Difference between revisions of "Java/C2/Installing-Eclipse/Nepali"
From Script | Spoken-Tutorial
(Created page with ' {| border=1 || ''Time''' || '''Narration''' |- | 00:01 | '''Installing Eclipse on Linux'''स्पोकन ट्युटोरियलमा स्वागत छ |- | 00…') |
|||
Line 1: | Line 1: | ||
− | |||
{| border=1 | {| border=1 | ||
− | || ''Time''' | + | || '''Time''' |
|| '''Narration''' | || '''Narration''' | ||
|- | |- |
Revision as of 14:46, 23 June 2014
Time | Narration |
00:01 | Installing Eclipse on Linuxस्पोकन ट्युटोरियलमा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी Ubuntu र Redhat operating systemsमा कसरीइक्लिप्स इन्स्टल गर्ने सिक्छौं |
00:15 | यो ट्युटोरियलको लागि हामी Ubuntu 11.10प्रयोग गर्दैछौं |
00:20 | यो ट्युटोरियल अनुसरण गर्न तपाई |
00:22 | इन्टरनेटमा जोडिएको हुनुपर्छ र लिनक्समा टर्मिनल प्रयोग गर्ने ज्ञान हुनुपर्छ |
00:28 | तपाईसंग root एक्सेस वा sudo अनुमति हुनुपर्छ |
00:32 | यदि तपाईलाई रुट वा सुडो के हो थाहा छैन भने चिन्ता लिनु पर्दैन |
00:36 | तपाई ट्युटोरियलअघि बढ्न सक्नुहुन्छ |
00:39 | तपाई प्रक्सी प्रयोग गर्ने नेटवर्कमा हुनुहुन्छ भने तपाइले प्रक्सी एक्सेस गर्नुपर्छ |
00:45 | यदि हैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा जानुहोस् |
00:51 | अब, हामी देखाइएको कमाण्ड प्रयोग गरि Ubuntu मा Eclipse इन्स्टल गर्नेछौं र |
00:55 | त्यसैको लागि Redhatमा गर्नुपर्ने केहि बदलाबहरु पनि सिक्नेछौं |
01:05 | अब, टर्मिनल खोलौं |
01:07 | Control, Alt र t थिचौं |
01:10 | यसले उबुन्टुमा टर्मिनल खोल्छ |
01:18 | यदि तपाई प्रक्सी प्रयोग गर्ने नेटवर्कमा हुनुहुन्छ भने, तपाइले यसलाई टर्मिनलमा सेट गर्नुपर्छ |
01:23 | यदि तपाइलाई प्रक्सी के हो थाहा छैन भने तपाई यसको नेटवर्कमा नहुन सक्नुहुन्छ |
01:28 | त्यसैले तपाई यो छोड्न सक्नुहुन्छ |
01:30 | जसले प्रक्सी प्रयोग गर्दै हुनुहुन्छ्, यो सेट गर्नुपर्ने हुन्छ |
01:34 | प्रक्सीहरु दुई प्रकारका छन् |
01:36 | एउटालाई युजरनेम र पासवर्ड चाहिन्छ भने अर्को लाई चाहिदैन |
01:40 | तपाइले प्रयोग गरिरहनुभएको प्रक्सी पता लगाउनुहोस् |
01:45 | टर्मिनलमा,टाइप गरौँ sudo स्पेस हाइफन s |
01:52 | यसले पासवर्ड माग्छ, टाइप गरौँ |
01:57 | याद गर्नुहोस, तपाइले पासवर्ड टाइप गर्दा त्यहाँ कुनै asterisk वा अन्य चिन्हको रुपमा प्रतिक्रिया आउदैन, इन्टर थिच्नुहोस् |
02:06 | ध्यान दिनुहोस् कि प्रम्प्ट चिन्ह डलर बाट ह्याशमा बदलिएको छ |
02:14 | अब, टाइप गरौँ
export SPACE http UNDERSCORE proxy EQUAL TO http://tsuser:tspwd@10.24.0.2:8080 |
02:47 | यो कमान्डमा,tsuser प्रोक्सी प्रमाणीकरणको युजरनेम हो र tspwd पासवर्ड हो |
02:55 | तपाइको आवश्यकता अनुसार यी मानहरु बदल्नुहोस् |
02:59 | 10.24.0.2 प्रक्सिको होस् एड्रेस हो र 8080 पोर्ट नम्बर हो |
03:07 | तपाइको आवश्यकता अनुसार यी विवरण पनि बदल्नुहोस् र इन्टर थिच्नुहोस् |
03:14 | केहि अवस्थाहरुमा नेटवर्कलाई प्रमाणिकरण चाहिदैन |
03:18 | यी अवस्थाहरुमा युजरनेम र पासवर्ड खाली छोड्न सकिन्छ |
03:22 | मेरो प्रक्सिको प्रमाणिकरण नचाहिने हुनाले म ती विवरणहरु हटाउदैछु |
03:28 | पहिलेको कमाण्ड पाउन अप एरो थिच्नुहोस् र युजरनेम र पासवर्ड हटाउनुहोस् र |
03:35 | Enterथिच्नुहोस् |
03:36 | यी कमाण्डहरुले http proxyसेट गर्छन्, हामीलाई https proxyकसरी सेट गर्ने थाहा छ |
03:44 | पहिलेको कमाण्ड पाउन अप एरो थिच्नुहोस्,र http'लाई httpsमा बदल्न s टाइप गर्नुहोस् र enter थिच्नुहोस् |
03:54 | हामीले सफलतापुर्बक प्रक्सी सेट गरेका छौं |
03:58 | सामान्य प्रम्प्टमा फर्कन Ctrl + D थिच्नुहोस् |
04:02 | स्क्रिन क्लियर गर्न clear टाइप गरि इन्टर थिच्नुहोस् |
04:11 | अब, हामी इक्लिप्स इन्स्टल गर्नेछौं |
04:14 | टाइप गरौँ, sudo SPACE apt HYPHEN get SPACE update |
04:25 | यो कमान्डले सबै उपलब्ध सफ्टवेरको सूची खोज्छ र इन्टर थिच्नुहोस् |
04:33 | तपाइको इन्टरनेटको गति अनुसार सफ्टवेरको सूची खोज्न केहि समय लाग्छ |
04:45 | जब टर्मिनल डलर प्रम्प्टमा फर्किन्छ कार्य पुरा हुन्छ, clear टाइप गर्नुहोस् र स्क्रिन क्लियर गर्न इन्टर थिच्नुहोस् |
04:55 | टाइप गरौँ, sudo' स्पेसapt हाइफन 'get स्पेसinstall स्पेसeclipse र enterथिचौं |
05:10 | यो कमान्डले इक्लिप्स सफ्टवेर खोज्छ र सिस्टममा इन्स्टल गर्छ |
05:15 | यस्तो लाइन याद गर्नुहोस्, needs to give 10.8 Mb |
05:22 | तपाइको सिस्टम र इन्टरनेटको गति अनुसार यो नम्बर भिन्न हुनेछ |
05:27 | प्याकेज खोज्न लाग्ने समय पनि भिन्न हुनेछ |
05:30 | Y वाNको प्रम्प्टमाyटाइप गर्नुहोस् र इन्टर थिच्नुहोस् |
05:39 | सबै आवश्यक प्याकेजहरु सिस्टममा डाउनलोड र खोलिएका छन |
05:59 | टर्मिनल डलर प्रम्प्टमा फर्केपछि इन्स्टलेसन प्रक्रिया पूरा हुन्छ |
06:05 | अब, सिस्टममा इक्लिप्स इन्स्टल र उपलब्ध छ भनि पुष्टी गरौँ |
06:10 | Altर F2 थिच्नुहोस् , डायलग बक्समा टाइप गरौँ, Eclipse र इन्टरथिच्नुहोस् |
06:22 | यसले इक्लिप्स एप्लिकेसनखोल्छ, यदि इक्लिप्स इन्स्टल भएको छैन भने यसले एप्लिकेसन खोल्ने छैन |
06:31 | हामी वर्कस्पेस लन्चर प्रम्प्ट पाउछौं , अघि बढ्न OKमा क्लिक गरौँ |
06:40 | र हामी “Welcome to Eclipse” पेज पाउछौं, यसको मतलब इक्लिप्स हाम्रो सिस्टममा सफलतापुर्बक इन्स्टल भएको छ |
06:53 | Eclipse लाई Debian ,Kubuntu र Xubuntu मा इन्स्टल गर्ने प्रक्रिया Ubuntu को जस्तै हो |
07:04 | Eclipse लाई Redhat मा इन्स्टल गर्ने प्रकृया पनि Ubuntuजस्तै छ |
07:09 | एउटा मात्र भिन्नता भनेको खोज्न र इन्स्टल गर्न प्रयोग गरिने कमाण्डहरु हो |
07:13 | सफ्टवेरको सूची खोज्न, sudo SPACE yum SPACE updateप्रयोग गरौँ |
07:19 | इक्लिप्स इन्स्टल गर्न, sudo SPACE yum SPACE install SPACE eclipseप्रयोग गरौ |
07:27 | Eclipse लाई Fedora, centos र suse linux मा इन्स्टल गर्ने प्रकृया Redhatको जस्तै हो |
07:37 | यसले हामीलाई यो ट्युटोरियलको अन्त्यमा ल्याउछ |
07:39 | हामीले Eclipse लाई कसरी Ubuntu र समान अपरेटिंग सिस्टममा र Redhat र समान अपरेटिंग सिस्टममा इन्स्टल गर्ने सिक्यौं |
07:49 | यो ट्युटोरियलको कार्यको रुपमा, |
07:52 | इक्लिप्स जस्तै इन्स्टलेसन प्रकृया भएका अन्य अपरेटिंग सिस्टमहरु पत्ता लगाउनुहोस् |
07:59 | स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा अझ जान्न, तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
08:04 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
08:07 | यदि तपाईसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
08:12 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
08:13 | स्पोकन ट्युटोरियलप्रयोग गरि कार्यशाला संचालन गर्छ |
08:16 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
08:19 | बिस्तृत जानकारीको लागि कृपया contact एट spoken हाइफन tutorial डट orgमा लेख्नुहोस् |
08:26 | स्पोकन ट्युटोरियलप्रोजेक्टटक टू अ टिचर प्रोजेक्टको एक भाग हो |
08:30 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकार को सहयोग रहेको छ |
08:36 | यस मिसन सम्बन्धि थप जानकारी spoken हाइफनtutorial डट org स्ल्याश NMEICT हाइफन Introमा उपलब्ध छ |
08:42 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यवाद |