BASH/C2/String-and-File-attributes/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 प्यारा साथीहरु, string and File Attributes comparison in BASH स्पोकन ट्युटोरियलमा स्वागत छ
00:10 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:13 स्ट्रिंग कम्पेरिजनफाइल एट्रीब्युट्स कम्पेरिजन
00:18 हामी यसको लागि केहि उदाहरणहरु प्रयोग गर्ने छौं
00:22 यहाँ म प्रयोग गर्दैछुँ
00:25 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र
00:30 GNU ब्याश संस्करण ४.१.१०
00:34 कृपया याद गरौँ, अभ्यासको लागि, GNU ब्याश संस्करण वा माथिको सिफारिस गरिन्छ
00:42 परिचय संगै सुरु गरौँ
00:45 ब्याश मा एउटा स्ट्रिंग तुलना गर्ने दुई तरिकाहरु छन्
00:49 १) पहिलो: == (इक्वल टु इक्वल टु) अपरेटरको प्रयोग गरी
00:53 दुई बराबर स्ट्रिंगहरु तुलना गर्न
00:56 २) दोस्रो: != (नट इक्वल टु) अपरेटर गरी
00:59 दुई बराबर नभएका स्ट्रिंगहरु तुलना गर्न
01:03 एउटा उदाहरणमा हेरौं
01:06 यहाँ मसँग एउटा सरल प्रोग्राम छ जसले युजर ID जाँच गर्छ
01:11 तपाईको एडिटरमा एउटा फाइल खोलौं र यसलाई strcompare डट sh को रुपमा सेभ गरौँ
01:19 अब यहाँ देखाए जस्तै कोड तपाईको strcompare डट sh फाइलमा टाइप गरौँ
01:26 म कोडको वर्णन गर्ने छुँ
01:28 यो shebang लाइन हो
01:31 whoami कमाण्डले हालको युजर को युजरनेम दिन्छ
01:36 if स्टेटमेन्टले भ्यारीएबल whoami को आउटपुट स्ट्रिंग “root” सँग तुलना गर्छ
01:44 यहाँ हामीले स्ट्रिंगहरु तुलना गर्न नट इक्वल टु अपरेटर प्रयोग गरेका छौं
01:50 यदि हालको युजर root user, होइन भने यसले यो स्टेटमेन्ट echo गर्ने छ-
01:57 “You have no permission to run strcompare डट sh as non-root user.”
02:05 यहाँ $0 (डलर जिरो) zeroeth आर्गुमेंट हो जुन आफैं एउटा फाइलनेम हो
02:13 यदि युजर root user हो भने यस्तो echo गर्छ “Welcome root!”
02:18 अनि हामीसँग प्रोग्रामको लागि exit स्टेटमेन्ट छ
02:23 र यहाँ fi ले हामी if स्टेटमेन्ट को अन्त्य गर्न सक्छौं
02:28 exit स्टेटमेन्ट को बारेमा थप जान्न हाम्रो स्लाइडमा फर्कौं
02:34 प्रत्येक प्रोग्रामले एउटा exit status दिन्छ
02:38 एउटा सफल कमाण्डले एउटा 0 (जिरो) फर्काउँछ
02:42 एउटा गल्ति भएको कमाण्डले जिरो बाहेकको मान फर्काउने छ
02:47 यसलाई एउटा एरर कोड को रुपमा ब्याख्या गर्न सकिन्छ
02:51 हामी exit स्टेटमेन्ट ले फर्काउने मानहरु परिवर्तन गर्न सक्छौं
02:56 अब प्रोग्राम एक्जिक्युट गरौँ
02:58 तपाईको किबोर्डको Ctrl+AltT कीहरु एकसाथ थिची टर्मिनल खोलौं
03:08 पहिले, सिस्टमको हालको युजर जाचौं
03:12 whoami टाइप गरौँ
03:15 इन्टर गरौँ
03:17 यसले हालको युजरको नाम आउटपुटमा दिनेछ
03:21 अब हाम्रो स्क्रिप्ट एक्जिक्युट गर्न लायक बनाऊ
03:25 टाइप गरौँ, chmod +x strcompare डट sh
03:32 टाइप गरौँ, डट slash strcompare डट sh
03:37 आउटपुट यस्तो देखिन्छ:
03:39 You have no permission to run डट slash strcompare डट sh as non-root user.
03:47 अब सोहि प्रोग्राम root युजर को रुपमा एक्जिक्युट गरौँ
03:52 टाइप गरौँ: sudo डट slash strcompare डट sh
03:58 यसले एउटा पासवर्ड माग्ने छ
04:01 यहाँ तपाईको पासवर्ड दिऊ
04:04 आउटपुट यस्तो छ: Welcome root!.
04:08 अब, फाइल एट्रीब्युटहरु तुलना गर्ने बारे सिकौं
04:13 मसँग पहिले नै एउटा काम गर्ने कोडको उदाहरण छ
04:17 यो प्रोग्राममा, हामी दिएको फाइल छ वा छैन जाच्ने छौं
04:23 file1 हामीले फाइलको पाथ सेभ गर्ने भ्यारीएबल हो
04:29 -(हाइफन्) f कमाण्डले फाइल छ वा छैन जाँच्छ
04:33 र यो साधारण फाइल हो होइन पनि जाँच्छ
04:37 यदि कन्डिसन true, छ भने यसले "File exists and is a normal file" 'echo " गर्छ
04:44 होइन भने यसले "File does not exist" echo गर्छ
04:48 टर्मिनल मा फर्कौं, हाम्रो फाइल एक्जिक्युट गरौँ
04:53 टाइप गरौँ,chmod प्लस x fileattrib डट sh
05:00 टाइप गरौँ,: डट slash fileattrib डट sh
05:05 आउटपुट यस्तो देखिन्छ:
05:07 File exists and is a normal file
05:11 अब हामी फाइल खाली छ वा छैन जाच्ने छौं
05:16 हाम्रो प्रोग्राम एक्जिक्युट गर्न पहिले हामी एउटा empty डट sh नामक खाली फाइल खोल्ने छौं
05:24 टाइप गरौँ, gedit empty डट sh एम्परस्यांड चिन्ह
05:31 Save मा क्लिक गरौँ, फाइल बन्द गरौँ
05:35 - (हाइफन) f एट्रीब्युटलाई - (हाइफन) s एट्रीब्युटले बदलौं
05:41 यहाँको फाइलको नाम पनि बदलौं
05:45 टाइप गरौँ, empty डट sh
05:47 अब पहिलो echo स्टेटमेन्ट लाई:
05:51 “File exists and is not empty” ले बदलौं
05:54 र दोस्रो echo स्टेटमेन्ट लाई:
05:57 “File is empty” ले बदलौं
05:59 Save मा क्लिक गरौँ
06:01 टर्मिनलमा फर्कौं
06:03 प्रम्प्ट सफा गरौँ
06:06 एक्जिक्युट गरौँ
06:08 टाइप गरौँ, डट slash fileattrib डट sh, इन्टर थिचौं
06:13 आउटपुट यस्तो छ: File is empty.
06:17 अब, अर्को फाइल एट्रीब्युट हेरौं जसले कुनै पनि फाइलको write premission जाच्ने छ
06:24 हाम्रो प्रोग्राममा फर्कौं
06:26 - (हाइफन) s एट्रीब्युटलाई - (हाइफन) w ले बदलौं
06:32 अब पहिलो echo स्टेटमेन्ट लाई बदलौं:
06:36 “User has write permission to this file”
06:40 र दोस्रो echo स्टेटमेन्ट लाई:
06:43 “User doesn't have write permission to this file” मा बदलौं
06:47 Save मा क्लिक गरौँ
06:49 म यो उदाहरणको लागि एउटा भिन्न फाइल प्रयोग गर्ने छुँ
06:53 म एउटा फाइल छान्ने छुँ जुन एउटा रिड गर्न नमिल्ने वा write permission नभएको फाइल हुन्छ
07:01 फाइलको पाथ बदल्छु
07:04 “slash etc slash mysql slash debian डट cnf”
07:10 Save मा क्लिक गरौँ
07:12 हाम्रो प्रोग्राम एक्जिक्युट गरौँ
07:15 अप एरो कि थिचौं, इन्टर थिचौं
07:19 हामी यस्तो आउटपुट देख्छौं:
07:21 User doesn't have write permission to this file.
07:26 अब फाइल एट्रीब्युटमा आधारित अर्को उदाहरण हेरौं
07:31 यो उदाहरणमा हामी file1 file2 भन्दा नयाँ छ वा छैन जाच्ने छौं
07:38 प्रोग्राम हेरौं
07:40 याद गरौँ, हाम्रो फाइलको नाम fileattrib2 डट sh
07:46 कोड हेरौं
07:48 यहाँ हामीसँग दुई भ्यारीएबलहरु छन्, file1file2
07:53 दुई फाइलहरु पहिले नै सिर्जना गरिएका छन् र खाली छन्
07:58 यहाँ हामी file1 file2 भन्दा नयाँ छ वा छैन जाच्ने छौं
08:04 यदि कन्डिसन true छ भने हामी file1 is newer than file2 प्रिन्ट गर्ने छौं
08:09 नत्र भने , file2 is newer than file1
08:14 यो अर्को if स्टेटमेन्ट हो
08:16 यहाँ हामी file1 file2 भन्दा पुरानो हो या होइन जाच्ने छौं
08:21 यदि कन्डिसन true छ भने हामी file1 is older than file2 प्रिन्ट गर्ने छौं
08:27 होइन भने हामी file2 is older than file1 प्रिन्ट गर्ने छौं
08:32 हाम्रो टर्मिनल मा फर्कौं
08:35 पहिले, empty1 डट sh फाइल सम्पादन गर्ने छौं
08:39 म यसमा एउटा echo स्टेटमेन्ट थप्ने छुँ
08:42 टाइप गरौँ: echo दोहोरो उद्दरणमा Hiii दोहोरो उद्दरण पछि ग्रेटर द्यान चिन्ह empty one डट sh', इन्टर थिचौं
08:53 अब, हाम्रो स्क्रिप्ट एक्जिक्युट गर्न मिल्ने बनाऊ
08:57 टाइप गरौँ, chmod plus x fileattrib2 डट sh
09:03 अब टाइप गरौँ, डट slash fileattrib2 डट sh
09:09 हामी आउटपुट यस्तो देख्छौं:
09:11 file1 is newer than file2
09:15 file2 is older than file1
09:19 अब empty2 डट sh फाइल सम्पादन गरौँ
09:23 यहाँ पनि म एउटा echo स्टेटमेन्ट थप्ने छुँ
09:27 टाइप गरौँ, echo दोहोरो उद्दरणमा How are you उद्दरण पछि (ग्रेटर द्यान चिन्ह) >empty2 डट sh
09:38 प्रम्प्ट सफा गरौँ
09:41 अब हाम्रो स्क्रिप्ट पुन: एक्जिक्युट गरौं
09:45 अप-एरो कि थिचौं
09:47 डट slash fileattrib2 डट sh मा जाऊ र इन्टर थिचौं
09:53 अब हाम्रो आउटपुट यस्तो देखिन्छ:
09:55 file2 is newer than file1
09:59 file1 is older than file2
10:03 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
10:06 संक्षेपमा हेरौं
10:08 यो ट्युटोरियलमा हामीले सिक्यौं,
10:11 स्ट्रिंगको तुलना'फाइल एट्रीब्युटहरु'
10:14 ==(इक्वल टु इक्वल टु)
10:16 != (नट इक्वल टु) -f (हाइफन f)
10:18 -s(हाइफन s) -w(हाइफन w)
10:21 -nt(हाइफन nt) -ot (हाइफन ot) एट्रीब्युटहरु
10:25 कार्यको रुपमा केहि थप एट्रीब्युटहरुको खोज गर्नुहोस्
10:29 उदाहरण: -r

-x-o

10:33 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
10:36 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
10:40 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
10:45 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
10:47 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
10:51 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:55 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
11:02 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
11:06 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
11:14 यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस्
11:19 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
11:25 म मन्दिरा बिदा हुदैछुँ,
11:29 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya