Drupal/C2/Installation-of-Drupal/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Installation of Drupal स्पोकन ट्युटोरियल मा स्वागत छ
00:06 यो ट्युटोरियलमा, हामी उबुन्टु लिनक्सविन्डोज अपरेटिंग सिस्टममा ड्रुपल डाउनलोड र इन्स्टल गर्न सिक्ने छौं
00:17 यो ट्युटोरियलको लागि हामीलाई यी आवश्यक पर्छन् -

वेबबाट सबैभन्दा पछिल्लो संस्करण डाउनलोड गर्न राम्रो इन्टरनेट जडान वा तपाईसँग लोकल फाइल हुनुपर्छ

00:30 तपाईसँग उबुन्टु लिनक्स वा विन्डोज अपरेटिंग सिस्टम सहितको कम्प्युटर हुनुपर्छ
00:38 यो ट्युटोरियल अनुसरण गर्न तपाई माथि उल्लेखित कुनै एक अपरेटिंग सिस्टमसँग परिचित हुनुपर्छ
00:45 ड्रुपल इन्स्टल गर्ने विभिन्न तरिकाहरु छन्
00:48 यो ट्युटोरियलको लागि, म Bitnami Drupal Stack प्रयोग गर्नेछुँ किनकि यसको इन्स्टल गर्ने तरिका सरल छ
00:57 Bitnami Drupal Stack इन्स्टल गर्न तपाईसँग यी कुरा हुनुपर्छ Intel x86 वा समान प्रोसेसर
01:05 कम्तिमा २५६ एमबी RAM
01:08 कम्तिमा १५० एमबी हार्डड्राइभ स्पेस र
01:13 TCP/IP प्रोटोकल मा काम गर्ने हुनुपर्छ
01:16 तलका अपरेटिंग सिस्टममा यसले काम गर्छ
01:20 कुनै पनि x86 लिनक्स अपरेटिंग सिस्टम
01:24 कुनै 32-बिट विन्डोज अपरेटिंग सिस्टम जस्तै विन्डोज भिस्टा, विन्डोज ७, विन्डोज ८, विन्डोज १०, विन्डोज सर्भर २००८ वा विन्डोज सर्भर २०१२
01:41 कुनै OS X अपरेटिंग सिस्टम x86
01:46 आफुले चाहेको वेब ब्राउजर खोलौं र देखाईएको URL मा जाऊ
01:53 तल स्क्रोल गरौ र विन्डोजलिनक्स अपरेटिंग सिस्टमको इन्स्टलरहरु हेरौं
02:01 हामीले हाम्रो अपरेटिंग सिस्टम अनुसारको इन्स्टलर छान्नुपर्छ
02:06 लिनक्स युजर भएकोले लिनक्स इन्स्टलर छान्ने छुँ
02:11 यदि तपाई विन्डोज युजर भएमा Windows को ड्रुपल इन्सटलर छान्नुहोस्
02:17 यहाँ हामी ड्रुपल का विभिन्न संस्करणहरु देख्न सक्छौं
02:22 यदि तपाई कुन संस्करण डाउनलोड गर्ने भनेर निश्चित हुनुहुन्न भने Recommended संस्करण डाउनलोड गर्न सक्नुहुन्छ
02:29 रेकर्डिङ गर्ने समयमा, ड्रुपल ८.१.३ Recommended संस्करण रहेको छ
02:36 तपाईले प्रयोग गर्ने समयमा यो फरक हुन सक्ने छ
02:39 दायाँतिरको Download बटन थिचौं
02:43 हामीलाई Bitnami वेबसाइटमा एउटा एकाउन्ट खोल्न भनी पप-अप विन्डो खुल्छ
02:50 अहिले को लागि, “No thanks” क्लिक गरौँ
02:53 यसले तुरुन्तै एउटा इन्स्टलर डाउनलोड गर्न सुरु गर्छ. फाइल सेभ गर्न OK बटन क्लिक गरौँ
03:01 तलको इन्स्टल गर्ने प्रक्रियाहरु विन्डोजलिनक्स ओएसमा एकै हुने छन्
03:07 यदि तपाईसंग Bitnami installer फाइल भएमा डाउनलोड नगरी त्यो फाइल प्रयोग गर्नुहोस्
03:15 इन्स्टलर फाइल डाउनलोड गरेको Downloads फोल्डरमा जानुहोस्
03:20 यो इन्स्टलर फाइल रन गर्न एडमिनको अधिकार आवश्यक हुन्छ
03:25 यदि तपाई विन्डोज युजर हुनुहुन्छ भने इन्स्टलर फाइल मा राइट क्लिक गर्नुहोस् र Run as administrator विकल्प छान्नुहोस्
03:33 यदि तपाई लिनक्स युजर हुनुहुन्छ भने इन्स्टलर फाइल मा राइट क्लिक गरी Properties छान्नुहोस्
03:40 अनि Permissions ट्याबमा क्लिक गर्नुहोस् र Allow executing file as program विकल्पको चेकबक्समा क्लिक गर्नुहोस्
03:48 यो विन्डो बन्द गर्न Close बटन क्लिक गरौँ
03:52 अब, इन्स्टलर फाइलमा दोहोरो क्लिक गर्नुहोस्
03:55 इन्स्टल गर्ने प्रकिया सुरु हुन्छ, Next बटनमा क्लिक गरौँ
04:01 यहाँ हामी आफुले इन्स्टल गर्न चाहेको सामग्रीहरु छान्न सक्छौं
04:06 पहिले प्रत्येक सामग्रीमा क्लिक गरौँ र तिनीहरुको बिस्तृत जानकारी पढौं
04:12 म सबै सामग्रीहरु छान्न चाहन्छु, Next बटनमा क्लिक गरौँ
04:18 यो विन्डोमा हामीले ड्रुपल इन्स्टल गर्न चाहेको फोल्डर छान्नुपर्छ
04:24 म मेरो Home फोल्डर छान्ने छुँ
04:27 विन्डोज मा यो डिफल्ट C कोलन वा मुख्य ड्राइभमा इन्स्टल हुनेछ
04:34 Next बटनमा क्लिक गरौँ
04:36 अब हामीले एउटा ड्रुपल एडमिन एकाउन्ट बनाउनुपर्ने हुन्छ
04:40 real name मा "Priya" टाइप गर्ने छुँ, यो नाम एप्लिकेसनमा देखिइने छ
04:47 यहाँ तपाईको नाम टाइप गर्नुहोस्
04:50 Email Address फिल्डमा "priyaspoken@gmail.com" टाइप गर्ने छुँ
04:56 कृपया तपाईको आफ्नो सहि इमेल एड्रेस प्रयोग गर्नुहोस्
05:00 अब, हामी एड्मिनिस्टे्रमा आफुले चाहेको युजरनेमपासवर्ड दिनुपर्छ
05:07 Login user name मा "admin" टाइप गर्ने छुँ
05:11 Password मा मेरो पासवर्ड टाइप गर्ने छुँ, पासवर्ड पक्का गर्न पून: टाइप गरौँ
05:17 तपाई आफ्नो रोजाईको कुनै पनि लगिन नाम र पासवर्ड टाइप गर्न सक्नुहुन्छ
05:22 Next बटनमा क्लिक गरौँ
05:24 Linux मा Apache को डिफल्ट लिसनिंग पोर्ट 8080 छ भने MySQL मा 3306
05:34 विन्डोज मा यो 803306
05:39 यदि ती पोर्टहरु पहिले नै अरु कुनै एप्लिकेसनले प्रयोग गरिरहेको भएमा यसले वैकल्पिक पोर्ट प्रयोग गर्न भन्ने छ
05:47 मैले मेरो कम्प्युटरमा पहिले नै MySQL इन्स्टल गरेको छुँ, त्यसैले, यसले अर्को वैकल्पिक पोर्ट प्रयोग गर्न भन्ने छ
05:54 3307 प्रयोग गर्ने छुँ
05:57 Next बटनमा क्लिक गरौँ
05:59 अब हामीले हाम्रो ड्रुपल साइट लाई एउटा नाम दिनुपर्ने हुन्छ, म Drupal 8 टाइप गर्ने छुँ
06:06 तपाई आफ्नो रोजाईको कुनै पनि नाम दिन सक्नुहुन्छ
06:10 Next बटनमा क्लिक गरौँ
06:12 यहाँ यसले Bitnami Cloud Hosting को बारेमा सोध्छ, अहिलेको लागि म यो यसै छोड्ने छुँ
06:19 त्यसैले डिसेलेक्ट गर्न चेकबक्समा क्लिक गरौँ
06:23 अनि Next बटनमा क्लिक गरौँ
06:26 अब, ड्रुपल इन्स्टल हुन तयार भएको छ, Next बटनमा क्लिक गरौँ
06:31 इन्स्टल हुन केहि समय लाग्न सक्नेछ
06:36 इन्स्टल प्रक्रिया सकिएपछी Launch Bitnami Drupal Stack मा ठिक गरेको पक्का गर्नुहोस्
06:43 अनि, Finish बटनमा क्लिक गरौँ
06:46 Bitnami Drupal Stack कन्ट्रोल विन्डो स्वत खुल्नेछ
06:51 अब, Bitnami Drupal Stack कन्ट्रोल विन्डो कसरी प्रयोग गर्ने हेरौं
06:57 यदि तपाई एउटा लिनक्स युजर भएमा तलका प्रक्रियाहरु अपनाउनुहोस्
07:01 File browser मा जानुहोस्
07:04 अनि बायाँ साइडबारको Places भित्रको Home मा क्लिक गर्नुहोस्
07:09 अब सूचीको drupal hyphen 8.1.3 hyphen 0 folder मा दोहोरो क्लिक गरौँ
07:17 यहाँ तपाई manager hyphen linux hyphen x64.run फाइल देख्न सक्नुहुन्छ, यसलाई खोल्न दोहोरो क्लिक गरौँ
07:27 यदि तपाई एउटा विन्डोज युजर भएमा Start Menu अनि -> All Programs -> Bitnami Drupal Stack -> र Bitnami Drupal Stack Manager Tool मा क्लिक गरौँ
07:38 Bitnami Drupal Stack कन्ट्रोल विन्डो खुल्ने छ
07:42 प्रत्येक पटक तपाईले ड्रुपल खोल्दा सम्पूर्ण सर्भरहरु चलिरहेको पक्का गर्नुहोस्
07:47 हाल भईरहेको सम्पूर्ण कार्यहरु हेर्न Manage Servers छानौं
07:53 यहाँ, हामी MySQL Database Apache Web Server चलिरहेको देख्न सक्छौं
07:59 याद गरौ, हामीलाई ड्रुपल मा काम गर्नको लागि एउटा डेटाबेस जस्तै MySQL, PostgreSQL वा Oracle
08:08 वेब सर्भर जस्तै Apache वा Nginx आवश्यक पर्छन्
08:13 डिफल्टमा, Bitnami Drupal Stack मा MySQL डेटाबेस Apache वेब सर्भर हुनेछन्
08:20 अब कन्ट्रोल विन्डो मा फर्कौं
08:23 हामी उपयूक्त बटनहरुमा क्लिक गरेर कार्यहरु सुरु गर्न, रोक्न र पुन: सुरु गर्न सक्छौं
08:30 Welcome ट्याबमा क्लिक गरौँ
08:33 ड्रुपल सुरु गर्न दायाँपट्टिको Go to Application बटनमा क्लिक गरौँ
08:39 ब्राउजर bitnami पेज सँगै स्वत: खुल्ने छ
08:44 अब, Access Drupal लिंकमा क्लिक गरौँ, हामी हाम्रो Drupal वेबसाइटमा पून: निर्देशित भएका छौं
08:51 याद गरौँ, वेबसाइटको नाम Drupal 8
08:55 वेबसाइट मा लगिन गर्न माथिल्लो दायाँ कुनाको Log in लिंकमा क्लिक गरौँ
09:00 अब हामीले अगाडी सृजना गरेको युजर नेम पासवर्ड प्रयोग गरौँ
09:08 अब, Login बटनमा क्लिक गरौँ
09:11 एड्रेस बार मा हामी हाम्रो वेबसाइटको वेब एड्रेस देख्न सक्छौं http://localhost:8080/drupal/user/1
09:24 आगामी ट्युटोरियलमा हामी /user/1 को बारेमा जान्ने छौं
09:29 यो localhost को सट्टामा यसले तपाईको सिस्टम अनुसार 127.0.0.1 पनि देखाउन सक्छ
09:39 अर्को पटक देखि हामी वेब एड्रेस प्रयोग गरी Drupal प्रयोग गर्न सक्छौं जुन

localhost colon 8080 slash drupal हुने छ वा यदि Apache को पोर्ट 80 छ भने localhost slash drupal हुने छ

09:54 यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
09:57 संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले उबुन्टु लिनक्सविन्डोज अपरेटिंग सिस्टममा ड्रुपल इन्स्टल गर्न सिक्यौं
10:07 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस्
10:14 स्पोकन ट्युटोरियल प्रोजेक्टले कार्यशालाहरु संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्
10:25 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई: NMEICT, मानब संशाधन विकास मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय, भारत सरकारको अनुदान रहेको छ
10:36 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya