Firefox/C4/Extensions/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 मोज़िला फायरफक्सको ‘’’Extensions’’’ स्पोकन ट्युटोरियलमा स्वागत छ
00:05 यो ट्युटोरियलमा, हामी सिक्ने छौं: एक्सटेन्सन वा एड-अन्स, एक्सटेन्सन इन्स्टल गर्न, सिफारिस एक्सटेन्सनहरु
00:14 यहाँ हामी उबुन्टु १०.०४ मा फायरफक्स ७.० प्रयोग गर्दैछौं
00:20 फायरफक्स ब्राउजर खोलौ
00:23 डिफल्टमा, ‘’’yahoo home page ‘’’ खुल्छ
00:27 Extension वा Add-ons के हो ?
00:29 Extension ले तपाईलाई यसो गर्न दिन्छ:
00:31 फायरफक्स ब्राउजरमा नयाँ विशेषताहरु थप्न
00:35 हालका विशेषताहरु विस्तार गर्न
00:37 आफ्नो प्राथमिकता अनुसारको फायरफक्स ब्राउजर कस्टमाइज गर्न
00:42 Extension फायरफक्स ब्राउजरको एउटा अंश हो
00:45 अनि ब्राउजरको क्षमता बढाउँछ
00:48 उदाहरणको लागि, एक्सटेन्सन यसको लागि इन्स्टल गरिन्छ
00:51 विज्ञापन वा पपअपहरु ब्लक गर्न
00:54 जिन्सी वस्तुहरुको मूल्य तुलना गर्न
00:56 र मौसमको अपडेटहरू प्रदर्शन गर्न
01:00 Grab and Drag एक्सटेन्सन इन्स्टल गरौ
01:03 Grab and Drag ले विभिन्न तरिकाले तपाईलाई वेबपेज स्क्रोल गर्न दिन्छ
01:07 यो Adobe Acrobat को grab एण्ड drag फंक्सन जस्तै छ
01:12 Menu बारबाट, ToolsAdd-ons मा क्लिक गरौ
01:16 Add-ons Manager ट्याब खुल्छ
01:20 वैकल्पिक रुपमा, तपाई CTRL,Shift र A कीहरु एकैसाथ थिचेर पनि Add-ons Manager ट्याब खोल्न सक्नुहुन्छ
01:28 Add-ons Manager को लेफ्ट प्यानलले उपलब्ध विकल्पहरु देखाउछ
01:34 याद गरौ, डिफल्टमा Get Add-ons विकल्प छानिएको छ
01:39 दायाँ प्यानलले बायाँ प्यानलमा छानिएका विकल्पहरुको जानकारी देखाउछ
01:45 त्यसैले राइट प्यानलले Add-ons परिभाषित गर्छ र तपाईले एड-अनमा कसरी सुरु गर्ने जानकारी दिन्छ
01:51 यसले तपाईले इन्स्टल गर्न सक्ने केहि Add-ons समेत सूचीकृत गर्दछ
01:55 अब, हामी नँया Add-on: Grab and Drag इन्स्टल गर्नेछौं
01:59 पहिले, माथिको दाहिने कुनाको Search bar मा, Grab and Drag टाइप गरौ, ‘’’इन्टर ‘’’ थिचौ
02:08 राइट प्यानलले हामीले सर्च गरेको सबैभन्दा बढी मिल्ने एड-अनहरु सूचीकृत गर्दछ
02:14 याद गरौँ, टाइटलमा ‘’’drag’’’ शब्द भएको सम्पूर्ण एड- अन हरु देखाइएका छन्
02:20 याद गरौ, सुचीको पहिलो नाम Grab and Drag सँग ठ्याक्क मिल्छ
02:26 Install मा क्लिक गरौ
02:28 प्राय सफ्टवेयरहरुमा जस्तै, केहि एड-अनहरु मा पनि एण्ड-युजर लाइसेन्स एग्रिमेन्ट हुन्छ
02:35 End-User License Agreement डाइलग बक्समा, Accept and Install मा क्लिक गरौ
02:41 Add-on डाउनलोडिंग प्रोग्रेस बार देखिन्छ
02:46 अर्को, तपाईले Mozilla Firefox रिस्टार्ट गरे पछि
02:50 एड-अन इन्स्टल हुने मेसेज देखिन्छ
02:54 Restart Now मा क्लिक गरौ
02:57 Firefox ब्राउजर बन्द हुन्छ र पुन: खुल्छ
03:01 नयाँ ट्याबमा Add-ons Manager खुल्छ
03:05 याद गरौ, Extension ट्याबको दायाँ Grab and Drag एक्सटेन्सन देखिएको छ
03:11 अघिल्ला कदमहरु पालन गरि अर्को एक्सटेन्सन, Scrap Book इन्स्टल गरौ
03:18 Scrap Book ले तपाईलाई वेब पेज सेभ र व्यवस्थित गर्न दिन्छ
03:24 याद गरौ, इन्स्टलेसन प्रोग्रेस बार र बन्द गर्ने मेसेज र ‘’’Firefox’’’ भिन्नै देखाईएका छैनन्
03:33 तिनीहरु Scrap Book बारमा देखाइएका छन्
03:36 Restart Now क्लिक गरौ
03:40 फायरफक्समा Scrap Book इन्स्टल गरिएको छ
03:44 यो ट्युटोरियल रोकौ र यो कार्य गरौ
03:48 Firefox ब्राउजरमा, Add-ons Manager खुल्छ
03:52 'Get Add-ons विकल्पमा Featured 'Add-ons सुचीबाट एउटा नँया एड-अन इन्स्टल गरौ
03:59 तपाई एक्सटेन्सनहरु व्यवस्थापन गर्नुहुन्छ मतलब थप्ने, मेट्ने वा अपडेट गर्ने
04:03 Extensions विकल्पको प्रयोगले
04:06 Add-ons Manager मा
04:08 Firefox ब्राउजरमा, Add-ons Manager ट्याबमा क्लिक गरौ
04:13 लेफ्ट प्यानलको Extensions मा क्लिक गरौ
04:16 दायाँ प्यानलले अब तपाईको कम्प्युटरमा इन्स्टल भएका Extension हरु देखाउँछ
04:22 ScrapBook बारे थप जान्न, यसलाई छानौ र More क्लिक गरौ
04:27 विस्तृत जानकारी देखाइएको छ
04:31 एक्सटेन्सनको सम्पूर्ण जानकारी लिन वेबसाइट लिंकमा क्लिक गरौ
04:35 अब, लेफ्ट प्यानलको Extension विकल्पमा क्लिक गर्नुहोस्
04:40 याद गरौ, प्रत्येक Extension को लागि, तपाई यसमा प्रिफ्रेन्सेस, डीसेबल वा रिमुभ सेट गर्न सक्नुहुन्छ
04:46 Grab and Drag छानौ र Preferences मा क्लिक गरौ
04:49 तपाई डाइलग बक्स प्रयोग गरि आफ्नो प्राथमिकताहरु सेट गर्न सक्नुहुन्छ
04:53 डाइलग बक्सबाट निस्कन Cancel मा क्लिक गरौ
04:57 अब, Scrap Book छानौ र Preferences मा क्लिक गरौ
05:01 ध्यान दिउँ, Scrap Book Options डाइलग बक्स Grab and Drag Preferences डाइलग बक्स भन्दा भिन्न छ
05:09 तसर्थ, प्रत्येक Extension को भिन्न सेटिंग हुन्छ जुन परिवर्तन गर्न सकिन्छ
05:13 यदि Preferences बटन Extension मा देखिदैन भने
05:17 यसले त्यहाँ यसको लागि कुनै प्राथमिकता नभएको संकेत गर्छ
05:21 Scrap Book Options डाइलग बक्सबाट निस्कन ‘’’Close’’’ क्लिक गरौ
05:26 प्राय सफ्टवेरमा जस्तै, एड- अन पनि नियमित रुपमा अपडेट गरिन्छ
05:31 Scrap Book अपडेट गर्न यसलाई छानी राइट क्लिक गरौँ र Find Updates क्लिक गरौ
05:37 अपडेट पाइएमा ‘’’Update’’’’ बटन देखिन्छ
05:42 एड–अन अपडेट गर्न यसमा क्लिक गरौ
05:47 त्यहाँ Scrap Book को कुनै अपडेट नभएकोले ‘’’Update’’’ बटन देखिदैन
05:51 अन्त्यमा, यदि तपाई एक्सटेन्सन प्रयोग गर्न चाहनु हुन्न भने ‘’’Disable’’’ बटनमा क्लिक गरौ
05:58 र आफ्नो कम्प्युटरबाट एक्सटेन्सन हटाउन, ‘’’Remove’’’ मा क्लिक गरौ
06:03 हामीले सबै Extension हरु बारे सिक्यौ
06:06 तपाईले अब फायरफक्समा थप कार्यक्षमताहरु थपेर टास्कहरु स्ट्रिम लाइन गर्न ‘’’Extension’’’ प्रयोग गर्न सक्नुहुन्छ
06:13 तपाई Get Add-ons विकल्प प्रयोग गरि Add-ons को संख्या जान्न सक्नुहुन्छ
06:18 अनि तपाईलाई सबैभन्दा उपयुक्त र उपयोगी Add-ons छान्न र इन्स्टल गर्न सक्नुहुन्छ
06:24 Firefox Extensions को बारेमा थप जान्न कृपया Firefox वेबसाइट हेरौ
06:31 यसरी हामी ट्युटोरियलको अन्त्यमा आएका छौं
06:34 यो ट्युटोरियलमा, हामीले सिक्यौं: एक्सटेन्सनहरु, एक्सटेन्सन इन्स्टल गर्न र सिफारिस एक्सटेन्सनहरु
06:42 यहाँ तपाईको लागि कार्य छ
06:45 WebMail Notifier नामक एक्सटेन्सन सर्च गरौ
06:49 यसलाई आफ्नो कम्प्युटरमा इन्स्टल गरौ
06:52 यो एक्सटेन्सनको विशेषताहरु खोजौ र तपाई कसरी यसलाई आफ्नो मेल एकाउन्टबाट नपढेका मेलहरु जाच्न प्रयोग गर्न सक्नुहुन्छ हेरौं
07:01 एक्सटेन्सन डिसेबल गरौँ
07:03 अनि यसलाई ‘’’Firefox’’’ बाट हटाऊ
07:07 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
07:10 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
07:13 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07:18 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले ,स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
07:23 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:27 विस्तृत जानकारीको लागि, कृपया स्पोकन हाईफन ट्युटोरियल डट ओआरजीमा लेख्नुहोस्
07:33 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
07:37 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:45 यो मिशनमा सम्बन्धि थप जानकारी यो लिंकमा उपलब्ध छ
07:48 स्पोकन हाईफन ट्युटोरियल डट ओआरजी सल्याश NMEICT हाइफन इन्ट्रो
07:56 म मन्दिरा थापा बिदा हुदैछुँ,
08:00 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya