LaTeX/C2/Report-Writing/Nepali
From Script | Spoken-Tutorial
| Time | Narration |
| 00:01 | लेटेक को Report Writing स्पोकन ट्युटोरियल मा स्वागत छ, म यसलाई “लेटेक्स” नभनी “लेटेक” भन्दै छुँ |
| 00:09 | यसमा मूलत कन्नान मौदगल्याको योगदान रहेको छ |
| 00:13 | यो ट्युटोरियलमा हामी एउटा डकुमेन्ट लेख्न सिक्ने छौं |
| 00:19 | विशेषत: ‘रिपोर्ट’ र ‘आर्टिकल’ क्लास कसरी सृजना गर्ने, सेक्सन हरू सृजना, सेक्सनको नम्बर स्वत: सृजना गर्ने, Table of contents सृजना गर्ने र शिर्ष पेज कसरी सृजना गर्ने |
| 00:38 | म यो ट्युटोरियल रू. १०,००० भन्दा कमको ल्यापटपमा सृजना गर्दैछुँ |
| 00:44 | र म उबुन्टु लिनक्स, TeXworks र लेटेक प्रयोग गर्दैछुँ |
| 00:51 | तपाई विन्डोज वा म्याक मा पनि TeXworks प्रयोग गर्न सक्नुहुन्छ |
| 00:57 | तपाई TeXworks विना पनि लेटेक प्रयोग गर्न सक्नुहुन्छ |
| 01:02 | तपाई महंगा लिनक्स कम्प्युटर पनि प्रयोग गर्न सक्नुहुन्छ |
| 01:07 | यसको लागि यी पुर्वाश्यक छन्: लेटेक को परिचय दिने स्पोकन ट्युटोरियल, report डट tex फाइल, यो ट्युटोरियल अभ्यास गर्न आवश्यक side-by-side method को ज्ञान |
| 01:23 | माथिका सबै जानकारीहरू: spoken tutorial dot org वेबसाइटमा उपलब्ध छन् |
| 01:32 | अब TeXworks विन्डोमा जाऊ |
| 01:36 | मैले पहिले नै report.tex फाइल खोलेको छ, कृपया यो फाइल डाउनलोड गरी मसँगै अभ्यास गर्नुहोस् |
| 01:44 | म 12 पोइन्ट फन्ट साइज, ‘a4 पेपर’ र ‘article’ क्लास प्रयोग गर्दैछुँ |
| 01:55 | म मार्जिन सेट गर्न 'usepackage' मार्फत geometry package प्रयोग गर्दैछुँ |
| 02:02 | प्रत्येक कमाण्डको सुरूमा एउटा उल्टो स्ल्याश हुने छ |
| 02:07 | मैले नभने पनि तपाईले सधै उल्टो स्ल्याश राख्न सम्झनु होला |
| 02:13 | साथै, म ब्राकेटहरू पनि उल्लेख गर्दिन तर तपाईले तिनीहरू प्रयोग गर्नुपर्ने हुन्छ |
| 02:20 | भिडियोमा गरे जस्तै ठ्याक्कै त्यहीं गरौं |
| 02:25 | usepackage कमाण्डमा स्क्वेर ब्राकेट भित्रको वैकल्पिक प्यारामिटरहरू छन् |
| 02:31 | प्याकेजको नाम ब्राकेटहरू भित्र छन् |
| 02:35 | मैले तेर्सो र ठाडो मार्जिन दुवै 4.5 cm तोकेको छुँ |
| 02:41 | "TexWorks" विन्डोको माथिल्लो बायाँ कुनोमा हेरौं |
| 02:47 | यदि pdfLaTeX पहिले नै छानिएको छैन भने तलको मेनुबाट यसलाई छानौं |
| 02:55 | बायाँ त्यहाँ एउटा एरो सहितको हरियो वृत छ |
| 02:59 | एरो क्लिक गरौं र यो फाइल कम्पाइल गरौं |
| 03:04 | हामी बायाँ पट्टि देखिए झैँ ‘report.pdf’ फाइल देख्न सक्छौं |
| 03:09 | आउटपुट फाइलको शिर्षकहरू - section', sub-section र sub-sub-section हेरौं |
| 03:18 | यिनीहरू सोर्स फाइल मा दिइएको दुरुस्तै कमाण्ड हरू प्रयोग गरी सृजना गरिएका हुन् |
| 03:23 | 'pdf' फाइलको यी सेक्सन हरूको भिन्न विशेषताहरू याद गरौं |
| 03:30 | यी शिर्षकहरू स्वत: साइजको अनुपातमा सृजना गरिन्छ |
| 03:37 | साथै, section शिर्षक सबैभन्दा ठूलो हो भने sub-sub-section सबैभन्दा सानो हो |
| 03:45 | सोर्स फाइलमा खाली लाइन नै भए पनि आउटपुट एकै रहन्छ |
| 03:50 | म यहाँ एउटा लाइन मेट्ने छु र कम्पाइल गर्ने छु |
| 03:55 | त्यहाँ कुनै परिवर्तन छैन |
| 03:57 | अब पेपरको साइज a5 मा बदलौं |
| 04:02 | यसले आउटपुटमा प्रत्येक लाइनको चौडाई घटाउने छ |
| 04:06 | हामीले पहिले कम्पाइल गरे जस्तै टेक्स्ट कम्पाइल गरौं |
| 04:10 | आउटपुट राम्रोसँग हेर्न म control + थिचेर यसलाई ठूलो पार्दै छु |
| 04:17 | यसलाई बीचमा राखौं |
| 04:20 | यो ट्युटोरियलको बाँकी भागको लागि म a5 पेपर मात्र प्रयोग गर्ने छु, तपाई भने a4 मा पनि बदल्न सक्नुहुन्छ |
| 04:28 | याद गरौं, मैले यो फाइल सेभ गरिन, यो किनभने TexWorksले स्वत: फाइल कम्पाइल गर्नु अघि सेभ गर्छ |
| 04:37 | फन्टलाई अलि सानो 10 point मा बदलौं र कम्पाइल गरौं |
| 04:44 | फन्ट साइज सानो भएको हेरौं – के हामीले आश्चर्य मान्नुपर्छ? तर अनुपात्मक साइज र स्पेसिंग भने सोही रहेको छ |
| 04:54 | म फन्टलाई पुन: 12 point मा बदल्ने छु |
| 04:59 | अब हामी अर्को महत्वपूर्ण पक्षको चर्चा गर्ने छौं जुन सेक्सन टाइटल हरू हुन् |
| 05:04 | यो स्वत: सृजना गरिने सेक्सन नम्बरहरू हो |
| 05:09 | यो देखाउन, म ‘Inserted section’ नामक एउटा नयाँ सेक्सन थप्ने छु |
| 05:18 | कम्पाइल गर्दा यो यहाँ सही क्रमसंख्यामा देखापर्छ, त्यसैले, लेटेकले स्वत: क्रमको काम गर्छ |
| 05:29 | लेटेकले एउटा toc फाइल एक्सटेन्सन प्रयोग गरी table of contents सृजना गर्छ |
| 05:36 | म यहाँ ‘table of contents’ शब्द थप्ने छु |
| 05:42 | कम्पाइल गरेर हेरौं |
| 05:44 | आउटपुटमा ‘Contents’ शब्द बाहेक अरू केही देखा पर्दैन |
| 05:50 | म यसलाई पुन: कम्पाइल गर्ने छु |
| 05:53 | सम्पूर्ण शिर्षकहरू पेज नम्बरहरू सहित table of contents मा रहेका छन् |
| 05:59 | हामीले सही पेज नम्बरहरू प्राप्त गर्न यसलाई तेस्रो पटक पनि कम्पाईल गर्नुपर्छ |
| 06:05 | किन तीन पटक? कृपया कार्य हेर्नुहोस् |
| 06:09 | आवश्यक भनेको ‘table of contents’ शब्द मात्र हो |
| 06:14 | यो लेटेकको आश्चर्यजनक क्षमता हो! |
| 06:17 | यसको लागि लेटेकमा “toc” एक्सटेन्सनको फाइल थप्नुपर्छ |
| 06:24 | यो कम्पाइल गर्ने प्रक्रियाले शिर्षकहरूमा परिवर्तन गर्दा पनि काम गर्छ |
| 06:30 | म सेक्सनको शिर्षक ‘Modified section’ मा बदल्ने छु |
| 06:36 | यसलाई कम्पाइल गरौं, Table of Contents मा कुनै परिवर्तन हुदैन |
| 06:42 | यो समस्या हल गर्न पुन: एकपटक कम्पाइल गरौं |
| 06:46 | यहाँ हामीले सेक्सन परिमार्जित गरेका छौं |
| 06:49 | हामीले यो डकुमेन्टको लागि एउटा शिर्षक सृजना गर्ने छौं, ल यसलाई यहाँ ‘begin document’ भन्दा अगाडी राखौं |
| 06:57 | म ‘title’, ‘Author’ र ‘date’ को जानकारीहरू यस्तो सृजना गर्ने छु |
| 07:13 | त्यसैले मैले यी तीन कमाण्डहरू थपेको छु |
| 07:17 | तिनीहरू उपलब्ध हुने वा हामीले थपेको क्रमले केही फरक पर्दैन |
| 07:22 | तर तिनीहरू begin document कमाण्ड भन्दा अगाडी रहनुपर्छ |
| 07:26 | सम्पूर्ण कमाण्डहरूमा उल्टो स्ल्याश' थप्न बिर्सनु हुन्न |
| 07:31 | यहाँ दोहोरो स्ल्याश भन्नाले अर्को लाइन बुझिन्छ, यसलाई कम्पाइल गरौं |
| 07:38 | ‘pdf’ फाइलमा कुनै परिवर्तन छैन |
| 07:42 | यसको कारण के हो भने हामीले लेटेकलाई यी जानकारीहरू कसरी प्रयोग गर्ने भनेको छैन |
| 07:47 | त्यसैले, ‘make title’ कमाण्ड 'begin document' को ठ्याक्क अगाडी थपौं |
| 07:55 | यसलाई कम्पाइल गरौं |
| 07:58 | title’ आउटपुटमा मैले यो कमाण्ड राखेको स्थानमा देखापर्छ |
| 08:03 | मतलब डकुमेन्टको सुरुमा |
| 08:07 | अब हामी यो डकुमेन्टको क्लास article बाट report मा बदल्ने छौं |
| 08:15 | यो सँगै हामी एउटा chapter परिभाषित गर्न: 'Chapter First Chapter' कमाण्ड प्रयोग गर्ने छौं |
| 08:24 | Report style को लागि कम्तिमा पनि एउटा chapter आवश्यक पर्छ |
| 08:27 | यसलाई कम्पाइल गरौं र आउटपुट हेरौं |
| 08:31 | आउटपुटमा भएको परिवर्तन याद गरौं |
| 08:35 | शिर्षक कुनै नम्बर नभएको एउटा पूर्ण पृष्ठमा देखा पर्छ |
| 08:40 | Contents पनि सम्पूर्ण पेजमा देखापर्छ जसको पेज नम्बर 1 छ |
| 08:47 | कृपया यहाँ रोकौं र 'Contents' का कति सामग्री गलत रहेको हेरौं |
| 08:54 | अर्को पेजमा जाऊ, यहाँ chapter सुरु हुन्छ |
| 09:00 | तपाई कतिवटा भिन्न विशेषताहरू ठम्याउनु हुन्छ? तपाईले कम्तिमा पनि पाँचवटा भेट्नुपर्छ |
| 09:08 | यसलाई दोस्रोपटक कम्पाईल गरौं |
| 09:12 | अहिले Contents पेजमा सही जानकारी रहेको याद गरौं साथै अहिले पेज नम्बरहरू पनि सही छन् |
| 09:21 | एउटा ‘New Chapter’ नामक नयाँ च्याप्टर थपौं |
| 09:32 | यसलाई कम्पाइल गरौं |
| 09:34 | म यसलाई पुन: कम्पाइल गर्छु र नयाँ पेजमा हेरौं |
| 09:47 | नयाँ च्याप्टर अगाडी appendix कमाण्ड थपौं |
| 09:53 | कम्पाइल गर्दा, हामी “Appendix” शब्द देख्न सक्छौं |
| 09:59 | च्याप्टर को नम्बर A छ |
| 10:02 | अब स्लाइड मा जाऊ |
| 10:05 | हामीले यो ट्युटोरियलमा के सिक्यौं संक्षेपमा हेरौं |
| 10:08 | लेटेकमा डकुमेन्ट लेख्न, स्वत: च्याप्टर र सेक्सन शिर्षकहरू सृजना गर्न, स्वत Table of contents मा नम्बर दिन, शिर्ष पेज सृजना गर्न र Appendix सृजना गर्न |
| 10:21 | यहाँ केही कार्यहरू रहेका छन् |
| 10:24 | यो कार्य a4 पेपर र letter paper मा रहेको छ |
| 10:29 | कृपया भिडियो रोकी स्लाइड पढेर कार्य गर्नुहोस् |
| 10:35 | यो कार्य फन्ट साइज मा आधारित छ |
| 10:41 | यो report डट toc मा छ |
| 10:47 | यो कम्पाइल गर्ने संख्याको बारेमा छ |
| 10:52 | यो Table of Contents स्थानको बारेमा छ |
| 10:59 | यो कार्य 'रिपोर्ट' र 'आर्टिकल' मा 'chapter' कमाण्ड को प्रयोगको बारेमा छ |
| 11:07 | यो कार्य 'report' क्लास मा 'appendix' कमाण्डको असरको बारेमा रहेको छ |
| 11:15 | यो अघिल्लो कार्य जस्तै नै छ तर 'article' क्लास मा छ |
| 11:22 | यो geometry package मा छ |
| 11:27 | यो आम रूपमा लेटेकका क्लासहरू का बारेमा रहेको छ |
| 11:34 | यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
| 11:38 | यो भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, यदि तपाईसँग राम्रो ब्याण्डविथ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
| 11:46 | हामी स्पोकन ट्युटोरियलहरू प्रयोग गरी कार्यशालाहरू संचालन गर्छौं, र प्रमाणपत्र प्रदान गर्छ, कृपया हामीलाई सम्पर्क गर्नुहोस् |
| 11:53 | तपाईलाई यो स्पोकन ट्युटोरियल सम्बन्धित कुनै जिज्ञासा छ? |
| 11:56 | कृपया यो साइटमा जानुहोस्, आफूलाई कुनै जिज्ञासा लागे तुरुन्तै सोधि हाल्नुहोस् |
| 12:03 | तपाईको प्रश्न छोटकरीमा वर्णन गर्नुहोला, हाम्रो टिमको कसैले तिनीहरूको जवाफ दिने छन् |
| 12:09 | स्पोकन ट्युटोरियल फोरम यो ट्युटोरियलको जिज्ञासाहरू समाधान गर्न हो |
| 12:13 | कृपया अति सामान्य र विषय बाहिरका प्रश्नहरू पोस्ट नगरिदिनु होला |
| 12:19 | यसले फोरम व्यवस्थित गर्न सघाउँछ यसो भएमा हामी यी छलफलका सामग्रीहरू निर्देशन सामग्रीको रुपमा प्रयोग गर्न सक्छौं |
| 12:28 | स्पोकन ट्युटोरियलमा चर्चा नगरिएका विषयहरूको लागि कृपया तलको ठेगानाको stack exchange हेर्नुहोस् |
| 12:35 | यो लेटेक सम्बन्धित जिज्ञासा समाधानको लागि उत्कृष्ट स्थान हो, तपाईलाई कार्यशाला र प्रमाणपत्रको बारेमा पनि जिज्ञासा लाग्न सक्छ |
| 12:45 | यसको लागि तलको इमेल ठेगाना मार्फत हामीलाई सम्पर्क गर्नुहोस् |
| 12:50 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ |
| 12:56 | सहभागिताको लागि धन्यवाद, नमस्कार |