Firefox/C2/Searching-and-Auto-complete/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 मोजिल्ला फायरफक्सको सर्च र अटो कम्प्लिट बिशेषताको स्पोकन टिउटोरियलमा स्वागत छ
00:06 यस टिउटोरियलमा हामी सर्च गर्न, सर्च ईन्जिनहरु व्यवस्थित गर्न, Find बार प्रयोग गर्न आदि सिक्नेछौँ
00:15 Address bar मा Auto-complete प्रयोग गर्नुहोस्
00:18 यस टिउटोरियलमा हामी उबुन्टु १०.०४मा फायरफक्स ७.० संस्करण प्रयोग गर्दैछौं
00:26 मानिसहरुले इन्टरनेटमा गर्ने एउटा समान कुरा भनेको सूचना खोजी गर्ने हो
00:31 कोही पनि कुनै निर्दिष्ट वेबसाईट वा अरु केही जानकारी सर्च गर्न सक्छन्
00:37 मोजिल्ला फायरफक्समा अनेकौं तरिकाहरु छन् जसले इन्टरनेटमा जानकारी सर्च गर्न सजिलो बनाउछन्
00:44 केही तरिकाहरु हेरौं
00:47 एउटा तरिका अरुको वेबसाइटमा गएर सर्च गर्ने हो
00:50 भन्नु पर्दा, सर्च ईन्जिनहरु वेबसाइटहरूका टुल हुन्
00:54 URL बारमा www.google.com टाईप गर्नुहोस्
00:59 गुगल होमपेज देखिन्छ
01:01 गुगल होमपेज बीचको सर्च बक्समा ‘email’ >> टाईप गरेर Search मा क्लिक गर्नुहोस्
01:07 सर्च ईन्जिनले नतिजाहरु देखाउछ्न
01:10 हामीले त्यो शुरुको नतिजा google को ईमेल, gmail देख्छौं
01:16 तर Mozilla Firefox बाट सोहि काम गर्ने सजिलो तरिका छ
01:20 नेभिगेसन टूलबारमा भएको URL बारको पछि एउटा Search बार फिल्ड छ
01:26 बैकल्पिक रुपमा,CTRL+K थिचेर तपाईं सोझै Search बार फिल्डमा पुग्न सक्नुहुन्छ
01:33 सर्च बारमा क्लिक गरेर ‘email’टाईप गर्नुहोस्
01:36 यसको पछि भएको magnifying glass आइकनमा क्लिक गर्नुहोस्
01:40 हामीले कन्टेन्ट एरियामा सर्चको नतिजाहरू देख्न सक्छौं
01:44 हामी शुरुको नतिजा gmail google को ईमेल देख्न सक्छौं
01:50 Search बारको बायाँतिर सर्च ईन्जिनको लोगो छ जुन देखिएका नतिजाहरु ल्याउनका लागि प्रयोग गरिन्छ
01:58 Mozilla Firefox को डिफ्ल्ट सर्च ईन्जिन ‘google’ हो
02:02 तर, हामी यसमै सिमित हुनुपर्दैन, हामी हाम्रो मनपर्ने सर्च ईन्जिन रोज्न सक्छौं
02:08 Search बार भित्रको गुगलको सर्च इन्जिनको लोगोमा क्लिक गर्नुहोस्
02:12 लोगोसहितको चर्चित सर्च ईन्जिनहरुको एउटा ड्रप डाउनबक्स देखापर्छ जसमा “Yahoo” र “Bing” हामी पनि रहेका छन
02:21 डर्प डाउन बक्सबाट “Yahoo” रोज्नुहोस्
02:24 हामी देख्नसक्छौं कि सर्च बारको बायाँमा भएको लोगो अहिले “Yahoo” लोगोमा परिवर्तन भएको छ
02:30 अब Search बारमा फेरि ‘email’ टाईप गरी magnifying glass लाई क्लिक गर्नुहोस्
02:36 यस पटक हामी देख्नसक्छौं कि कन्टेन्ट एरियामा भएका नतिजाहरु “Yahoo” सर्च ईन्जिनका हुन्
02:42 याद गर्नुहोस् कि नतिजाहरु पहिलेका भन्दा अलिकति फरक छन्
02:46 शुरुको नतिजा gmail नभएर यसको साटो, “Yahoo” mail हो
02:53 Search बार भित्र भएको सर्च ईन्जिन लोगोमा फेरि क्लिक गर्नुहोस्
02:57 डर्प डाउन बक्सबाट ‘Manage Search Engines’ लाई रोज्नुहोस्
03:01 यसले ‘Manage Search Engines’ नाम गरेको डायलग बक्स खोल्दछ
03:07 सूचीको अन्तिम आइटमलाई क्लिक गर्नुहोस्
03:10 दायाँतिर भएको बटनहरु अब चलाउन सकिन्छ, ‘Remove’ बटनमा क्लिक गर्नुहोस्
03:16 हामी देख्न सक्छौं कि हामीले छानेको विषय अब सूचीमा छैन
03:21 डायलग बक्स बन्द गर्नलाई OK मा क्लिक गर्नुहोस्
03:24 Search बार भित्र भएको सर्च ईन्जिन लोगोमा क्लिक गर्नुहोस्
03:29 “Manage Search Engines” मा क्लिक गर्नुहोस्
03:32 “Manage Search Engines” को सूची डायलग बक्स देखापर्छ
03:37 डायलगको तल एउटा लिन्क छ जसले ‘Get more search engines…’ भन्छ
03:42 त्यसमा क्लिक गर्नुहोस् ,एउटा नयाँ browser tab खोलिन्छ
03:46 यसले धेरै संख्यामा सर्च ईन्जिनहरु देखाउछन् जुन हामी search bar मा थप्न सक्छौं
03:51 तपाईं तपाईंको आवश्यकता अनुसार कुनैपनि सर्च ईन्जिनहरु थप्न सक्नुहुन्छ
03:55 tab को कुनामा भएको x लाई क्लिक गरेर यो tab लाई close गर्नुहोस्
04:00 “Find bar” को मद्दत लिएर Contents area भित्रको निर्धारित टेक्सट हामी खोज्न सक्छौं
04:07 URL bar मा ‘www.gmail.com’ टाईप गरेर इन्टर थिच्नुहोस्
04:13 gmail home लोड भएपछि ‘Edit’ मा क्लिक गरेर ‘Find’मा क्लिक गर्नुहोस्
04:19 ब्राउजर विन्डोको तल्लो भागमा एउटा “Find bar” देखा पर्छ
04:22 “Find bar” को टक्सट बक्समा ‘gmail’टाईप गर्नुहोस्
04:28 हामी देख्छौं कि हामीले टाईप गर्दा, त्यो टेक्सटको पहिलो उदाहरण Contents area मा रंगिन भइरहेको छ
04:36 ‘Next’ मा क्लिक गरेर हामी शब्दको अर्को उदाहरणमा जान सक्छौं
04:41 ‘Previous’ मा क्लिक गरेर हामी पहिलेको उदाहरणमा जान्छौँ
04:46 ‘Highlight all’ option मा क्लिक गर्नुहोस्
04:49 Contents area मा सर्च टेक्सटको ती सबै नतिजाहरु रंगिन भएको हामी देख्छौं
04:56 Mozilla Firefox ले अटो कम्प्लिट फंक्सन प्रयोग गरि URL बारमा वेब एड्रेसहरु टाईप गर्न सजिलो गराउँछ
05:04 हामीले address bar मा पुरै वेब एड्रेस टाईप गर्नु पर्दैन
05:08 address bar मा ‘gma’टाईप गरेर प्रयास गर्नुहोस्
05:12 हामी देख्छौं कि Mozilla Firefox ले हामीले टाईप गरेको शब्दलाई auto-complete गर्ने प्रयास गर्दछ
05:17 यसले ‘gma’बाट शुरु हुने वेबसाईटहरूको ड्रप डाउन सूची देखाउछ
05:23 ड्रप डाउन सूचीबाट ‘gmail’ लिन्क रोज्नुहोस्
05:27 Contents area मा ‘gmail’ को वेबपेज खुल्दछ
05:30 यदी हामीलाई यो विशेषता मनपरेन भने, हामी यसलाई बन्द गर्नसक्छौं
05:34 ‘Edit मा क्लिक गरी “Preferences” मा क्लिक गर्नुहोस्
05:37 Windows का प्रयोगकर्ताहरुले “Tools” मा क्लिक गरी “Options” मा क्लिक गर्नुहोस्
05:41 मेन मेनु ट्याबको सूचीबाट “Privacy” tab रोज्नुहोस्
05:46 डायलग बक्सको सबैभन्दा मुनि ‘When using location bar, suggest’ भनि एउटा बिकल्प हुन्छ
05:53 यसलाई ठुलो बनाउन ड्रप डाउन सूचीमा भएको एरोलाई क्लिक गर्नुहोस्
05:56 सूचीबाट ‘Nothing’ लाई रोज्नुहोस्
05:59 डायलग बक्स बन्द गर्न ‘Close’ क्लिक गर्नुहोस्
06:03 address bar मा फेरि गएर ‘gma’टाईप गर्नुहोस् , याद गर्नुहोस् कुनैपनि सुझाव आउने छैन
06:09 यसरी Mozilla Firefoxको सर्चिंग र अटो कम्प्लिट विशेषता टिउटोरियल समाप्त हुन्छ
06:16 यस टिउटोरियलमा हामीले search गर्न, सर्च ईन्जिनहरु व्यवस्थित गर्न, find bar प्रयोग गर्न, auto compete र address bar चलाउन सिक्यौं
06:27 यो बोध कार्य गर्नुहोस
06:30 सर्च ईन्जिन परिवर्तन गरेर search bar मा “Yahoo” ल्याउनुहोस्
06:34 ‘spoken tutorial’ भनि खोज्नुहोस्
06:36 शुरुको नतिजामा क्लिक गर्नुहोस्
06:40 पेजमा कति पटक “video” शब्द देखा पर्दछ पत्ता लगाउनुहोस्
06:44 वेबपेजमा भएको ‘video शब्दको सबै खोजिहरुलाई देखाउन ‘Highlight all’ मा क्लिक गर्नुहोस्
06:51 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial
06:54 यसले Spoken Tutorial project को संक्षिप्त विवरण दिन्छ
06:58 यदि तपाईंसंग राम्रो ब्याडविथ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
07:02 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
07:08 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:11 बिस्तृत जानकारीको लागि कृपया,contact@spoken-tutorial.orgमा लेख्नुहोला
07:18 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
07:22 यसलाई नेशनल मिसन अन एजुकेसन अन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ
07:30 यस मिसन सम्बन्धि थप जानकारी स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ
07:41 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु,सहभागीताको लागि धन्यबाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble