Ruby/C3/for-and-each-Looping-Statements/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | for एण्ड each Loops इन् रुबी स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:05 | यो ट्युटोरियलमा हामी सिक्ने छौं |
00:07 | “loop” को मतलब रुबी मा उपलब्ध लुपका प्रकारहरु |
00:11 | “for” लुप र,प्रत्येक “each” लूपिंग कन्स्ट्रक्ट |
00:14 | यहाँ हामी प्रयोग गर्दैछौं |
00:16 | उबुन्टु संस्करण १२.०४ |
00:19 | रुबी १.९.३ |
00:22 | यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग इन्टरनेट हुनुपर्छ |
00:25 | तपाईसँग Linux कमाण्डहरु, टर्मिनल र टेक्स्ट एडिटर को ज्ञान हुनुपर्छ |
00:30 | यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस् |
00:34 | लुप भन्नाले के बुझिन्छ हेरौं |
00:38 | एउटा loop एउटा कमाण्ड वा कमाण्डहरुको सेट हो जुन निश्चित संख्यामा एक्जिक्युट हुनेछन् |
00:44 | मुख्य लूपिंग स्टेटमेन्टहरु: |
00:47 | 'for'each while until |
00:50 | यो ट्युटोरियलमा हामी for र each लूपिंग कन्स्ट्रक्टहरु सिक्ने छौं |
00:55 | हामीले सुरु गर्न पहिले हाम्रो होम डिरेक्टरीमा तलका फोल्डरहरु सिर्जना गरौँ |
01:02 | ttt, ruby हाइफन tutorial, looping हाइफन् statements |
01:07 | कृपया त्यहाँ उल्लेख भए अनुसार सब फोल्डरहरु सिर्जना गर्नुहोस् |
01:11 | अब हामीले आवश्यक फोल्डरहरु सिर्जना गरेका छौं |
01:13 | अब अगाडी बढौं |
01:15 | रुबी मा “for” लुपको सिनट्याक्स यस्तो छ |
01:19 | for “ भ्यारीएबल” मा “एउटा अब्जेक्टहरुको समूह” |
01:22 | रुबी कोड , end |
01:25 | यसलाई एउटा उदाहरण सहित हेरौं |
01:28 | gedit मा एउटा नयाँ फाइल सिर्जना गरौँ |
01:32 | र यसको नाम “for hyphen loop dot rb” राखौं |
01:36 | मसँग “for” लुपको एउटा उदाहरण छ |
01:39 | हामीले उदाहरण हेर्दै गर्दा तपाई कोड टाइप गर्न सक्नुहुन्छ |
01:44 | मैले यो उदाहरणमा एउटा “for” लुप घोषणा गरेको छुँ |
01:47 | हामीसँग 1 देखि 20 सम्मका नम्बरहरुको एउटा सेट छ |
01:50 | हामी “for” लुप भित्र एउटा “i” नामक भ्यारीएबल घोषणा गर्छौं |
01:55 | भ्यारीएबल “i” सेट नम्बरहरु 1 देखि 20 को पहिलो एलिमेंटमा इनिसियलाइज हुनेछ |
02:00 | “for” लुपको घोषणाले प्रत्येक एलिमेंटलाई सेट 1 देखि 20 सम्म दोहोराउनेछ |
02:07 | “for” लुप भित्र घोषित “puts” मेथोडले आउटपुट दिनेछ |
02:14 | अब टर्मिनल र टाइप गरौँ |
02:17 | ruby स्पेस for हाइफन loop डट rb र आउटपुट हेरौं |
02:22 | आउटपुट 1 देखि 20 सम्मको एरे हुनेछ |
02:26 | यो उदाहरणमा, हामीले एउटा “for” लुप घोषणा गरेका छौं |
02:31 | यसमा 1 देखि 20 सम्मका सम्पूर्ण नम्बरहरु उल्लेखित छन् |
02:35 | अर्को, हामी एउटा “for” लुप कसरी कार्यान्वयन गर्ने हेर्नेछौं |
02:41 | अब कोडको अर्को खण्ड टाइप गरौँ |
02:44 | नन-इन्क्लुसिभ भन्नाले यसमा अब्जेक्टहरुको समूहको अन्तिम एलिमेंट संलग्न हुने छैन |
02:49 | यहाँ “for” लुप एउटा नन-इन्क्लुसिभ नम्बरहरु 1 देखि 20 सम्ममा कार्यान्वयन हुनेछ |
02:55 | तपाई आउटपुटमा नम्बर 20 प्रिन्ट नभएको देख्नुहुनेछ |
02:59 | तपाईसँग नम्बरहरुबिच ३ डटहरु भएमा अन्तिम डिजिट संलग्न हुने छैन |
03:04 | अब टर्मिनल खोलौं र टाइप गरौँ, ruby स्पेस for हाइफन loop डट rb |
03:13 | र आउटपुट हेरौं |
03:17 | आउटपुट अझै नम्बरहरुको एउटा एरे हुनेछ तर यसमा नम्बर 20 संलग्न हुने छैन |
03:22 | अब, तपाई आफ्नै “for” लुप लेख्न सक्षम हुनुहुनेछ |
03:27 | रुबी मा “each” लुपको सिनट्याक्स हेरौं |
03:31 | “a collection of objects” dot each do item |
03:36 | ruby code end |
03:38 | यसलाई एउटा उदाहरण सहित बुझ्ने प्रयास गरौँ |
03:42 | gedit मा एउटा नयाँ फाइल सिर्जना गरौँ |
03:46 | र यसलाई each hyphen loop dot rb नाम दिऊ |
03:50 | मसँग each लुपमा एउटा उदाहरण छ |
03:53 | तपाई उदाहरण हेर्दै गर्दा कोड टाइप गर्न सक्नुहुन्छ |
03:58 | यो उदाहरणमा हामीले एउटा each लुप घोषणा गरेका छौं |
04:03 | हामीसँग 1 देखि 20 सम्मका नम्बरहरुको सेट रहेको छ |
04:06 | हामीले each लुप भित्र “i” नामक भ्यारीएबल घोषणा गरेका छौं |
04:11 | “i” भ्यारीएबल 1 देखि 20 नम्बरहरुको सेटको पहिलो एलिमेंटमा इनिसियलाइज हुनेछ |
04:17 | each लुप घोषणाले कोडलाई सेट 1 देखि 20 सम्मका प्रत्येक एलिमेंटमा दोहोराउने छ |
04:23 | each भित्र घोषित puts मेथोडले आउटपुट दिनेछ |
04:30 | अब टर्मिनल खोलौं र टाइप गरौँ, ruby space each hyphen loop dot rb |
04:39 | र आउटपुट हेरौं |
04:43 | आउटपुट 1 देखि 20 सम्मको एरे हुनेछ |
04:46 | माथिको उदाहरणमा हामीले एउटा each लुप फर इन्क्लुसिभ रेन्जमा घोषणा गरेका छौं |
04:51 | यसमा 1 देखि 20 सम्मका सम्पूर्ण नम्बरहरु उल्लेख हुनेछन् |
04:54 | अर्को हामी एउटा नन-इन्क्लुसिभ रेन्जमा each लुप कार्यान्वयन गर्ने छौं |
05:00 | कोडको यो खण्ड टाइप गर्न जारी राखौं |
05:04 | नन-इन्क्लुसिभ भन्नाले यसले अब्जेक्टहरुको समूहमा अन्तिम एलिमेंट संलग्न गर्ने छैन |
05:10 | यहाँ each लुप नम्बरहरु 1 देखि 20 सम्मको नन-इन्क्लुसिभ रेन्जको लागि कार्यान्वयन हुनेछ |
05:16 | तपाई आउटपुटमा नम्बर 20 प्रिन्ट नभएको देख्नुहुनेछ |
05:20 | नम्बरहरुबिच ३ डटहरु भएमा अन्तिम अक्षर संलग्न हुनेछैन |
05:25 | अब टर्मिनल खोलौं र टाइप गरौँ, ruby space each hyphen loop dot rb |
05:34 | र आउटपुट हेरौं |
05:39 | अब तपाई आफैं each लुपको कोड लेख्न सक्षम हुनुपर्नेछ |
05:44 | हामीले कुन लूपिंग कन्स्ट्रक्ट प्रयोग गर्ने भनी कसरी छुट्याउन सक्छौं? |
05:48 | अब for लुप कन्स्ट्रक्ट पुन: सम्झिने प्रयास गरौँ |
05:53 | यो पहिलो उदाहरणमा, हामीले for प्रयोग गरी एउटा नम्बरहरुको सेट 1 देखि 20 दोहोरायौं |
05:59 | टर्मिनलमा ruby space for hyphen loop dot rb एक्जिक्युट गरौँ र आउटपुट हेरौं |
06:08 | अब gedit को कोड हेरौं |
06:11 | जब तपाईले for loop कल गर्नुहुन्छ, Ruby ले वास्तबमा each मेथोड कल गरिरहेको हुन्छ |
06:16 | र each वा for कल गर्नाले एकै आउटपुट दिनेछ |
06:21 | for कल गर्दा each कल हुनाले यसको सट्टामा each लुप प्रयोग गर्नु उपयोगी हुनेछ |
06:28 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
06:30 | संक्षेपमा हेरौं |
06:32 | यो ट्युटोरियलमा हामीले सिक्यौं, for लुपको प्रयोग |
06:35 | each कन्स्ट्रक्टको प्रयोग |
06:38 | for को सट्टामा each प्रयोग गर्ने कारण |
06:41 | माथिका लूपिंग कन्स्ट्रक्ट प्रयोग गर्ने उदाहरणहरु |
06:45 | एउटा कार्यको रुपमा |
06:47 | उपयुक्त लुप कन्स्ट्रक्ट प्रयोग गरी एउटा रुबी प्रोग्राम लेख्नुहोस् |
06:50 | जसले सेट नम्बरहरु मानौं, 1 देखि 20 सम्मका जोड नम्बरहरु देखाउने छ |
06:56 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
07:00 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
07:03 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
07:08 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले: |
07:11 | स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
07:14 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
07:18 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस् |
07:23 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
07:26 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
07:33 | यो मिसन सम्बन्धि थप जानकारी स्पोकन हाइफन ट्युट्युटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ |
07:41 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |