Java-Business-Application/C2/Creating-and-viewing-inventories/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Creating and viewing inventories स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:07 यो ट्यूटोरियलमा हामी सिक्ने छौ
00:09 एडमिन पेज रिडाइरेक्ट गर्न लगइन पेज परिमार्जन गर्न
00:14 सबै किताबहरुको विवरणहरू प्राप्त गर्न
00:17 लगेका किताबहरुको विवरण प्राप्त गर्न
00:20 लगइन युजरले लगेका किताबहरु प्रदर्शन गर्न
00:25 यहाँ हामी प्रयोग गर्दै छौ
00:27 उबुन्टु संस्करण १२.०४
00:29 नेटबिंस IDE ७.३
00:32 JDK १.७
00:34 फायरफक्स वेब-ब्राउजर २१.०
00:38 तपाई आफ्नो रोजाईको कुनै वेब ब्रोजर प्रयोग गर्न सक्नुहुन्छ
00:42 यो ट्यूटोरियल अनुसरण गर्न, तपाईसँग यी ज्ञान हुनु पर्छ
00:45 जाभा सर्भेलेटJSP को आधारभूत
00:50 डाटाबेस र फिल्डहरूको मान्यता
00:53 यदि छैन भने सान्दर्भिक ट्यूटोरियल लागि कृपया हाम्रो वेबसाइटमा हेरौ
00:57 अब, NetBeans IDE मा जाँऊ
01:01 मैले Books table बनाएको छु
01:04 तपाई टेबलमा विभिन्न फिल्डहरू देख्न सक्नुहुन्छ
01:08 मैले यो टेबलमा 10 किताबहरू इन्सर्ट गरेको छु
01:12 मैले लगेका किताबहरु भण्डार गर्नCheckout टेबल बनाएको छु
01:18 मैले चेकआउट टेबलमा ५ इन्ट्रीहरु थपेको छु
01:24 मैले बुकचेकआउट को लागि एउटा मोडल पनि बनाएको छु
01:29 Book.java एउटा बुक मोडल हो
01:32 Checkout.java एउटा चेकआउट मोडल हो
01:37 अब, ब्राउजरमा आऊ
01:40 एडमिन को रुपमा लगइन गरौ
01:43 त्यसैले म एडमिन को युजरनेम र पासवर्ड टाइप गर्ने छु अनि Sign In मा क्लिक गरौ
01:51 हामी देख्न सक्छौ, हामी Admin Section Page मा छौँ
01:55 हामी यो पेजमा फर्कनेछौँ, अब Netbeans IDE मा जाँऊ
02:02 हामीले कसरी GreetingServlet लाई एडमिन पेज मा रिडाइरेक्ट गर्न परिमार्जन गर्यौं हेर्नेछौं
02:08 GreetingServlet.java हेरौ
02:13 यहाँ हामी युजरनेमपासवर्ड एडमिन सँग मिल्छ कि जाच्छौँ
02:19 मिल्छ भने हामी adminsection.jsp मा रिडाइरेक्ट गर्छौ
02:25 हामी पहिले नै कसरी RequestDispatcher प्रयोग गरि अर्को पेजमा पठाउने हेरिसक्यौ
02:32 अब ब्राउजर मा जाऊ
02:35 यहाँ हामीसँग दुई विकल्पहरू छन्
02:37 हामी List Books को लागि रेडियो बटनमा क्लिक गर्छौ
02:41 अनि सबमिट बटनमा क्लिक गरौँ
02:44 यहाँ, हामी देख्न सक्छौ हामीसँग सम्पूर्ण किताबहरुको सुची छ
02:49 यसमा सम्पूर्ण विवरणहरु छन् जस्तै Book Id, BookName,Author Name, ISBN, Publisher, Total Copies र Available Copies
02:59 अब म तपाईलाई यो कसरी गरिन्छ देखाउने छु
03:03 IDE मा फर्कौं
03:05 अब, एडमिनसेक्सन'डट'jsp मा आँऊ
03:10 यहाँ हामीसँग दुईवटा रेडियो बटनहरू छन्
03:14 पहिलो, सबै किताबहरू को सुची बनाउन हो
03:19 हामी देख्न सक्छौ,एडमिनसेक्सनडटjsp मा फर्म एक्सन बराबर एडमिनसेक्सन
03:28 अब एडमिनसेक्सनडटजाभा' खोलौ
03:32 यहाँ, यसले हामीले क्लिक गरेको विकल्प जाच्छ
03:36 हामीले List Books मा क्लिक गर्यौं
03:39 त्यसैले क्वेरीको यो अंश एक्जिक्युट हुनेछ
03:44 हामी Books टेबल बाट किताबहरु खोज्न क्वेरी एक्जिक्युट गर्छौं
03:49 अनि हामी किताबहरूको विवरण भण्डार गर्न ”ArrayList' बनाउछौ
03:55 हामी result set'को माध्यमले पुनरावृति गर्छौं
03:59 हामी Book अब्जेक्ट सिर्जना गर्छौ
04:03 हामी BookId' लाई बुक अब्जेक्टमा सेट गर्छौ
04:08 त्यसैगरी, हामी किताबको अर्को एट्रीब्युटलाई बुक अब्जेक्टमा सेट गर्छौ
04:16 अनि हामी बुक अब्जेक्टलाई बुकहरू' को सुचीमा थप्छौ
04:21 अनि हामी रिक्वेस्ट मा ArrayList books सेट गर्छौ
04:26 अनि हामी RequestDispatcher प्रयोग गरी 'रिक्वेस्टलाई listBooks.jsp मा पठाउछौ
04:33 अब हामी listBooks.jsp मा जाउँ
04:38 यो पेजमा एडमिन ले किताबहरूको सुची हेर्न सक्छन
04:43 यहाँ पहिले हामी रिक्वेस्ट बाटकिताबहरू प्राप्त गर्छौ
04:48 यो HTML टेबल ले किताबहरूको विवरण देखाउने छ
04:54 ल अब हामी किताबको सुची भित्र पुनरावृति गर्ने छौ
04:58 यहाँ हामी किताबको BookId प्रदर्शन गर्छौ
05:02 त्यसै गरी हामी किताबको अन्य एट्रीब्युट प्रदर्शन गर्छौ
05:07 यसरी हामी किताबहरुको सुची प्रदर्शन गर्छौ
05:11 अब, ब्राउजर मा फिर्ता जाऊ
05:14 List Borrowed Booksमा क्लिक गरौ
05:17 र सबमिट बटनमा क्लिक गरौ
05:20 हामी जारी गरेका सम्पूर्ण किताबहरुको सुची देख्छौं
05:24 यसमा विवरणहरू जस्तै Transaction Id, Book Id युजरनेम
05:29 अब म IDE मा फिर्ता जाने छु
05:32 र तपाईलाई त्यसकै कोड देखाउने छुँ
05:35 AdminSection.java मा जाँऊ
05:38 हामीले List Borrowed Books क्लिक गरेका थियौ
05:42 ल, menuSelection बराबर List Borrowed books
05:47 कदमहरु हामीले ListBooks मा हेरे जस्तै छन्
05:53 हामी Checkout टेबल बाट लगेका किताबहरुको विवरण संकलन गर्न क्वेरी एक्जिक्युट गर्छौ
05:59 अनि हामी लगेका किताबहरुमा पुनरावृति गर्ने छौं
06:02 र यसलाई checkout एट्रीब्युटको रुपमा रिक्वेस्टमा सेट गरौँ
06:07 अब हामी listBorrowedBooks.jsp मा आउछौ
06:12 यहाँ हामी 'रिक्वेस्ट बाट checkout प्राप्त गर्छौ
06:17 हामी Checkout सुची मार्फत पुनरावृति गर्छौ
06:20 र यहाँ हामी Checkout को एट्रीब्युटहरू प्रदर्शन गर्छौ
06:25 यसरी हामी Borrowed Books प्रदर्शन गर्छौ
06:28 अब, ब्राउजर मा फर्कौं
06:30 लगेका किताबहरुको पेजमा हामीसँग थप एउटा सुची
06:36 List of books which are past their return date जारी किताबहरुको सुची जब अहिलेको मिति भन्दा फिर्ता गर्ने मिति बढी हुन्छ
06:43 कोड हेर्न IDE मा फिर्ता जाँऊ
06:46 यो हामीले Borrowed Books को लागि गरे जस्तै गरिन्छ
06:50 SQL query मा एउटा मात्र फरक छ
06:56 क्वेरीमा हामी कन्डिसन return_date less than now () order by transaction_Id दिन्छौं
07:05 अब, म तपाईंलाई एउटा सामान्य युजरको इन्टरफेस देखाउनेछु
07:10 त्यसैले ब्राउजर मा फर्कौं
07:12 लगइन पेजमा फर्कौं
07:15 म 'mdhusein को रुपमा लगइन गर्ने छु
07:20 पासवर्डमा welcome टाइप गरौ
07:22 Sign In मा क्लिक गरौ
07:25 हामी एउटा Success Greeting Page प्राप्त गर्छौ
07:28 यसमा युजर ले हाल लगेका किताबहरु छन्
07:32 यसमा विवरणहरू जस्तै Transaction Id, User Name, Book Id Return Date छन्
07:39 अब, म IDE मा फर्कदै छुँ
07:43 अब हामी GreetingServlet.java मा जान्छौं
07:47 हामी एडमिनको लागि गरेको तरिकाले जारी बुकहरू प्रदर्शन गर्छौ
07:53 यहाँ भिन्नता भनेको हामीले लगइन युजरको लागि किताबहरु प्रदर्शन गर्नुपर्नेछ
08:02 ल अब म यो लाइनबाट युजरनेम प्राप्त गर्छु
08:05 अनि हामी लगेका किताबहरुको विवरण जम्मा गर्छौ
08:10 यो कन्डिसनमा युजरनेम बराबर लगइन युजर छ
08:14 ल, हामी सम्बन्धित त्यहि युजरलाई जारी गरेका किताबहरुको सूची प्राप्त गर्छौ
08:20 अनि हामी successGreetingडटjsp मा सुची प्रदर्शन गर्ने छौ
08:27 तपाईको succesGreeting डट jsp यस्तो देखिने छ
08:32 यो ट्यूटोरियलमा हामीले सिक्यौ
08:35 एडमिन पेज रिडाइरेक्ट गर्न लगइन पेज परिमार्जन गर्न
08:39 सबै किताबको विवरणहरू प्राप्त गर्न
08:42 लगेका किताबहरुको विवरण प्राप्त गर्न
08:45 र युजरले लगेका किताबहरु प्रदर्शन गर्न
08:50 स्पोकन ट्यूटोरियल प्रोजेक्टको बारे थप जानकारी लिन, तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
08:56 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
08:59 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:04 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले
09:06 स्पोकन ट्यूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
09:09 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:13 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
09:20 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
09:24 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:30 यस मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT- Intro
09:40 लाइब्रेरी म्यानेजमेन्ट सिस्टममा एउटा अग्रणी बहुराष्ट्रिय कम्पनीले आफ्नो Corporate Social Responsibility कार्यक्रम अन्तर्गत योगदान दिएको छ
09:49 उनीहरुले यो स्पोकन ट्युटोरियलको सामग्रीलाई पनि मान्यता दिएका छन्
09:53 म मन्दिरा थापा बिदा हुदैछुँ,
09:57 सहभागिताको लागि धन्यवाद, नमस्कार!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble