Inkscape/C2/Overview-of-Inkscape/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 इनक्स्केप स्पोकन ट्युटोरियल शृंखलामा स्वागत छ
00:05 यो शृंखलामा हामी इनक्स्केप र यसका बिशेषताहरुसँग परिचित हुनेछौं
00:11 हामी विभिन्न पूर्वपरिभाषित आकारहरु कोर्न र सम्पादन गर्न सिक्नेछौं
00:21 Color Wheel को प्रयोग
00:26 Bezier Tool को प्रयोग
00:33 आवश्यकता अनुसार टेक्स्ट प्रयोग गर्न र बदल्न
00:37 उदाहरणको लागि सुपरस्क्रिप्ट र सबस्क्रिप्ट
00:42 टेक्स्टमा इमेज सुपर इम्पोज गर्न
00:47 यो शृंखलामा हामी आकारहरुको समूह प्रयोग गरी एउटा टाइलको ढांचा बनाउन सिक्ने छौं
00:54 ग्राफिक्स जस्तै एउटा फूल
00:58 ब्रोसर र फ्लायरहरु
01:02 पोस्टर र ब्यानरहरु
01:06 CD लेबल
01:10 भिजिटिंग कार्ड
01:13 लोगो र अन्य धेरै
01:17 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ, उबुन्टु लिनक्स १२.०४ र विन्डोज 7 ओएस
01:24 इनक्स्केप संस्करण ०.४८.४
01:28 इनक्स्केप एउटा ओपन सोर्स भेक्टर ग्राफिक्स एडिटर हो
01:31 यसले लिनक्स, म्याक ओएस एक्स विन्डोज मा काम गर्छ
01:36 इनक्स्केप सबै प्रकारको 2D ग्राफिक डिजाइन गर्न प्रयोग गर्न सकिन्छ
01:41 जस्तै चित्र र कार्टुनहरु कोर्न
01:46 रंगिन प्याटर्न वा पृष्ठभूमिहरु सिर्जना गर्न
01:50 एउटा वेब पेज लेआउट बनाउन
01:53 इमेजहरु कोर्न
01:56 वेबमा आधारित बटन र आइकनहरु कोर्न
02:00 वेबमा इमेजहरु फेरबदल गर्न
02:05 इनक्स्केप उबुन्टु लिनक्स मा सिन्याप्टिक प्याकेज म्यानेजर प्रयोग गरी इन्स्टल गर्न सकिन्छ
02:11 सिन्याप्टिक प्याकेज म्यानेजर सम्बन्धित बिस्तृत जानकारीको लागि यो वेबसाइटको लिनक्स ट्युटोरियलमा हेर्नुहोस्
02:17 ड्याश होम मा जाऊ र टाइप गरौँ, Inkscape
02:20 तपाई लोगो मा दोहोरो क्लिक गरी पनि इनक्स्केप खोल्न सक्नुहुन्छ
02:23 अब हामी विन्डोजमा इनक्स्केप इन्स्टल गर्न सिक्ने छौं
02:28 ब्राउजर खोलौं र inkscape.org मा जाऊ
02:33 Download बटनमा क्लिक गरौँ, Windows को Installer छानौं
02:40 तपाई Download Inkscape with this version देख्न सक्नुहुन्छ, यसमा क्लिक गरौँ
02:46 डाइलग बक्स देखापर्छ, Save मा क्लिक गरौँ
02:51 इन्स्टलर फाइल तपाईको कम्प्युटरमा डाउनलोड हुनेछ, download फोल्डरमा जाऊ
02:58 इनक्स्केप इन्स्टल गर्न exe फाइलमा दोहोरो क्लिक गरौँ
03:02 डिफल्ट भाषा English हुन्छ, अब Next मा क्लिक गरौँ
03:07 पुन: Next मा क्लिक गरौँ
03:09 पुन: Next क्लिक गरौँ
03:11 Destination folder डाइलग बक्स देखापर्छ, डिफल्टमा इनक्स्केप Program files मा सेभ हुन्छ, अब Install मा क्लिक गरौँ
03:20 इनक्स्केप इन्स्टल भैरहेको छ, यसलाई केहि मिनेट लाग्नेछ
03:25 Next मा क्लिक गरौँ, र इन्स्टलेसन पुरा गर्न Finish मा क्लिक गरौँ
03:30 अब इनक्स्केप सफ्टवेयर स्वत: खुल्ने छ
03:34 खुलेन भने डेस्कटपमा एउटा सर्टकट आइकन छ, यसमा दोहोरो क्लिक गरेर खोलौं
03:42 यदि इनक्स्केप खोल्ने यी दुवै तरिकाहरुले काम गरेनन् भने Start menu, All programs अनि Inkscape क्लिक गरौँ
03:50 अब इनक्स्केप इन्टरफेस खुल्ने छ
03:54 अब म यो देखाउन Linux मा जानेछुँ
03:58 तथापि देखाइएका तरिकाहरुले कुनै पनि ओएसको इनक्स्केपमा काम गर्नेछ
04:04 मुख्य ड्रइंग क्षेत्रलाई क्यानभास भनिन्छ, यहाँ हामी सम्पूर्ण ग्राफिक्स सिर्जना गर्ने छौं
04:10 इनक्स्केप मा विभिन्न टूल र मेनु विकल्पहरु रहेका छन्, हामी तिनीहरु प्रत्येकको बारेमा बिस्तृत रुपमा सिक्ने छौं
04:17 अब, इनक्स्केप कसरी प्रयोग गर्ने छोटकरीमा जानौं
04:21 हामी rectangle टूल प्रयोग गरी एउटा आयत कोर्ने छौं
04:25 आयताकार कोर्न, canvas मा क्लिक गरौँ र तानौं
04:29 यहाँ हाम्रो आयत छ
04:32 म यो इनक्स्केप ड्रइंग सेभ गर्छु
04:34 File मेनु मा जाऊ र Save मा क्लिक गरौँ
04:38 म यसलाई drawing_1.svg नाम दिनेछु र यसलाई documents फोल्डरमा सेभ गर्नेछुँ
04:45 यहाँ svg ले डिफल्ट Inkscape फाइल एक्सटेन्सन जनाउँछ
04:49 हामी आगामी ट्युटोरियलहरुमा इनक्स्केप र यसका उत्साहजनक बिशेषताहरुको बारेमा थप जान्ने छौं
04:55 मैले यसको जानकारी यो ट्युटोरियलमा अगाडी नै गराइसकेको छुँ
05:00 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, यो हेर्नुहोस्
05:06 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
05:13 बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्
05:15 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
05:21 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
05:25 हामी यो ट्युटोरियलको अन्त्यमा आइपुगेका छौं
05:27 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya