Firefox/C2/Introduction/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 मोजिल्ला फायरफक्सको परिचयात्मक स्पोकन टिउटोरियलमा स्वागत छ
00:05 यो टिउटोरियलमा निम्न शीर्षक हेरिने छ :
00:10 मोजिल्ला फायरफक्स के हो त?
00:12 किन फायरफक्स?
00:14 फायरफक्सको संस्करण, सिस्टमको आवश्यकता,डाउनलोड र इन्स्टलको लागि वेबसाइटमा हेर्नुहोला
00:21 मोजिल्ला फायरफक्स एउटा खुला श्रोत वेब ब्राउजर हो
00:27 यो उबुन्टु लिनक्सको डिफल्ट वेब ब्राउजर हो जसले इन्टरनेटको लागि विन्डोको काम गर्छ
00:33 यसले इन्टरनेट वेबपेजहरु हेर्न र वेबपेजहरुमा आउन-जान दिन्छ
00:39 यसले गुगल,याहु सर्च वा बिंग जस्ता ईन्जिन प्रयोग गरी वेबपेजहरु खोज्न दिन्छ
00:47 फायरफक्स, मोजिल्ला फाउन्डेसन नामक नाफा नलिने संस्थाका स्वयंसेवक प्रोग्रामरहरुले विकास गरेका हुन
00:54 मोजिल्ला सम्बन्धि विस्तृत जानकारीको लागि mozilla.org हेर्नुहोस्
00:59 फायरफक्सले विन्डोज,म्याक OSX, र लिनक्स अपरेटिंग सिस्टम सबैमा काम गर्छ
01:05 उबुन्टुमा केहि चर्चित वेब ब्राउजरहरु Konqueror, Google Chrome र Operaआदि हुन्
01:12 यो ट्युटोरीअल, हामी उबुन्टुमा १०.०४मा फायरफक्स ७.० संस्करण प्रयोग गर्नेछौं
01:20 फायरफक्सले गति, गोपनियता र नयाँ प्रबिधि सहित ब्राउजिंग राम्रो बनाउछ
01:27 यसमा बिभिन्न विशेषता जस्तै tabbed windows,built-in spell checking,pop-up blocker,integrated web search,Phishing protection आदि छन
01:39 फायरफक्सले छिटो ग्राफिक्स रेंडर र छिटो पेज लोडिंग गरि वेब ब्राउजिंग छिटो बनाउछ
01:45 यसमा नक्कली वेबसाइट, स्पाइवेर र भाइरस, ट्रोजन आदिको बिरुद्ध विभिन्न सुरक्षा र गोपनीयताको बिकल्पहरु छन
01:56 यसले add-ons र हजारौं सजिलै राख्‍न सकिने र युजरहरुले बनाएका थिमहरु प्रयोग गरी कस्टमाईजेसन गर्नदिन्छ
02:06 Linux OS जस्तै -Fedora, Ubuntu,Red Hat,Debian र SUSE मा Firefox चलाउनका लागि चाहिने सिस्टम आवश्यकताहरू यस्ता छन्
02:16 तपाईंलाई Ubuntu १०.०४मा Firefox चलाउन निम्नलिखित लाईब्रेरीहरु वा प्याकेजहरु आवश्यक पर्नेछ
02:24 GTK+ 2.10 वा माथिको
02:29 GLib 2.12 वा माथिको
02:32 libstdc++ 4.3 वा माथिको
02:37 Pango 1.14 वा माथिको
02:40 X.Org 1.7वा माथिको
02:44 र आवश्यक हार्डवेयर Pentium 4 वा माथि 512MB RAM, 200MB, hard drive को खाली ठाउँ
02:55 सिस्टमको आवश्यकता सम्बन्धि पुर्ण जानकारीको लागि स्क्रिनमा देखाइएको Firefox को वेबसाईटमा हेर्नुहोस्
03:32 अब स्क्रिनमा देखाइएको अफिसियल वेबसाईट mozilla.com बाट Mozilla Firefox डाउनलोड गरि ईन्सटल गरौं ।
03:11 यहाँ हामी Firefox को सबैभन्दा नयाँ संस्करण सधैं पाउँन सक्छौं ।
03:15 अथवा हामी हरियो एरिया मुनिको ‘All Systems and Languages” लिन्कमा क्लिक गरी अरु विकल्प हेर्न सक्छौं ।
03:23 याद गर्नुहोस् कि Mozilla ले Firefox ७० वटा भाषाहरुमा दिन्छ ।
03:28 यहाँ हामी हिन्दी वा बङ्गाली जस्ता स्थानिय संस्करण डाउनलोड गर्नसक्छौं
03:33 हामी विभिन्न आइकनमा क्लिक गरी Windows, Mac वा Linux जस्ता अपरेटिङ सिस्टम छान्न सक्छौं
03:42 Ubuntu Linux मा पहिले फाईल सेभ गर्न ठाउँ छान्नुहोस्। (डिफ्ल्टले तपाईंको होम फोल्डरमा डाउनलोडस् directory चुनिनेछ)
03:51 अब तपाईं “Save File” अप्सन छानी पप्अप विन्डोमा देखिको “Ok” बटनमा क्लिक गर्न सक्नुहुन्छ
03:58 यसले Home directory भित्र Downloads directory मा Firefox आर्काईभमा लाई सेभ गरिदिन्छ
04:06 Terminal विन्डो खोलेर कमान्ड :cd ~/Downloads टाईप गरी आफ्नो Downloads directory मा जानुहोस्
04:17 अब इन्टर कि थिच्नुहोस्
04:19 tar xjf firefox-7.0.1.tar.bz2 कमान्ड टाईप गरी डाउनलोडेड् फाईलको सामग्रीहरू निकाल्नुहोस्
04:35 अब इन्टर कि थिच्नुहोस्
04:38 यसले Firefox 7.0 को चाहिने फाईलहरुलाई निकाल्न थाल्छ
04:44 Terminal विन्डोमा cd firefox कमान्ड टाईप गरी Firefox directory मा जानुहोस्
04:52 अब इन्टर कि थिच्नुहोस्
04:54 यसले तपाईंलाई Firefox directory मा लिएर जान्छ
04:58 Firefox ब्राउजर छोड्नुको लागि ./firefox कमान्ड टाईप गरी इन्टर कि थिच्नुहोला ।
05:06 विकल्पमा, जब तपाईंको करेन्ट directory home directory हुदैन दिएको कमान्ड प्रयोग गरी Firefox शुरु गर्न सक्नुहुन्छ
05:15 तबसम्म Downloads/firefox/firefox
05:21 हामी डिफल्ट होमपेज कसरी निर्धारण गर्ने भनि पछि हेर्नेछौं
05:25 उदहारणको लागि हामी Rediff.com को वेबसाइट जाउँ जहा नयाँ जानकारी र समाचारहरु हुन्छन्
05:33 मेनु बार तल भएको Address bar मा www.rediff.com टाईप गर्नुहोस्
05:40 Rediff.com वेबसाइटको होमपेजमा उपलब्ध सामग्री देखाईएको छ
05:47 अब, यो पेजबाट हामी विभिन्न लिन्कहरुमा जाँदै ती पेजहरुमा भएको सामग्री हेर्न सक्छौं
05:53 Headlines tab मुनिको पहिलो link लाई हामी क्लिक गरौं
05:58 यसरी हामी Firefox प्रयोग गरी वेबसाईटहरुमा गएर विभिन्न पेजहरुमा जान सक्छौं
06:05 पछिको टिउटोरियलहरुमा, हामी Firefox interface र अरु विभिन्न विशेषताहरुको बारेमा धेरै सिक्नेछौं
06:12 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
06:16 यसले स्पोकन टिउटोरियल प्रोजेक्टको संक्षिप्‍त विवरण दिन्छ
06:19 यदि तपाईंसंग राम्रो ब्याडविथ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
06:24 स्पोकन टिउटोरियल प्रोजेक्ट टीम, स्पोकन टिउटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
06:29 अनलाईल टेस्ट पास गर्नेलाई प्रमाणपत्रहरू प्रदान गर्छ
06:33 बिस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा लेख्‍नुहोस्
06:39 स्पोकन टिउटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको भाग हो
06:44 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको हो
06:51 यस मिशन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा पाउन सकिन्छ
07:02 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, सहभागी हुनुभएकोमा धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble