BASH/C2/More-on-Loops/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Nested for Loop in BASH स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी एउटा उदाहरण प्रयोग गरी नेस्टेड for लूप सिक्ने छौं
00:13 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ, उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टमGNU BASH संस्करण ४.१.१०
00:24 कृपया याद गरौँ, अभ्यासको लागि, GNU Bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ
00:31 यो ट्युटोरियल सिक्न तपाईसँग Bash' मा लुपहरु को ज्ञान हुनुपर्छ
00:37 सान्दर्भिक ट्युटोरियलहरुको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस् http://spoken-tutorial.org
00:43 नेस्टेड लूप को परिचय सँगै सुरु गरौँ
00:46 एउटा लुप भित्र रहेको लुपलाई नेस्टेड लूप भनिन्छ
00:51 सिनट्याक्स हेरौं, बाहिरी for लूप expression 1, 2, 3
00:57 भित्री for लूप expression 1, 2, 3
01:01 स्टेटमेन्ट 1 स्टेटमेन्ट 2
01:04 भित्री for लूप को अन्त्य बाहिरी for लूप को अन्त्य
01:09 नेस्टेड for लूप' को एउटा उदाहरण हेरौं
01:12 पहिले डिरेक्टरी संरचना हेरौं
01:17 यहाँ, Desktop मा simple-nested-for नामक डिरेक्टरी छ, यसलाई खोलौं
01:24 हामीसँग सब-डिरेक्टरीहरु test, test2test3 र एउटा Bash script
01:31 प्रत्येक सब डिरेक्टरीमा एक भन्दा बढि टेक्स्ट फाइलहरु छन्
01:36 अब हामी हाम्रो कोडमा जाने छौं
01:39 यो प्रोग्रामले प्रत्येक सब-डिरेक्टरी भित्रको सम्पूर्ण फाइलहरु देखाउने छ
01:45 कृपया याद गरौँ,सोहि कुरा एउटा एक लाइनको कमाण्डले पनि प्राप्त गर्न सकिन्छ ls -1 (हाइफन वान) -R(हाइफन R) test*(test asterix)
01:53 तर यो हामी एउटा for लूप प्रयोग गरी गर्नेछौं
01:58 याद गरौँ, हाम्रो ब्याश स्क्रिप्ट को नाम nested-(hyphen)for डट sh
02:05 यो हाम्रो shebang लाइन हो
02:08 यो हाम्रो बाहिरी for लूप हो
02:10 यो for लूप ले test बाट सुरु हुने डिरेक्टरीहरु जाच्ने छ
02:15 पहिलो echo लाइनले सब-डिरेक्टरीहरुको नाम देखाउने छ
02:21 दोस्रो echo लाइनले एउटा खाली लाइन सिर्जना गर्ने छ
02:25 यो भित्री for लूप हो, यसले डिरेक्टरीहरु भित्र भएका फाइलहरुको जाँच गर्ने छ
02:32 ls ले डिरेक्टरीको सामग्रीहरु देखाउने छ
02:36 -1 (हाइफन वान) ले एक लाइनमा एउटा फाइल सुचिकृत गर्ने छ
02:41 यहाँ, हामी फाइलहरु सुचिकृत गर्ने छौं, done ले भित्री for लूप बन्द गर्छ
02:45 यो कमाण्डले for-लूप को प्रत्येक साइकल समापन पछि एउटा ठाडो लाइन प्रिन्ट गर्ने छ
02:53 done ले बाहिरी for लूप बन्द गर्छ
02:57 प्रोग्राम एक्जिक्युट गरौँ तपाईको किबोर्डको ctrl+alt+t कीहरु एकसाथ थिची टर्मिनल खोलौं
03:08 अब हाम्रो Bash स्क्रिप्ट भएको डिरेक्टरीमा जाऊ
03:13 यो Desktop मा छ
03:15 टाइप गरौँ, cd Desktop, simple-(hyphen)nested-(hyphen)for फोल्डरमा जाऊ
03:22 इन्टर थिचौं
03:24 टाइप गरौँ, chmod प्लस +x नेस्टेड-(हाइफन)for डट sh
03:32 इन्टर थिचौं
03:34 टाइप गरौँ, डट slash नेस्टेड-(हाइफन)for डट sh
03:39 इन्टर थिचौं आउटपुट देखिन्छ, यसले test डिरेक्टरीका फाइलहरु, test2 डिरेक्टरीका फाइलहरु र test3 डिरेक्टरीका फाइलहरु देखाउँछ
03:52 यसरी हामी ट्युटोरियलको अन्त्यमा आएका छौं
03:56 संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं,नेस्टेड for लूप
04:02 कार्यको रुपमा
04:04 नेस्टेड while लुप प्रयोग गरी nested (हाइफन)-for डट sh ब्याश स्क्रिप्ट पुन: टाइप गरौँ,
04:11 तपाईको फाइल 'नेस्टेड-(हाइफन)while डट sh' को रुपमा सेभ गरौँ
04:17 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
04:23 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
04:28 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ, अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
04:37 बिस्तृत जानकारीको contact@spoken-tutorial.org सम्पर्क गर्नुहोस्
04:45 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
04:57 यो मिसन सम्बन्धि थप जानकरीको लागि तलको लिंकमा हेर्नुहोस्: http://spoken-tutorial.org\NMEICT-Intro
05:03 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
05:08 म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya