BASH/C2/Globbing-and-Export-statement/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Globbing and Export कमाण्ड स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:08 Globbing एक्सपोर्ट कमाण्ड
00:11 यो ट्युटोरियल अनुसरण गर्न, तपाईलाई Linux Operating System को ज्ञान हुनुपर्छ
00:18 यदि छैन भने सान्दर्भिक ट्युटोरियलहरुको लागि हाम्रो वेबसाइटमा हेर्नुहोस्
00:24 यो ट्युटोरियलको लागि म प्रयोग गर्दै छुँ
00:27 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र
00:31 GNU Bash संस्करण ४.१.१०
00:35 कृपया याद गरौँ यो ट्युटोरियल अभ्यास गर्न GNU Bash संस्करण वा माथिको सिफारिस गरिन्छ
00:43 अब globbing को परिचय संगै सुरु गरौँ
00:46 BASH मा रहने फाइलनेम वा पाथनेम को बिस्तारलाई Globbing भनिन्छ
00:52 Globbing wildcard हरु पहिचान गर्छ र विस्तार गर्छ
00:57 यसले स्ट्याण्डर्ड wildcard क्याराक्टर विस्तार गर्छ जस्तै
01:02 # * (asterix) एस्टरिस्क र
01:04 # ? (प्रश्न चिन्ह) यो एउटा उदाहरण प्रयोग गरी बुझौं
01:09 किबोर्डको Ctrl+AltT किहरु एकसाथ थिचेर टर्मिनल खोलौं
01:18 टर्मिनल मा टाइप गरौँ, ls स्पेस asterix dot sh, इन्टर थिचौं
01:27 यसले हालको डिरेक्टरीमा उपलब्ध सम्पूर्ण .sh एक्सटेन्सन सहितको फाइलहरु देखाउँछ
01:34 यहाँ हामी सम्पूर्ण sh फाइलहरु सुचिकृत देख्न सक्छौं
01:40 हामी प्रम्प्ट सफा गर्छौं, अब टाइप गरौँ, ls स्पेस s asterix dot sh, इन्टर थिचौं
01:51 हामी देख्न सक्छौं, s asterix dot sh ले सम्पूर्ण s अक्षरबाट सुरु हुने र sh एक्सटेन्सन भएका फाइलहरु देखाउँछ
02:02 अब अगाडी बढौं
02:04 अब टाइप गरौँ, ls स्पेस खुल्ने ब्राकेट a हाइफन c बन्द हुने स्क्वायर ब्राकेट एस्टरिस्क डट sh इन्टर थिचौं
02:19 यसले a वा b वा c बाट सुरु हुने सम्पूर्ण फाइलहरु देखाउने छ
02:26 आउटपुट हेरौं
02:28 हामी अक्षर a वा b वा c बाट सुरु हुने फाइलहरु सुचिकृत देख्छौं
02:35 र यी फाइलहरुमा sh एक्सटेन्सन
02:39 अब, अघि बढौं र टाइप गरौँ, ls स्पेस खुल्ने स्क्वायर ब्राकेट क्यारेट चिन्ह a हाइफन c बन्द हुने स्क्वायर ब्राकेट एस्टरिस्क डट sh, इन्टर थिचौं
02:55 यो एक्सटेन्सन sh भएका सम्पूर्ण फाइलहरु सँग मिल्ने छ
03:00 तर यो यसले अक्षरहरु 'a' वा OR 'b' वा OR 'c' बाट सुरु हुने फाइलहरु हटाउने छ
03:07 आउटपुट हेरौं, फाइलको नामहरु 'a', 'b' वा 'c' अक्षरमा सुरु भएका छैनन्
03:16 म प्रम्प्ट सफा गर्छु
03:19 अब टाइप गरौँ, ls स्पेस खुल्ने स्क्वायर ब्राकेट क्यापिटल 'A' सानो 'a' बन्द हुने स्क्वायर ब्राकेट एस्टरिस्क चिन्ह डट sh इन्टर थिचौं
03:34 यो अपरकेस र लोअर केसको 'A' सहितको फाइलको नामहरुसँग मिल्छ
03:40 आउटपुट हेरौं, सानो र ठूलो 'A बाट सुरु भएका र एक्सटेन्सन sh भएका सबै फाइलको नामहरु सुचिकृत छन्
03:49 अब BASH मा Export कमाण्ड हेरौं
03:53 स्लाइडहरुमा फर्कौं
03:55 Bash मा भ्यारीएबलहरु आफ्नै शेल मा लोकल हुन सक्छन
04:00 लोकल भ्यारीएबल उहिँ शेल ले वा हालको शेल ले प्रयोग गर्न सकिन्छ
04:06 Export कमाण्ड ले एउटा भ्यारीएबल वा एउटा function लाई सबै चाइल्ड प्रोसेस इन्भायरोमेन्ट मा एक्सपोर्ट गर्छ
04:15 एउटा लोकल भ्यारीएबल लाई एउटा ग्लोबल भ्यारीएबलमा बदल्न सकिन्छ
04:20 हामी यो एउटा उदाहरण प्रयोग गरि बुझ्ने छौं
04:24 टर्मिनल मा जाऊ र टाइप गरौँ, myvar बराबर चिन्ह lion, इन्टर थिचौं
04:34 अब टाइप गरौँ, echo स्पेस डलर चिन्ह myvar, इन्टर थिचौं
04:41 lion प्रिन्ट भएको छ
04:44 यो भ्यारीएबल myvar राखिएको मान हो
04:48 अब नयाँ शेल मा जाऊ
04:51 एउटा नयाँ शेल मा जान तपाई नयाँ टर्मिनल खोल्न सक्नुहुन्छ वा टाइप गर्न सक्नुहुन्छ, स्ल्याश bin स्ल्याश bash, इन्टर थिचौं
05:03 अब भ्यारीएबल myvar को मान जाँच गरौँ
05:07 टाइप गरौँ, echo स्पेस डलर चिन्ह myvar, इन्टर थिचौं
05:15 एउटा खाली लाइन प्रिन्ट भएको छ
05:17 यसको मतलब भ्यारीएबल myvar मा राखिएको मान यो शेल मा सारिएको छैन
05:24 साथै, भ्यारीएबल myvar अघिल्लो शेल को लागि मात्र लोकल हो र हालको शेल लागि होइन
05:32 हामी हाम्रो अघिल्लो शेल मा फर्कन exit टाइप गर्ने छौं
05:36 त्यसैले ग्लोबल घोषणा गर्न हामीले export कमाण्ड प्रयोग गर्नुपर्छ
05:43 कसरी गर्ने सिकौं
05:46 टाइप गरौँ, export स्पेस myvar बराबर चिन्ह lion इन्टर थिचौं
05:55 अब टाइप गरौँ, echo स्पेस डलर चिन्ह myvar, इन्टर थिचौं
06:02 lion देखिएको छ
06:05 अर्को शेल मा जाऊ, टाइप गरौँ, स्ल्याश bin स्ल्याश bash, इन्टर थिचौं
06:13 म प्रम्प्ट खाली गर्ने छुँ
06:15 अब टाइप गरौँ,echo स्पेस डलर चिन्ह myvar
06:22 lion देखिएको छ
06:25 यो किनभने हामीले export कमाण्ड प्रयोग गरी भ्यारीएबल myvar ग्लोबल घोषणा गरेका छौं
06:33 यसरी हामी ट्युटोरियलको अन्तमा आएका छौं
06:36 संक्षेपमा हेरौं, हाम्रो स्लाइडमा फर्कौं
06:39 यो ट्युटोरियलमा हामीले सिक्यौं,
06:41 Globbing'Export कमाण्ड'
06:44 एउटा कार्य globbing अन्तर्गत चर्चा गरिएका सम्पूर्ण कार्यहरु गर्न एउटा Bash स्क्रिप्ट लेखौं
06:51 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
06:54 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
06:57 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07:02 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
07:05 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
07:08 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:12 बिस्तृत जानकरीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
07:20 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
07:24 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:31 यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस्
07:37 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
07:42 म मन्दिरा बिदा हुदैछुँ,
07:47 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya