Java/C2/Errors-and-Debugging-in-Eclipse/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Errors and Debugging using Eclipseस्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी यो जान्ने छौं,
00:10 एउटा सामान्य जाबा प्रोग्राम लेख्दा सम्भावित एररहरु के हुन्
00:14 एररहरु कसरी पत्ता लगाउने र इक्लिप्स प्रयोग गरि कसरी सुधार्ने
00:20 यो ट्युटोरियलमा हामी Ubuntu 11.10 र Eclipse 3.7 प्रयोग गर्दैछौं
00:27 यो ट्युटोरियल अनुसरण गर्न तपाईलाई
00:30 इक्लिप्समा एउटा जाबा प्रोग्राम रन गर्ने ज्ञान हुनुपर्छ
00:33 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोला [1]
00:41 एउटा सामान्य जाबा प्रोग्राममा, हुनसक्ने एररहरु
00:45 अर्धविराम छुट्ने(;)
00:47 मेसेजबाट दोहोरो उद्धरण छुट्ने(" ")
00:50 फाइलनेम र क्लासनेम मिसिने र
00:52 प्रिन्ट स्टेटमेन्ट लोअर केसमा टाइप गर्ने
00:55 हामी Eclipseमा एउटा प्रोग्राम लेख्नेछौं र हरेक एररहरु गरेर के हुन्छ हेर्नेछौ
01:04 यहाँ हामीसंग Eclipse IDE HelloWorld ट्युटोरियलको लागि प्रयोग गरिएको प्रोजेक्ट छ
01:11 हामी प्रोजेक्टमा एउटा नयाँ क्लास बनाउनेछौं र यसलाई New क्लास प्रयोग गर्छौं, क्लासको नाम Error Free राखौं र मेठोड़ स्ट्ब्स public static Void mainछानौं
01:37 प्याकेज एक्स्प्लोरर मिनिमाइज गरौँ,p कमेन्टहरु हटाउ pर केहि एररहरुसहित प्रिन्ट स्टेटमेन्ट थपौंp
02:23 Eclipseमा, एरर भएको लाइनलाई बायाँ मार्जिनमा एउटा रातो क्रस चिन्हले जनाइनेछ
02:35 अहिले, System.out.println लाइनमा एउटा एरर छ र त्यसैले बायाँमा रातो क्रस चिन्ह
02:44 माउसलाई क्रस चिन्हमाथि चलायो भने एररहरुको सूची देखाइनेछ
02:51 पहिलो देखाइएको एरर, insert “;” to complete BolckStatements, सिनट्याक्स एरर हो,
02:58 यो किनभने हामीले प्रोग्रामको हरेक स्टेटमेन्टहरु एउटा अर्धविरामले अन्त्य गर्नुपर्छ
03:03 त्यसैले स्टेटमेन्टको अन्त्यमा अर्धविराम थपौं
03:08 फाइल Ctrl sले सेभ गरौँ
03:16 याद गर्नुहोस कि हामीले अर्धविराम थपेर फाइल सेभ गरेपछि, पहिलो एरर हराउछ
03:21 त्यहाँ अब एउटा मात्र एरर छ, hello world cannot be resolved to a variable, मतलब कुनै पनि मेसेज कन्सोलमा देखाउन, मेसेजलाई दोहोरो उद्धरण चिन्ह भित्र राख्नुपर्छ
03:37 उद्धरण बिना जाबाले HelloWorld लाई भ्यारीएबलको नाम सम्झन्छ
03:41 मेसेजको अघि र पछि दोहोरो उद्धरण थपौं
03:55 सेभ गर्न, Ctrl s ,हामी देख्छौं कि रातो क्रस चिन्ह हटेको छ र प्रोग्राम एरर रहित भएको छ, प्रोग्राम run गरौँ र के हुन्छ हेरौं
04:10 रन एज 'Java applications
04:15 हामी कन्सोलमा मेसेज प्रिन्ट भएको देख्न सक्छौं
04:22 अब, अर्को एरर हेरौं
04:25 यो फाइल नेमक्लास नेमको मिश्रणले हो
04:29 Eclipseमा प्राय यो हुदैन
04:31 यो किनभने हामी नयाँ फाइल बनाउन New Class wizard प्रयोग गर्छौं र इक्लिप्सले
04:39 एउटा फाइल स्वतः बनाउछ
04:41 तर यदि हामीले एउटा जाबा फाइल, Eclipseको बाहिर बनायौं र यसलाई एउटा प्रोजेक्टमा राख्यौं भने त्यहाँ एरर हुने सम्भावना हुन्छ
04:47 अब, क्लासको नाम बदलेर एउटा एरर बनाऊ
04:59 जाबा केस सेंसिटिभ भएकोले, अब क्लास नेम र फाइल नेम मिल्दैन
05:09 याद गर्नुहोस्, बायाँ मार्जिनमा एउटा रातो क्रस चिन्ह छ
05:14 र एरर मेसेज यस्तो छ, The public type errorfree must be defined in its own file
05:20 यो पनि याद गर्नुहोस् कि errorfreeशब्द रातोले अन्डरलाइन गरिएको छ
05:29 जाबाले इन्टेलिजेन्ट फिक्सेस गर्छ, हामीसंग दुई फिक्सेस छन्
05:35 पहिलो rename compilation unit to errorfree.javaहो
05:39 दोस्रो 'rename the type to errorfree हो
05:43 हामीले हेर्ने फिक्स् दोस्रो हो, हामी देख्छौं कि तपाइले क्लासको नाम फेरी एररफ्री रिनेम गरेपछि यहाँ एरर हराउछ
06:03 अर्को एरर प्रिन्ट स्टेटमेन्टको टाइपिंग गल्तीले हुन्छ
06:09 क्यापिटल S लाई सानो sले बदलौं
06:15 हामी देख्छौं कि त्यहाँ रातो क्रस चिन्ह
06:18 र एरर मेसेजले भन्छ; system cannot be resolved
06:23 यसको मतलब, जाबालेsystemनामले कुनै क्लास वा अब्जेक्ट वा भ्यारीएबलको नाम अपेक्षा गर्छ
06:28 तर कोडमा त्यस्तो कुनै सिस्टम अब्जेक्ट छैन
06:33 त्यसैले सम्भावित फिक्सेस हेरौं
06:39 त्यहाँ ११ फिक्सेसछन् जसमध्ये हामीले हेर्ने फिक्स् आठौँ विकल्प हो
06:48 Change to 'System'(java.lang)
06:58 हामी देख्न सक्छौं कि जब हामीले यसलाई क्यापिटल 'S' मा बदल्छौँ, एरर हराउँछ
07:06 यसरी तपाई जाबामा इक्लिप्स प्रयोग गरि एररहरु पत्ता लगाउन र तिनीहरुलाई सुधार्न सक्नुहुन्छ
07:15 हामी ट्युटोरियलको अन्त्यमा आएका छौं
07:18 यो ट्युटोरियलमा हामीले हेर्यौं
07:20 एउटा सामान्य जाबा प्रोग्राम लेख्दा सम्भावित एररहरु के हुन्
07:23 कसरी एररहरु पत्ता लगाउने र इक्लिप्स प्रयोग गरि सुधार्ने
07:30 यो ट्युटोरियलको कार्यको रुपमा, तलको कोडमा रहेको एरर पत्ता लगाउनुहोस् र तिनीहरुलाई ठिक गर्नुहोस्
07:39 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न
07:42 यहाँ उपलब्ध भिडियो हेर्नुहोस्, यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सक्षेपिकरण गर्छ
07:48 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07:53 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
07:57 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपयाcontact@spoken-tutorial.org मा लेख्नुहोस्
08:07 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
08:11 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
08:17 यो मिसन सम्बन्धि थप जानकारी

http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ

08:23 र कारखाना नेपालबाट म मन्दिरा बिदा चाहन्छु, सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya