Digital-Divide/C2/First-Aid-on-Fever/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:05 गाउँले केटी मिना स्कुलबाट न्याउरो र थकित अनुहारमा घर फर्कन्छे
00:13 उसको जिउ साथै टाउको पनि दुखिरहेको थियो
00:17 उसको नजिक आउँदा उसकी आमाले उसको जिउ धेरै तातो भएको पाउछिन
00:24 First aid in case of fever स्पोकन ट्युटोरियलमा स्वागत छ
00:30 यहाँ हामी ज्वरोको लक्षणहरु, प्राथमिक उपचार र डाक्टरलाई देखाउनेबारे बुझ्ने छौं
00:37 कुनै पनि व्यक्ति जसको तापक्रम सामान्य तापक्रम मतलब ९६.८ देखि १००.४ º फरेनहाइटभन्दा माथि भएमा ज्वरो आएको मानिन्छ
00:51 अब ज्वरोका लक्षणहरु के हुन् हेरौं
00:54 तापक्रममा वृद्धि
00:57 दुखाई र पिडा
01:00 काम्ने र थर्थराउने
01:02 चर्को टाउको दुख्ने र
01:04 घाँटी दुख्ने
01:06 कामिरहेको बच्चालाई न्यानो बनाउन आमाले ओढ्नेमा बेर्छिन
01:14 अब ज्वरो आएको बेलामा के गर्ने र नगर्ने हेरौं
01:19 बिरामीलाई मनतातो पानीले नुहाउने
01:24 बिरामीलाई धेरै पानी पिउन दिने
01:27 बिरामीलाई ओढ्ने वा बाक्लो कपडामा नबेर्ने
01:32 आफैं कुनै पनि औषधि नदिने
01:35 डाक्टरलाई देखाएर मात्र औषधि दिने
01:40 ताजा हावा नरोक्ने
01:43 वास्तबमा ताजा हावाले ज्वरो घटाउन मद्दत गर्छ
01:47 यदि बिरामीले तलका लक्षणहरु देखाएमा तुरुन्त उपचारको लागि लैजाने
01:53 अनियमित स्वास लिने
01:55 घाँटीमा अप्ठेरो हुने
01:57 घाँटी दुख्न नरोकिने
01:59 धब्बाहरु
02:02 वान्ता ,पिसाब गर्दा पिडा हुने र पखाला हुने
02:07 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
02:11 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
02:14 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
02:17 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
02:22 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
02:27 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
02:31 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
02:37 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
02:42 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
02:49 यो मिसन सम्बन्धि थप जानकरी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
02:59 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
03:05 म मन्दिरा बिदा हुदैछुँ,
03:07 सहभागिताको लागि धन्यवाद
03:11 नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya