GChemPaint/C3/Analysis-of-compounds/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 नमस्कार, GChemPaint को Analysis of Compounds ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा, हामी सिक्ने छौ
00:10 मलिक्युलर कन्टेक्स्चुयल मेनु
00:12 .mol फर्म्याटमा सेभ गर्न
00:15 एउटा रियाक्सन थप्न र सम्पादन गर्न
00:18 रियाक्सन एरोमा रियाक्सन कन्डिसन र रीएजेन्ट थप्न
00:22 रियाक्सन मलिक्युललाई 3D मा बदल्न
00:26 यो ट्युटोरियलको लागि, म प्रयोग गर्दै छु
00:28 उबुन्टु लिनक्स अपरेटिंग सिस्टम संस्करण १२.०४
00:32 GChemPaint संस्करण ०.१२.१०
00:37 तपाईसँग इन्टरनेटको पहुँच हुनुपर्छ
00:41 यो ट्युटोरियल अनुसरण गर्न, तपाईसँग GchemPaint को ज्ञान हुनुपर्छ
00:46 यदि छैन भने, सान्दर्भिक ट्युटोरियलको लागि, कृपया हाम्रो वेबसाइट हेर्नुहोस्
00:52 मैले एउटा नयाँ GChemPaint विन्डो खोलेको छु
00:55 Use or manage templates टूलमा क्लिक गरौ
00:59 तल Templates टूल प्रोपर्टी पेज खुल्छ
01:02 Templates ड्रप डाउन बटनको Amino Acids मा क्लिक गरौ
01:07 सुची बाट Alanine छानौ
01:11 Templates प्रोपर्टी पेजमा Alanine को संरचना लोड भएको छ
01:16 संरचनामा क्लिक गरौ र यसलाई लोड गर्न Display area मा क्लिक गरौ
01:21 Alanine मलिक्युलको कन्टेक्स्चुयल मेनु बारे जानकारी दिनेछु
01:26 मलिक्युलमा राइट क्लिक गरौँ
01:29 एउटा सब मेनु खुल्छ
01:31 Molecule छानौ, छेऊमा एउटा कन्टेक्स्चुयल मेनु खुल्छ
01:36 कन्टेक्स्चुयल मेनुमा विभिन्न मेनु आइटमहरु रहेका छन् म यिनीहरुको चर्चा गर्नेछुँ
01:43 NIST WebBook page for this molecule
01:46 PubChem page for this molecule
01:48 Open in Calculator
01:51 NIST Web page for this molecule मा क्लिक गरौ
01:55 Alanine को NIST वेब पेज खुल्छ
01:59 वेब पेजले Alanine को सम्पूर्ण विवरणहरु देखाउछ
02:03 GChemPaint एडिटरमा फर्कौ
02:06 PubChem page for this molecule खोल्न, Alanine मा राइट क्लिक गरौ
02:12 यो वेब पेजमा Alanine संरचनामा क्लिक गरौ
02:16 2D Structure3D Conformer ट्याब सहितको एउटा नयाँ वेब पेज देखिने छ
02:22 3D मा Alanine हेर्न 3D Conformer मा क्लिक गरौ
02:28 देखाइएको 3D संरचनामा क्लिक गरौ
02:31 यसले माथि र बायाँ केहि कन्ट्रोलहरु सहितको संरचना भिन्नै विन्डोमा खोल्नेछ
02:37 संरचनालाई विभिन्न दिशाहरुमा घुमाउन Rotation आइकनमा क्लिक गरौ
02:43 सोहि पेजमा, hydrogen देखाउन H मा क्लिक गरौ
02:48 यिनीहरु Hydrogen हरु हुन्
02:51 पुन: GChemPaint विन्डोमा फर्कौं
02:53 Alanine मा राइट क्लिक गरौ, Open in Calculator विकल्प छानौ
03:00 Chemical calculator विन्डो खुल्छ
03:03 यदि भएन भने कृपया Synaptic Package Manager प्रयोग गरि Overview ट्युटोरियलमा देखाए झैँ सो इन्स्टल गरौ
03:10 यो विन्डो मुनि दुईवटा ट्याबहरु छन्- CompositionIsotopic Pattern
03:16 Composition ट्याबमा निम्न सामग्रीहरु छन्
03:19 Formula
03:21 Raw formula
03:23 ग्राम मोल इन्भर्समा Molecular weight
03:26 कम्पाउण्डको एलिमेंटल मास प्रतिशत (%) विश्लेषण
03:32 Isotopic Pattern ट्याबमा क्लिक गरौ
03:35 यसले कम्पाउण्डको Molecular weight मा एउटा पिक भएको mass spectrum को एउटा ग्राफ देखाउँछ
03:42 कार्यको रुपमा ,१.Templates सुचीबाट अन्य Amino Acids छानौ
03:46 २. तिनीहरुको CompositionIsotropic pattern प्राप्त गरौ
03:51 मैले एउटा नयाँ GChemPaint विन्डो खोलेको छु
03:54 1,3-butadiene संरचना कोरौं
03:58 Add a chain टूलमा क्लिक गरौ
04:01 चेनमा क्लिक गरेर ४ कार्बनहरुमा तानौ
04:04 Add a bond टूलमा क्लिक गरौ र डबल बन्डहरु बनाउन पहिलो र तेस्रो बन्ड स्थानमा क्लिक गरौ
04:13 एटमहरु देखाउन, प्रत्येक स्थानमा राइट क्लिक गरौ
04:17 Atom मा क्लिक गरौ अनि Display symbol मा क्लिक गरौ
04:22 1,3-butadiene 2D संरचनालाई 3D संरचनामा परिवर्तन गर्न, टूलबारको Save आइकनमा क्लिक गरौ
04:30 Save as डाइलग बक्स खुल्छ
04:33 File type फिल्डमा, MDL Molfile Format छानौ
04:39 फाइलनेममा 1,3-butadiene टाइप गरौ
04:42 Desktop मा फाइल सेभ गर्न Desktop छानौ
04:47 अनि, Save बटनमा क्लिक गरौ
04:50 वैकल्पिक रूपमा, तपाई सिधै .mol वा .mdl एक्सटेन्सन सहित फाइल सेभ गर्न सक्नुहुन्छ
04:56 उदाहरणका लागि, फाइलको नाम टाइप गरौँ, 1,3butadiene.mol वा .mdl
05:06 Save बटनमा क्लिक गरौ
05:09 3D मा संरचना हेर्न, मलिक्युलमा राइट क्लिक गरौ
05:12 Open With Molecules viewer विकल्प छानौ
05:17 यहाँ 1,3butadiene 3D मा छ
05:20 हामी संरचनामा कुनै परिवर्तन गर्न सक्दैनौ
05:23 संरचना घुमाउन, संरचनामा कर्सर राखौ र माउस थिची राखी तानौं
05:31 कार्यको रुपमा, Benzene संरचनालाई 2D बाट 3D मा बदलौ
05:36 अब, केमिकल रियाक्सनहरु र रियाक्सन कन्डिसनहरु कोर्न सिकौ
05:41 यी Ethyl chloride को Alcoholic Potassium hydroxideAqueous Potassium hydroxide को रियाक्सन हुन् जसले क्रमश: EtheneEthanol उत्पादन गर्छ
05:52 मैले एउटा नयाँ GChemPaint विन्डो खोलेको छु
05:55 पहिले, Ethyl chloride को संरचना कोरौं
05:59 Add a chain टूलमा क्लिक गरौ
06:01 Display area मा क्लिक गरौ
06:04 पहिलो र दोस्रो बन्डको स्थानमा एटमहरु देखाउन चेनमा राइट क्लिक गरौ
06:10 Current element ड्रप डाउन एरो बटनमा क्लिक गरौ
06:13 टेबलबाट Cl छानौ
06:16 Add or modify an atom टूलमा क्लिक गरौ
06:20 तेस्रो बन्डको स्थानमा क्लिक गरौ
06:23 Ethyl chloride को संरचना कोरिएको छ
06:26 Add or modify a group of atoms टूलमा क्लिक गरौ
06:31 Display area मा क्लिक गरौ, Alc.KOH टाइप गरौ
06:37 पुन: क्लिक गरौ र Aq.KOH टाइप गरौ
06:42 Add an arrow for an irreversible reaction टूलमा क्लिक गरौ
06:47 तपाई यहाँको स्क्रोलर प्रयोग गरि Arrow length बदल्न सक्नुहुन्छ
06:51 म Arrow lenght 280 ma बढाउने छु
06:54 Ethyl Chloride छेऊको Display area मा क्लिक गरौ
06:58 Ethyl Chloride मुनि क्लिक गरौ
07:01 तलतिर पोइन्ट गर्न माउस थिची राखी रोटेट गरौँ
07:05 Selection टूलमा क्लिक गरौ
07:08 पहिलो एरोको माथि Alcoholic Potassium Hydroxide (Alc.KOH) राखौं
07:13 दोस्रो एरो नजिकै Aqueous Potassium Hydroxide (Aq.KOH) राखौं
07:18 Alcoholic Potassium hydroxide(Alc.KOH) छानौ
07:22 एरोमा राइट क्लिक गरौ ,एउटा सब मेनु खुल्छ
07:25 Arrow छानौ र Attach selection to arrow मा क्लिक गरौ
07:29 Arrow associated नामक एउटा डाइलग बक्स खुल्छ
07:34 Role ड्रप डाउन सुचीमा क्लिक गरौ
07:37 सुचीबाट Catalyst छानौ र Close मा क्लिक गरौ
07:42 Alcoholic Potassium Hydroxide (Alc.KOH) catalyst मा जोडिएको छ/छैन जाच्न एरो तानौं
07:49 Aqueous Potassium Hydroxide(Aq.KOH) को लागि प्रक्रिया दोहोराऊं
07:58 catalyst मा जोडिएको हेर्न तानौ
08:02 Ethyl chloride संरचना छान्न Selection टूलमा क्लिक गरौ
08:06 संरचना कपी गर्न CTRL + C र पेस्ट गर्न दुईपटक CTRL+V थिचौ
08:11 संरचनाहरु तानेर सहि स्थानहरुमा राखौ
08:15 रियाक्सनमा Ethyl chloride ले Alcoholic potassium Hyroxide सँग रियाक्ट गरि Ethene दिन्छ
08:21 त्यस्तै Ethyl chloride ले Aqueous Potassium Hydroxide सँग रियाक्ट गरी Ethanol दिन्छ
08:27 Ethene प्राप्त गर्न, Eraser टूलमा क्लिक गरौ र Ethyl chloride को Cl बन्ड मेटौं
08:34 Ethane बन्दछ
08:37 टूल बक्समा Current element Carbon छानौं
08:42 Add a bond टूलमा क्लिक गरौ र एउटा डबल बन्ड पाउन बन्डमा क्लिक गरौ
08:48 Ethene बन्दछ
08:50 Ethanol प्राप्त गर्न, कीबोर्डको O थिचौ
08:54 Add or modify an atom टूलमा क्लिक गरौ
08:58 अनि Ethyl chloride को Cl मा क्लिक गरौ
09:02 अब, रियाक्टेन्ट र प्रोडक्टहरुलाई 2D बाट 3D मा बद्लौ
09:07 एउटा नयाँ फाइल खोलौ, Ethyl Chloride कपी गरि यसलाई नयाँ फाइलमा पेस्ट गरौ
09:15 Save बटनमा क्लिक गरौ
09:17 Save as डाइलग बक्स खुल्छ
09:20 फाइलको नाम Ethyl Chloride.mol टाइप गरौ
09:24 आफ्नो फाइल Desktop मा सेभ गर्न Desktop छानौं
09:28 Save बटनमा क्लिक गरौ
09:31 त्यसैगरी, एउटा नयाँ फाइलमा Ethene कपी गरौ
09:34 Ethene.mol को रुपमा सेभ गरौ
09:37 एउटा नयाँ फाइलमा Ethanol कपी गरौ
09:39 Ethanol.mol को रुपमा सेभ गरौँ
09:42 मैले पहिले नै मेरो Desktop मा फाइलहरु सेभ गरेको छु
09:46 म हालको विन्डो मिनिमाइज गर्ने छुँ
09:49 र म मैले आफ्नो फाइलहरु सेभ गरेको Desktop फोल्डरमा जाने छुँ
09:54 कम्पाउण्ड 3D मा हेर्न, फाइलमा राइट क्लिक गरौ, Open with Molecules viewer विकल्प छानौ
10:02 त्यसैगरी, म सबै फाइलहरु Molecules viewer मा खोल्ने छु
10:07 कम्पाउण्डहरु 3D मा हेरौ
10:11 संक्षेपमा, हामीले के सिक्यौं हेरौं
10:14 यो ट्युटोरियलमा, हामीले सिक्यौं
10:16 NIST WebBook page for this molecule.
10:19 Pub-Chem page for this molecule
10:22 Chemical calculator प्रयोग गरी कम्पाउण्डको मलिक्युलर वेट पत्ता लगाउन
10:25 मलिक्युलको mass spectrum ग्राफ प्राप्त गर्न
10:29 मलिक्युल .mol फर्म्याटमा सेभ गर्न
10:32 एउटा एरोमा रियाक्सन कन्डिसन र रीएजेन्ट थप्न
10:36 एउटा रियाक्सन थप्न र सम्पादन गर्न
10:39 रियाक्सन मलिक्युलहरु 3D संरचनामा बदल्न
10:42 कार्यको रुपमा
10:44 तलको केमिकल रियाक्सन कोरौं१) Carbon tetra chloride(CCl4) catalyst सहितको Propene (C3H6)(C3H6) र Bromine(Br-Br) मलिक्युल
10:51 Anhydrous Aluminum Chloride(AlCl3) catalyst सहितको BenzeneChlorine (Cl-Cl) मलिक्युल
10:57 तपाईको पुरा कार्य यस्तो देखिनुपर्छ
11:01 यो URL मा उपलब्ध भिडियो हेर्नुहोस्: 'http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial
11:05 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
11:08 यदि तपाईसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
11:12 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
11:17 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11:20 विस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
11:27 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
11:31 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
11:36 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT-Intro
11:41 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार!!!

Contributors and Content Editors

Mandira, PoojaMoolya