GChemPaint/C2/Overview-of-GChemPaint/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 नमस्कार सबैलाई, Overview of GChemPaint स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:10 GChemPaint लाई यसका सबै युटिलिटी फाइलहरु सहित इन्स्टल गर्न
00:15 GChemPaint र यसका सफ्टवेयरहरुको मेनुबार हेर्न
00:20 GChemPaint युजर मेनुअल
00:23 बिभिन्न GChemPaint युटिलिटी सफ्टवेयरहरु प्रयोग गर्न
00:27 हामी GChemPaintJmol Application बिचको सम्बन्ध पनि हेर्ने छौं
00:33 GChemPaint प्रयोग गरि कोर्न सकिने संरचनाहरुमा एकपटक हेरौं
00:39 यो ट्युटोरियलको लागि म प्रयोग गर्दै छुँ
00:41 उबुन्टु लिनक्स ओएस संस्करण १२.०४
00:45 GChemPaint संस्करण ०.१२.१०
00:50 GChemCalc संस्करण ०.१२.१०
00:55 GChem3D संस्करण ०.१२.१०
01:00 GChemTable संस्करण ०.१२.१०
01:05 Jmol Application संस्करण १२.२.२.
01:10 यो ट्युटोरियल अभ्यास गर्न तपाईलाई यी आवश्यक पर्छ
01:13 उच्च मावि केमिस्ट्रीको ज्ञान
01:15 इन्टरनेट जडान
01:19 GChemPaint के हो हेरौं
01:22 GChemPaint एउटा Gnome-2 डेस्कटपको लागि 2D केमिकल एडिटर हो
01:28 यसमा युटिलिटी फिचरको रुपमा GChemCalc, GChem3DGChemTable छन्
01:35 GChemPaint Linux OS मा मात्र उपलब्ध छ
01:39 GChemPaint Gnome Chemistry Utils मा संलग्न हुन्छ
01:44 GChemPaint र यसका सबै युटिलिटी फाइलहरु सिन्याप्टिक प्याकेज म्यानेजर प्रयोग गरि उबुन्टु लिनक्स ओएस मा इन्स्टल गर्न सकिन्छ
01:53 सिन्याप्टिक प्याकेज म्यानेजर सम्बन्धि थप जानकारीको लागि
01:56 कृपया हाम्रो वेबसाइटको Linux शृंखला हेर्नुहोस्
02:02 सिन्याप्टिक प्याकेज म्यानेजर विन्डोमा तलका युटिलिटीहरु हेर्नुहोस्
02:07 gchempaint
02:09 libgcu0
02:11 gcu-plugin
02:13 libgcu-dbg
02:16 gcu-bin
02:19 अब हामी User Manual हेर्नेछौं
02:22 User Manual मा छोटकरीमा GChemPaint र यसका युटिलिटीहरु कसरी प्रयोग गर्ने जानकारी हुन्छ
02:28 GChemPaint को User Manual यहाँ उपलब्ध छ http://gchemutils.nongnu.org/paint/manual/index.html
02:34 GChemPaint र यसका सबै युटिलिटीहरु उबुन्टु डेस्कटप मेनुबारमा देखिने छन्
02:43 यो GChemPaint को टूलबक्स हो
02:46 हामी बिभिन्न संरचनाहरु कोर्न विविध टूलहरु प्रयोग गर्नेछौं
02:51 टूलबक्समा Current element प्रतिस्थापन गर्न इन्बिल्ट Periodic Table
02:57 यहाँ टूलबक्सका विविध टूलहरु प्रयोग गरि कोरिएका बिभिन्न संरचनाहरु छन्
03:03 शृंखलाको क्रममा, म यी टूलहरु प्रयोग गरि कसरी विविध संरचनाहरु कोर्ने वर्णन गर्ने छुँ
03:10 अब म GChemPaint को युटिलिटी सफ्टवेयरको चर्चा गर्ने छुँ
03:15 यो Chemical Calculator विन्डो हो
03:19 म सर्च बारमा “C3H8” टाइप गर्ने छुँ, Enter थिचौं
03:25 यो विन्डोले Propane को विवरण र Isotropic pattern देखाउँछ
03:32 यो GChem3D विन्डो हो
03:35 यसले GChemPaint मा कोरिएका 2D संरचनाहरुको 3D मोडल देखाउँछ
03:41 GChemPaint को नयाँ संस्करणमा मलिक्युलहरुको सुधारिएको 3D रेंडरिंग उपलब्ध छ
03:47 यो GChemTable विन्डो हो
03:49 यसमा एलिमेंटहरुको Periodic Table र तिनीहरुको ट्रेन्ड छ
03:54 GChemPaint मा अर्को एउटा बिशेषता छ
03:58 GChemPaint मा कोरिएका 2D संरचनाहरु Jmol Application मा 3D संरचनाको रुपमा हेर्न सकिन्छ
04:06 संरचनाहरु 3D मा हेर्न, GChemPaint फाइलहरु .mol फर्म्याटमा सेभ गर्नुपर्छ
04:21 Jmol Application को छोटो परिचय
04:25 यो निशुल्क र ओपन सोर्स Molecular Viewer हो
04:29 केमिकल संरचनाहरुको 3D मोडलहरु सिर्जना गर्न र हेर्न
04:34 प्रोटिनम्याक्रोमलिक्युल हरुको सेकण्डरी संरचनाहरु हेर्न प्रयोग गरिन्छ
04:40 थप विवरणको लागि कृपया हाम्रो वेबसाइटको Jmol Application शृंखलामा हेर्नुहोस्
04:47 GChemPaint शृंखलामा हामी उत्साहजनक बिशेषताहरु सिक्नेछौं
04:52 TemplateResidue हरु प्रयोग गर्न
04:56 मलिक्युल र बन्डहरु बनाउन
05:01 Aromatic Molecular संरचनाहरु
05:06 Orbital overlap
05:10 Resonance संरचनाहरु
05:14 3D संरचनाहरु हेर्न
05:18 Periodic Table ट्रेन्ड हेर्न
05:23 संक्षेपमा हेरौं
05:25 यो ट्युटोरियलमा हामीले सिक्यौं,
05:27 GChemPaint साथै यसका युटिलिटी फाइलहरु इन्स्टल गर्न
05:32 GChemPaint र यसका युटिलिटी सफ्टवेयरहरुको मेनुबार हेर्न
05:36 GChemPaint User Manual प्रयोग गर्न
05:39 GChemPaint युटिलिटी सफ्टवेयरहरु प्रयोग गर्न
05:43 GChemPaintJmol Application को सम्बन्धको बारेमा
05:48 हामीले GChemPaint मा कोर्न सकिने संरचनाहरु पनि हेर्यौं
05:54 यो भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
05:59 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने तपाई डाउनलोड गरी हेर्न सक्नुहुन्छ
06:03 स्पोकन ट्युटोरियल टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
06:07 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
06:10 बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
06:16 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
06:20 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
06:26 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT-Intro
06:31 म मन्दिरा थापा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya