Java/C2/Using-this-keyword/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:02 javaमा using this keyword किवर्ड स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्नेछौं
00:09 thisकिवर्डको प्रयोगको बारेमा
00:11 fieldsसहित this किवर्ड प्रयोग गर्न
00:14 constructor चेनिंगको लागि this किवर्ड प्रयोग गर्ने
00:17 यहाँ हामी प्रयोग गर्दैछौं

Ubuntu version 11.10 jdk 1.6 Eclipse 3.7.0

00:28 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग
00:30 कसरी javaमा eclipseप्रयोग गरि एउटा constructor बनाउने ज्ञान हुनुपर्छ
00:34 यदि छैन भने, सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोला(http://www.spoken-tutorial.org)
00:40 अब, हामी this key wordको प्रयोग हेर्नेछौं
00:44 एउटा constructorभित्र, this हालकोobjectको रेफेरेंस हो
00:48 हामी thisप्रयोग गरि constructorभित्रको हालको objectको कुनैपनि सदस्यलाई जनाउन सक्छौं
00:55 अब, हामीfieldsसहित thisकिवर्डको प्रयोग हेर्नेछौं
01:00 this किवर्डले हामीलाई नामहरुको विवाद हटाउन सघाउछ
01:07 हामी त्यस्तो उदाहरण यहाँ हेर्न सक्छौं
01:10 त्यसको लागि Eclipseखोलौं
01:17 हामी अघिल्लो ट्युटोरियलमा बनाएको Student class खोलौं
01:23 default constructor कमेन्ट गरौँ, एउटा प्यारामिटर सहितको constructor कमेन्ट गरौँ
01:40 पहिलो दुई objects बनाउने कोड पनि कमेन्ट गरौँ
02:03 अब, parameterized constructorमा ध्यान दिउँ
02:11 the_roll_numberthe_name , कन्स्ट्रक्टरमा पठाइएका आर्गुमेंटहरु हुन्
02:20 roll_numbername इन्सट्यान्स भ्यारीएबल हुन्
02:26 अब, म आर्गुमेंटलाई roll_numbername मा बदल्दै छुँ
02:39 त्यसैले constructorभित्र हामीसँग छ:
02:42 roll_number बराबर roll_numbername बराबर name
02:55 अब, फाइल Save run गरौँ त्यसैलेCtrl ,SCtrl, F11थिचौं
03:04 हामी आउटपुट यस्तो पाउछौ:
03:07 I am a Parameterized Constructor 0 null
03:12 अब कोडमा फर्कौं
03:17 हामी कोडमा २ चेतावनीहरु देख्छौं
03:20 तपाइँको माउसलाई चेतावनीको चिन्ह माथि घुमाउनुहोस्
03:23 हामी देख्छौं, The assignment to variable roll_number has no effect
03:29 The assignment to the variable name has no effect
03:33 यो किनभने constructor roll_number र name local variableहरु हुन्
03:40 Local variables त्यस्ता variables हुन् जो एउटा method वा blockभित्र प्रयोग गर्न सकिन्छ
03:47 यहाँ, roll_numbername 11Rajuसुरु गरिनेछ
03:54 हामीले मानहरु 11Raju कन्स्ट्रक्टरमा पठाएका छौं
04:01 तर तिनीहरु constructor, बाट बाहिर निस्केपछि, यो प्रयोग गर्न सकिदैन
04:06 अनि मात्रैroll_numbername, instance variablesहुनेछन
04:13 तिनीहरु objectबन्ने बित्तिकै 0 null मा मान सुरु भएका छन
04:18 त्यसैले हामीले आउटपुट 0 nullपाउछौं
04:21 अब, कन्स्ट्रक्टर भित्र केहि बदलौं
04:29 त्यसैले टाइप गरौँ this dot roll_number बराबर roll_number
04:37 this dot name बराबरname
04:44 अब, फाइल save run गरौँ, त्यसैले ctrl, SCtrl, F11 कीहरु थिचौं
04:51 हामी आउटपुट यस्तो पाउछौं
04:53 I am Parameterized Constructor 11 र Raju
04:58 यो किनभने this dot roll_number this dot nameले instance variable हरुroll_numbernameजनाउछ
05:12 र यहाँ roll_number name मेठोड़मा पठाईएका आर्गुमेंटहरु हुन्
05:20 localinstanceभ्यारीएबल बीचको विवाद हटाउन हामी this किवर्ड प्रयोग गर्छौं
05:29 अब, हामी कन्स्ट्रक्टर चेनिंगको लागि this किवर्डको प्रयोग हेर्नेछौं
05:34 हामी this किवर्ड एउटा constructorभित्र प्रयोग गरि अर्को कल गर्न सक्छौं
05:39 constructors एकैclass मा हुनुपर्छ
05:43 यसलाई explicit constructor invocation भनिन्छ
05:46 त्यसैले हामीले बनाएको Student क्लासमा फर्कौं
05:54 अब, कमेन्टहरु हटाउ
06:28 अब,पहिलो दुई कन्स्ट्रक्टरको मानहरुमा इन्स्ट्यान्स भ्यारीएबल राख्ने खण्डमा कमेन्ट गरौँ
06:52 अनि दोस्रो र तेस्रोobjects बनाउने खण्ड कमेन्ट गरौँ
07:08 अब, कुनै प्यारामिटर नभएका कन्स्ट्रक्टरमा फर्कौं
07:16 कर्ली ब्राकेट पछि टाइप गरौँ, thisब्राकेट भित्र 11अर्धविराम
07:28 Iदोस्रो constructorभित्र टाइप गरौँ this ब्राकेट भित्र 11 अल्पबिराम उद्धरण भित्र Raju अर्धविराम
07:42 अब, फाइल SaveRun गरौँ, त्यसैले Ctrl,SCtrl , F11थिचौं
07:49 हामी यस्तो आउटपुट देख्छौं
07:51 I am a Parameterized Constructor
07:54 I am a constructor with a single parameter
07:57 I am Default Constructor 11Raju
08:02 अब, म कोड बर्णन गर्ने छुँ
08:08 जब, अब्जेक्ट बन्नेछ सम्बन्धित कन्स्ट्रक्टर कल हुनेछ
08:13 यहाँको constructor' आर्गुमेंट नभएको कन्स्ट्रक्टरहो
08:20 कन्ट्रोल constructorको पहिलो लाइनमा आउँछ
08:24 यसले स्टेटमेन्ट, this ब्राकेट भित्र 11भेट्छ
08:26 त्यसैले, यसले एउटा इन्टिजर आगुमेंट लिने कन्स्ट्रक्टर कल गर्छ
08:36 अनि कन्ट्रोल पुग्छ, this ब्राकेटभित्र 11 अल्पबिराम Raju
08:44 त्यसैले यसले १ इन्टिजर र १ String आर्गुमेंट सहितको कन्स्ट्रक्टर कल गर्छ
08:53 त्यसैले यो constructor एक्जिक्युट भएको छ र हामी आउटपुट यस्तो पाउछौं I am Parameterized Constructor
09:02 अब, इन्स्ट्यान्स भ्यारीएबल, हामीले दिए जस्तै 11Rajuमा सुरु हुनेछ,
09:11 अब, कन्ट्रोल कलिंग constructorमा फर्किनेछ
09:16 त्यसैले, दोस्रो constructor एक्जिक्युट हुनेछ
09:19 हामी आउटपुट यस्तो पाउछौं I am constructor with a single parameter
09:25 अनि, कन्ट्रोल पहिलो कन्स्ट्रक्टरमा जान्छ र यसलाई एक्जिक्युट गर्नेछ
09:30 त्यसैले, हामी आउटपुट यस्तो पाउछौं I am a default constructor
09:37 अनि, studentDetail method एक्जिक्युट भएको छ
09:42 त्यसैले हामी 11 Rajuपाउछौं
09:45 अब, एउटा सानो बदलाव गरौँ
09:47 this स्टेटमेन्टलाई कन्स्ट्रक्टरमा अन्तिम बनाऊ
10:01 हामी एउटा कम्पाइल एरर पाउछौं
10:03 एरर चिन्ह माथि माउस चलाउनुहोस्
10:06 हामी यस्तो एरर देख्छौं:,Constructor call must be the first statment in a constructor
10:12 त्यसैले हामीले यसलाई constructorको पहिलो स्टेटमेन्ट बनाउनुपर्छ
10:16 त्यसैले यसलाई constructorको पहिलो स्टेटमेन्ट बनाऊ
10:27 अब, हामी एरर नभएको देख्छौं
10:31 ल, यो ट्युटोरियलमा हामीले सिक्यौं
10:35 fieldsसहितको this किवर्डको प्रयोग
10:38 this किवर्डको प्रयोगले constructorचेनिंग गर्न
10:41 कसरी this किवर्ड एउटा constructorभित्रै प्रयोग गर्ने
10:45 कार्यमा, पहिले बनाईएको Employee classमा:
10:49 दुई प्यारामिटर सहितको एउटा constructor बनाउनुहोस्
10:52 this किवर्डलाई instance variables सुरु गर्न प्रयोग गर्नुहोस्
10:57 १ प्यारामिटर सहितको र कुनै नभएको एउटा constructor बनाउनुहोस्
11:01 ट्युटोरियलमा चर्चा गरेजस्तै thisप्रयोग गरि constructors चेनिंग गर्नुहोस्
11:07 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न
11:09 यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, [1]
11:12 यसले स्पोकन ट्युटोरियल प्रोजेक्ट सक्षेपिकृत गर्छ
11:16 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
11:19 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
11:23 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ,
11:26 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ,
11:30 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
11:36 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
11:40 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
11:46 यो मिसन सम्बन्धि थप जानकारी [2] मा उपलब्ध छ
11:55 हामी यो ट्युटोरियलको अन्त्यमा छौं
11:58 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, सहभागितको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble