GChemPaint/C3/Resonance-Structures/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 नमस्कार ,GChemPaint को Resonance Structures ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा, हामी सिक्ने छौ
00:09 केमिकल रियाक्सनहरु जनाउन विभिन्न प्रकारका एरोहरु प्रयोग गर्न
00:14 एउटा एटममा चार्ज र इलेक्ट्रोन जोडी थप्न
00:18 यो ट्युटोरियलको लागि, म प्रयोग गर्दैछु
00:20 उबुन्टु लिनक्स OS संस्करण १२.०४
00:24 GChemPaint 'संस्करण ०.१२.१०
00:29 यो ट्युटोरियल अनुसरण गर्न, तपाईसँग GChemPaint को ज्ञान हुनुपर्छ
00:34 यदि छैन भने, सान्दर्भिक ट्युटोरियलको लागि, कृपया हाम्रो वेबसाइट हेरौ
00:39 GChemPaint विन्डोमा जाने छु
00:42 मैले एउटा नयाँ GChemPaint विन्डो खोलेको छु
00:45 यहाँ, तपाई EthylChlorideMethylbromide संरचनाहरु हेर्न सक्नुहुन्छ
00:50 म एउटा Carbo-cation कसरी प्राप्त गर्ने देखाउने छु
00:55 EthylChloride को Chlorine एटममा एक जोडी इलेक्ट्रोनहरु थपौ
01:01 Add an electron pair टूलमा क्लिक गरौ
01:04 Chlorine एटममा क्लिक गरौ र के हुन्छ हेरौ?
01:09 अर्को, म Carbon-Chlorine बन्डमा एउटा इलेक्ट्रोन जोडी देखाउने छुँ
01:14 Add a curved arrow to represent an electron pair move टूलमा क्लिक गरौ
01:18 प्रोपर्टी विन्डो खुल्छ
01:21 End arrow at center of new bond चेक बक्समा क्लिक गरौ
01:26 यसले इलेक्ट्रोन जोडीलाई सही स्थानमा राख्छ
01:30 Carbon-Chlorine बन्डमा क्लिक गरौ
01:33 कर्भ एरोमा कर्सर राखौ र इलेक्ट्रोन शिफ्ट हेरौ
01:39 म यो संरचनाको कपी बनाउने छु
01:42 अब, Add an arrow मा क्लिक गरौ र संरचनाहरु बिच क्लिक गरौ
01:48 Carbo-cation बेस जस्तै Sodium Hydroxide(NaOH) बाट बन्न सुरु हुन्छ
01:54 Add or modify a group of atoms टूलमा क्लिक गरौ, एरोको माथि क्लिक गरौ
02:00 NaOH टाइप गरौ
02:04 Selection टूलमा क्लिक गरौ र NaOH छानौ
02:09 एरोमा राइट क्लिक गरौ
02:12 सब मेनुमा, Arrow छानौ ,Attach selection to arrow मा क्लिक गरौ
02:18 Arrow associated नामक एउटा डाइलग बक्स देखिन्छ
02:23 Role ड्रप डाउनमा, “Reactant” छानौ र Close मा क्लिक गरौ
02:29 अब, दोस्रो EthylChloride लाई Ethyl Carbo-cationChloride ions मा बदलौ
02:36 Eraser टूलमा क्लिक गरौ, Carbon-chlorine बन्डमा क्लिक गरौ
02:42 Ethane(CH3-CH3) र HCl बन्ने छन्
02:45 जब इलेक्ट्रोनहरु Carbon बाट Chlorine मा शिफ्ट हुन्छन् Carbon ले एउटा पोजेटिभ चार्ज प्राप्त गर्छ
02:51 Increment the charge टूलमा क्लिक गरौ
02:54 Carbon-chlorine बन्ड मेटिएको स्थानमा क्लिक गरौँ
02:59 Ethyl Carbo-cation (CH3-CH2^+) बन्ने छ
03:02 क्लोराइड आयोन बनाउन Decrement the charge टूलमा क्लिक गरौ
03:07 HCl मा क्लिक गरौ, Chloride(Cl^-) आयोन बन्छ
03:12 अब, एकल इलेक्ट्रोन शिफ्ट हेरौं
03:15 free radical प्राप्त गर्न, Methylbromide संरचना प्रयोग गरौ
03:20 Add a curved arrow to represent a single electron move टूलमा क्लिक गरौ
03:26 एउटा कर्भ एरो प्राप्त गर्न, Methylbromide बन्डमा क्लिक गरौ
03:30 बन्डमा Pencil टूल अलिकति शिफ्ट गरौ, दोस्रो कर्भ एरो प्राप्त गर्न पुन: क्लिक गरौ
03:38 एउटा एरो bromo(Br) र अर्को एरो methyl(CH3) मा जान्छ
03:44 दुवै Bromo(Br)methyl(CH3) ले बन्ड भएका इलेक्ट्रोनहरुबाट इलेक्ट्रोन प्राप्त गर्ने छन्
03:51 परिणाम देखाउन, एउटा एरो थपौ
03:54 Add an arrow मा क्लिक गरौ, Methylbromide छेउको Display area मा क्लिक गरौ
04:00 free radicals को सिर्जना गर्न रियाक्सनमा ताप आवश्यक पर्छ
04:04 Add or modify a text टूलमा क्लिक गरौ
04:08 एरो माथि Display area मा क्लिक गरौ
04:11 हरियो बक्समा “Heat” टाइप गरौ
04:14 Selection टूलमा क्लिक गरौ र “Heat” छानौ
04:19 एरोमा राइट क्लिक गरौ
04:21 सब मेनुमा, Arrow छानौ र Attach selection to arrow मा क्लिक गरौ
04:27 एउटा Arrow associated नामक डाइलग बक्स देखिन्छ
04:32 याद गरौ, Role ड्रप डाउन सुचीमा थप विकल्पहरु छन्
04:37 Role ड्रप डाउनमा, “Temperature” छानौ र
04:40 Close मा क्लिक गरौ
04:43 अब, free radicals सिर्जना गरौ
04:46 म यो संरचनाको एउटा कपि बनाउने छु
04:50 Eraser टूलमा क्लिक गरौ, Carbon-bromine बन्डमा क्लिक गरौ
04:55 Methane(CH4)Hydrogen-bromide(HBr) बन्ने छन्
04:59 Add an unpaired electron टूलमा क्लिक गरौ
05:02 Methane(CH4)Hydrogen-bromide(HBr) मा क्लिक गरौ
05:06 Methyl(CH3)Bromium(Br) free radicals बन्ने छन्
05:10 Selection टूलमा क्लिक गरौ
05:12 एउटा रियाक्सन पाथवे बनाउन पहिले पुरा रियाक्सन छानौ
05:17 अब छनोटमा राइट क्लिक गरौ
05:20 एउटा सब मेनु खुल्छ
05:22 Create a new reaction मा क्लिक गरौ
05:25 रियाक्सन पाथ बनेको छ
05:28 रियाक्सन पाथवे हेर्न तानौ
05:30 त्यसैगरी, म अघिल्लो रियाक्सनको लागि रियाक्सन पाथवे बनाउने छु
05:37 हामी रियाक्सन पाथवे हटाउन पनि सक्छौ
05:41 यसो गर्न रियाक्सन पाथवेमा राइट क्लिक गरौ
05:45 Destroy the reaction मा क्लिक गरौ
05:48 यो कार्यले रियाक्सन पाथवे हटाउने छ
05:51 कुनै एक अब्जेक्टलाई तानौ र तपाई तिनीहरु प्रत्येकलाई सार्न सकिने देख्नुहुन्छ
05:57 अब, हामी double headed arrow प्रयोग गरी ResonanceMesomery चाहन्छौं
06:02 मैले Nitromethane संरचना सहितको एउटा नयाँ GChemPaint विन्डो खोलेको छु
06:08 मैले संरचना अन्तर्गत इलेक्ट्रोन शिफ्ट देखाउन कर्भ एरो र चार्ज थपेको छुँ
06:14 अब, एउटा डबल हेडेड एरो थपौ
06:16 Add a double headed arrow मा क्लिक गरौ
06:20 Nitromethanes बीचको Display area मा क्लिक गरौ
06:25 दुईवटा संरचनाहरु Nitromethane को "Resonance structures" हुन्
06:30 संरचना छान्न CTRL+A थिचौ
06:33 छनोटमा राइट क्लिक गरौ
06:35 एउटा सबमेनु खुल्छ
06:37 Create a new mesomery relationship मा क्लिक गरौ
06:41 सम्बन्ध हेर्न तानौं
06:44 यहाँ Benzene को Resonance Structure को स्लाइड छ
06:48 अब, एउटा retro-synthetic पाथवे बनाउन सिकौ
06:52 मैले आवश्यक संरचना सहितको एउटा नयाँ GChemPaint विन्डो खोलेको छु
06:57 Retrosynthetic पाथवे परिणामबाट सुरु हुन्छ र सबै मध्यवर्ती हुदै रियाक्टेन्टमा जान्छ
07:04 यो पाथवेमा, अन्तिम परिणाम Ortho-nitrophenol हो र सुरुको सामग्री Benzene हो
07:10 retro-synthetic पाथवे देखाउन, एउटा retro-synthetic एरो थपौ
07:15 Add an arrow for a retrosynthesis step मा क्लिक गरौ
07:20 कम्पाउण्डहरुको बीचमा क्लिक गरौ
07:25 संरचनाहरु छान्न CTRL+A थिचौ
07:28 छनोटमा राइट क्लिक गरौ
07:30 एउटा सब मेनु खुल्छ
07:32 Create a new retrosynthesis pathway मा क्लिक गरौ
07:36 बनेको पाथवे हेर्न तानौ
07:39 संक्षेपमा हेरौं
07:41 यो ट्युटोरियलमा हामीले सिक्यौ
07:44 कर्भ एरो प्रयोग गरी इलेक्ट्रो शिफ्ट देखाउन
07:48 रियाक्सन एरोमा रियाक्सन कन्डिसनहरु जोड्न
07:52 रियाक्सन एरो प्रयोग गरि रियाक्सन पाथवे बनाउन र हटाउन
07:57 डबल हेडेड एरो प्रयोग गरि एउटा नयाँ मिजोमरी सम्बन्ध बनाउन
08:01 रेट्रो-सिन्थेटिक एरो प्रयोग गरि एउटा रेट्रो-सिन्थेटिक पाथवे बनाउन
08:06 कार्यको रुपमा ,एरो प्रोपर्टी प्रयोग गरि
08:10 १.Bromo-Ethane (C2H5Br) र Sodium(Na) को Dryether सल्भेंटसँग Butane र Sodiumbromide बनाउन हुने रियाक्सनको रियाक्सन पाथवे रचना गर्नुहोस्
08:20 २. रियाक्सन मलिक्युलमा stoichiometriy coefficients थप्नुहोस
08:24 ३.Naphthalene, AnthraceneCarbon-dioxide को रेजोनेन्स संरचनाहरु कोर्नुहोस्
08:30 यो आवश्यक रियाक्सन पाथवे हो
08:33 यिनीहरु Naphthalene, AnthraceneCarbon-dioxide को रेजोनेन्स संरचनाहरु हुन्
08:39 यो URL मा उपलब्ध भिडियो हेर्नुहोस्: http://spoken-tutorial.org/What_is_a_Spoken_ Tutorial
08:43 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
08:45 यदि तपाईसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
08:50 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
08:54 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08:57 विस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org लेख्नुहोस्
09:03 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
09:08 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:16 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT-Intro]
09:21 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार!!!

Contributors and Content Editors

Mandira, PoojaMoolya