Digital-Divide/C2/Registration-of-an-account-for-online-train-ticket-booking/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Registration of an account for online train booking स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलका मूल रचयिता कन्नान मौदगल्या हुन्
00:10 यो ट्युटोरियलमा हामी irctc.co.in मा एउटा नयाँ एकाउन्ट कसरी रेजिस्टर गर्ने सिक्ने छौं
00:18 हामी सिक्ने छौं
00:20 युजरको जानकारीहरु इन्टर गर्न,एकाउन्ट सुचारु गर्न र
00:23 पासवर्ड बदल्न
00:26 युजर जानकारीमा केहि सुझावहरु
00:29 नाम १० अक्षरभन्दा छोटो हुनुपर्छ
00:32 यसमा अक्षर, नम्बर र अन्डरस्कोर हुन सक्छ
00:36 यदि हामीले पासवर्ड बिर्सियौं भने सेक्युरिटी प्रश्न उपयोगी हुनेछ
00:40 एकाउन्ट सुचारु गर्ने जानकारीहरु ईमेल र मोबाइलमा पठाइन्छ
00:45 हामी यो कसरी गर्ने ब्राउजरमा हेर्नेछौं
00:49 मैले पहिले नै यो - irctc.co.in वेबसाइट खोलेको छुँ
00:54 म फन्ट अलि ठूलो बनाउने छुँ
00:56 कुनै पनि टिकट किन्नु पहिले गर्नुपर्ने पहिलो काम भनेको साइन अप हो
01:01 म यो थिच्छु – Signup
01:08 र हामी यो पेज प्राप्त गर्छौं
01:11 यसले युजरनेम माग्छ
01:14 म यो फन्ट साइज ठूलो बनाउने छुँ
01:19 kannan.mou
01:21 यसले १० अक्षर भन्दा माथि लिदैन
01:24 यसले maximum 10 characters पनि भन्छ
01:28 म यसको उपलब्धता जाच्ने छुँ
01:31 यसले the login name field accepts letters, numbers & underscore भन्छ तर हामीले एउटा फूलस्टप राखेका छौं
01:40 त्यसैले अब म के गर्छु भने
01:42 म यहाँ आउछुँ र म एउटा अन्डरस्कोर(_) mou राख्ने छुँ र म यो नाम उपलब्ध छ/छैन जाच्ने छुँ
01:52 म यस्तो संदेश प्राप्त गर्छु, user Name is Available.. Please go ahead with the Registration process.
01:58 म हेर्न सजिलो होस् भनी फन्ट अझ ठूलो पार्ने छुँ
02:08 अन्य जानकारीहरु इन्टर गरौँ
02:11 अब सेक्युरिटी प्रश्न इन्टर गरौँ
02:15 यो तपाईले पासवर्ड बिर्सनु भयो भने पुनर्प्राप्त गर्न उपयोगी हुन्छ
02:19 “ What is your pets name? ” छानौं
02:22 snowy इन्टर गर्छु
02:27 First name मा Kannan
02:31 Last name मा Moudgalya
02:37 Gender मा Male राखौं
02:40 Marital status मा Married
02:43 Date of birth मा 20 December 1960 छानौं
02:55 Occupation मा Government
02:59 Email id मा म joker@iitb.ac.in छान्ने छुँ र यसले your password will be sent to this email id भन्छ
03:12 म मोबाइल नम्बर इन्टर गर्ने छुँ – 8876543210
03:26 यसले Mobile verification code will be sent to this mobile number भन्छ
03:32 Nationality मा हामी India छान्छौँ
03:36 Residential address – मा म 1, Main Road लेख्ने छुँ
03:44 City मा Agra छानौं
03:48 State मा म Uttra Pradesh छान्छु
03:58 Pin/Zip मा 123456 लेखौं
04:05 Country मा India छानौं
04:10 हामीले यो सहिरुपमा इन्टर गर्नुपर्छ
04:13 तपाई यो ठेगाना I टिकट प्राप्त गर्न प्रयोग गर्न सक्नुहुन्छ
04:17 म फोन नम्बरमा 0111
04:23 12345678 लेख्ने छुँ
04:29 यदि म भिन्न अफिसको ठेगाना दिन चाहन्छु भने
04:32 No मा गएर त्यसो गर्न सक्छु
04:37 यो अवस्थामा म विवरणहरु भर्ने छुँ
04:41 म यो विवरणहरु इन्टर गर्न चाहन्न
04:43 'Yes' इन्टर गर्ने छुँ र अफिस एड्रेस बन्द गर्ने छुँ
04:48 तल जाऊ
04:50 यसले अब यदि म थप ईमेल प्राप्त गर्न चाहन्छु कि सोध्छ
04:56 हामी यसलाई अलिकति सानो बनाउने छौं
04:59 म 'No' छान्ने छुँ, किनभने म ईमेल चाहन्न
05:06 अब मैले भेरिफिकेसन कोड इन्टर गर्नुपर्छ – T37861W
05:17 अब म सबमिट गर्छु
05:21 म यहाँ म्याग्नीफायिंग ग्लास प्रयोग गर्छु, यसलाई यहाँ लगौं
05:27 यसले ईमेल आइडी: joker भन्छ
05:31 र मैले पहिले दिएको मोबाइल नम्बर मान्य गरिने छ
05:36 अघि बढ्न OK थिचौं वा अपडेट गर्न Cancel थिचौं
05:39 म OK गर्छु
05:48 अनि यसले यस्तो भन्छ, Please indicate your acceptance of the Terms and Conditions button at the bottom of the page
05:57 त्यसैले, तल स्क्रोल गरौँ
06:00 म यसलाई सानो मात्र गर्छु जसले गर्दा तपाई यो कस्तो देखिन्छ हेर्न सक्नुहुन्छ
06:07 त्यसैले यदि तपाई चाहनुहुन्छ भने तपाई प्रत्येकमा क्लिक गरी हेर्न सक्नुहुन्छ
06:13 यो स्वीकार गरौँ
06:17 म यसलाई “accept” गर्छु
06:20 मैले रेकर्डिंग रिज्युम गरेको छुँ
06:22 मैले वास्तबमा यो रोकेको थिए किनभने कहिलेकाहीँ irctc ढिलो हुन्छ
06:27 यसलाई केहि समय लाग्यो
06:29 अनि हामी एउटा संदेश प्राप्त गर्छौं, thank you you have been successfully registered
06:34 म यसलाई अलि ठूलो पार्ने छुँ,यहाँ यस्तो संदेश छ, your user-id password and activation link has been send to your registered Email id
06:41 and mobile verification code has been send to registered mobile number.
06:46 Please use the activation link and mobile verification code to activate your account.
06:54 म भर्खर स्लाइडमा फर्के, अब एकाउन्ट कसरी सुचारु गर्ने सिकौं
07:01 IRCTC बाट एउटा ईमेल प्राप्त हुनेछ
07:05 ईमेलमा दिएको लिंकमा क्लिक गरौँ
07:08 वा लिंक ब्राउजरमा कपि पेस्ट गरौँ
07:11 यसले एउटा वेब पेज खोल्ने छ
07:14 मोबाइलमा पठाइएको कोड इन्टर गरौँ
07:17 यसले एकाउन्ट सुचारु गर्छ
07:20 अब यो ब्राउजरमा गरौँ
07:25 म यसले भने झैँ गर्छुं
07:28 पहिले म मेरो ईमेल एड्रेसमा जाने छुँ
07:32 म तलको मेल प्राप्त गर्छुं
07:34 मेरो युजर आइडी यहाँ उल्लेखित छ
07:36 Kannan_mou,पासवर्ड यहाँ दिइएको छ
07:40 र मैले एकाउन्ट सुचारु गर्न यहाँ क्लिक गर्नुपर्छ
07:43 म यहाँ क्लिक गर्छुं
07:48 यसले पुन: हामीलाई वेबसाइटमा लाने छ
07:51 ल, म यो संदेश प्राप्त गर्छु
07:58 म मेरो मोबाइल नम्बरमा प्राप्त कोड इन्टर गर्ने छुँ
08:09 ६ अक्षरको स्ट्रिंग
08:13 अब यो सबमिट गरौँ
08:20 सुरक्षाको लागि मैले लगिन गरेपछि पासवर्ड बदल्नुपर्छ
08:24 अब म मेरो टिकट बुक गर्न तयार छुँ
08:31 मैले गर्ने पहिलो कुरो भनेको साइन आउट हो
08:37 म टाइप गर्न अलि ढिलो भएकोले यसले your session has expired भन्छ
08:43 यदि तपाई जानकारीहरु भर्न ढिलो गर्नुहुन्छ भने irctc प्रयोग गर्दा यो संदेश प्राय देखापर्छ
08:51 तर यसले खासै फरक पर्दैन
08:53 तपाईले पुन: लगिन गरी हेर्नुपर्छ
08:55 म मेरो एकाउन्टमा पुन: लगिन गर्ने छुँ
08:59 अब पासवर्ड कसरी बदल्ने हेरौं
09:03 http://www.irctc.co.in मा जाऊ
09:06 सुचारु गरिएको एकाउन्टमा लगिन गरौँ
09:09 यसको लागि ईमेलमा पठाएको पासवर्ड प्रयोग गरौँ
09:13 युजर प्रोफाइलमा गएर change password लिंकमा जाऊ
09:19 पुरानो पासवर्ड इन्टर गरौँ
09:21 नयाँ पासवर्ड दुईपटक टाइप गरौँ
09:24 अब हामी यो वेब ब्राउजरमा गर्ने छौं
09:29 Username मा म kannan_mou टाइप गर्ने छुँ
09:36 password,मेरो ईमेल एड्रेसमा पठाइएको थियो
09:40 म यो पहिलो पटक गर्दैछुँ
09:42 kgm838
09:46 यहाँ लगिन गरौँ
09:49 अब मैले पासवर्ड बदल्नुपर्छ, संझौ हाम्रो ईमेल एड्रेसमा पठाईएको पासवर्ड बदलिनु पर्छ
09:57 म यसो गर्ने छुँ, युजर प्रोफाइलमा जाऊ
10:01 Change the password मा जाऊ
10:10 Old पासवर्ड
10:20 ल, मैले सबमिट गरें
10:23 अब मैले संदेश प्राप्त गरें
10:25 Password has been changed
10:27 यो भयो
10:32 अब म स्लाइडमा फर्केको छुँ
10:35 तपाईको एकाउन्ट प्रयोग गर्ने सुझावहरु
10:37 आफ्नो पासवर्ड अरुलाई नभन्नुहोस्
10:41 तपाईले एउटा टिकट किन्दा तपाईको ईमेल एड्रेसमा बिस्तृत जानकारी प्राप्त हुनेछ
10:45 तपाईको ईमेल एकाउन्टको पासवर्ड पनि अरुलाई नभन्नुहोस्
10:51 तपाईको पासवर्ड नियमित रुपमा बदल्नुहोस्
10:55 अर्को ट्युटोरियलमा हामी एउटा टिकट कसरी किन्ने चर्चा गर्ने छौं
11:01 अब स्पोकन ट्युटोरियल प्रोजेक्ट सम्बन्धि केहि जानकारीहरु छन्
11:04 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् http://spoken-tutorial.org /What\_is\_a\_Spoken\_Tutorial
11:11 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
11:15 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
11:20 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
11:22 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
11:25 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11:28 बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्
11:31 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
11:35 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
11:41 यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
11:51 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
11:54 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya