C-and-C++/C2/Arithmetic-Operators/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:02 | Arithmetic Operators in C रC++को स्पोकन ट्युटोरीअलमा स्वागत छ |
00:08 | यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं |
00:10 | अंकगणितीय अपरेटर जस्तै
+ जोड: उदाहरण a+b, -घटाऊ: उदाहरण a-b, /भाग: उदाहरण a/b, गुणा *:उदाहरण a*b, % मोडूलस्: उदाहरण a%b |
00:28 | यो ट्युटोरीअल रेकर्ड गर्न, म उबुन्टु ११.१० अपरेटिंग सिस्टम प्रयोग गर्दैछु |
00:33 | उबुन्टुमाgccरg++ Compiler संस्करण ४.६.१ |
00:39 | म यी अंकगणितीय कार्यहरु एउटा C प्रोग्रामको सहयोगले देखाउनेछु |
00:45 | मैले पहिले नै प्रोग्राम लेखिसकेकी छु |
00:47 | त्यसैले म एडिटर खोल्नेछु र कोड बर्णन गर्नेछु |
00:50 | यो अंकगणितीय अपरेटरको लागि C प्रोग्राम हो |
00:57 | पहिलो दुई स्टेटमेन्टमा भ्यारीएबलहरु घोषणा र परिभाषित गरिन्छ |
01:03 | अर्को दुई स्टेटमेन्टमा, |
01:05 | aमा मान ५ राखिएको छ |
01:07 | b मा मान २ राखिएको छ |
01:11 | अब, हेरौं कि जोड अपरेटरले कसरि काम गर्छ |
01:15 | c ले a रbको योगफल राख्छ |
01:19 | यो printf स्टेटमेन्टले a र b को योगफल स्क्रिनमा देखाउछ |
01:29 | यहाँ, %.2f ले दुई दशमलब स्थान संगको नम्बर दिन्छ |
01:37 | अर्को स्टेटमेन्टमा, c ले aरbको गुणाफल राख्छ |
01:43 | यो printf स्टेटमेन्टले a र b को गुणाफल स्क्रिनमा देखाउछ |
01:49 | अब, हेरौ कि कसरि यी दुई अपरेटरले काम गर्छन |
01:53 | हामी तलका लाइनहरु कमेन्ट गर्नेछौं |
01:56 | /* */ टाइप गर्नुहोस |
02:05 | 'Save मा क्लिक गर्नुहोस |
02:08 | फायल .cएक्सटेन्सन सहित सेभ गर्नुहोस |
02:11 | मैले फायल arithmetic.cको नाममा सेभ गरे |
02:15 | Ctrl, Alt र T किहरु एकै चोटी थिची टर्मिनल विन्डोमा जानुहोस |
02:23 | कोड कम्पायल गर्न, टर्मिनलमा तलको कोड टाइप गर्नुहोस |
02:27 | gcc arithmetic.c -o arith |
02:38 | इन्टर थिच्नुहोस |
02:41 | कोड एक्जिक्युट गर्न, ./arithटाइप गर्नुहोस |
02:48 | Enterथिच्नुहोस |
02:50 | आउटपुट यसरी स्क्रिनमा देखाइएको छ |
02:53 | यसले देखाउछ, Sum of 5 and 2 is 7.00 र |
02:59 | Product of 5and 2 is 10.00 |
03:05 | अब, तपाइले घटाउ अपरेटर आफै कोसिस गर्नुपर्छ |
03:09 | जोड अपरेटरलाई घटाउ अपरेटरमा बदलौं |
03:14 | तपाइले नतिजा ३ पाउनुपर्छ |
03:19 | हाम्रो प्रोग्राममा फर्की अन्ति स्टेटमेन्टको सेट हेरौं |
03:23 | म अब भागको कोड बर्णन गर्छु |
03:26 | यहाँ र यहाँबाट मल्टीलाइन कमेन्ट हटाउनुहोस |
03:35 | यो स्टेटमेन्टमा, cले a लाईbले भाग गरेको इन्टिजर भागफल भण्डार गर्छ |
03:41 | याद गर्नुहोस कि इन्टिजर भाग गर्दा दशमलबको हिस्सा हुदैन |
03:47 | printf स्टेटमेन्टले स्क्रिनमा भागफल देखाउछ |
03:58 | यो स्टेटमेन्टमा हामी सहि भाग गर्दैछौं |
04:02 | यहाँ, एउटा अपरेंडलाई floatमा कास्ट गर्नुपर्छ |
04:10 | हामीसंग टाइपकास्ट भ्यारीएबल a छ |
04:14 | अब aले एउटा कार्यको लागि फलोट जस्तो कार्य गर्ने छ |
04:24 | प्रिन्टएफ स्टेटमेन्टले सहि भागको नतिजा स्क्रिनमा देखाउछ |
04:31 | return 0 र टुंग्याउने अन्तिम कर्ली ब्राकेट टाइप गर्नुहोस |
04:37 | Saveमा क्लिक गर्नुहोस |
04:40 | कोड कम्पायल र एक्जिक्युट गर्न टर्मिनलमा फर्कनुहोस |
04:45 | कम्पायला गर्न,gcc arithmetic.c -o arithटाइप गर्नुहोस र इन्टर थिच्नुहोस |
04:59 | एक्जिक्युट गर्न, ./arithटाइप गरि इन्टर थिच्नुहोस |
05:05 | स्क्रिनमा आउटपुट यस्तो देखाईएको छ: |
05:08 | हामीसंग पहिलेको जोडफल र गुणाफल छ |
05:17 | हामीसंग ५लाई २ले इन्टिजर भाग गरेको नतिजा २ छ |
05:22 | हामी देख्न सक्छौं कि इन्टिजर भागमा दशमलब स्थानमा नम्बर हुदैनथ्यो |
05:29 | र हामीसंग ५लाई २ले गरेको सहि भागफल २.५ छ |
05:35 | सहि भाग गर्दा नतिजा अपेक्षिकृत छ |
05:38 | हामी यो नतिजा पाउन टाइपकास्टिंग गरेका थियौं |
05:45 | अब मानौं, म C++ मा यो प्रोग्राम लेख्न चाहन्छु |
05:50 | मैले यहि कोड C++मा पनि प्रयोग गर्न सक्छु?, हेरौं |
05:55 | पत्ता लगाउ म एडिटरमा फर्कदैछु |
06:01 | यहाँ C++ कोड छ |
06:05 | याद गर्नुहोस कि हेडर फायल C को हेडर फायल भन्दा फरक छ |
06:13 | यहाँ namespace पनि प्रयोग गरिएको छ |
06:19 | याद गरौँ कि C++मा आउटपुट स्टेटमेन्ट coutहो |
06:25 | यी भिन्नता बाहेक, दुई कोड अरु उस्तै छ |
06:32 | Saveमा क्लिक गरौँ यो पक्का गर्नुहोस कि फायल .cppएक्सटेन्सन सहित सेभ गरिएको छ |
06:37 | मैले मेरो फायल arithmetic.cppको रुपमा सेभ गरे |
06:42 | कोड एक्जिक्युट गरौं र नतिजा हेरौं |
06:49 | टर्मिनल खोली g++ arithmetic.cpp -o arith टाइप गर्नुहोस र इन्टर थिच्नुहोस' |
07:09 | एक्जिक्युट गर्न, ./ arith टाइप गर्नुहोस,र इन्टर थिच्नुहोस |
07:17 | यहाँ आउटपुट देखाईएको छ : |
07:19 | नतिजा हाम्रो C प्रोग्राम जस्तै छ |
07:23 | खाली भिन्नता भनेको आउटपुटको शुद्धतामा छ |
07:30 | अब, ट्युटोरीअल सक्षेपमा हेरौं |
07:32 | यो ट्युटोरीअलमा हामीले कसरि अंकगणितीय अपरेटर प्रयोग गर्ने सिक्यौं |
07:37 | कार्यको रुपमा:मोडुलस् अपरेटरको प्रयोग देखाउने एउटा प्रोग्राम लेख्नुहोस |
07:43 | याद राख्नुहोस की मोडुलस् अपरेटरले भागफल को शेष पत्ता लगाउछ उदाहरण: c = a % b; |
07:51 | तपाइले नतिजा १ पाउनुपर्छ |
07:55 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला |
07:58 | यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ |
08:01 | यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्नुहोस |
08:05 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम , स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
08:10 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
08:14 | बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोला |
08:21 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो |
08:25 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ |
08:31 | यो मिसन सम्बन्धि थप जानकारी |
08:33 | स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रो उपलब्ध छ |
08:41 | कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु,सहभागिताको लागि धन्यवाद |