GChemPaint/C2/Introduction-to-GChemPaint/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 नमस्कार,Introduction to GChemPaint ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा, हामी सिक्ने छौ
00:11 GchemPaint को बारेमा
00:13 उपयोग र फाइदाहरु
00:16 इन्स्टल गर्न,एउटा नयाँ फाइल खोल्न
00:20 मेनुबार, टूलबार र स्टेटस बार
00:25 हामी यी पनि सिक्ने छौ
00:28 डिस्प्ले क्षेत्र
00:30 डकुमेन्टका बिशेषताहरु
00:32 टूल बक्स प्रयोग गर्न र
00:34 चित्रलाई .gchempaint एक्सटेन्सन सहित सेभ गर्न
00:40 यहाँ म प्रयोग गर्दै छु
00:42 उबुन्टु लिनक्स अपरेटिंग सिस्टम संस्करण १२.०४
00:47 GChemPaint संस्करण ०.१२.१०
00:53 यो ट्युटोरियल अनुसरण गर्न, तपाईसँग यी ज्ञान हुनुपर्छ
00:59 आठ कक्षासम्मको Chemistry को आधारभूत ज्ञानहरु
01:04 GChemPaint उबुन्टु सफ्टवेयर सेन्टर प्रयोग गरि सजिलै इन्स्टल गर्न सकिन्छ
01:12 उबुन्टु सफ्टवेयर सेन्टर सम्बन्धि थप जानकारीको लागि
01:16 कृपया, हाम्रो वेबसाइटको Ubuntu Linux Tutorial मा हेर्नुहोस्
01:23 GchemPaint भनेको के हो?
01:26 GChemPaint एउटा 2D केमिकल स्ट्रक्चर एडिटर हो
01:32 यसमा मल्टिपल डकुमेन्ट इन्टरफेस हुन्छ
01:37 GChemPaint मा तपाई यसो गर्न सक्नुहुन्छ,
01:40 दुई आयामिक केमिकल संरचना ड्रडिस्प्ले गर्न
01:46 टेम्पलेटहरु Dragड्रप गर्न
01:50 बन्डहरुको लम्बाइ, कोण र चौडाई परिवर्तन गर्न
01:55 Chemical Calculator प्रयोग गरी कम्पाउण्डको molecular weight गणना गर्न
02:03 GChemPaint ले यसमा मद्दत गर्छ
02:05 केमिकल संरचना सजिलै भिजुअलाइजेसन गर्न
02:11 2D संरचनालाई 3D संरचनामा बदल्न
02:17 संरचनाको बढोत्तरी गर्न
02:21 एटमहरुको अटोमेटिकमेनुअल एसाइनमेन्ट
02:26 पहिले एउटा नयाँ 'GChemPaint एप्लिकेसन कसरी खोल्ने हेरौं
02:33 Dash home मा क्लिक गरौ >> Search bar देखिन्छ, Search bar मा टाइप गरौँ: GChemPaint
02:41 GChemPaint आइकनमा क्लिक गरौ
02:46 हामी Terminal बाट पनि GChemPaint खोल्न सक्छौ
02:52 Terminal खोल्न CTRL, ATL र T कीहरु एकसाथ थिचौ
02:58 टाइप गरौँ: GChemPaintEnter थिचौ
03:04 GChemPaint एप्लीकेसन खुल्छ
03:08 एउटा GChemPaint विन्डो यस्तो देखिन्छ
03:13 यो मेनुबार हो
03:15 GChempaint मा विन्डोमा जस्तै स्ट्याण्डर्ड मेनुबारहरु हुन्छन्
03:22 मेनु बार मा मेनु सामग्रीहरु जस्तै File, Edit, View, Tools, WindowsHelp आदि विकल्पहरु रहेका छन्
03:34 Toolbar मा धेरैपटक प्रयोग गरिने आइकनहरु उपलब्ध हुन्छन्
03:41 त्यहाँ यस्ता आइकनहरु छन्: नयाँ फाइल खोल्ने
03:45 भइरहेको फाइल खोल्ने,
03:48 एउटा फाइल सेभ गर्नेएउटा फाइल प्रिन्ट गर्ने
03:53 यो डिस्प्ले क्षेत्र हो
03:56 डिस्प्ले क्षेत्र ले हामीले बनाएको र सम्पादन गरेको फाइलको संरचना र सामग्रीहरु देखाउँछ
04:06 हामी टूलबक्सबाट टूलहरु तानेर डिस्प्ले क्षेत्र मा छोड्न सक्छौ
04:14 Statusbar ले अहिले भइरहेका GChemPaint गतिविधिको जानकारी दिन्छ
04:20 यसले मेनु आइटमहरु बारे सान्दर्भिक जानकारी पनि देखाउछ
04:28 अब म Document Properties को व्याख्या गर्ने छु
04:33 Document Properties विन्डो खोल्न
04:37 File मेनुमा क्लिक गरौ
04:39 Properties मा जाउँ र यसमा क्लिक गरौ
04:43 Document Properties विन्डो खुल्छ
04:47 म डकुमेन्ट् प्रोपर्टिज विन्डो ठूलो पार्न तान्ने छुँ
04:53 Document properties विन्डोमा निम्न फिल्डहरु छन्
04:59 Title- डकुमेन्टको शिर्षक टाइप गरौँ “Propane”
05:06 Author's Name- लेखकको नाम टाइप गरौँ Madhuri
05:14 Email– यसलाई खाली छोडौ
05:17 History – यो फिल्डले डकुमेन्ट सिर्जना भएको मिति देखाउँछ
05:23 यसले डकुमेन्ट्को संशोधन मिति पनि देखाउँछ
05:28 यसको मतलब, यसले डकुमेन्ट् सम्पादन गरेको मिति पनि देखाउँछ
05:35 Theme- यो फिल्डलाई GChemPaint को रुपमै छोडौ
05:39 Comments- Comments फिल्डमा, हामी डकुमेन्ट सम्बन्धित टेक्स्ट थप्न सक्छौ
05:46 कम्पाउन्डको नाम र यसको फर्मुला इन्टर गरौ
05:51 Propane CH3-CH2-CH3
06:01 विन्डो बन्द गर्न Close बटनमा क्लिक गरौ
06:05 अब, Toolbox बारे जानौं
06:09 Toolbox मा विभिन्न टूलहरुको लागि बटनहरु रहेका छन्
06:14 Toolbox चालु डकुमेन्ट विन्डो सहित देखाइएको छ
06:20 अब Toolbox बटनहरु प्रयोग गरि संरचनाहरु कोरौं
06:25 पहिले propane को संरचना कोरौं
06:30 Propane CH3-CH2-CH3 हो
06:36 एउटा कार्बन चेन कोर्न टूल बक्सको Add a Chain टूल प्रयोग गरौ
06:42 Add a Chain टूलमा क्लिक गरौ
06:45 अनि डिस्प्ले क्षेत्र मा क्लिक गरौ
06:48 'डिस्प्ले क्षेत्र मा एउटा Carbon चेन कोरिएको छ
06:53 चेनको दिशा बदल्न
06:57 Add a Chain टूलमा क्लिक गरौ
07:00 डिस्प्ले क्षेत्र मा क्लिक गरौँ, चेनको दिशा बदल्न लेफ्ट माउस बटनमा थिची राखौं
07:07 चेनको दिशा नमिलेसम्म लेफ्ट माउस बटन थिची राखौं
07:15 दिशा मिले पछि लेफ्ट माउस बटन छोडौ
07:20 हामी देख्छौं, carbon chain कोरिएको छ
07:24 याद गरौ, हामीले एकपटक डिस्प्ले क्षेत्र मा क्लिक गरे पछि चेनको लम्बाइ र यसको दिशा स्थिर हुनेछ
07:33 अब, चेनको हरेक स्थानमा एटमहरु देखाऊ
07:39 यहाँ, हामीसँग एटम देखाउन ३ स्थानहरु छन्
07:43 पहिलो स्थानमा राइट क्लिक गरौ
07:47 एउटा Submenu खुल्छ
07:49 Atom छानौं, अनि त्यो स्थानको एटमहरु देखाउन Display symbol मा क्लिक गरौ
07:59 त्यसैगरी, सबै स्थानहरुमा एटम देखाऊ
08:04 राइट क्लिक गरी Atom छानौं
08:07 Display symbol मा क्लिक गरौ
08:12 यहाँ, “Propane” को संरचना बनाइएको छ
08:17 अब सोहि विन्डोमा एउटा pentane संरचना कोरौं
08:23 Add a Chain टूलमा क्लिक गरौ
08:26 अनि डिस्प्ले क्षेत्र मा क्लिक गरौ
08:29 चेनको लम्बाई बढाउन लेफ्ट माउस् बटन थिचेर कर्सर तानौ
08:36 आफुले चाहेको दिशामा बदल्नुहोस् र लेफ्ट माउस बटन छोडौ
08:43 सबै स्थानहरुको एटम देखाऊ
08:47 यहाँ हामीसँग एटम देखाउन ५ स्थानहरु छन्
08:52 पहिलो स्थानमा एटम देखाउन, राइट क्लिक गरौ, एउटा सबमेनु खुल्छ
08:58 Atoms छानौ अनि Display symbol मा क्लिक गरौ
09:03 त्यसैगरी, सबै स्थानहरुमा एटम देखाऊ
09:17 यहाँ pentane को संरचना कोरिएको छ
09:21 अब फाइल सेभ गरौ
09:24 File मेनुमा क्लिक गरौ र Save as छानौ
09:27 Save As डाइलग बक्स देखिन्छ
09:30 File type को लागि, ड्रप डाउन एरोमा क्लिक गरौ
09:35 विभिन्न सेभ फर्म्याटहरु देखापर्छन्
09:39 2D Chemical structure छानौं
09:43 फाइलको नाम टाइप गरौँ, propane.gchempaint
09:52 Save बटनमा क्लिक गरौ
09:55 फाइल .gchempaint एक्सटेन्सन सहित सेभ भएको छ
10:00 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
10:04 संक्षेपमा हेर्दा
10:06 यो ट्युटोरियलमा, हामीले सिक्यौ
10:09 GChemPaint को बारेमा ,उपयोग र फाइदाहरू
10:12 इन्स्टल गर्न
10:14 एउटा नयाँ फाइल खोल्न
10:16 मेनुबार, टूलबार र स्टेटस बार
10:20 हामीले यी पनि सिक्यौ
10:23 डिस्प्ले क्षेत्र
10:25 डकुमेन्ट प्रोपर्टिहरु ,टूलबक्स प्रयोग गर्न र
10:28 चित्रलाई .gchempaint एक्सटेन्सन सहित सेभ गर्न
10:33 कार्यको रुपमा, म चाहन्छु कि तपाई
10:36 १. n-hexane र n-octane को संरचना कोर्नुहोस्
10:41 २. दिशा परिवर्तन गर्नुहोस्
10:43 ३. प्रत्येक स्थानमा एटमहरु देखाउनुहोस्
10:47 कार्यको आउटपुट यस्तो देखिनुपर्छ
10:53 यो URL मा उपलब्ध भिडियो हेर्नुहोस्
10:57 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
11:00 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
11:05 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
11:07 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
11:10 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11:14 विस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
11:21 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
11:26 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
11:34 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
11:40 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार!!!

Contributors and Content Editors

Mandira, PoojaMoolya