Java/C2/Programming-features-Eclipse/Nepali
From Script | Spoken-Tutorial
| Time | Narration |
| 00:02 | Programming Features of Eclipseस्पोकन ट्युटोरियमा स्वागत छ |
| 00:07 | यो ट्युटोरियलमा हामी |
| 00:10 | इक्लिप्सको युजर-फ्रेन्डलि प्रोग्रमिंग बिशेषताको बारेमा जान्नेछौं |
| 00:15 | यो ट्युटोरीयलको लागि हामी Ubuntu 11.0, JDK 1.6, र Eclipse 3.7.0प्रयोग गर्दैछौं |
| 00:23 | यो ट्युटोरियल अनुसरण गर्न, तपाइको |
| 00:26 | सिस्टममा इक्लिप्स इन्स्टल भएको हुनुपर्छ |
| 00:28 | तपाईलाई इक्लिप्समा सामान्य जाबा प्रोग्राम लेख्न आउनुपर्छ |
| 00:32 | होइन भने, सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोला |
| 00:40 | Eclipse IDE मा धेरै युजर फ्रेन्ड्ली बिशेषताहरु छन् जस्तै |
| 00:44 | अटो कम्प्लिसन, सिनट्याक्स हाइलाइटिंग, |
| 00:46 | एरर डायलग बक्स र |
| 00:48 | शर्टकट किज,हामी यी हरेक बिशेषताहरु बिस्तृत रुपमा हेर्नेछौं |
| 00:59 | मैले Features नामको क्लास बनाएकी छु र मेन मेठोड़ थपेकी छु |
| 01:05 | पहिले हामी इक्लिप्सको ' Auto completionबिशेषता हेर्नेछौं |
| 01:10 | main method भित्र खुल्ने ब्राकेट टाइप गरौँ र Enter थिचौं |
| 01:17 | हामी देख्न सक्छौं कि यसले स्वतः यसको बन्द हुने ब्राकेट राख्छ, र इन्डेन्टेसन सहित कर्सरको स्थान मिलाउँछ |
| 01:25 | यसले सबै जोडीमा काम गर्ने फिचरहरु पुरा गर्छ |
| 01:29 | उदाहरणको लागि प्यारेंथेसिस, खुल्ने प्यारेंथेसिसटाइप गर्नुहोस् |
| 01:35 | हामी देख्छौँ हामीलाई खुल्ने प्यारेंथेसिस मात्र टाइप गर्नुपर्छ र इक्लिप्सले स्वतः बन्द हुने प्यारेंथेसिस थप्छ |
| 01:42 | यो पनि याद गर्नुहोस् यदि हामी बन्द हुने प्यारेंथेसिस टाइप गर्छौं भने यसले थप बन्द हुने प्यारेंथेसिस थप्दैन |
| 01:52 | म बन्द हुने प्यारेंथेसिस टाइप गर्नेछैन र याद गर्नुहोस् खाली कर्सर मात्र दायाँ सर्छ र थप प्यारेंथेसिस पनि थपिएको छैन |
| 02:02 | यसले यस्तै तरिकाले दोहोरो उद्धरणमा पनि काम गर्छ |
| 02:06 | खुल्ने उद्धरण टाइप गर्नुहोस् यसले स्वतः उद्धरण बन्द गर्छ |
| 02:12 | यदि हामी बन्द हुने उद्धरण टाइप गर्छौं भने पनि यसले थप बन्द हुने उद्धरण थप्दैन |
| 02:19 | म अब उद्धरण टाइप गर्नेछैन र याद गर्नुहोस् खाली कर्सर मात्र दायाँ सर्छ र थप उद्धरण पनि थपिएको छैन |
| 02:27 | Auto-completionभर्सटाइल फिचर हो र कोडको संरचना सम्हाल्न यसले धेरै सहयोग गर्छ |
| 02:32 | र यसले टाइपिंग एररहरुबाट पनि बचाउछ, जस्तै बन्द गर्ने ब्राकेट बिर्सने, बन्द गर्ने प्यारेंथेसिस बिर्सने, बन्द गर्ने उद्धरण बिर्सने |
| 02:44 | हामीले हेर्ने अर्को प्रोग्रमिंग फिचर suggestionहो |
| 02:48 | हामीले भर्खर टाइप गरेको सबै हटाउनुहोस् |
| 02:54 | हामी “hello” शब्द प्रिन्ट गर्ने आउटपुट स्टेटमेन्ट टाइप गर्नेछौं,'System dot |
| 03:07 | याद गर्नुहोस्, इक्लिप्सले एउटा ड्रप डाउन सूची देखाउछ |
| 03:11 | सूचीमा यस्ता सल्लाहहरु छन्, err, in,out,console , सबै सम्भावित पूर्तिका खोज हुन् |
| 03:19 | तल outमा स्क्रोल गर्नुहोस् र Enterथिच्नुहोस्, फेरी एउटा डट टाइप गर्नुहोस् |
| 03:28 | अब, इक्लिप्सले आउटमोड्युलबाट सल्लाह दिनेछ |
| 03:33 | तलprintln()तिर स्क्रोल गर्नुहोस र Enterथिच्नुहोस्, अब, प्यारेंथेसिस भित्र उद्धरणमाHelloटाइप गर्नुहोस्p |
| 03:57 | हामीले हेर्ने अर्को बिशेषता Syntax highlighting बिशेषता हो |
| 04:02 | ध्यान दिनुहोस्, किवोर्ड public class, public static voidभिन्न रंगमा छन् |
| 04:09 | Helloशब्द यो स्ट्रिंग हो जनाउदै निलो रंगमा भएको पनि याद गर्नुहोस् |
| 04:16 | यो सिनट्याक्स हाइलाइटिंग विशेषताले हामीलाई किवर्ड र कोडका विभिन्न भागको भिन्नता छुट्टयाउन मद्दत गर्छ |
| 04:27 | इक्लिप्सले प्रोग्रामरलाई एरर पत्ता लगाउन पनि सघाउछ |
| 04:31 | एउटा प्रोग्राममा, एररलाई बायाँमा एउटा रातो क्रस चिन्हले जनाइन्छ |
| 04:36 | यो प्रोग्राममा एउटा एरर देख्न सक्छौ र माउस यो माथि चलाउदा |
| 04:46 | हामी देख्न सक्छौं एररले अर्धविराम छुटेको भन्छ र एररको समाधान पनि देखाइएको छ |
| 04:57 | यदि हामी एरर नसुधारिकन run मा गई राइट क्लिक गरि run as जाबा एप्लिकेसन छान्यौं भने |
| 05:12 | हामी एउटा Error Dialog Box देख्छौं, जसले त्यहाँ एउटा एरर छ र अघि बढ्ने वा नबढ्ने सोध्छ |
| 05:23 | अहिलेको लागि अघि बढौं, त्यहाँ एउटा आउटपुट जसले त्यहाँ एउटा एरर छ भन्छ |
| 05:35 | जब हामी प्रोब्लम कन्सोलमा जान्छौं, सबै सम्भावित समाधानहरु सुचिकृत छन् |
| 05:43 | त्यसैले एउटा अर्धविराम थपी एरर हटाउ, सेभ गर्न Ctrl, S |
| 05:53 | इक्लिप्सको अर्को प्रोग्रामर फ्रेन्ड्ली फिचर शर्टकट किज हो |
| 06:01 | कुनै पनि प्रोग्राममा समान शर्टकट किहरु, सेभ गर्नलाई Ctrl+S र खोल्नलाई Ctrl+Oहो |
| 06:07 | इक्लिप्समा यस्तो प्राय प्रयोग गरिने फंक्सनको लागि धेरै शर्टकट किहरु छन् |
| 06:12 | कोड रन गर्नलाई Control F11 |
| 06:16 | यसलाई अहिले गरौँ, Ctrl थिच्नुहोस् र F11थिच्नुहोस् र हामी देख्छौं कि कोड रन भएको छ र आउटपुटHello प्रिन्ट भएको छ |
| 06:27 | अन्य विकल्पहरुको लागि शर्टकट किहरु मेनुमा पाउन सकिन्छ Runक्लिक गर्नुहोस् |
| 06:33 | र याद गर्नुहोस् , विकल्पको दायाँ अन्त्यमा शर्टकट दिईएको छ |
| 06:40 | त्यसैले Debug को शर्टकट F11हो |
| 06:45 | यो सानो तर प्राय प्रयोग गरिने इक्लिप्सको प्रोग्रमिंग बिशेषता हो, हामी आगामी ट्युटोरियलमा थप विशेषताहरु हेर्नेछौं |
| 06:56 | यसरी यो ट्युटोरियल सकिन्छ, हामीले कसरी प्रोग्रमिंग विशेषताहरु प्रयोग गर्ने हेर्यौं जस्तै |
| 07:04 | अटो कम्प्लिसन,सिनट्याक्स हाइलाइटिंग, |
| 07:06 | एरर डायलग बक्स र ,शर्टकट किज |
| 07:10 | यो ट्युटोरियलको कार्यको रुपमा, |
| 07:12 | एउटा क्लास सहितको “Hello” प्रिन्ट गर्ने सामान्य प्रोग्राम लेख्नुहोस् |
| 07:17 | यसमा इक्लिप्सका सबै प्रोग्रमिंग विशेषताहरु प्रयोग गर्नुहोस् |
| 07:22 | यसको कार्यहरु हेर्नुहोस् |
| 07:25 | स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न |
| 07:28 | यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, [1] |
| 07:30 | यसले प्रोजेक्ट सक्षेपिकृत गर्छ |
| 07:33 | यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
| 07:37 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
| 07:39 | स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
| 07:42 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
| 07:45 | बिस्तृत जानकारीको लागि कृपयाcontact@spoken-tutorial.org मा लेख्नुहोस् |
| 07:52 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो |
| 07:56 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ |
| 08:02 | यो मिसन सम्बन्धि थप जानकारी [2] मा उपलब्ध छ |
| 08:07 | म मन्दिरा बिदा चाहन्छु, सहभागिताको लागि धन्यवाद, नमस्कार, |