Advanced-Cpp/C2/More-On-Inheritance/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Multiple एण्ड Hierarchical Inheritance इन् C++ स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा, हामी सिक्ने छौ
00:09 Multiple Inheritance
00:11 Hierarchical Inheritance
00:13 हामी यसको लागि उदाहरणहरु प्रयोग गर्ने छौं
00:17 यो ट्युटोरियल रेकर्ड गर्न, म प्रयोग गर्दैछु
00:20 उबुन्टु अपरेटिंग सिस्टम संस्करण ११.१०
00:24 g++ कम्पाईलर संस्करण ४.६.१
00:29 multiple inheritance मा, derived class ले एक भन्दा बढी base class को गुण प्राप्त गर्छ
00:36 अब, हामी multiple inheritance को एउटा उदाहरण हेर्ने छौ
00:40 मैले पहिले नै एडिटरमा कोड टाइप गरेको छु
00:42 म यसलाई खोल्ने छु
00:45 हाम्रो फाइलको नाम multiple.cpp
00:49 यो प्रोग्राममा हामीले बिद्दार्थीको name, roll no, marksaverage देखाउने छौ
00:56 म कोड बर्णन गर्ने छुँ
00:59 यो हाम्रो हेडर फाइल iostream हो
01:01 हामी std namespace प्रयोग गर्दैछौं
01:05 अनि हामीसँग class "student"’ छ
01:07 यो base class हो
01:09 यसमा, हामीसँग ‘’’इन्टिजर भेरीएबल’’’ ‘’’roll_no’’’ र ‘’’क्यारेक्टर भेरीएबल’’’ ‘’’name’’’ छ
01:16 यिनीहरुलाई ‘’’protected’’’घोषणा गरिएको छ
01:19 अनि हामीसँग अर्को क्लास '"exam_inherit"
01:24 यो बेस क्लास पनि हो
01:26 तसर्थ यहाँ हामीसँग दुई बेस क्लास हरु छन्- studentexam_inherit’’’
01:32 यसमा, हामी संग ३ प्रोटेक्टेड भेरिएबल हरु छन्- sub1, sub2, sub3
01:38 किनभने protected variablesहरु derived class ले प्रयोग गर्न सक्छ
01:44 अब यहाँ हामीसँग क्लास ‘’’grade’’’छ जुन ‘’’derived class ‘’’ हो
01:50 जसले दुई बेस क्लास हरु दिन्छ – class student"' र class "exam_inherit"
01:56 यसमा हामीसँग ‘’’इन्टिजर भेरीएबल’’’‘’’avg’’’ ‘’’प्राइभेट’’’ घोषणा गरिएको छु
02:02 अनि हामीसँग function हरु
02:04 input() display()
02:06 average() input_exam()
02:08 र display_exam() पब्लिक फंक्सन को रुपमा छन्
02:11 यसमा हामीसँग ‘’’इन्टिजर भेरीएबल’’’ ‘’’total’’’ ‘’’पब्लिक’’’ घोषणा गरिएको छ
02:17 अनि हामी बिद्दार्थीको roll_noname लिन input function प्रयोग गर्दैछौ
02:24 ’’’डिस्प्ले फंक्सन’’’ मा, हामी स्टुडेन्टको roll_noname देखाउछौ
02:28 यहाँ हामीसँग function input_exam
02:31 यसमा हामी तीन बिषयहरु sub1, sub2 र sub3 को अंकहरु लिनेछौं
02:37 अनि display_exam function मा, हामी तीनवटा बिषयहरुको कुल योगफल निकाल्ने छौँ र प्रिन्ट गर्छौं
02:44 function average मा हामी औसत गणना गर्छौं
02:48 यो हाम्रो main function हो
02:51 यसमा हामीले 'class grade 'को एउटा ‘’’object’’’ ‘’’gd’’’ ‘’’derived class’’’ बनाएका छौं
02:57 अनि हामी माथिका सबै फंक्सनहरु कल गर्छौ
03:01 यो return statement हो
03:03 अब प्रोग्राम एक्जिक्युट गरौ
03:05 आफ्नो कीबोर्डको Ctrl, Alt र T कीहरु थिचेर ‘’’terminal’’’ विन्डो खोलौं
03:14 कम्पाइल गर्न, टाइप गरौँ, g++ space multiple dot cpp space hyphen o space mult र ‘‘’इन्टर’’’ थिचौ
03:24 टाइप गरौँ, dot slash mult ‘‘’इन्टर’’’ थिचौ
03:29 यहाँ हामी Enter Roll no.: देख्छौ
03:32 म ‘’’3’’’ इन्टर गर्ने छु
03:34 Enter Name:
03:36 म ‘’’Pratham’’’ इन्टर गर्ने छु
03:39 Enter marks of subject1'
03:41 म ‘’67’’’ इन्टर गर्ने छु
03:43 subject2 मा 78
03:46 subject3 मा 84
03:48 आउटपुट यस्तो देखिन्छ
03:51 Roll no is: 3 Name is: Pratham
03:53 Total is: 229
03:55 Average is: 76
03:58 यो multiple inheritance थियो
04:00 अब हामी hierarchical inheritance हेर्ने छौ
04:03 हाम्रो प्रोग्राममा फर्कौं
04:05 hierarchical inheritance मा, मल्टिपल डिराइभ्ड क्लासहरु एउटा ‘’’बेस क्लास’’’ बाट बन्ने छ
04:12 हाम्रो फाइल नेम hierarchical dot cpp हो
04:16 अब म कोड ब्याख्या गर्ने छु
04:19 iostream हाम्रो हेडर फाइल हो
04:22 यहाँ हामीले std namespace प्रयोग गरेका छौं
04:25 अनि हामीसँग class student छ जुन base class हो
04:29 यहाँ हामीसँग integer variable को रुपमा roll_no
04:34 integer variable को रुपमा Sub1, sub2, sub3total
04:40 अनि character variableको रुपमा ‘’’name’’’
04:43 यिनीहरुलाई ‘’’protected’’’ घोषणा गरिएको छ
04:46 यहाँ हामीसँग अर्को class 'show'
04:49 यो derived class हो
04:51 यसले class student को गुणहरु प्राप्त गर्छ
04:54 यसमा, हामीसँग दुईवटा फंक्सनहरु "input""display" छन्
04:59 यिनीहरुलाई public फंक्सन घोषणा गरिएको छ
05:02 function input मा, हामीले स्टुडेन्टको roll_noname लिने छौं
05:07 function display मा, हामी स्टुडेन्टको roll_noname देखाउछौ
05:11 अनि हामीसँग अर्को derived class ‘’’exam’’’ छ
05:15 यसले class student को गुण पनि प्राप्त गर्छ
05:19 तपाई त्यहाँ दुईवटा derived class हरु - class examclass show देख्न सक्नुहुन्छ
05:26 दुवै class ले class "student" को गुण प्राप्त गर्छ
05:30 class exam मा, हामीले "input_exam""total marks" ‘’’फंक्सन’’’ पब्लिक घोषणा गरेका छौ
05:38 यहाँ हामी फंक्सन "input_exam" प्रयोग गर्छौं
05:41 यसले तीनवटा विषयहरुको अंक लिन्छ - sub1, sub2 र sub3
05:46 अनि हामीसँग ’’’ "total_marks" फंक्सन ’’’ छ
05:49 यसले तीनवटा विषयहरुको कुल योगफल गणना गर्छ र प्रिन्ट गर्छ
05:53 यो हाम्रो main function हो
05:56 यसमा हामीले तीन क्लासहरुको अब्जेक्टहरु st, sw em बनाउने छौं
06:03 अनि हामी यी अब्जेक्टहरु प्रयोग गरी माथिका सबै functions कल गर्छौ

sw.input(); em.input_exam(); sw.display(); em.total_marks();

06:15 र यो हाम्रो return statement हो
06:17 अब प्रोग्राम एक्जिक्युट गरौ
06:19 terminal मा फर्कौं
06:21 prompt सफा गर्छु
06:24 कम्पाइल गर्न टाइप गरौँ, g++ space hierarchical dot cpp space hyphen o hier
06:36 ’’’इन्टर ‘’’ थिचौ टाइप गरौ, ./hier
06:41 ’’’इन्टर ‘’’ थिचौ
06:43 Enter Roll no.: म ‘’’4’’’ दिने छु
06:46 Enter Name: म ‘’’Ashwini’’’ दिने छु
06:50 Enter marks of subject1
06:52 म ‘’’ 87 ‘’’ दिने छु
06:54 subject2 मा 67subject3 मा 97
07:00 आउटपुट यस्तो देखिन्छ
07:02 Roll no is: 4
07:04 Name is: Ashwini
07:06 Total is : 251 यसरी हामी ट्युटोरियलको अन्त्यमा आएका छौं
07:10 हाम्रो स्लाइडमा फर्कौं
07:13 संक्षेपमा हेर्दा यो ट्युटोरियलमा हामीले सिक्यौ
07:16 Multiple Inheritance
07:18 Hierarchical Inheritance
07:20 कार्यको रुपमा एउटा क्लास ‘’’एरिया’’’ र ‘’’पेरिमिटर’’’ सिर्जना गर्नुहोस्
07:25 आयत को क्षेत्रफलपरिधि निकाल्नुहोस्
07:29 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
07:32 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
07:35 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07:40 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
07:42 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
07:45 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:49 विस्तृत जानकारीको लागि, कृपया
07:51 contact@spoken-tutorial.org मा लेख्नुहोस्
07:56 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
08:01 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
08:07 यो मिशन सम्बन्धि थप जानकारी तल देखिएको लिंकमा उपलब्ध छ
08:11 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार !!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble