C-and-C++/C2/Tokens/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | Tokens-in-C-and-C-Plus-Plusको स्पोकन ट्युटोरीअलमा स्वागत छ |
00:06 | यो ट्युटोरीअल मा हामी यो सिक्नेछौं, |
00:09 | कसरी tokensपरिभाषित र प्रयोग गर्ने |
00:12 | हामी यो एउटा उदाहरणको सहयोगले गर्नेछौं |
00:15 | हामी केहि साधारण गल्ति र तिनीहरुको समाधान पनि हेर्नेछौ |
00:20 | यो ट्युटोरीअल रेकर्ड गर्न,म उबुन्टु अपरेटिंग सिस्टम ११.१० gcc संस्करण र g++ कम्पायलर ४.६.१ संस्करण प्रयोग गर्दैछु |
00:33 | परिचय सहित सुरु गरौँ |
00:37 | टोकन Data types, Variables, Constants र Identifiers को लागि एउटा सामान्य शब्द हो |
00:46 | अब हाम्रो प्रोग्राम सहित सुरु गरौँ |
00:49 | मैले पहिले नै एडिटरमा कोड टाइप गरिसकेकी छु |
00:53 | म यो खोल्दैछु, सम्झिनुहोस कि हाम्रो फायलको नाम Tokens .cहो |
01:04 | प्रोग्राममा हामी भ्यारीएबलमा मान राख्छौं र ति मान हरु प्रिन्ट गर्छौं |
01:09 | म अब कोडको चर्चा गर्दैछु, यो हाम्रो हेडर फायल हो |
01:16 | यो हाम्रो मेन फंक्सन हो |
01:20 | यहाँ, int एक keywordहो |
01:22 | compilerले किवर्ड को मतलब बुझ्छ |
01:26 | a एउटा इन्टिजर variable हो |
01:29 | हामीले यसलाई मान 2 दिएका छौं |
01:32 | यसलाई सुरुवात भनिन्छ |
01:35 | यदि कुनै भ्यारीएबल मा मान दिएको छैन भने यसलाई भ्यारीएबलको घोषणा भनिन्छ |
01:43 | यहाँ, b एक कन्सट्यान्ट हो |
01:46 | हामील bमा 4 मान राखी यसको सुरुवात गर्छौं |
01:53 | const किवर्डले खाली रिड गर्न मिल्ने भ्यारीएबल मात्र बनाउछ |
01:58 | किवर्ड र कन्सट्यान्ट को बारेमा जान्न हाम्रो स्लाइडमा फर्कौं |
02:06 | Keywords को मतलब अचल हुन्छ जसलाई फेर्न सकिदैन |
02:11 | Keywords लाई variable नाम राख्न प्रयोग गर्न सकिदैन |
02:15 | Cमा ३२ वटा keywords छन् |
02:18 | केहीको नाम auto, break, case, char, const, default, enum extern, आदि |
02:28 | कन्सट्यान्ट अचल मान हो |
02:34 | तिनीहरु प्रोग्राम चलाउदा फेरिदैनन, हामी संग दुई किसिमका कन्सट्यान्ट छन, न्युमेरिक कन्सट्यान्ट र क्याराक्टर कन्सट्यान्ट |
02:45 | अब हाम्रो प्रोग्राममा फर्कौं |
02:47 | यहाँ, फलोट C भ्यारीएबल को डाटाको प्रकार हो |
02:52 | हामीले यसलाई मान 1.5दिएका छौं |
02:57 | Data type कुनै नियम सहितको मानहरुको सिमित सेट हो |
03:05 | यहाँ, d एउटा variableहो |
03:07 | Char र एउटा उद्धरणले हामी एउटा क्याराक्टरसंग काम गर्दैछौं भन्ने जनाउछ |
03:13 | नतिजा, d मान 'A'भण्डार गर्ने एक क्याराक्टर भ्यारीएबल हो |
03:20 | हेर्न सजिलो हुन्छ कि int, double float र क्यार डाटाटाइप हुन् |
03:30 | a, c र d variablesहुन् |
03:36 | अब हाम्रो स्लाइडमा फर्कौं |
03:38 | हामी डाटाटाइप र भ्यारीएबलको बारेमा अझ जान्नेछौं |
03:48 | अब, इन्टिजर डाटाकिसिमबाट सुरु गरौँ |
03:51 | यो int को रुपमा घोषणा गरिन्छ |
03:53 | यदि तपाई इन्टिजर डाटाटाइप प्रिन्ट गर्न चाहनुहुन्छ भने हामी फर्म्याट जनाउन %d प्रयोग गर्छौं |
04:01 | यसैगरी, हामी फलोट पोइन्ट नम्बर जनाउन %f प्रयोग गर्नेछौं |
04:09 | हामी क्याराक्टर जनाउन char र %c प्रयोग गर्छौं |
04:15 | डबल डाटा टाइपको लागि double र %lf प्रयोग गर्छौं |
04:25 | अब, हामी डाटा टाइपको सिमा हेर्नेछौं |
04:29 | Integerडाटा टाइपको सिमा -32,768 to 32,767हो |
04:34 | Floating point को सिमा 3.4E +/-38 हुन्छ |
04:39 | Character को सिमा -128 to 127 हो |
04:42 | र Doubleको सिमा 1.7E +/-308 हुन्छ |
04:48 | भ्यारीएबलमा राख्ने मान यो सिमा भन्दा ठुलो हुनुहुदैन |
04:56 | अब, हामी भ्यारीएबलमा जान्छौं |
05:00 | भ्यारीएबल डाटाको नाम हो |
05:03 | यो डाटाको मान भण्डार गर्न प्रयोग गर्छौं |
05:06 | मान प्रोग्राम चलेपछि फेरिन सक्छ |
05:10 | कुनै variable प्रयोग गर्नुभन्दा पहिले यसको घोषणा गर्नुपर्छ |
05:15 | हामीले variablesको कुनै अर्थपूर्ण नाम दिनुपर्छ |
05:19 | उदाहरण john, marks, sum आदि |
05:24 | अब, हाम्रो प्रोग्राममा जाऊ |
05:27 | यहाँ, printf यो फंक्सनको identifierनाम हो |
05:32 | अब, स्लाइडमा फर्कौं,अब, identifierको बारेमा जानौं |
05:38 | Identifiers नामको परिभाषा दिन प्रयोग गरिन्छ |
05:41 | identifier मा अक्षर र नम्बरहरु हुन्छ |
05:46 | दुबै सानो र ठुलो अक्षरहरु मान्य हुन्छ |
05:51 | पहिलो अक्षर नम्बर वा अन्डरस्कोर हुन् सक्छ |
05:55 | अब, हाम्रो प्रोग्राममा फर्कौं |
05:58 | यहाँ, हामीले भ्यारीएबल र कन्सट्यांन्टको सुरुवात गर्छौं |
06:05 | र यो हाम्रो रिटर्न स्टेटमेन्ट हो, अब सेभमा क्लिक गरौँ |
06:10 | अब, प्रोग्राम चलाऊ |
06:12 | अब, तपाइको किबोर्डबाट Ctrl, Alt र T किहरु एकैचोटी थिची टर्मिनलमा जाऊ |
06:21 | कम्पायल गर्न, gcc tokens.c -o tok टाइपगरि Enterथिच्नुहोस |
06:30 | चलाउन./tokटाइप गरौँ |
06:35 | आउटपुट देखाईएको छ |
06:39 | हामी देख्न सक्छौं कि यहाँ दशमलब पछि ६ वटा मान छन |
06:44 | र यहाँ हामीसंग दुई मान छन |
06:48 | अब, यो कसरी भयो पत्ता लगाउ, अब हाम्रो प्रोग्राममा फर्कौं |
06:54 | यो किनकि यहाँ हामीसंग %.2fछ |
06:59 | यसले हामीले दशमलब पछि खाली दुईवटा मान मात्र प्रिन्ट गर्छ भनि जनाउछ |
07:04 | यहाँ हामी तिन डेसिमलको स्थान चाहन्छु |
07:09 | अब, %.2f लाई %.3fले बदलौं |
07:16 | अब, Saveमा क्लिक गरौँ |
07:20 | अब, टर्मिनलमा फर्कौं, पहिले जस्तै कम्पायल र चलाऊ |
07:29 | यहाँ हामी दशमलब पछि तिनवटा मान देख्न सक्छौं |
07:33 | अब, हामी उही प्रोग्राम C++ मा चलाउछौँ |
07:37 | प्रोग्राममा फर्कौं |
07:40 | यहाँ हामी केहि बस्तु फेर्दैछु |
07:42 | पहिले तपाइको किबोर्डबाट shift+ctrl+s किहरु एकैचोटी थिच्नुहोस |
07:50 | अब, फायललाई .cpp एक्सटेन्सन दिएर सेभमा क्लिक गर्नुहोस |
07:58 | अब, हेडर फायललाई iostream मा बदलौं |
08:03 | अब, using स्टेटमेन्ट राख्नुहोस र सेभमा क्लिक गर्नुहोस |
08:11 | अब, printf स्टेटमेन्टलाई cout स्टेटमेन्टमा बदलौं |
08:15 | किनकि हामी C++मा एउटा लाइन प्रिन्ट गर्न cout<< फंक्सन' प्रयोग गर्छौं |
08:21 | सर्च फर र रिप्लेस टेक्स्ट बिकल्पमा क्लिक गर्नुहोस |
08:28 | यहाँ, printf ओपनिंग ब्राकेट “(” टाइप गर्नुहोस |
08:33 | र यहाँ कोलममा, cout |
08:35 | र दुई एंगल ब्राकेट “<<”टाइप गर्नुहोस, अब रिप्लेस अल मा क्लिक गरि क्लोजमा क्लिक गरौँ |
08:45 | हामीलाई format specifier /n चाहिदैन |
08:50 | तिनीहरुलाई मेटौं,अब कोमा मेटौं |
08:54 | र दुई एंगल ब्राकेट टाइप गरौँ |
09:01 | सेभमा क्लिक गरौँ, अब क्लोजिंग ब्राकेट मेटौं |
09:06 | दुई ओपनिंग ब्राकेट फेरी टाइप गरौँ |
09:09 | र डबलउद्धरण भित्र \nटाइप गरि सेभमा क्लिक गरौँ |
09:20 | अब, प्रोग्राम चलाऊ, टर्मिनलमा फर्कौं |
09:24 | कम्पायल गर्न, g++ tokens.cpp -o tok 1 टाइप गर्नुहोस |
09:35 | यहाँ हामीसंग tok1 छ किनकि हामी फायल tokens.c को लागि आउटपुट प्यारामिटर tok फेरी लेख्न चाहदैनौं, इन्टर थिच्नुहोस |
09:48 | चलाउन, ./tok1 टाइप गर्नुहोस, इन्टर थिच्नुहोस |
09:55 | आउटपुट देखाईएको छ |
09:59 | अब, हामीले भेट्न सक्ने केहि गल्तिहरु हेरौं |
10:03 | प्रोग्राममा फर्कौं, मानौं कि यहाँ हामी bमा 8मान राख्छौं |
10:13 | अब, सेभमा क्लिक गर्नुहोस,अब, हेरौं कि के हुन्छ |
10:15 | अब, हाम्रो टर्मिनलमा फर्कौं, अब, प्रम्प्ट सफा गरौँ |
10:22 | यसलाई पहिले जस्तै कम्पायल गरौँ |
10:26 | हामी tokens. cpp फायलको लाइननं७मा एउटा गल्ति देख्छौं |
10:32 | read only variable bको कार्य |
10:36 | हाम्रो प्रोग्राममा फर्कौं |
10:40 | यो किनकि b एउटा कन्सट्यान्ट हो, कन्सट्यान्ट अचल हुन्छन |
10:46 | तिनीहरु प्रोग्राम चल्दा फेरिदैनन |
10:49 | त्यसैले, यसले गल्ति दिएको छ, यसलाई ठिक गरौँ |
10:54 | यसलाई मेटौं, सेभमक्लिक गरौँ |
10:57 | फेरी चलाऊ, हाम्रो टर्मिनलमा फर्कौं |
11:01 | पहिले जस्तै कम्पायल गरौँ र चलाऊ, अँ, यसले कार्य गर्दैछ |
11:09 | अब, हामीले अर्को सामान्य गल्ति देख्छौं |
11:12 | हाम्रो प्रोग्राममा फर्कौं |
11:15 | मानौं कि म यहाँ, एकल उद्धरण बिर्सन्छु, सेभमा क्लिक गरौँ |
11:21 | अब, एक्जिक्युट गरौँ, टर्मिनलमा फर्कौं |
11:25 | पहिले जस्तै कम्पायल गरौँ |
11:28 | हामी tokens.cpp फायलको लाइननं ७मा गल्ति देख्नेछौं |
11:34 | यहाँ, A परिभाषित गरिएको छैन,हाम्रो प्रोग्राममा फर्कौं |
11:40 | यो किनभने एकल उद्धरण भित्रको कुनै पनि बस्तुलाई क्याराक्टर मानिन्छ |
11:47 | र यहाँ हामीले क्याराक्टरको रुपमा घोषणा गरेका छौं |
11:53 | यसलाई ठिक गरौँ, लाइन नं ९मा एकल उद्धरण टाइप गरौँ |
11:59 | सेभमा क्लिक गरौँ, र एक्जिक्युट गरौँ |
12:02 | हाम्रो टर्मिनलमा फर्कौं |
12:04 | पहिले जस्तै कम्पायल गरौं |
12:06 | एक्जिक्युट पनि गरौँ, अँ, यसले कार्य गर्दैछ |
12:14 | अब, हाम्रो स्लाइडमा फर्कौं संक्षेपमा हेरौं |
12:16 | यो ट्युटोरीअलमा हामीले यो सिक्यौं |
12:18 | डाटा टाइप जस्तै int, double, float आदि |
12:24 | Variables जस्तै int a=2; |
12:29 | Identifiers जस्तै printf() र |
12:34 | Constant जस्तै double const b=4; |
12:40 | एउटा कार्य एउटा सरल ब्याज गणना गर्ने C प्रोग्राम लेख्नुहोस |
12:45 | Hint: Simple Interest = principal * rate * time / 100 |
12:51 | यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोला http://spoken-tutorial.org /What\_is\_a\_Spoken\_Tutorial |
12:54 | यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपमा दिन्छ |
12:57 | यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस |
13:01 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम |
13:03 | स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
13:07 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र दिन्छ |
13:11 | बिस्तृत जानकारीको लागि कृपया contact @spoken-tutorial.orgमा सम्पर्क गर्नुहोला |
13:20 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट, टक टू अ टिचरको एक हिस्सा हो |
13:24 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहायोग रहेको छ |
13:30 | यस मिसन सम्बन्धि थप जानकारीको तलको लिंकमाउपलब्ध रहेको छ:http://spoken-tutorial.org\NMEICT-Intro |
13:35 | कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद! |