GChemPaint/C3/Aromatic-Molecular-Structures/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 नमस्कार,GChemPaint को Aromatic Molecular Structures ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा, हामी सिक्ने छौ
00:10 Cyclohexane लाई Cyclohexene मा परिवर्तन गर्न
00:13 Cyclohexene लाई Benzene मा परिवर्तन गर्न
00:16 Benzene ring को Hydrogen लाई अन्य एटमहरुले बदल्न
00:20 Benzene ring को Hydrogen लाई एटमहरुको ग्रुपले बदल्न
00:24 दुई मलिक्युलहरु मर्ज गर्न
00:26 यहाँ म प्रयोग गर्दै छु
00:28 उबुन्टु लिनक्स अपरेटिंग सिस्टम संस्करण १२.०४
00:32 'GChemPaint संस्करण ०.१२.१०
00:37 यो ट्युटोरियल अनुसरण गर्न, तपाईसँग यी ज्ञान हुनुपर्छ
00:41 GChemPaint केमिकल स्ट्रक्चर् एडिटर
00:44 यदि छैन भने, सान्दर्भिक ट्युटोरियलको लागि, कृपया हाम्रो वेबसाइट हेर्नुहोस्
00:50 मैले एउटा नयाँ GChemPaint एप्लिकेसन खोलेको छु
00:54 पहिले, छ मेम्बर भएको साइकल Display area मा थपौ
00:59 Add a six membered cycle टूलमा क्लिक गरौ
01:02 Display areaमा क्लिक गरौ
01:04 Add a bond or change the multiplicity of the existing one टूलमा क्लिक गरौ
01:10 साइकलको प्रत्येक कुनामा दुईवटा बन्डहरु थपौ
01:14 बन्डहरुलाई यसरी मिलाऊ कि कुनै दुई बन्डहरुले एक अर्कालाई छुन नसकोस्
01:19 यसो गर्न बन्डहरुलाई क्लिक गरि सहि स्थानमा तानौ
01:24 साइकलको सबै कुनाहरुमा Carbon एटमहरु देखाऊ
01:28 कुनै एक कुनामा राइट क्लिक गरौ
01:31 एउटा submenu देखिन्छ
01:33 Atom छानौ अनि Display symbol मा क्लिक गरौ
01:36 त्यसैगरी, साइकलको सबै कुनाहरुमा Carbon एटमहरु थपौ
01:42 बन्डहरुमा Hydrogen एटमहरु थप्न, कीबोर्डमा H थिचौ
01:47 Add or modify an atom टूलमा क्लिक गरौ
01:51 सबै बन्डको स्थानमा क्लिक गरौ
01:54 पुन: कुनै दुई Hydrogens एक अर्कामा ओभरल्याप नभएको हेरौं
01:59 हामी (C6H12) Cyclohexane संरचना प्राप्त गर्छौ
02:04 संरचना कपी र पेस्ट गरौ
02:07 संरचनालाई छान्न, CTRL+A थिचौ
02:10 संरचना कपी गर्न CTRL+C र पेस्ट गर्न CTRL+V थिचौ
02:15 दोस्रो Cyclohexane संरचनालाई Cyclohexene मा परिवर्तन गरौ
02:19 Eraser टूलमा क्लिक गरौ
02:22 प्रत्येक carbon एटमहरु सँगैको एउटा Hydrogen बन्ड मेटौं
02:27 Add a bond or change the multiplicity of the existing one टूलमा क्लिक गरौ
02:33 अनि मेटेको Hydrogen bond' बीच बन्डमा क्लिक गरौ
02:37 डबल बन्ड बन्छ
02:40 हामी संरचना Cyclohexene(C6H10) प्राप्त गर्छौ
02:44 Cyclohexene लाई Cyclohexadiene मा परिवर्तन गरौ अनि Benzene मा
02:51 Current element Carbon भएको पक्का गरौँ
02:56 'Eraser 'टूलमा क्लिक गरौ
02:58 प्रत्येक नजिकको carbon एटमहरुबाट एउटा Hydrogen बन्ड मेटौं
03:03 Add a bond or change the multiplicity of the existing one टूलमा क्लिक गरौ
03:09 अनि मेटेको Hydrogen bond बीच बन्डमा क्लिक गरौ
03:13 दोस्रो डबल बन्ड बन्नेछ
03:16 हामी Cyclohexadiene(C6H8) संरचना प्राप्त गर्छौ
03:22 त्यसैगरी, तेस्रो डबल बन्ड बनाउन प्रकिया दोहोराऊ
03:28 हामी संरचना Benzene(C6H6) प्राप्त गर्छौ
03:33 कार्यको रुपमा
03:35 Cyclobutane को संरचना कोरौं र Cyclobutadiene मा परिवर्तन गरौ
03:39 CyclopentaneCyclopentadiene मा परिवर्तन गरौ
03:45 तपाईको पूर्ण कार्य यस्तो देखिनुपर्छ
03:49 अर्को, Benzene डेरीभेटिभहरु सिकौ
03:53 विभिन्न केमिकल कम्पाउण्डहरुको डीराइभड, Functional group ले Benzene मा Hydrogen हरुलाई बदल्न सक्छन्
03:59 Hydrogen बदल्ने Functional group हरु हुन्:
04:02 fluoro(F), methyl(CH3),
04:04 nitro(NO2), hydroxy(OH)
04:06 अन्य
04:08 Display area मा दुई पटक बेन्जिन संरचना कपी र पेस्ट गरौ
04:13 Benzene संरचना छान्न, Select one or more objects टूलमा क्लिक गरौ
04:18 संरचना दुई पटक कपी गर्न CTRL+C र पेस्ट गर्न CTRL+V थिचौ
04:24 एउटा Fluorine एटमसँग पहिलो Benzene संरचनाको Hydrogen बदलौ
04:30 कीबोर्डमा F थिचौ
04:32 Add or modify an atom टूलमा क्लिक गरौ
04:35 यसलाई Fluorine ले बदल्न, Hydrogen मा क्लिक गरौ
04:40 हामी Fluorobenzene संरचना प्राप्त गर्छौ
04:44 अर्को, एटमहरुको ग्रुपले दोस्रो Benzene को Hydrogen लाई बदलौ
04:50 Add or modify a group of atoms टूलमा क्लिक गरौ
04:54 कुनै एक Hydrogens मा क्लिक गरौ
04:57 Hydrogen एक कर्सर सहितको हरियो बक्समा बन्द भएको याद गरौँ
05:03 Hydrogen लाई एउटा methyl ग्रुपले बदलौ
05:06 Hydrogen हटाऊ र क्यापिटल C H3 टाइप गरौ
05:12 Display area मा कतै क्लिक गरौ
05:15 हामी Methyl benzene संरचना प्राप्त गर्छौ
05:19 तेस्रो Benzene को Hydrogen लाई एउटा nitro ग्रुपले बदलौ
05:24 कुनै एक Hydrogen मा क्लिक गरौ
05:27 Hydrogen हटाऊ र क्यापिटल N O 2 टाइप गरौ
05:32 हामी संरचना Nitrobenzene प्राप्त गर्छौ
05:36 Benzene ring मा Carbon को स्थान हेरौ
05:40 Benzene मा छ वटा Carbon एटमहरुलाई 1 देखि 6 सम्म नम्बर दिइएको छ
05:45 Hydrogen राख्नु अगाडी, सबै छ वटा स्थानहरु बराबर छन्
05:51 जब Hydrogen लाई फंक्सनल ग्रुपले बदलिन्छ रिंगको Electron density मा परिवर्तन हुन्छ
05:57 Electron density Substituent मा निर्भर गर्छ
06:01 Benzene को एउटा mono-substituted कम्पाउण्डको यी स्थान प्रतिस्थापन गर्न सकिन्छ
06:06 Para को रुपमा 1 र 4
06:09 Ortho को रुपमा 2 र 6
06:12 Meta को रुपमा 3 र 5
06:15 अब, Methylbenzene संरचनालाई अर्को methyl ग्रुपले बदलौ
06:20 Add or modify a group of atoms टूलमा क्लिक गरौ
06:24 रिंगको दोस्रो Hydrogen स्थानमा क्लिक गरौ
06:28 हरियो बक्सको Hydrogen लाई methyl ग्रुपमा बदल्न
06:32 क्यापिटल C H 3 टाइप गरौ
06:35 हामी ortho-Xylene संरचना प्राप्त गर्छौ
06:39 Nitrobenzene लाई एउटा Carboxy ग्रुपले बदलौ
06:44 रिंगको चौथो Hydrogen स्थानमा क्लिक गरौ
06:48 हरियो बक्समा Hydrogen लाई Carboxy ग्रुपले बदल्न
06:52 क्यापिटल C O O H टाइप गरौ
06:57 हामी नयाँ para-Nitrobenzoic acid संरचना प्राप्त गर्छौ
07:02 प्रक्रिया अंडू गर्न CTRL+Z थिचौ
07:05 Nitrobenzene को तेस्रो Hydrogen स्थानलाई एउटा nitro ग्रुपले बदलौ
07:11 Hydrogen हटाऊ र क्यापिटल N O 2 टाइप गरौ
07:17 हामी नयाँ संरचना meta-Dinitrobenzene प्राप्त गर्छौ
07:22 यहाँ एउटा कार्य छ
07:24 सातवटा Benzene संरचनाहरु कोरौं,कुनै एक Hydrogens लाई
07:28 पहिलो Benzene मा bromo ले
07:30 दोस्रो Benzene मा iodo ले
07:32 तेस्रो Benzene मा hydroxy ले
07:34 चौथो Benzene मा amino ले
07:36 पाँचौं Benzene मा ethyl ले
07:39 छैठो Benzene को दुईवटा Hydrogen लाई Chlorine एटमहरुले
07:44 सातौ Benzene को पहिलो र चौथो Hydrogen स्थानहरुमा Carboxy ग्रुपले बदलौं
07:51 तपाईको पुरा कार्य यस्तो देखिनुपर्छ
07:55 अब, दुईवटा संरचनाहरुलाई मर्ज गर्न सिकौ
07:57 एउटा नयाँ विन्डो खोलौ
08:00 current element मा Carbon
08:04 Add a four membered cycle टूलमा क्लिक गरौ
08:07 Display area मा दुईपटक क्लिक गरौ
08:10 Select one or more objects टूलमा क्लिक गरौ
08:14 दोस्रो संरचनामा क्लिक गरौ
08:16 यसलाई तानेर पहिलो संरचना नजिकै राखौं
08:20 साथै तिनीहरुले एक अर्कोलाई छोउन
08:23 संरचना छान्न CTRL+A थिचौ
08:26 Merge two molecules टूल सक्रिय हुन्छ
08:30 मलिक्युल मर्ज गर्न, Merge two molecules टूलमा क्लिक गरौ
08:34 मर्ज हेर्न संरचना तानौ
08:38 संक्षेपमा हामीले के सिक्यौं, हेरौं
08:41 यो ट्युटोरियलमा, हामीले सिक्यौं
08:43 Cyclohexane लाई Cyclohexene मा बदल्न
08:46 Cyclohexene लाई Benzene मा बदल्न
08:49 Benzene को Hydrogen लाई fluoro, methyl, nitrocarboxy ग्रुपहरुमा बदल्न
08:55 दुई चार मेम्बर साइकलहरु मर्ज गर्न
08:58 यहाँ कार्य छ
09:00 दुईवटा Benzene मलिक्युलहरु मर्ज गरौ
09:02 दुईवटा Pentane संरचनाहरु
09:04 CyclopentaneCyclohexane मलिक्युलहरु
09:08 तपाईले पुरा गरेको कार्य यस्तो हुनुपर्छ
09:12 यो URL मा उपलब्ध भिडियो हेर्नुहोस्
09:15 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:19 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:23 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
09:27 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:31 विस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
09:37 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
09:41 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:48 यो मिशन सम्बन्धि थप जानकारी यो लिंकमा उपलब्ध छ
09:53 म मन्दिरा थापा बिदा हुदैछु
09:57 सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार!!!

Contributors and Content Editors

Mandira, PoojaMoolya