Linux-AWK/C2/Basics-of-awk/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 awk कमाण्डको स्पोकन ट्युटोरियलमा स्वागत छ
00:05 यो ट्युटोरियलमा, हामी awk कमाण्ड सिक्ने छौ
00:09 हामी यसो गर्न केहि उदाहरणहरु प्रयोग गर्ने छौं
00:12 यो ट्युटोरियल रेकर्ड गर्न, म उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम, GNU BASH संस्करण ४.२.२४ प्रयोग गर्दै छुँ
00:23 यो ट्युटोरियल अभ्यास गर्न GNU bash संस्करण ४ वा माथिको सिफारिस गरिएको छ
00:29 awk को परिचयबाट सुरु गरौ
00:33 awk कमाण्ड एउटा सशक्त टेक्स्ट मेनुपुलेसन टूल हो
00:38 यो यसका आविस्कारकको नाममा नामांकरण गरिएको छ, Aho, WeinbergerKernighan
00:44 यसले धेरै कार्यहरु गर्न सक्छ
00:46 यसले एउटा रेकर्डको फिल्ड लेभलमा काम गर्छ
00:51 त्यसैले, यसले प्रत्येक रेकर्डको फिल्डहरु सजिलै प्रयोग गर्न र सम्पादन गर्न सक्छ
00:56 केहि उदाहरणहरु हेरौ
00:59 प्रदर्शन गर्न हामी awkdemo.txt फाइल प्रयोग गर्छौं
01:04 awkdemo.txt फाइल को सामग्रीहरु हेरौ
01:09 अब, आफ्नो कीबोर्डको CTRL+ ALTT कीहरु एकैपटक थिची ‘’’टर्मिनल’’’ खोलौ
01:17 अब awk कमाण्ड प्रयोग गरि कसरी प्रिन्ट गर्ने हेरौं
01:22 टाइप गरौ: awk स्पेस एकल उद्धरण भित्र स्ल्यास ‘/Pass स्ल्यास/खुल्ने कर्ली ब्राकेट { प्रिन्ट बन्द हुने कर्ली ब्राकेट } उद्धरण पछि स्पेस awkdemo.txt
01:38 Enter थिचौ
01:40 यहाँ, Pass छनोटको मापदण्ड हो
01:44 awkdemo का Pass भएका सम्पूर्ण लाइनहरु प्रिन्ट हुनेछन
01:49 यहाँ कार्य भनेको प्रिन्ट हो
01:52 हामी awk मा नियमित एक्सप्रेसनहरु पनि प्रयोग गर्न सक्छौ
01:56 मानौं, हामी Mira नाम गरेको विद्यार्थीको रेकर्ड प्रिन्ट गर्न चाहन्छौ
02:01 हामी टाइप गर्ने छौ:awk स्पेस '/ ठूलो M खुल्ने स्क्वेर ब्राकेट [ ei बन्द हुने स्क्वेर ब्राकेट ]*ra * / खुल्ने कर्ली ब्राकेट { print }बन्द हुने कर्ली ब्राकेट' स्पेस awkdemo.txt
02:27 Enter थिचौ
02:29 "*" ले पछिल्लो अक्षरहरुको एक वा बढी पटक दोहोरिएको संख्या दिनेछ
02:33 तसर्थ, एकभन्दा बढि पटक दोहोरिने इन्ट्रीहरु i, ea सुचिकृत हुनेछन्
02:40 उदाहरणको लागि
02:42 Mira
02:45 Meera
02:47 Meeraa
02:52 awk ले extended regular expressions (ERE) को समर्थन गर्दछ
02:58 यसको मतलब हामी PIPE ले छुट्याइएको एक भन्दा बढि प्याटर्नहरु मिलाउन सक्छौं
03:03 प्रम्प्ट सफा गरौँ
03:05 electrical ( स्ल्यास)स्पेस (खुल्ने कर्ली ब्राकेट)/{print}(बन्द हुने कर्ली ब्राकेट) उद्धरण पछि स्पेसawkdemo.txt
03:23 Enter थिचौ
03:26 अब, दुवै civilelectrical को इन्ट्रीहरु दिइएका छन्
03:31 हाम्रो स्लाइडमा फर्कौ
03:34 awk प्यारामिटरमा मा एउटा लाइनको प्रत्येक फिल्डहरु पहिचान गर्न केहि विशेष प्यारामिटरहरु छन्
03:41 $1(Dollar 1) ले पहिलो फिल्डलाई संकेत गर्छ
03:45 त्यसैगरी, हामी सम्बन्धित फिल्डहरुका लागि $2, $3 र आदि पनि हुनसक्छन
03:53 $0 ले सम्पूर्ण लाइन जनाउँछ
03:56 हाम्रो टर्मिनलमा फर्कौं
03:59 याद गरौ, awkdemo.txt फाइलको हरेक शब्द PIPE ले छुट्टयाइएको छ
04:05 यो अवस्थामा, PIPE लाई delimiter भनिन्छ
04:09 एउटा delimiter ले शब्दलाई एक अर्काबाट अलग गर्छ
04:13 एउटा delimiter एउटा whitespace पनि हुन सक्छ
04:16 एउटा डेलीमिटर तोक्न, हामीले - ठूलो F फल्याग सँगै एउटा delimiter दिनु पर्छ
04:24 हेरौ,टाइप गरौ: awk स्पेस माइनस ठुलो F स्पेस दोहोरो उद्धरण भित्र PIPE उद्धरण पछि स्पेस एकल उद्धरण भित्र स्ल्यास civil PIPE electrical स्ल्यास कर्ली ब्राकेट भित्र print स्पेस डलर 0 कर्ली ब्राकेट उद्धरण पछि स्पेस awkdemo.txt
04:51 Enter थिचौ
04:53 यसले सम्पूर्ण लाइन प्रिन्ट गर्छ किनकि हामीले $0 प्रयोग गरेका छौ
04:58 याद गरौ, namesstream of students दोस्रो र तेस्रो फिल्डहरु हुन्
05:04 मानौं, हामी दुईवटा फिल्डहरु मात्र प्रिन्ट गर्न चाहन्छौ
05:08 हामी माथिको कमाण्डमा $0 लाई $2 र $3 ले बदल्ने छौं
05:15 Enter थिचौ
05:18 दुई फिल्डहरु मात्र देखिएक छन्
05:21 यसले सहि परिणाम दिए पनि डिस्प्लेमा सबै छरिएका र राम्रोसँग मिलेका छैनन्
05:26 हामी C स्टाइल printf स्टेटमेन्ट प्रयोग गरि आउटपुटमा फर्म्याट ल्याउन सक्छौं
05:32 हामी एउटा बिल्टइन् भेरीएबल NR प्रयोग गरि एउटा सिरियल नम्बर पनि प्रदान गर्न सक्छौ
05:40 हामी बिल्टइन् भेरीएबलको बारेमा पछि हेर्ने छौं
05:44 अब टाइप गरौ: awk स्पेस -F ”PIPE” स्पेस '/Pass/{printf “%4d %-25s %-15s \n”, NR,$2,$3 }' स्पेस awkdemo.txt
06:33 Enter थिचौ , हामी फरक देख्छौ
06:37 यहाँ NR ले नम्बर अफ् रेकर्ड जनाउँछ
06:41 रेकर्डहरु इन्टिजर हुन्, त्यसैले हामीले %d लेखेका छौं
06:45 NameStream स्ट्रिंग हुन्, त्यसैले हामीले %s प्रयोग गरेका छौं
06:50 यहाँ, 25s ले Name फिल्डको लागि २५ ठाउँहरु रिजर्भ गर्ने छ
06:55 15s ले Stream फिल्डको लागि १५ ठाउँहरु रिजर्भ गर्ने छ
07:01 ‘’’माइनस चिन्हं’’’ आउटपुट बायाँतिर राख्न प्रयोग गरिन्छ
07:05 यसले हामीलाई यो ट्युटोरियलको अन्त्यमा ल्याएको छ
07:08 हाम्रो स्लाइडमा फर्कौ
07:10 संक्षेपमा हेर्दा,यो ट्युटोरियलमा, हामीले सिक्यौं: awk प्रयोग गरि प्रिन्ट गर्न
07:16 awk मा नियमित एक्सप्रेसन, निश्चित स्ट्रिमका इन्ट्रीहरुको सुची बनाउन
07:21 दोस्रो र तेस्रो फिल्डहरुको मात्र सुची बनाउन
07:24 फर्म्याट गरिएको आउटपुट देखाउन
07:28 कार्यको रुपमा ,Ankti Saraf को रोल नम्बर, स्ट्रिम र अंक देखाउनुहोस्
07:34 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
07:37 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
07:40 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07:45 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
07:48 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:52 विस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
07:58 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
08:01 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
08:07 यस मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ: http://spoken-tutorial.org\NMEICT-Intro
08:12 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार !!!

Contributors and Content Editors

Mandira, Nancyvarkey, PoojaMoolya