Java/C2/if-else/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:02 जाबामा If else constructs स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्नेछौं:
00:09 कन्डिसनल स्टेटमेन्टको बारेमा
00:11 कन्डिसनल स्टेटमेन्टको प्रकार र
00:13 कसरी कन्डिसनल स्टेटमेन्टलाई जाबा प्रोग्राममा प्रयोग गर्ने
00:18 यो ट्युटोरियलमा हामी प्रयोग गर्दैछौं:

Ubuntu v 11.10 JDK 1.6 र Eclipse 3.7.0

00:27 यो ट्युटोरियल अनुसरण गर्न, तपाईसंग
00:31 जाबामा एरिथ्मेटिक, रिलेसनललजिकल अपरेटरहरुको ज्ञान हुनुपर्छ
00:35 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोला
00:42 कन्डिसनल स्टेटमेन्ट, तपाइलाई तपाईको कोडमा बिभिन्न निर्णय अनुसारका कार्य गर्नुपर्ने हुनसक्छ
00:48 यस्तो अवस्थामा तपाई कन्डिसनल स्टेटमेन्ट प्रयोग गर्नसक्नुहुन्छ
00:52 कन्डिसनल स्टेटमेन्टले एउटा प्रोग्रामको बहाव नियन्त्रण गर्न सहयोग गर्छ
00:57 जाबामा हामीसंग तलका कन्डिसनल स्टेटमेन्ट छन्:
01:01 If statement ;, If...Else statement ;
01:03 If...Else if statement ;
01:05 Nested If statement, Switch statement
01:08 यो ट्युटोरियलमा, हामी If, If...Else र If...Else If statements को बारेमा बिस्तृत रुपमा हेर्नेछौं
01:15 If statement ;, एउटा कन्डिसनको आधारमा स्टेटमेन्टको ब्लक एक्जिक्युट गर्न प्रयोग गरिन्छ
01:22 यसलाई एउटा सिंगल कन्डिसनल स्टेटमेन्टभनिन्छ
01:26 If स्टेटमेन्टको सिनट्याक्स ;
01:28 if स्टेटमेन्टमा, यदि कन्डिसन, सहिभयो भने ब्लक एक्जिक्युट हुन्छ
01:34 यदि इफ कन्डिसन गलत छ भने ब्लक छोडिन्छ र यो एक्जिक्युट हुदैन
01:40 अब, If स्टेटमेन्ट लाई कसरी प्रयोग गर्न सकिन्छ, एउटा उदाहरण हेरौं
01:45 त्यसैले इक्लिप्समा जाउँ
01:48 हामी कुनै मानिसMinorहो/होइन पत्ता लगाउन एउटा प्रोग्राम लेख्नेछौं
01:53 मैले पहिले नै एउटा Personक्लास बनाईसकेकी छु
01:56 अब, मेन मेठोड़ भित्र, एउटा intटाइपको ‘age’ भ्यारीएबल घोषणा गरौँ
02:02 त्यसैले मेन मेठोड़ भित्र टाइप गरौँ, int age बराबर 20 अर्धविराम
02:14 अब, हामी यसरी एउटा इफ स्टेटमेन्ट लेख्नेछौं:
02:18 अर्को लाइनमा if ब्राकेट भित्र age < 21 खुल्ने कर्ली ब्राकेट इन्टर थिच्नुहोस्
02:30 यहाँ, हामी age 21भन्दा कम छ/छैन जाच्दैछौँ
02:34 ब्राकेट भित्रको सबै कुराहरुले इफ ब्लक जनाउछ
02:38 त्यसैले ब्राकेट भित्र टाइप गरौँ
02:41 System डट out डट println ब्राकेट भित्र दोहोरो उद्धरणमा The person is Minor अर्धविराम
02:56 यहाँ, यदिage 21, भन्दा कम भयो भने “The person is minor” देखाईनेछ
03:03 फाइल सेभरन गरौँ
03:08 हामी आउटपुट यस्तो पाउछौं, The person is minor
03:14 यो अवस्थामा,मान्छेको उमेर 20छ, मतलब 21 भन्दा कम
03:20 त्यसैले हामीले यस्तो आउटपुट पायौं,“The person is minor
03:24 अब, हामीif...else स्टेटमेन्टको बारेमा जान्नेछौँ
03:27 If...Else स्टेटमेन्ट बैकल्पिक स्टेटमेन्ट एक्जिक्युट गर्न प्रयोग गरिन्छ
03:31 यी एउटा कन्डिसनमा भर पर्छन
03:34 त्यसैले If…Else स्टेटमेन्टको सिनट्याक्स हेरौं
03:38 यदि इफ स्टेटमेन्ट सहि भयो भने, स्टेटमेन्ट वा कोडको ब्लक एक्जिक्युट हुनेछ
03:44 Else ले अर्को स्टेटमेन्ट वा कोडको ब्लक एक्जिक्युट गर्छ
03:49 अब, हामी कसरी एउटा प्रोग्राममा If…else स्टेटमेन्ट ;प्रयोग गर्न सकिन्छ हेर्नेछौं
03:54 अब, इक्लिप्समा जाउँ
03:57 हामी अब कुनै मानिसMinor वा Majorपत्ता लगाउने प्रोग्राम लेख्नेछौं
04:03 त्यसैले मेन मेठोड़ भित्र टाइप गरौँ int age बराबर 25
04:12 अनि if ब्राकेट भित्र age ग्रेटर द्यान 21,
04:19 कर्ली ब्राकेट भित्र टाइप गरौँ, System डट out डट println ब्राकेट भित्र The person is Major
04:28 अनि टाइप गरौँ, अर्को लाइनमा
04:32 else कर्ली ब्राकेट भित्र टाइप गरौँ
04:38 System डट out डट println ब्राकेट भित्रदोहोरो उद्धरणमा The person is Minor अर्धविराम
04:51 यहाँ यदि age ' 21भन्दा कम भयो भने, “' The person is Minor” देखाइनेछ
04:58 होइन भने, “The person is Major” देखाइनेछ
05:02 अब, प्रोग्राम सेभ रन गरौँ
05:07 हामी आउटपुट, the person is major पाउछौं
05:11 यहाँ, मानिसकोage 25 छ जुन 21भन्दा बढि छ
05:17 त्यसैले प्रोग्रामले आउटपुट, “The person is Major”देखाउँछ
05:22 If…Else If स्टेटमेन्ट, स्टेटमेन्टहरुको विभिन्न सेट एक्जिक्युट गर्न प्रयोग गरिन्छ
05:29 यी दिइएको दुई कन्डिसनमा भर पर्छन
05:33 तपाई आफ्नो आवश्यकता अनुसार अझ कन्डिसनहरु थप्न सक्नुहुन्छ
05:38 यसलाई branching वा decision making statementपनि भनिन्छ
05:43 अब, If…Else If स्टेटमेन्ट लेख्ने सिनट्याक्स हेरौं
05:48 इफ स्टेटमेन्टले पहिले condition 1जाँच्छ
05:53 यदि condition 1सहि छ भने यसले स्टेटमेन्ट वा कोडको ब्लक एक्जिक्युट गर्छ
05:59 नत्र,यसले condition 2जाँच्छ
06:02 यदि condition 2'सहि छ भने यसले स्टेटमेन्ट वा ब्लक 2एक्जिक्युट गर्छ
06:09 नत्र, यसले स्टेटमेन्ट 3 वा ब्लक कोड 3एक्जिक्युट गर्छ
06:13 यसरी हामी If…Else ब्लकले कोड बढाउन सक्छौं
06:17 यी ब्लकहरुमा एक भन्दा बढि कन्डिसनहरु हुन सक्छन
06:20 सहि कन्डिसन पत्ता नलागेसम्म, सोहीअनुसार कोड एक्जिक्युट हुनेछ
06:25 यदि सबै कन्डिसन गलत भएमा,यसले अन्तिम Else खण्ड एक्जिक्युट गर्नेछ
06:30 हामी कसरी If…Else If स्टेटमेन्टएउटा प्रोग्राममा प्रयोग गर्न सकिन्छ हेर्छौं
06:35 त्यसैले इक्लिप्समा जाउँ
06:37 मैले पहिले नै Student नामक क्लास बनाएकी छुँ
06:40 अब, बिद्दार्थीको श्रेणी पत्ता लगाउन एउटा प्रोग्राम लेखौं
06:44 यो प्राप्त प्रतिशतको आधारमा गरिनेछ
06:47 त्यसैले Main मेठोड़ भित्र टाइप गरौँ, int स्पेस testScore बराबर 70 अर्धविराम
06:58 testScore’नामको इन्पुट भ्यारीएबल प्राप्त प्रतिशत लिन प्रयोग गरिन्छ
07:05 अर्को लाइनमाटाइप गरौँ, if ब्राकेट भित्र testScore लेस द्यान 35, कर्ली ब्राकेट भित्र System डट out डट println , ब्राकेट भित्र दोहोरो उद्धरणमा C grade अर्धविराम'''
07:28 यदि टेस्टस्कोर 35भन्दा कम भयो भने प्रोग्रामले "C Grade"देखाउँछ
07:34 अर्को लाइनमा else टाइप गरौँ
07:37 अर्को लाइनमा टाइप गरौँ, if ब्राकेट भित्र testScore ग्रेटर द्यान अर इक्वल टू 35 एण्ड testScore लेस द्यान अर इक्वल टू 60, सबै कन्डिसनलाई ब्राकेट भित्र राखौं, खुल्ने कर्ली ब्राकेट इन्टर थिच्नुहोस्
08:03 टाइप गरौँ, System डट println ब्राकेट भित्र B grade अर्धविराम
08:13 यहाँ, प्रोग्रामले दोस्रो कन्डिसनको लागि Else Ifखण्ड जाँच्छ
08:18 यदि testScore, 35 60 बीचमा छ भने प्रोग्रामले "B Grade"देखाउँछ
08:24 अर्को लाइनमा टाइप गरौँ, else ब्राकेट भित्र, टाइप गरौँ System डट out डट println ब्राकेट भित्र दोहोरो उद्धरणमा A grade अर्धविराम
08:42 अन्त्यमा, यदि दुबै कन्डिसन फल्सछन भने, प्रोग्रामले “A Grade"देखाउँछ
08:48 अब, यो कोड सेभरन गरौँ
08:51 हामी आउटपुट A Gradeपाउछौं
08:55 प्रोग्राममा बिद्दार्थीको testScore 70
09:00 त्यसैले आउटपुट “A Grade”देखाइनेछ
09:02 अब, testScoreलाई 55 मा बदलौं
09:07 अब, यो प्रोग्राम सेभरन गरौँ
09:10 यो अवस्थामा,आउटपुट “B Grade”देखाइनेछ
09:16 हामी कन्डिसनको संख्या बढाउन सक्छौं
09:19 B grade” आउटपुट खण्ड पछि थप एउटा कन्डिसन थपौं
09:23 यहाँ टाइप गरौँ,Else,अर्को लाइनमा, if ब्राकेटभित्र testScore ग्रेटर द्यान अर इक्वल टू 60 एण्ड testScore लेस द्यान अर इक्वल टू 70
09:47 खुल्ने कर्ली ब्राकेट, इन्टर थिचौं, System डट out डट println ब्राकेट भित्र दोहोरो उद्धरणमा O grade अर्धविराम
10:01 यहाँ यदि testScore, 6070 बीचको छ भने प्रोग्रामले "O Grade"देखाउनेछ
10:07 अब, बिद्दार्थीको testScore लाई 70मा बदलौं
10:12 फाइल सेभ रन गरौँ
10:15 हामी यस्तो आउटपुट पाउनेछौं
10:17 प्रोग्रामले आउटपुट “O grade”देखाउनेछ
10:20 यो पहिले देखाए जस्तै “A grade” होइन
10:23 प्रोग्रामले, testScore 70भन्दा बढीलाई “A grade” देखाउँछ
10:28 कन्डिसनल संरचनाहरु कोड गर्दा:
10:30 एउटा स्टेटमेन्ट टुंग्याउन सधै एउटा अर्धविराम थप्न सम्झनुहोस्
10:35 तर कन्डिसन पछि अर्धविराम नथप्नुहोस
10:40 कोडको ब्लक कर्ली ब्राकेट भित्र राख्नुहोस्
10:43 यदि इफ ब्लकमा एउटा मात्र स्टेटमेन्ट छ भने कर्ली ब्राकेट ऐच्छिक हुन्छ
10:49 हामी ट्युटोरियलको अन्त्यमा आएका छौं
10:51 यो ट्युटोरियलमा,
10:53 हामीले कन्डिसनल स्टेटमेन्टहरुको वर्णन गर्यौं
10:56 कन्डिसनल स्टेटमेन्टका प्रकारहरु सुचिकृत गर्यौं
10:59 जाबा प्रोग्राममा कन्डिसनल स्टेटमेन्टहरुif, if...else र if...else if प्रयोग गर्यौं
11:04 अब, जाबामा कन्डिसनल स्टेटमेन्टहरु: if, if...else र if...else if प्रयोग गरि एउटा प्रोग्राम लेख्नुहोस्
11:12 if स्टेटमेन्ट प्रयोग गरि दुई मानहरु तुलना गर्ने एउटा जाबा प्रोग्राम लेख्नुहोस्
11:17 दिइएको नम्बर जोड वा बिजोड जाच्न एउटा जाबा प्रोग्राम लेख्नुहोस्, हिन्ट : if...else स्टेटमेन्ट प्रयोग गरौँ
11:23 तीन नम्बरहरु बीच सबैभन्दा ठूलो नम्बर पत्ता लगाउने एउटा जाबा प्रोग्राम लेख्नुहोस् Hint : if...else if स्टेटमेन्ट प्रयोग गरौँ
11:29 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न,
11:32 यहाँ उपलब्ध भिडियो हेर्नुहोस्,
11:35 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
11:38 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
11:42 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
11:44 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
11:47 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपयाcontact@spoken-tutorial.org मा लेख्नुहोस्
11:56 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
12:00 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
12:06 यो मिसन सम्बन्धि थप जानकारी [1] मा उपलब्ध छ
12:15 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble