
 
|-
 
|-
| 04.35
+
| 04:35
 
|र जब मैले यो विन्डो अलग राख्छु, तपाई सबै आइकनहरु खुम्चिएको देख्नुहुनेछ र त्यहाँ जानकारीका टूलहरुको बढि ठाउँ छ
 
|र जब मैले यो विन्डो अलग राख्छु, तपाई सबै आइकनहरु खुम्चिएको देख्नुहुनेछ र त्यहाँ जानकारीका टूलहरुको बढि ठाउँ छ
 
|-
 
|-
|04.45
+
|04:45
 
| Tool अप्सनमा जाउँ र Default Interpolation लाई SINC मा बदलौं , यो रिसाइज र रोटेट गर्नको लागि सबैभन्दा राम्रो प्रक्षेपण हो
 
| Tool अप्सनमा जाउँ र Default Interpolation लाई SINC मा बदलौं , यो रिसाइज र रोटेट गर्नको लागि सबैभन्दा राम्रो प्रक्षेपण हो
 
|-
 
|-
| 05.00
+
| 05:00
 
|अन्य सबै विकल्पहरु यसै छोडौं
 
|अन्य सबै विकल्पहरु यसै छोडौं
 
|-
 
|-
| 05.03
+
| 05:03
 
| Toolbox मा जाउँ र यदि तपाई यी विकल्पहरु चाहनुहुन्छ भने छानौं या नचाहे नछानौं
 
| Toolbox मा जाउँ र यदि तपाई यी विकल्पहरु चाहनुहुन्छ भने छानौं या नचाहे नछानौं
 
|-
 
|-
| 05.12
+
| 05:12
 
|तपाईसँग Colors छ जहाँ तपाई अग्रभूमि र पृष्ठभूमिको रंग बदल्न सक्नुहुन्छ
 
|तपाईसँग Colors छ जहाँ तपाई अग्रभूमि र पृष्ठभूमिको रंग बदल्न सक्नुहुन्छ
 
|-
 
|-
| 05.19
+
| 05:19
 
|तपाई Brush र Gradient टूलहरु प्रयोग गर्न सक्नुहुन्छ, यहाँ तपाई सानो इमेज पाउनुहुनेछ वा चालु इमेजको थम्बनेल
 
|तपाई Brush र Gradient टूलहरु प्रयोग गर्न सक्नुहुन्छ, यहाँ तपाई सानो इमेज पाउनुहुनेछ वा चालु इमेजको थम्बनेल
 
|-
 
|-
| 05.29
+
| 05:29
 
|मलाई यो चाहिदैन त्यसैले म यो डी-सेलेक्ट गर्दैछुँ, तपाई यो चाहनुहुन्छ वा हुदैन यो तपाईमा भरपर्छ
 
|मलाई यो चाहिदैन त्यसैले म यो डी-सेलेक्ट गर्दैछुँ, तपाई यो चाहनुहुन्छ वा हुदैन यो तपाईमा भरपर्छ
 
|-
 
|-
| 05.36
+
| 05:36
 
|म Default इमेज त्यसै छोड्दै छुँ, Default grid र Default image विन्डो त्यसै छन
 
|म Default इमेज त्यसै छोड्दै छुँ, Default grid र Default image विन्डो त्यसै छन
 
|-
 
|-
| 05.42
+
| 05:42
 
|मैले Preferences मा काम गरें
 
|मैले Preferences मा काम गरें
 
|-
 
|-
| 05.45
+
| 05:45
 
| र
 
| र
 
|-
 
|-
| 05.47
+
| 05:47
 
|मैले Path बदलेको छैन त्यसैले म यसलाई यहाँ प्रयोग गर्न सक्छु
 
|मैले Path बदलेको छैन त्यसैले म यसलाई यहाँ प्रयोग गर्न सक्छु
 
|-
 
|-
| 05.52
+
| 05:52
 
|अब मैले यहाँ खाली एउटा टूल बाट मात्रै छुटकारा पाउनुपर्छ तर पहिले म यसलाई अलि फराकिलो पार्नेछु
 
|अब मैले यहाँ खाली एउटा टूल बाट मात्रै छुटकारा पाउनुपर्छ तर पहिले म यसलाई अलि फराकिलो पार्नेछु
 
|-
 
|-
| 06.01
+
| 06:01
 
|तपाई देख्न सक्नुहुन्छ टूलबक्स डाइलग बक्स अलि साँघुरो छ
 
|तपाई देख्न सक्नुहुन्छ टूलबक्स डाइलग बक्स अलि साँघुरो छ
 
|-
 
|-
| 06.06
+
| 06:06
 
|यसलाई मात्रै यहाँ सारौँ
 
|यसलाई मात्रै यहाँ सारौँ
 
|-
 
|-
| 06.08
+
| 06:08
 
|मलाई लाग्छ म यहाँ अर्को नयाँ हरफ नथपी थप ३ नयाँ टूलहरु थप्न सक्छु
 
|मलाई लाग्छ म यहाँ अर्को नयाँ हरफ नथपी थप ३ नयाँ टूलहरु थप्न सक्छु
 
|-
 
|-
| 06.19
+
| 06:19
 
|त्यसैले म Brightness, Hue-Saturation र Color Balance थप्दै छुँ
 
|त्यसैले म Brightness, Hue-Saturation र Color Balance थप्दै छुँ
 
|-
 
|-
| 06.24
+
| 06:24
 
|यहाँ नदेखाएका सबै टूलहरु File र Dialogs मा क्लिक गरि प्रयोग गर्न सकिन्छ
 
|यहाँ नदेखाएका सबै टूलहरु File र Dialogs मा क्लिक गरि प्रयोग गर्न सकिन्छ
 
|-
 
|-
| 06.39
+
| 06:39
 
|र हामी हाम्रो कार्यको लागि सेट गर्न सुरु गरेका छौं
 
|र हामी हाम्रो कार्यको लागि सेट गर्न सुरु गरेका छौं
 
|-
 
|-
| 06.42
+
| 06:42
 
|जब तपाई GIMP बन्द गर्नुहुन्छ, सबै अप्सनहरु स्वत सेभ हुनेछन र यिनीहरु यसैगरि सेभ गरे अनुसार नै खुल्ने छन
 
|जब तपाई GIMP बन्द गर्नुहुन्छ, सबै अप्सनहरु स्वत सेभ हुनेछन र यिनीहरु यसैगरि सेभ गरे अनुसार नै खुल्ने छन
 
|-
 
|-
| 06.52
+
| 06:52
 
|र साथै म डेभलपमेन्ट संस्करण प्रयोग गर्दैछु, GIMP 2.3.18 जुन एउटा अस्थिर संस्करण हो
 
|र साथै म डेभलपमेन्ट संस्करण प्रयोग गर्दैछु, GIMP 2.3.18 जुन एउटा अस्थिर संस्करण हो
 
|-
 
|-
| 07.02
+
| 07:02
 
|मैले भर्खरै देखे  2.3.19 आज रिलिज भएको छ
 
|मैले भर्खरै देखे  2.3.19 आज रिलिज भएको छ
 
|-
 
|-
| 07.07
+
| 07:07
 
|यसलाई 'unstable' भनिन्छ तर GIMP यस्तो अवस्थामा पुग्दैछ जहाँ 2.4 अर्को एउटा स्थिर संस्करण हो र यो बर्ष यो अन्य कुनैपनि सफ्टवेयर सरह स्थिर छ
 
|यसलाई 'unstable' भनिन्छ तर GIMP यस्तो अवस्थामा पुग्दैछ जहाँ 2.4 अर्को एउटा स्थिर संस्करण हो र यो बर्ष यो अन्य कुनैपनि सफ्टवेयर सरह स्थिर छ
 
|-
 
|-
| 07.22
+
| 07:22
 
| GIMP सेटिंगको लागि यति नै
 
| GIMP सेटिंगको लागि यति नै
 
|-
 
|-
| 07.25
+
| 07:25
 
|स्पोकन टुटोरियल प्रोजेक्टको लागि म मन्दिरा बिदा हुदैछुँ, नमस्कार
 
|स्पोकन टुटोरियल प्रोजेक्टको लागि म मन्दिरा बिदा हुदैछुँ, नमस्कार

Revision as of 15:44, 4 July 2014

Time Narration
00:21 Meet the GIMP को Setting up the Gimp स्पोकन ट्युटोरियलमा स्वागत छ
00:25 आज म तपाइले पहिलोपटक GIMP प्रयोग गर्दा कसरी सेट गर्ने देखाउन चाहन्छु
00:30 GIMP ले विन्डोज र म्याकिनटोषको जस्तो एउटा ठुलो विन्डोको सट्टामा धेरै साना विन्डोहरु प्रयोग गर्छ
00:39 यो Unix को संसारको एउटा इतिहास हो र Unix प्रयोगकर्ताहरु साना विन्डोहरु स्क्रिनमा छरिएको र एकैपटक धेरै प्रोग्रामहरु रन भएको मन पराउछन
00:49 यदि तपाई साच्चै यो फरक विन्डोमा काम गर्न सक्नुहुन्न्न भने तपाईले GIMPshop मा हेर्नुपर्छ
00:57 यो एउटा प्रोग्राम हो जसले GIMP प्रयोग गर्छ र एउटा नयाँ युजर इन्टरफेस दिन्छ जसले अलि फोटोसप जस्तै बनाउनेछ
01:05 म GIMP प्रयोग गर्नेछु किनकि सबै नयाँ र राम्रा टूलहरु GIMP मा छन
01:12 यो आजको टिप हो जसले उपयोगी जानकारीहरु र टिप्स दिन्छ
01:17 अहिलेको लागि त्यहाँ Undo विकल्पको बारेमा एउटा जानकारी रहेको छ, तपाई केहि कामहरु गरेर फेरि त्यसलाई Undo ले फर्काउन सक्नुहुन्छ
01:26 यसले प्राय जसो काम गर्छ
01:28 तपाईले केहि भिन्न गर्दा यसलाई सेभ गर्नु राम्रो हुन्छ
01:33 अब अन्य टूलहरु हेरौं
01:36 यो GIMP को मेन विन्डो हो, Command Central
01:41 र यहाँ माथि Toolbox छ
01:45 अनि हामीसँग Color box छ जहाबाट हामी रंगहरु छान्न सक्छौं र तल Toolbox मा हाम्रो लागि विभिन्न टुलका विकल्पहरु छन
01:53 यसलाई अलि फराकिलो पारौं
01:56 यहाँ हामीसँग डाइलग बक्सहरु छन Layers, Channels, Color Channels, Path र Undo History को लागि
02:09 तल यो Colour Selection डाइलग हो जहाँ तपाई बिभिन्न रंगहरु छान्न सक्नुहुन्छ
02:15 त्यहाँ थप डाइलगहरु जस्तै Brushes, Patterns, Gradient र आदि छन
02:21 म यी केहि डाइलगहरु Toolbox मा सामबेश गर्न चाहन्छु, यसो गर्न धेरै सजिलो छ
02:28 डाइलग बक्सको टाइटलमा word Layers मा क्लिक गरौँ र यसलाई टूलबार मुनि, यहाँ Color Picker शब्द माथि तानौं
02:39 र मैले एउटा ट्याबड डाइलग बक्स पाउनेछु
02:43 म यसलाई Channel सहित गर्नेछौं
02:46 म यसलाई Path सहित हेर्नेछु
02:52 र म यो Undo History सहित गर्नेछु
02:54 मलाई लाग्दैन कि मलाई Brushes टूल चाहिन्छ किनकि यदि एउटा टूलमा ब्रस छ भने यो यहाँ देखापर्छ र म यसलाई छान्न सक्छु
03:09 तर म Colours चाहन्छु त्यसैले म यसमा क्लिक गर्नेछु र यसलाई Undo History तिर तान्नेछु
03:16 र यो विन्डो बन्द गर्न सकिन्छ
03:23 म सबै डाइलगबक्सहरु चलाउन सक्छु File >> Dialogs
03:30 तपाई यहाँ देख्न सक्नुहुन्छ, त्यहाँ केहि डाइलग बक्सहरु छन जुन हाम्रो Toolbox मा छैन र हामीलाई तिनीहरु मध्ये एक चाहिएको छ जुन Tools हो
03:38 मेरो टूलबक्समा केहि टूलहरु छन जुन मैले कहिले पनि प्रयोग गरेको छैन र म तिनीहरुलाई मैले प्रयोग गर्न चाहेको टूलहरुले बदल्न चाहन्छु
03:48 मैले चाहेको टूलहरु सहित सुरु गरौँ
03:51 म Curves, Levels, Threshold राख्न चाहन्छु, Brightness र Contrast म छान्न चाहन्न
03:58 मलाई न त Perspective Clone चाहिन्छ न Ink वा Airbrush चाहिन्छ
04:05 र मलाई बाकीं अन्य सबै टूलहरु चाहिन्छ
04:08 म कति ठाउँ छ जाँची यसलाई पछि हेर्नेछुँ
04:16 अब म File and Preferences मा जानेछु
04:26 म Environment लाई यसै छोड्नेछु, र इन्टरफेसलाई पनि
04:32 Theme मा, म स्मल छान्नेछुँ
04:35 र जब मैले यो विन्डो अलग राख्छु, तपाई सबै आइकनहरु खुम्चिएको देख्नुहुनेछ र त्यहाँ जानकारीका टूलहरुको बढि ठाउँ छ
04:45 Tool अप्सनमा जाउँ र Default Interpolation लाई SINC मा बदलौं , यो रिसाइज र रोटेट गर्नको लागि सबैभन्दा राम्रो प्रक्षेपण हो
05:00 अन्य सबै विकल्पहरु यसै छोडौं
05:03 Toolbox मा जाउँ र यदि तपाई यी विकल्पहरु चाहनुहुन्छ भने छानौं या नचाहे नछानौं
05:12 तपाईसँग Colors छ जहाँ तपाई अग्रभूमि र पृष्ठभूमिको रंग बदल्न सक्नुहुन्छ
05:19 तपाई Brush र Gradient टूलहरु प्रयोग गर्न सक्नुहुन्छ, यहाँ तपाई सानो इमेज पाउनुहुनेछ वा चालु इमेजको थम्बनेल
05:29 मलाई यो चाहिदैन त्यसैले म यो डी-सेलेक्ट गर्दैछुँ, तपाई यो चाहनुहुन्छ वा हुदैन यो तपाईमा भरपर्छ
05:36 म Default इमेज त्यसै छोड्दै छुँ, Default grid र Default image विन्डो त्यसै छन
05:42 मैले Preferences मा काम गरें
05:45
05:47 मैले Path बदलेको छैन त्यसैले म यसलाई यहाँ प्रयोग गर्न सक्छु
05:52 अब मैले यहाँ खाली एउटा टूल बाट मात्रै छुटकारा पाउनुपर्छ तर पहिले म यसलाई अलि फराकिलो पार्नेछु
06:01 तपाई देख्न सक्नुहुन्छ टूलबक्स डाइलग बक्स अलि साँघुरो छ
06:06 यसलाई मात्रै यहाँ सारौँ
06:08 मलाई लाग्छ म यहाँ अर्को नयाँ हरफ नथपी थप ३ नयाँ टूलहरु थप्न सक्छु
06:19 त्यसैले म Brightness, Hue-Saturation र Color Balance थप्दै छुँ
06:24 यहाँ नदेखाएका सबै टूलहरु File र Dialogs मा क्लिक गरि प्रयोग गर्न सकिन्छ
06:39 र हामी हाम्रो कार्यको लागि सेट गर्न सुरु गरेका छौं
06:42 जब तपाई GIMP बन्द गर्नुहुन्छ, सबै अप्सनहरु स्वत सेभ हुनेछन र यिनीहरु यसैगरि सेभ गरे अनुसार नै खुल्ने छन
06:52 र साथै म डेभलपमेन्ट संस्करण प्रयोग गर्दैछु, GIMP 2.3.18 जुन एउटा अस्थिर संस्करण हो
07:02 मैले भर्खरै देखे 2.3.19 आज रिलिज भएको छ
07:07 यसलाई 'unstable' भनिन्छ तर GIMP यस्तो अवस्थामा पुग्दैछ जहाँ 2.4 अर्को एउटा स्थिर संस्करण हो र यो बर्ष यो अन्य कुनैपनि सफ्टवेयर सरह स्थिर छ
07:22 GIMP सेटिंगको लागि यति नै
07:25 स्पोकन टुटोरियल प्रोजेक्टको लागि म मन्दिरा बिदा हुदैछुँ, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana