GChemPaint/C3/Charts-in-GChemTable/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 नमस्कार, Charts in GChemTable ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा, हामी सिक्ने छौ
00:09 एलिमेन्टल चार्टहरु र
00:11 कस्टम चार्टहरु कसरी बनाउने
00:15 यो ट्युटोरियलको लागि, म प्रयोग गर्दै छु
00:18 उबुन्टु लिनक्स OS संस्करण १२.०४
00:21 GChemPaint संस्करण ०.१२.१०
00:25 GChemTable संस्करण ०.१२.१०
00:31 यो ट्युटोरियल अनुसरण गर्न, तपाईसँग यी ज्ञान हुनुपर्छ
00:35 एलिमेन्टहरुको पेरियडिक टेबल र
00:37 GChemPaint
00:40 GChemPaint को सान्दर्भिक ट्युटोरियलहरुको लागि, कृपया हाम्रो वेबसाइट हेरौ
00:44 एउटा नयाँ GChemTable विन्डो खोलौ
00:49 Dash Home मा क्लिक गरौ
00:51 देखिएको सर्च बारमा, “gchemtable” टाइप गरौ
00:55 Periodic table of the elements आइकनमा क्लिक गरौ
01:00 View मेनुमा क्लिक गरौ, Element Charts छानौ
01:05 विकल्पहरुको सुची सहितको एउटा सब मेनु खुल्छ
01:10 Electronegativity क्लिक गरौ
01:13 Pauling Electro-negativity भर्सेस Atomic number(Z) को एउटा चार्ट देखाईएको छ
01:18 चार्टमा, Electro-negativity को सबैभन्दा उच्च मान '4' छ
01:23 Electronegativity चार्ट बन्द गर्ने छु
01:26 त्यसैगरी, विभिन्न चार्टहरु View मेनु अन्तर्गतको
01:29 Element charts मा उपलब्ध छन्
01:32 Melting Temperature चार्ट छान्ने छु
01:35 Melting point भर्सेस Atomic number(Z) को एउटा चार्ट देखाईएको छ
01:41 यो चार्टमा, Carbon को मेल्टिंग पोइन्ट उच्च छ
01:46 Melting point चार्ट बन्द गर्ने छु
01:50 अब, एउटा "Custom" चार्ट कसरी बनाउने सिकौ
01:54 View मा जाऊ, Element Charts छानौ र Custom मा क्लिक गरौ
02:01 स्क्रिनमा Customize Chart विन्डो र GChemTable Graph विन्डो देखिन्छ
02:07 Customize Chart विन्डोको दायाँ Graph hierarchy tree
02:11 बायाँ Graph preview
02:13 Graph hierarchy tree ले हालको ग्राफ कम्पोनेन्टहरु र तिनीहरुको हाईर्यारकि देखाउछ
02:20 हाइर्यारकि प्यानलमा दिइएको बटन प्रयोग गरि परिमार्जन गर्न सकिन्छ
02:25 Graph preview ले ,ग्राफमा भएको परिमार्जनहरूको एउटा बिस्तारित संस्करण देखाउँछ
02:31 तपाई Graph hierarchy tree मा,GraphChart1 देख्न सक्नुहुन्छ
02:36 डिफल्टमा, Graph छानिएको छ
02:39 अब, मुनि प्यानलमा जाऊ
02:42 यहाँ, दुईवटा ट्याबहरु छन्: StyleTheme
02:46 डिफल्टमा, Style छानिएको छ
02:51 यहाँ, हामी संग दुईवटा हेडिंगहरु छन्: OutlineFill
02:55 Outline हेडिंगमा ३ ड्रपडाउनहरु छन्, नामत:
02:59 Style, ColorSize
03:04 यी ड्रप डाउनहरुले Graph को आउटलाइन प्रोपर्टीहरु परिवर्तन गर्न मद्दत गर्छन्
03:09 Style ड्रप डाउनमा क्लिक गरौ र दिएको कुनै एक लाइन स्टाइल छानौ
03:15 उदाहरणको लागि, म Long dash छान्ने छु
03:20 सबै उपलब्ध रंगहरु हेर्न Color ड्रप डाउन एरोमा क्लिक गरौ
03:25 म 'green' रंग छान्ने छु
03:28 "Size" स्क्रोलर एरोमा क्लिक गरौ र साइज “3.0” पोइन्टमा बढाऊ
03:34 सबै परिवर्तनहरु Graph preview area मा देख्न सकिन्छ
03:38 अर्को, Fill तिर हेरौ
03:41 हामी Fill अन्तर्गत, Type ड्रपडाउन बटन देख्न सक्छौं
03:45 टाइप ड्रप डाउन बटनमा क्लिक गरौ र Pattern छानौ
03:50 तल, Pattern का एट्रीब्युटहरु देखापर्छन
03:52 यसमा Pattern, ForegroundBackground समावेश छन्
03:58 प्रत्येक एट्रीब्युटमा एउटा ड्रप डाउन छ जसबाट हामी विकल्पहरु छान्न सक्छौं
04:03 Pattern ड्रप डाउनमा क्लिक गरि
04:05 आफ्नो रोजाईको प्याटर्न छानौं
04:08 'orange' रंग छान्न Foreground ड्रप डाउनमा क्लिक गरौ
04:13 कालो' रंग छान्न Background ड्रप डाउनमा क्लिक गरौ
04:18 Graph preview area का सबै परिवर्तनहरु हेरौ
04:22 तपाई आफै Theme ट्याब विकल्पबारे बुझ्न सक्नुहुन्छ
04:27 अब, Graph hierarchy tree को Chart1 छानौ
04:31 Add बटनमा क्लिक गरौ
04:34 विकल्पहरुको सुचीबाट Title to Chart1 छानौ
04:39 मुनि ट्याबहरुको एउटा नयाँ सेट खुल्छ
04:42 डिफल्टमा, Data ट्याब छानिएको हुन्छ
04:46 Text फिल्डमा, चार्टको शिर्षक टाइप गरौ
04:49 म टाइप गर्छु- Atomic mass – Fusion Temperature
04:55 Font ट्याबमा क्लिक गरौ
04:58 यहाँ, तपाई Font टाइप, फन्ट style, फन्ट Size र फन्ट Color बदल्न सक्नुहुन्छ
05:05 म फन्ट साइज 14 मा बढाउने छु र फन्टको रंग 'maroon' मा बदल्ने छुँ
05:13 अर्को, Text ट्याबमा क्लिक गरौ
05:15 यहाँ, तपाई टेक्स्टको दिशा परिणत गर्न सक्नुहुन्छ
05:19 यो २ प्रकारले गर्न सकिन्छ
05:21 १. पहिलो प्रिभ्यु क्षेत्रमा सीधै क्लिक गरेर
05:24 २. दोस्रो स्क्रोलर प्रयोग गरि Angle फिल्ड बद्लेर
05:31 Position ट्याबमा क्लिक गरौ
05:34 म डिफल्ट मानहरु यसै छोड्ने छुँ
05:38 Graph hierarchy tree मा फर्कौ
05:41 Chart1 मा क्लिक गरौ
05:43 मुनि प्यानलमा, तीन ट्याबहरु
05:46 Style, PositionPlot area देखिएका छन्
05:50 डिफल्टमा, Style छानिएको छ
05:54 Fill मा जाऊ
05:56 Type ड्रप डाउनमा, Unicolor gradient छानौ
06:01 Direction ड्रप डाउन छानौ र
06:04 आफ्नो रोजाईको एउटा डाइरेकसन् छानौं
06:08 End ड्रप डाउन छानौ र आफ्नो रोजाईको रंग छानौ
06:14 “Brightness” स्लाइडर तानी
06:16 ग्रेडियंटको चमक बढाऊ
06:19 PositionPlot area ट्याबमा
06:21 भएका विकल्पहरुबारे आफैँ बुझौँ
06:25 अब, Add बटनमा क्लिक गरौ
06:28 Plot to Chart1 छानौ
06:31 विभिन्न प्रकारका चार्टहरु सहितको एउटा सब मेनु खुल्छ,
06:34 XY, Bubble, ColoredXYDropBar
06:40 प्रत्येक प्रकारको चार्टमा विभिन्न उपप्रकार विकल्पहरु छन्
06:45 XYXY Lines चार्ट विकल्प छानौ
06:51 मुनि ट्याबहरुको एउटा नयाँ सेट खुल्छ, डिफल्टमा, Styleट्याब छानिएको हुन्छ
06:58 Interpolation मा जाऊ
07:00 Type स्क्रोलरमा क्लिक गरौ र “Bezier cubic spline” छानौ
07:06 Fill जाऊँ ,टाइप स्क्रोलरमा “Bicolor gradient” छानौ
07:12 Data ट्याबमा क्लिक गरौ ,चार्टको नाम टाइप गरौ
07:15 Atomic mass Vs Fusion temperature
07:20 X: म X अक्षमा Atomic mass छान्ने छु
07:25 Y: म Y अक्षमा Fusion temperature छान्ने छु
07:30 Markersट्याबमा क्लिक गरौ
07:33 मार्करहरु चार्टमा पोइन्टहरु चिन्ह लगाउन प्रयोग गरिन्छ
07:37 Marker हेडिंग अन्तर्गत,
07:40 Shape, Fill, OutlineSize छन्
07:44 शेपमा सर्कल छानौ
07:48 Fill मा 'brown' रंग छानौ र
07:51 अन्यलाई डिफल्टमै छोडौ
07:54 अब, Apply बटनमा क्लिक गरौ
07:57 आवश्यक चार्ट
08:00 GChemTable Graph विन्डो मा देखाईएको छ
08:03 यो चार्टलाई इमेजको रुपमा सेभ गरौ
08:06 पहिले, Gchem टेबल ग्राफ विन्डोमा क्लिक गरौ
08:10 File छानौ र ,Save As Image विकल्पमा क्लिक गरौ
08:14 Save As Image डाइलग बक्स खुल्छ
08:18 File type PS document छानौ
08:22 आफ्नो रोजाईको फाइलको नाम टाइप गरौ
08:24 म “my-custom-chart” टाइप गर्ने छु
08:27 म मेरो फाइल सेभ गर्ने स्थानमा Desktop छान्ने छु
08:32 Save बटनमा क्लिक गरौ
08:35 यहाँ मेरो सेभ गरिएको डकुमेन्ट छ
08:38 फाइलमा राइट क्लिक गरौ र
08:40 Open with Document Viewer विकल्प छानौ
08:44 यहाँ मेरो ग्राफ छ
08:47 संक्षेपमा हेरौं,यो ट्युटोरियलमा, हामीले सिक्यौ
08:51 यी एलिमेन्टल चार्टहरु १. इलेक्ट्रोनेगेटिभिटी
08:53 २. मेल्टिंग पोइन्ट र
08:55 Custom Chart हरु कसरी बनाउने
08:58 यहाँ तपाईको लागि एउटा कार्य छ
09:00 यिनीहरुको बारेमा बुझौँ,१. विभिन्न एलिमेन्ट चार्टहरु
09:02 २. अन्य XY चार्ट प्रकारहरु
09:05 ३. "Bubble", "ColoredXY" र "DropBar" चार्ट प्रकारहरु र
09:10 ४. "SVG" र "PDF" फाइल फर्म्याटमा चार्टहरु सेभ गर्नुहोस्
09:16 यो URL मा उपलब्ध भिडियो हेर्नुहोस्
09:20 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:23 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:28 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले:
09:30 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
09:33 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:36 विस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org लेख्नुहोस्
09:44 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
09:48 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:55 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT-Intro]
10:01 म मन्दिरा थापा बिदा हुदैछुँ,
10:04 सहभागिताको लागि धन्यवाद, नमस्कार!!!

Contributors and Content Editors

Mandira, PoojaMoolya