GChemPaint/C2/Formation-of-molecules/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 नमस्कार ,GchemPaint को Formation of molecules ट्युटोरियलमा स्वागत छ
00:08 यो ट्युटोरियलमा, हामी सिक्ने छौ
00:11 कम्पाउण्डहरुको संरचना थप्न र परिमार्जन गर्न
00:14 हालको एलिमेन्ट परिवर्तन गर्न
00:16 अल्काइल ग्रुप थप्न
00:18 कार्बन चेन थप्न र परिमार्जन गर्न
00:21 यहाँ म उबुन्टु लिनक्स अपरेटिंग सिस्टम संस्करण १२.०४, GChemPaint संस्करण ०.१२.१० प्रयोग गर्दै छु
00:33 यो ट्युटोरियल अनुसरण गर्न, तपाईसँग तलको ज्ञान हुनुपर्छ
00:38 GChemPaint केमिकल स्ट्रक्चर् एडिटर
00:41 यदि छैन भने, सान्दर्भिक ट्युटोरियलको लागि, कृपया हाम्रो वेबसाइट हेर्नुहोस्
00:47 यहाँ Propane, ButaneHeptane को संरचनाको स्लाइड छ
00:54 स्लाइडमा देखाएको झैँ मैले PropaneButane संरचना सहितको एउटा नयाँ GChemPaint एप्लिकेसन खोलेको छु
01:03 Butane संरचनाको टर्मिनल Carbon एटमलाई Chlorine एटमले प्रतिस्थापन गर्नुहोस्
01:10 यसको लागि, म Periodic table combo बटन प्रयोग गर्ने छु
01:15 Current element ड्रप डाउन एरो बटनमा क्लिक गरौ
01:19 यो बटनलाई Periodic table combo बटन भनिन्छ
01:23 बिल्ट इन् Modern periodic table हेरौं
01:27 टेबलको Cl मा क्लिक गरौ
01:30 टूलबक्सको Cl हेरौं
01:33 Add or modify an atom टूलमा क्लिक गरौ
01:37 टर्मिनल एटमहरुलाई Clorine (Cl) एटमले बदल्न तिनीहरुलाई क्लिक गरौ
01:43 हामी नयाँ संरचना 1,2-Dichloroethane प्राप्त गर्छौं
01:48 संरचना मुनि यसको नाम लेखौ
01:52 Add or modify a text टूलमा क्लिक गरौ
01:56 टेक्स्ट टूलको प्रोपर्टी पेज खुल्छ
01:59 संरचना मुनिको Display area मा क्लिक गरौ
02:03 तपाईले एउटा हरियो बक्स भित्र कर्सर देख्न सक्नुहुन्छ
02:08 बक्समा टाइप गरौँ, 1,2-Dichloroethane
02:14 टेक्स्ट टुलको प्रोपर्टी पेज बन्द गर्न, Select one or more objects टूलमा क्लिक गरौ
02:21 अर्को, Propane संरचनाको केन्द्रिय Carbon एटमलाई Oxygen एटमले प्रतिस्थापन गरौ
02:28 कर्सरलाई Propane संरचनाको केन्द्रीय एटम नजिकै राखौ
02:33 क्यापिटल O थिचौ
02:35 OOs सहितको एउटा Sub-menu खुल्छ
02:39 O छानौ ,CarbonHydrogen एटमहरु Oxygen एटमले बदलिने छन्
02:46 प्राप्त नँया संरचनालाई Dimethylether भनिन्छ
02:51 यसको नाम संरचना मुनि लेखौ
02:54 Add or modify a text टूलमा क्लिक गरौ
02:58 संरचना मुनि Display area मा क्लिक गरौ
03:01 बक्समा टाइप गरौँ: Dimethylether
03:06 अब फाइल सेभ गरौ
03:08 टूल बारको, Save the current file आइकनमा क्लिक गरौ
03:12 Save as डाइलग बक्स खुल्छ
03:15 फाइलको नाम इन्टर गरौँ: Chloroethane-ether
03:20 Save बटनमा क्लिक गरौ
03:23 विन्डो बन्द गर्न Close बटनमा क्लिक गरौ
03:27 यहाँ एउटा कार्य छ
03:29 'EthanePentane संरचनाहरु कोरौं
03:32 Ethane को एउटा Carbon एटमलाई Br ले बदलौं
03:36 Pentane को टर्मिनल Carbon एटमलाई I ले बदलौं
03:41 तपाईले पूरा गरेको कार्य यस्तो देखिनुपर्छ
03:45 अब, म Alkyl groups बारे व्याख्या गर्ने छु
03:49 Alkyl group एउटा Alkane को खण्ड हो
03:53 उदाहरणको लागि: Methyl CH3 Methane CH4 को एउटा ट्क्रा हो
04:00 एउटा Alkyl group को क्रमिक सदस्य CH2 ग्रुपले फरक हुन्छ
04:06 Alkyl group श्रृंखलाको होमोलोग्समा तलको उल्लेख हुन्छन्
04:10 Methyl CH3
04:15 Ethyl C2H5
04:20 Propyl C3H7
04:23 Butyl C4H9 र आदि
04:29 मैले Heptane संरचना सहितको एउटा नयाँ GChemPaint एप्लिकेसन खोलेको छु
04:35 अब, म कार्बन chain स्थानहरु कसरी नम्बर गर्ने देखाउने छुँ
04:40 नम्बर दिनाले chain को स्थानहरु पहिचान गर्न मद्दत गर्छ
04:44 Add or modify a text टूलमा क्लिक गरौ
04:48 पहिलो चेन स्थान सँगैको Display area मा क्लिक गरौ
04:52 हरियो बक्समा 1 इन्टर गरौँ
04:55 अर्को, दोस्रो चेन नजिकै क्लिक गरौ
04:59 बक्समा 2 इन्टर गरौ
05:02 त्यसैगरी, म अन्य चेन स्थानहरुलाई 3, 4, 5, 6 र 7 नम्बर दिने छुँ
05:13 अब, Alkyl groups प्रयोग गरी Heptane लाई विभिन्न स्थानमा ब्रान्च गरौ
05:19 तेस्रो स्थानमा Methyl group थपौ
05:24 Add a bond or change the multiplicity of existing one टूलमा क्लिक गरौ
05:30 पोजिसनमा क्लिक गरौ
05:32 एटमहरुको परिवर्तन हेरौ
05:36 पाँचौं स्थानमा एउटा Ethyl group थपौ
05:40 Add a chain टूलमा क्लिक गरौ
05:43 पोजिसनमा क्लिक गरौ
05:46 अर्को म सबै स्थानहरुमा एटम देखाउने छु
05:51 पोजिसनमा राइट क्लिक गरौ
05:53 एउटा Submenu खुल्छ
05:55 Atom छानौ र Display symbol मा क्लिक गरौ
05:59 त्यसैगरी, म अन्य स्थानहरुमा एटम देखाउने छु
06:06 हामी एउटा स्थानमा कति पटक ब्रान्च गर्न सक्छौ हेरौ
06:12 Add a bond or change the multiplicity of existing one टूलमा क्लिक गरौ
06:18 चौथो स्थानमा क्लिक गरौ
06:21 पुन: क्लिक गरौ
06:23 Carbon चेनमा ब्रान्च गरेको हेरौ
06:27 तेस्रो पटकको लागि क्लिक गरौँ
06:30 हामी ब्रान्च भएको देख्दैनौ
06:33 याद गरौ, एउटा स्थानमा जम्मा दुइपटक मात्र ब्रान्च गर्न सम्भव छ
06:39 यो किनभने यसले Carbon को tetra valency सन्तुष्ट गर्छ
06:43 फाइल सेभ गर्न, CTRL+ S थिचौ
06:47 Save as dialog box खुल्छ
06:50 फाइलको नाम Alkyl Groups इन्टर गरौ
06:53 Save बटनमा क्लिक गरौ
06:57 संक्षेपमा हेरौं
07:00 यो ट्युटोरियलमा, हामीले सिक्यौ
07:03 कम्पाउण्डहरुको संरचना थप्न र परिमार्जन गर्न
07:07 हालको एलिमेन्ट परिवर्तन गर्न
07:09 Alkyl group थप्न
07:12 कार्बन चेन थप्न र परिमार्जन गर्न
07:15 कार्यको रुपमा ,Octane संरचना कोरौं
07:18 चेनको चौथो र पाँचौं स्थानमा PropylButyl ग्रुप थपौ
07:25 तपाईले पूरा गरेको कार्य यस्तो देखिनुपर्छ
07:29 यो URL मा उपलब्ध भिडियो हेर्नुहोस्: 'http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial
07:33 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
07:38 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
07:42 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
07:47 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:51 विस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
07:57 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
08:02 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
08:09 यो मिशन सम्बन्धि थप जानकारी तल देखिएको लिंकमा उपलब्ध छ [http://spoken-tutorial.org/NMEICT-Intro ]
08:15 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
08:19 यो स्क्रिप्टमा जयन्ती चौधरीको योगदान रहेको छ
08:22 म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार!!!

Contributors and Content Editors

Mandira, PoojaMoolya