LibreOffice-Suite-Calc/C2/Working-with-data/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 लिब्रअफिस क्याल्कको वर्किंग विथ डाटाको स्पोकेन ट्युटोरियल मा स्वागत छ
00:06 यस ट्युटोरियलमा हामीले सिक्नेछौं......
00:09 फिल टुलहरु र सेलेक्शन लिस्टस् प्रयोग गरेर स्पिड अप गर्ने
00:13 सीट्स् को बिचमा सेयरिङ्ग कन्टेन्ट
00:16 रिमुभिङ्ग डाटा, रिप्लेसिङ्ग डाटा, चेन्जिङ्ग पार्ट अफ अ डाटा
00:23 यहाँ हामीले उबुन्टु लिनक्स् भर्सन १०.०४ र लिब्रअफिस् सुइट भर्सन ३.३.४ प्रयोग गर्दैछौ
00:32 एउटा स्प्रेडसीट मा डाटा इन्टर गर्न धेरै लेबर-इन्टेनसिभ हुन सक्छ तर क्याल्क ले यसलाई सजिलो बनाउनकोलागि विभिन्न टूलहरु उपलब्ध गराउँछ
00:42 सबैभन्दा आधारभूत क्षमता माउसले एउटा सेलको सामग्रीहरुलाई अर्को सेलमा ड्र्याग र ड्रप गर्नु हो
00:49 तर क्याल्कमा अरु धेरै टूल्स् पनि रहेका छन् जसले विशेषरुपमा दोहोरिनेखालका म्याटेरियलको लागि अटोम्याटिङ्ग इन्पुट गर्न दिन्छ
00:57 यिनीहरु फिल टूल, सेलेक्शन लिस्ट्स् नामका टूल्स् हुन्
01:01 यिनीहरुले एउटै डकुमेन्ट को मुल्टिपल सीट्स् मा सूचना इन्पुट गर्न सक्छन्
01:06 हामी एक एक गरेर प्रत्येक को बारेमा सिक्नेछौँ
01:09 हाम्रो “पर्सनल-फैनान्स्-ट्र्याकर.ods” फाइल खोलौँ
01:14 सीट मा कन्टेन्ट डुप्लिकेट गर्नकोलागि फिल टूल एउटा उपयोगी तरीका हो
01:19 हाम्रो “पर्सनल-फैनान्स्-ट्र्याकर.ods” फाइल मा, मानौँ हामी कस्ट हेडिंग गरेको बाट एडजेसेन्ट सेलमा डाटा कपी गर्न चाहन्छौँ ।
01:30 त्यसैले पहिले सबै डाटा छान्छौँ जुन इन्ट्रि “6000” समावेश भएको सेल मा क्लिकिङ्ग गरेर कपिड गर्नु पर्ने हुन्छ
01:38 अब देब्रे माउस बटन थिचेर माउस लाई सेलको अन्त्यसम्म तान्नुहोस् जसमा कस्ट इन्ट्री “2000” समावेश छ
01:46 ती सेल्स पनि छान्नुहोस् जहाँ हामी डाटा कपी गर्न चाहन्छौँ
01:51 अब लेफ्ट माउस बटन छोड्नुहोस्
01:53 मेनु बार मा इडिट् अप्सन मा क्लिक् गर्नुहोस् र त्यसपछि फिल अप्सन मा क्लिक गर्नुहोस्
01:59 पप अप मेनु मा राइट अप्सन मा क्लिक गर्नहोस्
02:03 तपाई हेर्नुहुन्छ कि एडजेसेन्ट सेलस् मा हेडिङ्ग कस्ट भित्र डाटा कपि भएको हुन्छ
02:09 परिवर्तनहरुलाई अनडु गरौँ
02:12 फिल टूल को अझ बढी मिश्रित प्रयोग केही श्रृङ्खलाहरु सीट्स् मा डाटाको रुपमा भर्नकोलागि प्रयोग गर्नु हो
02:20 क्याल्क ले वीक् को अनुसुचित डेज् र बर्षको मन्थ्स्को लागि डिफल्ट लिस्ट उपलब्ध गराउँछ
02:27 यसले प्रयोगकर्तालाई उसको आफ्नो लिस्ट्स् बनाउन पनि दिन्छ
02:34 अब हाम्रो सीट मा डेज् नामको एउटा नया हेडिङ्ग इनसर्ट गरौँ
02:38 यसमा हामीले वीक को सेभेन डेज् स्वत: देखाउनेछौं
02:43 हेडिङ्ग डेज् मुनि पहिलो सेभेन सेल्स् छानौँ
02:48 अब मेनु बार मा इडिट अप्सन मा क्लिक गर्नुहोस् र फिल अप्सन् मा जानुहोस्
02:53 मेनु मा सिरिज् अप्सन मा क्लिक गर्नुहोस्
02:57 तपाई हेर्नुहुन्छ कि फिल सेरिज् को रुपमा हेडिङ्ग को साथ एउटा डायलग बक्स आउँछ
03:02 अब हेडिङ्ग सेरिज् टाइप मा अटोफिल अप्सन मा क्लिक् गर्नुहोस्
03:07 स्टार्ट भ्यालु फिल्ड मा हामी वीक को पहिलो दिन टाइप गर्छौँ जुन सन्डे हो
03:13 “1” को रुपमा इन्क्रिमेन्ट पहिलेनै सेट हुन्छ , अब ओके बटन मा क्लिक गर्नुहोस्
03:18 तपाई हेर्नुहुन्छ कि सेल्स् भित्र डेज् स्वत: रुपमा इन्टर हुन्छन्
03:23 तपाईले एउटै तरीकाबाट वीकडेज्, मन्थ अथवा इयर इन्टर गर्नसक्नुहुन्छ जसरी तिनीहरु क्याल्क मा पूर्व-परिभाषित हुन्छन्
03:32 सिक्वेन्सियल डाटा को अटो-फिलिङ्ग गर्ने अर्को तरीका यस प्रकार छ-
03:37 सेल मा सन्डे टाइप गर्नुहोस् र इन्टर प्रेश गर्नुहोस् , यसले कोलनको नेक्स्ट सेल मा फोकस् लाई सिफ्ट गर्नेछ।
03:46 सेल को पछाडि जानुहोस् जहाँ सन्डे टाइप गरियो , अब तपाई सेल को बटम-राइट-ह्यान्ड कर्नर मा एउटा सानो ब्ल्याक् बक्स हेर्नुहुनेछ
03:55 माउस ले यो बक्स लाई क्लिक गर्नुहोस्
03:57 दाहिने पट्टि को डिस्प्ले बक्स मा तपाई ले स्याटरडे नदेखुन्जेलसम्म यसलाई डाउनवार्डस् ड्र्याग गर्नुहोस्
04:04 माउस बटन लाई छोड्नुहोस्
04:06 सेल्स् आफै वीकडेजले भरिएको हुन्छ
04:10 यो तरिका सबै डाटा कोलागि काम गर्छ जुन सिक्वेन्सियल हुन्छन् परिवर्तनहरुलाई अनडु गरौँ
04:17 स्टार्ट, इन्ड र इन्क्रिमेन्ट भ्यालुज् इन्टर गरेर नम्बर् को लागि एक-पटक फिल सिरिज् पनि तपाई बनाउन सक्नुहुन्छ
04:24 यो डेमोन्स्ट्रेट गर्न, “A1” देखि “A7”सम्मका सेलहरुमा पहिल्यै इन्टर गरिसकेको सिरियल नम्बर्स् पहिले हामी डिलिट गर्नेछौँ
04:33 नम्बर्स् डिलिट गरिसकेपछि, सन्दर्भसूचीको रुपमा “A2” देखि “A7” सम्म फेरी सेल्स् छान्नुहोस्
04:40 मेनु बार मा इडिट मा क्लिक गरि त्यसपछि फिल र सिरिज् अप्सन मा क्लिक गर्नुहोस्
04:46 हाम्रो अगाडि एउटा डायलग बक्स आउँछ,यदि यो डिफल्टद्वारा छानिएको छैन भने, अब हेडिङ्ग "सिरिज् टाइप" भित्र लिनियर अप्सन मा क्लिक गर्नुहोस्
04:57 स्टार्ट भ्यालु फिल्ड मा हामीले पहिलो सिरियल नम्बर् टाइप गर्नेछौं जुन “1” हो
05:03 इन्ड भ्यालु फिल्ड मा अन्तिम भ्यालुको रुपमा इन्टर हुनको लागि “6” टाइप गर्नेछौं
05:08 अब इन्क्रिमेन्ट भ्यालुको रुपमा “1” सेट गर्छैँ र अन्तमा ओके बटन मा क्लिक गर्छौँ
05:14 हामी हेर्छौँ कि सिक्वेन्सियल सिरियल नम्बर्स सहित सेल्स् स्यवं भरिएको हुन्छ
05:21 यी सबै केसहरुमा, फिल टूल ले सेलसहरु बीच केही क्षणकोलागि मात्र कनेक्सन बनाउँछ , एकपटक तिनीहरु भरिए पछि भने सेलहरुमा अर्कोसँग कुनै कनेक्सन बाकी रहदैन
05:32 फिल टूल्स् बाहेक सेलेक्शन लिस्टस् नामको एउटा झन बढी स्पीड अप टूल छ जसलाई टेक्स्ट मात्र प्रयोग गर्न गरिन्छ
05:40 यो श्रृङ्खलाको पछिल्लो ट्युटोरियलमा यसको बारेमा छलफल गर्नेछौँ
05:45 फिल टूलस् र सेलेक्शन लिस्टस् को बारेमा सिकिसकेपछि, सीटस् हरु बीच कन्टेन्ट सेयर कसरी गर्ने बारेमा हामी सिक्नेछौँ
05:52 क्याल्कले मल्टिपल सिट्स् मा एउटै सेल मा एकै खालको इनफोरमेशन इन्टर गर्न प्रयोगकर्तालाई अधिकार दिन्छ
05:58 यसको अर्थ, एक एक गरेर प्रत्येक सीटमा एउटै लिस्ट इन्टर गर्नुको साटो तपाईले एकैपल्ट सबै सीट्स्मा इन्टर गर्न सक्नुहुन्छ
06:07 हाम्रो “पर्सनल-फैनान्स्-ट्र्याकर.ods” फाइल मा ,हाम्रो सम्पूर्ण डाटा सीट 1 मा छ
06:14 अब हामी सीट 1 मा जस्तै एउटै डाटा देखाउन सीट 2” र सीट 3” लिन्छौ
06:21 त्यसकारण मेनु बार मा इडिट अपसन मा क्लिक गर्छौँ र त्यसपछि सीट अप्सन मा क्लिक गर्छौँ
06:27 सेलेक्ट मा क्लिक गर्नुहोस्
06:30 अब देखिने डायलग बक्समा, सिफ्ट कि प्रयोग गरेर हामी अप्सन् सीट 1, सीट 2 र सीट 3 छान्छौ
06:40 र त्यसपछि "ओके" बटनमा क्लिक गर्नुहोस्
06:42 यसले हामीलाई "सीट 1" मा फिर्ता लिएर जान्छ
06:45 अब "सीट 1 " मा केही डाटा इन्टर गरौं
06:49 उदहारणको लागि, "F12" नाम गरेको सेलमा हामी "दिस विल बि डिस्प्लेड अन मल्टिपल सीट्स" भनि टाइप गर्छौं
06:57 अब "सीट 2" मा क्लिक गर्नुहोस् र "सीट 3" ट्याबमा एक पछि अर्को गर्दै क्लिक गरौं
07:02 हामी देख्छौं कि यी हरेक सीटहरुमा भएको "F12" नाम गरेको सेलमा एउटै डाटा हुन्छ
07:09 यी परिवर्तनहरुलाई अनडु गरौं
07:12 अब हामी सेलहरु भित्र भएको डाटाहरुलाई डिलिट र एडिट गर्ने विभिन्न तरिकाको बारेमा सिक्नेछौं
07:18 सेलको कुनैपनि फर्म्याटिंग रिमुभ नगरि डाटालाई डिलिट गर्न, सेललाई सेलेक्ट गर्नुहोस्
07:25 तपाईले सेलको डाटा "इनपुट लाइन" फिल्डमा आएको देख्न सक्नुहुन्छ
07:30 अब किबोर्डमा भएको "ब्याकस्पेस" बटन थिच्नुहोस्
07:35 तपाई देख्न सक्नुहुन्छ कि डाटाहरु डिलिट भइसक्यो
07:37 यी परिवर्तनहरुलाई अनडु गर्नुहोस्
07:39 सेलमा भएको डाटालाई हटाई अर्को डाटा राख्न, सेललाई सेलेक्ट गरेर पुरानो डाटा माथि टाइप गर्नुहोस्
07:46 न्यू डाटा ओरिजिनल फर्म्याटिंगमा नै रहन्छ ,यी परिवर्तनहरुलाई अनडु गरौं
07:52 पुरानो कन्टेन्टहरु नहटाई सेलमा भएको डाटाको एक भाग परिवर्तन गर्न, सेलमा डबल क्लिक गर्नुहोस्
08:01 अब कर्सरलाई न्याभिगेट गरेर, तपाईले सेललाई आफ्नो आवश्यकता अनुसार एडिट गर्न सक्नुहुन्छ
08:07 यी परिवर्तनहरुलाई अनडु गर्नुहोस्
08:09 यसले हामीलाई लिब्रे अफिस क्याल्कको स्पोकन टियूटोरियलको अन्त्यमा पुर्याउछ ।
08:15 हामीले सिकेका कुरा संक्षेपमा भन्दा:
08:17 फिल टुलहरु र सेलेक्सन लिस्ट प्रयोग गरि स्पिड अप गर्न
08:20 सीटहरुको बीचमा सेयरिंग कन्टेन्ट
08:23 रिमुभिङ्ग डाटा, रिप्लेसिङ्ग डाटा, चेन्जिङ्ग पार्ट अफ अ डाटा
08:29 दिइएको लिन्कमा उपलब्ध भिडियो हे्नुहोस्
08:32 यसले स्पोकन टयुटोरियल प्रोजेक्टको सार भन्दछ
08:35 यदि तपाईसँग राम्रो ब्यान्डविथ छैन भने तपाई यसलाई डाउनचलोड गरी हेर्न सक्नुहन्छ
08:40 स्पोकन टयुटोरियल प्रोजेक्ट टिमले
08:43 स्पोकन टयुटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
08:46 अनलाइन टेस्ट पास गर्नेलाई सर्टिफिकेटहरु प्रदान गर्छ
08:49 थप जानकारीको लागि कृपया यो कन्ट्याक्ट एट स्पोकन हाइफन टयुटोरियल dot orgमा लख्नुहोस
08:55 स्पोकन टयुटोरियल प्रोजेक्ट टक् टु अ टिचर प्रोजेक्टको भाग हो
09:00 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:07 यो मिशनको बारेमा थप जानकारी यसमा उपलब्ध छ
09:11 स्पोकन हाइफन ट्युटोरियल dot org स्ल्याश NMEICT हाइफन इन्ट्रो
09:18 यो टयुटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागि हुनु भएकोमा धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble