JChemPaint/C3/Properties-of-JChemPaint/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 नमस्कार सबैजनालाई, Properties of JChemPaint स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं,
00:08 पेरियोडिक टेबलको ट्रेन्ड्स
00:10 एउटा रियाक्सन लेख्न र
00:12 R-Group query' सेट गर्न
00:14 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दै छुँ
00:17 उबुन्टु लिनक्स अपरेटिंग सिस्टम संस्करण १२.०४
00:21 JChemPaint संस्करण ३.३ -१२१०
00:26 जाभा संस्करण ७
00:29 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग JChemPaint केमिकल स्ट्रकचर एडिटरको ज्ञान हुनुपर्छ
00:36 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोस्
00:41 JChemPaint विन्डोमा जाऊ
00:45 हामीले हाम्रो .jar फाइल Desktop मा सेभ गरको याद गरौँ
00:50 CTRl+ALtT कीहरु एकसाथ थिची टर्मिनल खोलौं
00:55 टाइप गरौँ, '“cd space Desktop”Enter थिचौं
01:02 टाइप गरौँ, “java space -jar space ./jchempaint-3.3-1210.jar”Enter थिचौं
01:14 JChemPaint विन्डो खुल्छ
01:17 Periodic Table trends सहित सुरु गरौँ
01:21 तलको टूलबार ले केहि महत्वपूर्ण एलिमेंटहरुको बटन देखाउँछ
01:27 टूलबारमा दायाँ दुई थप बटनहरु छन्
01:32 Enter an element symbol via keyboard
01:35 Select new drawing symbol from periodic table
01:40 Select new drawing symbol from periodic table बटनमा छानौं
01:45 एउटा इन्बिल्ट Periodic Table सहितको Choose an एलिमेंट विन्डो खुल्छ
01:49 यहाँ हामी Periodic Table of elements टेक्स्ट सहितको एउटा बक्स देख्न सक्छौं
01:55 यो एउटा जानकारी बक्स हो
01:57 जानकारी बक्सले छानेको एलिमेंट को बिस्तृत विवरण दिन्छ
02:02 उदाहरणको लागि: म कर्सर Oxygen मा राख्ने छुँ
02:06 जानकारी बक्समा Oxygen सम्बन्धि बिस्तृत विवरणहरु देखाइएका छन्
02:10 यसैगरी, हामी जानकारी बक्समा विविध एलिमेंट हरुको बिस्तृत विवरण देख्न सक्छौं
02:17 विन्डो बन्द गर्न Close मा क्लिक गरौँ
02:20 Enter an element symbol via keyboard बटनमा क्लिक गरौँ
02:24 Panel मा क्लिक गरौँ
02:26 Enter एलिमेंट टेक्स्ट बक्स खुल्छ
02:28 हामी टेक्स्ट बक्समा एलिमेंट को चिन्ह टाइप गर्न सक्छौं
02:33 उदाहरणको लागि: म Xenon को लागि Xe टाइप गर्ने छुँ
02:37 OK बटनमा क्लिक गरौँ
02:40 प्यानल मा Xenon(Xe) को चिन्ह देखाइएको छ
02:44 अब, Xenondifluoride (XeF2) को संरचना कोरौं
02:47 Edit मेनुमा जाऊ, Preferences मा जाऊ र यसमा क्लिक गरौँ
02:54 Preferences विन्डो खुल्छ
02:57 Show Implicit hydrogens मा ठिक गरेको छ भने यसलाई हटाउ
03:02 Preferences विन्डो बन्द गर्न OK क्लिक गरौँ
03:06 Fluorine(F) बटनमा क्लिक गरौं अनि Single bond बटनमा क्लिक गरौँ
03:12 कर्सरलाई Xenon एटममा सारौँ
03:15 यसको वरिपरी एउटा सानो निलो वृत देखापरेको याद गरौँ
03:19 लेफ्ट माउस बटन थिची राखौं
03:22 र दुई Xenon-Fluoride बन्डतिर तानौं
03:27 अब म Xenon's Atom Popup Menu को चर्चा गर्नेछौं
03:31 कर्सर Xenon एटम माथि लगौं र यसमा राइट क्लिक गरौँ
03:36 Xenon's Atom Popup Menu खुल्छ
03:40 यहाँ म Isotopes, Change ElementProperties विकल्पहरुको चर्चा गर्नेछुँ
03:46 पहिले Isotopes हेरौं
03:49 Isotopes of Xenon को सूची सहितको एउटा सबमेनु खुल्छ
03:54 अर्को म कर्सर Change Element मा लैजाने छुँ
03:58 बिभिन्न एलिमेंट को वर्गहरु सहितको एउटा सबमेनु खुल्छ
04:02 म तल विभिन्न वर्गहरुमा स्क्रोल गर्ने छुँ
04:06 Alkali Earth Metals छान्ने छुँ
04:09 Alkali Earth Metals सूची खुल्छ
04:12 सूचीबाट Calcium(Ca) छानौं
04:15 हामी एलिमेंट Xenon लाई Calcium ले बदलेको देख्छौं
04:19 अब, हामी Molecular Properties विकल्पमा जाने छौं
04:23 Calcium मा राइट क्लिक गरौँ
04:26 Calcium's Atom Popup Menu खुल्छ
04:29 Molecular Properties विकल्पमा क्लिक गरौँ
04:33 Properties टेक्स्ट बक्स खुल्छ
04:36 कम्पाउण्डको नाम Calcium Fluoride टाइप गरौँ र OK बटनमा क्लिक गरौँ
04:43 कम्पाउण्डको नाम संरचनाको तल देखिन्छ
04:47 अब फाइल सेभ गरौँ
04:49 टूलबारको Save बटनमा क्लिक गरौँ
04:53 Save डाइलग बक्स खुल्छ
04:56 फाइलको नाम टाइप गरौँ, Calcium-fluoride
05:00 Save बटनमा क्लिक गरौँ
05:03 अर्को, हामी एउटा रियाक्सन कसरी सिर्जना गर्ने हेर्ने छौं
05:06 एउटा रियाक्सन लेख्न हामीले संरचनाहरु कोर्नुपर्छ
05:10 मैले आवश्यक संरचनाहरु सहितको एउटा नयाँ विन्डो खोलेको छुँ
05:14 यहाँ PropeneChlorine मलिक्युलहरु रियाक्ट्यान्ट हुन् र 1,2-dicholoropropane प्रडक्ट हो
05:23 बायाँ साइड टूलबारमा Reaction arrow बटनमा क्लिक गरौँ
05:27 रियाक्ट्यान्टहरु र प्रडक्ट बिच क्लिक गरौँ
05:31 रियाक्सन सिर्जना भएको छ
05:33 हामी अब रियाक्सनमा संरचनाहरु सहि रुपमा एलाइन गर्ने छौं
05:37 माथिको टूलबारमा Relayout the structures बटनमा क्लिक गरौँ
05:42 म अब एउटा R group query कसरी सेट गर्ने चर्चा गर्ने छुँ
05:47 एउटा R-group query के हो हेरौं?
05:50 एउटा R-group query मा रुट संरचनासब्सटिटुएन्ट्स हुन्छन्
05:55 यसले एकै रुट संरचना को प्रतिस्थापन जनाउँछ
06:00 यसमा एउटा वा बढि सब्सटिटुएन्ट्स ले भिन्न हुन सक्ने डेरीभेटिभ पनि संलग्न हुनसक्छन
06:06 एउटा नयाँ विन्डो खोल्न Create a new file आइकनमा क्लिक गरौँ
06:11 Draw a chain बटनमा क्लिक गरौँ
06:14 तीन कार्बन एटमहरु सहितको कार्बन चेन कोर्न प्यानल मा क्लिक गरौँ
06:20 अब कार्बन चेनसँग जोड्नुपर्ने सब्सटिटुएन्ट्स सिर्जना गरौँ
06:24 उदाहरणको लागि, Benzene
06:27 दायाँ साइडको टूलबारको Benzene रिंगमा क्लिक गरौँ
06:30 Panel मा क्लिक गरौँ
06:33 कार्बन' चेनको अन्त्यका कार्बन एटमलाई R1 नाम दिऊ
06:39 अन्त्यको कार्बन एटममा राइट क्लिक गरौँ
06:42 Atom Pop up मेनु खुल्छ
06:45 तल Pseudo Atoms मा स्क्रोल गरौँ
06:48 एउटा सबमेनु खुल्छ, R1 छानौं
06:52 अब कार्बन चेनलाई एउटा रुट संरचना को रुपमा परिभाषित गरौँ
06:56 Selection बटनमा क्लिक गरौँ
06:58 Root structure माथि तानेर यसलाई छानौं
07:02 R-groups मेनुमा जाऊ र Define as Root Structure छानौं
07:09 सब्सीटुएन्ट Not in R-Group मा थपिने छ
07:14 Selection बटनमा क्लिक गरौँ
07:17 Substituent छानौं
07:19 R-groups मेनुमा जाऊ र Define as Substituent मा क्लिक गरौँ
07:26 एउटा इन्पुट बक्स खुल्छ,यहाँ एउटा R-group नम्बरलाई “1” को रुपमा इन्टर गरौँ र OK बटन क्लिक गरौँ
07:34 सब्सीटुएन्टलाई R1 नम्बर दिइन्छ
07:38 रुट संरचना मा सब्सीचुएन्ट R1 मा एस्टरिस्क(*) ले चिन्ह लगाइन्छ
07:44 सब्सीचुएन्ट R1मा जोडिएको कार्बन एटममा पनि एस्टरिस्क(*) ले चिन्ह लगाइन्छ
07:51 Selection बटनमा क्लिक गरौँ, Root Structuresubstituent(R1) मा क्लिक गरौ
07:58 R-groups मेनुमा जाऊ, General Possible configurations(sdf) छानौं
08:05 Save डाइलग बक्स खुल्छ
08:08 फाइलको नाम टाइप गरौँ, r-group, लोकेसनमा Desktop छानौं
08:14 Save बटन क्लिक गरौँ
08:18 टूलबारको Open आइकनमा क्लिक गरौँ
08:21 Open डाइलग बक्स खुल्छ
08:24 “Files of Type” मा “All Files” छानौं
08:28 Desktop छानौं
08:30 Open क्लिक गरौँ अनि सेभ गरेको r-group फाइल छानौं
08:36 “Open” बटनमा क्लिक गरौँ
08:39 एउटा संदेश देखापर्छ, OK मा क्लिक गरौँ
08:43 r-group query संरचना सहितको एउटा नयाँ फाइल खुल्छ
08:48 संरचना सहि रुपमा एलाइन गर्न टूलबारको Relayout the structure बटनमा क्लिक गरौँ
08:55 देखाइएको संरचनामा root structure सहित जोडिएको R-group सब्सीटुएन्ट Benzene रहेको छ
09:02 संक्षेपमा हेरौं,यो ट्युटोरियलमा हामीले सिक्यौं
09:05 पेरियोडिक टेबल ट्रेन्ड्स
09:07 एउटा रियाक्सन कोर्न, R-Group query सेट गर्न
09:11 कार्यको रुपमा,विभिन्न पेरियोडिक टेबल ट्रेन्डहरुको खोज गरौँ र
09:16 तपाईको रोजाईको रियाक्सन कोरौं
09:19 यो भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:23 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:28 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ
09:34 हामीलाई सम्पर्क गर्नुहोस्
09:37 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD भारत सरकारको अनुदान रहेको छ
09:44 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
09:49 मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble