Blender/C2/How-to-Change-Window-types-in-Blender/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time
Narration
00:03 ब्लेंडर ट्युटोरीअलको शृंखलामा स्वागत छ
00:07 यो ट्युटोरीअल ब्लेंडर २.५९मा How To Change Window Types भन्ने रहेको छ
00:16 यो स्क्रिप्टमा मन्दिरा थापाको योगदान रहेको छ
00:26 यो ट्युटोरीअल हेरेपछि, हामी ब्लेंडर इन्टरफेसमा कसरि कुनै विन्डोलाई रिसाइज गर्ने भनि जान्नेछों
00:36 कसरि विभिन्न विन्डोमा जाने;
00:40 कसरि विन्डोहरु छुट्टयाउने र अनि फेरी जोड्ने
00:46 र कसरी कुनै विन्डोलाई फुलस्क्रिन मोड मा लैजाने
00:55 म यो मान्छु कि तपाईलाई ब्लेंडरमा काम सुरु गर्ने ज्ञान छ
01:01 यदि छैन भने कृपया हाम्रो पहिलेको ब्लेंडर ट्युटोरीअल हरु हेर्नुहोस
01:05 Basic Description of the Blender Interface.
01:11 हामीले पहिले नै ब्लेंडर इन्टरफेसमा भएका बिभिन्न प्रकारका विन्डोहरु देखेका छौं
01:17 यी विन्डोहरुलाई सानो ठुलो गर्न सकिन्छ
01:21 माउस कर्सरलाई Outliner विन्डो को बायाँ किनारमा सार्नुहोस
01:28 हामी एउटा डबल हेडेड एरो देख्न सक्छौं
01:32 अब लेफ्ट क्लिक गर्नुहोस र माउस तान्नुहोस
01:37 माउस सर्दा Outliner विन्डो सानो-ठुलो हुन्छ
01:45 अब, माउस कर्सरलाई Outliner विन्डो को तल किनारमा सार्नुहोस
01:51 फेरी, हामी डबल हेडेड एरो देख्नेछौं
01:55 लेफ्ट क्लिक गरि माउस तान्नुहोस
01:59 Outliner विन्डोको साइज माउस सर्दा फेरिन्छ
02:07 यसरी हामी ब्लेंडर इन्टरफेसमा कुनै पनि विन्डोको साइजलाई हेरफेर गर्न सक्छौं
02:14 अब कसरी ब्लेंडर इन्टरफेसको विभिन्न विन्डोमा आउने-जाने गर्ने भनि हेरौं
02:22 3D भ्यूको बायाँ कुनामा जानुहोस
02:27 यहाँ हालको एडिटर को किसिम देखाउने माथि र तल एरो सहितको बटन छ
02:35 बटनमा लेफ्ट क्लिक गर्नुहोस
02:38 बिभिन्न विन्डो विकल्प सहितको एउटा menu खुल्छ
02:42 यो editor type मेनु हो
02:46 यो मेनु हरेक ब्लेंडर इन्टरफेस विन्डो को बायाँ कुनामा रहेको हुन्छ
02:52 र विभिन्न विन्डोमा जान प्रयोग गरिन्छ
02:59 तपाइको माउस menu विकल्पहरुमा सार्नुहोस
03:04 सर्टकटको लागि, तपाई किबोर्डको माथि र तल एरो प्रयोग गर्न सक्नुहुन्छ
03:12 UV/Image Editorमा लेफ्ट क्लिक गर्नुहोस
03:16 3D भ्यू UV/Image editorमा बदलिन्छ
03:25 ' editor type मेनुमा फेरी लेफ्ट क्लिक गरि 3D view छान्नुहोस्
03:31 अब हामी 3D भ्युमा फर्कौं
03:36 यसरी तपाई editor type menu प्रयोग गरि विभिन्न विन्डोमा जान सक्नुहुन्छ
03:47 डिफल्ट 3D भ्युलाई ४ भागमा बाड्न सकिन्छ
03:53 यसो गर्ने दुई तरिका रहेका छन
03:57 पहिलो,3D भ्यू को तल बायाँ कुनाको एडिटर संगैको Viewमा लेफ्ट क्लिक गर्नुहोस
04:07 माथिबाट दोस्रो विकल्प छान्नुहोस् जुन Toggle Quad view हो
04:13 सर्टकट को लागि Ctrl, Alt र Q थिच्नुहोस
04:20 3D भ्यू विभिन्न ४ भ्युमा विभाजित छन
04:26 टप भ्यू, फ्रन्ट भ्यू, राइट भ्यू र क्यामेरा भ्यू
04:38 तपाई मोडेलिंग र एनिमेटिंग गर्दा ब्लेंडर एकदमै उपयोगी पाउनुहुनेछ
04:47 Quad view डिसेबल गर्न Ctrl, Alt र Q थिच्नुहोस
04:55 स्पेस बार थिच्नुहोस र सर्च एरियामा Toggle टाइप गर्नुहोस
05:05 सूचीबाट Toggle Quad view बिकल्प छान्नुहोस्
05:12 यो Quad view इनेबल गर्ने दोश्र तरिका हो
05:18 फेरी Quad view डिसेबल गर्न Ctrl, Alt र Q थिच्नुहोस
05:27 हामी ब्लेंडर को डिफल्ट क्यामेरा भ्यू मा फर्केका छौं
05:33 ब्लेंडर इन्टरफेस डिफल्टमा भएका विभिन्न पाँच विन्डोहरु बाहेक,
05:39 तपाई ब्लेंडर इन्टरफेस को क्षेत्रलाई बिभाजन गरेर नयाँ विन्डो थप्न सक्नुहुन्छ
05:46 फेरी यहाँ यसो गर्ने सुइ तरिका रहेका छन
05:50 म आउटलाइनर विन्डो मा यो देखाउदैछु
05:55 तपाइको कर्सर तीनवटा छड्के धर्को वा आउटलाइनर विन्डो को बायाँ तल कुनाको धर्को (ह्याचड) तिर लैजानुहोस
06:07 लेफ्ट क्लिक थिची राखी तपाइको माउस दायाँ तिर सार्नुहोस
06:12 Outliner विन्डो अब दुई नयाँ प्यानलमा बिभाजित हुन्छ
06:19 हरेक नयाँ विन्डो को आफ्नै टूलसरुको सेट छ
06:26 आब, हामी यी दुई नयाँ प्यानल लाई फेरी जोड्न उही तरिका अपनाउछौँ
06:33 दायाँ प्यानल लाई बायाँ प्यानलमा जोड्न पर्छ
06:39 तपाइको माउसलाई दायाँ Outlinerप्यानलको तल बायाँ कुनाको ह्याचड धर्को तिर तबसम्म सार्नुहोस जबसम्म प्लस चिन्ह देखापर्दैन
06:50 लेफ्ट क्लिक थिची राखी माउसलाई लेफ्ट प्यानल तिर तान्नुहोस
06:56 यो प्यानल छायामा देखिन्छ र सफा एरो चिन्ह यसको माथि देखापर्छ
07:02 लेफ्ट क्लिक छोड्नुहोस
07:05 दुई विन्डोहरु जोडिन्छन
07:10 अब, विन्डो क्षेत्र छुट्याउने दोस्रो तरिका हेरौं
07:15 पहिले हामी आउटलाइनर विन्डोलाई तेर्सो भाग लगाउछौं
07:21 तपाइको माउसलाई आउटलाइनर विन्डोको बायाँ धारतिर तबसम्म सार्नुहोस जबसम्म डबल हेडेड एरो देखा पर्दैन
07:29 एरो चिन्ह मा राइट क्लिक गर्नुहोस
07:33 Split area मा लेफ्ट क्लिक गर्नुहोस
07:37 तपाइको माउसलाई Outliner विन्डोको बिचमा तान्नुहोस
07:43 डबल-हेडेड एरो सहित एउटा तेर्सो धर्को पनि देखा पर्छ
07:48 त्यो स्थान ल गर्न लेफ्ट क्लिक गर्नुहोस
07:54 Outliner विन्डो अब दुई नयाँ तेर्सो प्यानलमा विभाजित हुन्छ
08:01 पहिले जस्तै, हरेक प्यानलमा आफ्नै टूल को सेट हुन्छन
08:07 अब,दुई नयाँ प्यानललाई फेरी पुरानै तरिकाले जोडौं
08:14 तपाइको माउसलाई दुई नयाँ प्यानल बीच को तेर्सो धर्कोतिर सार्नुहोस जबसम्म डबल हेडेड एरो देखा पर्दैन
08:26 राइट क्लिक गर्नुहोस र Join area छान्नुहोस्
08:31 तपाइको माउसलाई कुनै पनि प्यानलमाथि- माथि वा तल सार्नुहोस
08:35 म तलको प्यानल छान्दैछु
08:40 छानिएको प्यानलमा छायामा छ र यसमाथि एउटा सफा एरो चिन्ह देखापर्छ
08:47 shaded panelमा लेफ्ट क्लिक गर्नुहोस
08:50 दुई प्यानलहरु फेरी जोडिन्छन
08:54 अब, Outliner विन्डोलाई ठाडो गरि बिभाजन गरौँ र फेरी नयाँ प्यानलहरुलाई जोडौं
09:03 तपाइको माउस कर्सरलाई , आउटलाइनर विन्डोको तल धारतिर तबसम्म सार्नुहोस जबसम्म डबल हेडेड एरो देखा पर्दैन
09:12 एरो चिन्हमा राइट क्लिक गर्नुहोस
09:16 Split areaमा लेफ्ट क्लिक गर्नुहोस
09:21 तपाइको माउसलाई Outliner विन्डो को बिचमा सार्नुहोस
09:26 डबल हेडेड एरो सहित एउटा ठाडो धर्को पनि देखापर्छ
09:33 स्थान लक् गर्न लेफ्ट क्लिक गर्नुहोस
09:36 Outliner विन्डो अब दुई ठाडो प्यानलमा विभाजित हुन्छ
09:45 तपाइको माउसलाई दुई नयाँ प्यानलहरु बिचको ठाडो धारतिर एउटा डबल हेडेड एरो नदेखेसम्म लैजानुहोस
09:55 राइट क्लिक गरि Join areaमा क्लिक गर्नुहोस
10:01 तपाइको माउसलाई कुनै एक प्यानल माथि सार्नुहोस-बायाँ वा दायाँ
10:05 म दायाँ प्यानल छान्दैछु
10:10 छानिएको प्यानल छायाँमा छ र यसमाथि एउटा सफा एरो देखा पर्छ
10:16 छायाँमा भएको ठाउमा लेफ्ट क्लिक गर्नुहोस
10:19 दुई प्यानलरु फेरी जोडिएका छन
10:24 अब, हामी कसरि प्रोपर्टीज विन्डोमा विभिन्न प्यानलहरुको स्थान फेरबदल गर्न सक्छौं भनि हेर्छौं
10:32 उदाहरणको लागि, हामी लेयर प्यानल रेंडर प्यानल माथि राख्न चाहन्छौं
10:40 माउस कर्सरलाई लेयर प्यानलको माथिल्लो दायाँ कुनाको तीनवटा छड्के धर्कोतिर सारौँ
10:50 लेफ्ट क्लिक थिची राखी माउसलाई माथि तिर सारौँ
11:00 layers प्यानल render प्यानलको माथि जान्छ
11:07 अब, कुनैपनि ब्लेंडर विन्डोलाई कसरि पुरै साइजको बनाउन सक्छौं हेरौं
11:20 तपाइको माउस कुनै विन्डो मा सारौँ
11:23 म 3D भ्यू छान्दै छुन
11:28 किबोर्डबाट कन्ट्रोल र अप हेरौं बटन थिचौं
11:33 3D भ्यू पुरा स्क्रिन साइजमा देखिएको छ
11:41 फुलस्क्रिन मोडबाट बाहिर निस्कन, किबोर्डबाट कन्ट्रोल र डाउन एरो थिच्नुहोस
11:48 हामी फेरी ब्लेंडरको डिफल्ट भ्युमा आएका छौं
11:51 यो कुनै पनि विन्डोमा गर्न सकिन्छ
11:59 ल, यसरी हामी ब्लेंडरमा विन्डो सानो ठुलो गर्न, विभिन्न विन्डोमा जान,विन्डोहरु छुट्याउन र जोड्न सक्छौं
12:11 अब, एउटा फायल बनाऊ र 3D भ्यू बाट Quad भ्यूमा जाऊ;
12:19 Outlinerविन्डोलाई टुक्राउ र फेरी नयाँ प्यानलहरुलाई फेरी जोडौं
12:27 Propertiesविन्डो, Render प्यानलको माथि Output प्यानल मा जाऊँ
12:35 र 3D भ्युलाई फुलस्क्रिन मोडमा लैजाउँ
12:44 यो ट्युटोरीअल प्रोजेक्ट ओस्कारले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
12:52 यो सम्बन्धि थप जानकारी तलका लिंक हरुमा उपलब्ध रहेको छ
12:57 oscar.iitb.ac.in र spoken-tutorial.org/NMEICT-Intro
13:10 स्पोकन ट्युटोरीअल प्रोजेक्ट-
13:13 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
13:17 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
13:21 थप जानकारी को लागि, कृपया

contact@spoken-tutorial.org सम्पर्क गर्नुहोला

13:29 सहभागी हुनुभएको धन्यवाद
13:31 र कारखाना नेपालबाट म मन्दिरा बिदा लिदैछु, नमस्कार!

Contributors and Content Editors

Mandira, Pratik kamble, Ranjana