Advanced-Cpp/C2/Inheritance/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Inheritance in C++ स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौ
00:09 Inheritance इन्हेरिटेंसको प्रकारहरु
00:12 हामी उदाहरणहरु प्रयोग गरि यो हेर्नेछौं
00:16 यो ट्युटोरियल रेकर्ड गर्न, म प्रयोग गर्दै छु
00:19 उबुन्टु अपरेटिंग सिस्टम संस्करण ११.१०
00:24 g++ कम्पाईलर संस्करण ४.६.१
00:28 इन्हेरिटेंसको परिचयबाट सुरु गरौ
00:32 जब एउटा अब्जेक्टले अर्कोको गुण प्राप्त गर्छ, यसलाई इन्हेरिटेंस भनिन्छ
00:38 यो हालको क्लासहरुलाई परिमार्जन नगरी पुन प्रयोग गर्ने प्रक्रिया हो
00:44 इन्हेरिटेंसको प्रकारहरु Single level inheritance
00:48 Multiple level inheritance
00:50 Hierarchical Inheritance
00:52 Multilevel inheritance
00:55 Hybrid Inheritance
00:57 पहिले बेस क्लास र डिराइभ्ड क्लासको बारेमा जानौं
01:02 बेस क्लासको आफ्नै गुण र कार्यक्षमताहरु हुन्छन्
01:06 यसलाई प्यारेन्ट क्लास पनि भनिन्छ
01:09 यसमा सबै अब्जेक्टहरुले प्राप्त गर्न सक्ने समान गुणहरू हुन्छन्
01:14 डिराइभ्ड क्लास चाइल्ड क्लास हो
01:18 डिराइभ्ड क्लासले बेस क्लासको गुणहरु र कार्यक्षमताहरु प्राप्त गर्छ
01:23 सिंगल लेबल इन्हेरिटेंस के हो हेरौ
01:27 सिंगल लेबल इन्हेरिटेंसमा, एउटा मात्र बेस क्लास र डिराइभ्ड क्लास आवश्यक हुन्छ
01:34 मल्टिपल इन्हेरिटेंस
01:37 मल्टिपल इन्हेरिटेंसमा, डिराइभ्ड क्लासले एउटा भन्दा बढी बेस क्लासहरुको गुण प्राप्त गर्छ
01:44 Hierarchical Inheritance
01:47 हाईर्याकिकल इन्हेरिटेंसमा मल्टिपल डिराइभ्ड क्लास एकै बेस क्लासबाट बन्छ
01:55 Multilevel inheritance
01:57 मल्टिलेबल इन्हेरिटेंसमा, सब क्लासले अन्य क्लासहरुको बेस क्लासको काम गर्छ
02:05 र हाईब्रिड इन्हेरिटेंस
02:08 हाईब्रीड इन्हेरिटेंसमा एक भन्दा बढी इन्हेरिटेंसहरु जोडिन्छन्
02:14 अब सिंगल लेबल इन्हेरिटेंसको एउटा उदाहरण हेरौ
02:18 मैले पहिले नै एडिटरमा कोड टाइप गरेको छु
02:21 म यसको व्याख्या गर्ने छु
02:23 याद गरौँ, हाम्रो फाइलको नाम exam_inherit.cpp
02:28 उदाहरणमा बिद्दार्थीको नाम, रोल नम्बर र अंकहरु देखाउँछ
02:35 iostream हाम्रो हेडर फाइल हो
02:38 यहाँ हामी std namespace प्रयोग गर्दै छौ
02:42 यहाँ हामीसँग student क्लास छ
02:44 अनि हामीसँग इन्टिजर भेरीएबल roll_no र क्यारेक्टर एरे नेम छ
02:50 जुन class student को प्राइभेट मेम्बर हुन्
02:53 ‘’’input’’’ फंक्सन र ‘’’display’’’ फंक्सन स्टुडेन्ट क्लासको पब्लिक फंक्सनहरु हुन्
02:59 यहाँ हामीले बिद्दार्थीको रोल नम्बर र नाम लिन ‘’’input’’’ फंक्सन प्रयोग गर्दै छौ
03:06 अनि रोल नम्बर र नाम देखाउन हामीसँग ‘’display’’’ फंक्सन छ
03:11 यहाँ हामीसँग अर्को क्लास exam_inherit
03:16 यो डिराइभ्ड क्लास हो
03:18 यसले क्लास स्टुडेन्टको फंक्सन र डाटा प्राप्त गर्छ
03:23 अनि हामीले sub1, sub2, sub3 र total घोषणा गरेका छौं
03:28 जो class exam_inherit को प्राइभेट भेरीएबल हुन्
03:33 यहाँ हामीसँग पब्लिक फंक्सनको रुपमा input_examdisplay_exam छन्
03:41 यहाँ हामी क्लास exam_inherit बन्द गर्छौं
03:44 अब हामी तीन वटा बिषयको अंक लिन ‘’’input¬¬_exam’’’ प्रयोग गर्दै छौं
03:52 यहाँ, हामी तीनवटा बिषयहरुको कुल योगफल निकाल्न display_exam प्रयोग गर्दै छौँ
03:59 अनि हामी टोटल प्रिन्ट गर्छौ यो हाम्रो main function हो
04:03 यहाँ क्लास exam¬¬_inherit को एउटा अब्जेक्ट ‘’’ex’’’ बनाउछौं
04:10 अनि हामी ‘’’ex’’’ अब्जेक्ट प्रयोग गरि सम्पूर्ण फंक्सन कल गर्छौ
04:15 र यो हाम्रो रिटर्न स्टेटमेन्ट हो
04:18 प्रोग्राम एक्जिक्युट गरौँ
04:20 कीबोर्डको Ctrl, Alt र T कीहरु एकैपटक थिची ‘’’टर्मिनल’’’ विन्डो खोलौ
04:30 कम्पाइल गर्न, टाइप गरौँ g++ (space) exam_inherit.cpp (space)-o (space) exam
04:41 इन्टर थिचौ टाइप गरौँ
04:43 ./exam, इन्टर थिचौ
04:46 यहाँ यो यस्तो देखिन्छ Enter Roll no.:
04:49 म 1 दिने छुँ
04:51 Enter Name: म Arya इन्टर गर्ने छुँ
04:55 Enter marks of subject1
04:57 म 60 दिने छुँ
05:00 subject 2 मा 70 दिने छुँ
05:02 subject 3 मा 80 दिने छुँ
05:06 आउटपुट यस्तो देखिन्छ
05:08 Roll no is: 1 Name is: Arya र,
05:11 Total is: 210
05:13 अब हामी मल्टिलेबेल इन्हेरिटेंसको उदाहरण हेर्ने छौं
05:18 मैले पहिले नै कोड टाइप गरेको छु
05:20 हाम्रो एडिटरमा फर्कौं
05:22 हाम्रो फाइलको नाम multilevel.cpp
05:28 यहाँ हामीले टोटल भेरीएबल घोषणा गरेका छौ
05:32 जो क्लास exam_inherit को पब्लिक भेरीएबल हो
05:38 यो किनभने प्राइभेट मेम्बरहरु डिराइभ्ड क्लासले प्रयोग गर्दैन
05:44 यहाँ हामीसँग अर्को क्लास ‘’’grade’’’ छ
05:49 यसले क्लास exam_inherit को गुण प्राप्त गर्छ
05:53 क्लास grade डिराइभ्ड क्लास हो
05:56 र क्लास exam_inherit क्लास grade को लागि बेस क्लास हो
06:02 क्लास exam_inherit को सम्पूर्ण फंक्सन र डाटा क्लास ‘’’grade’’’ ले प्राप्त गर्नेछ
06:11 यहाँ हामीले क्लास ‘’’grade’’’ को प्राइभेट मेम्बरको रुपमा ‘’’avg’’’ घोषणा गरेका छौं
06:17 र पब्लिक फंक्सनको रुपमा फंक्सन ‘’’average’’’
06:21 अनि हामी क्लास बन्द गर्छौ
06:23 यहाँ हामीले औसत गणना गर्न एभरेज फंक्सन प्रयोग गर्छौ
06:27 अनि हामी एभरेज प्रिन्ट गर्छौ
06:30 मेन फंक्सन भित्र, हामी क्लास ग्रेडको एउटा अब्जेक्ट ‘’’gd’’’ बनाउछौ
06:36 अनि हामी अब्जेक्ट ’’’gd’’’ प्रयोग गरि सबै फंक्सनहरु कल गर्छौ
06:40 gd.input()
06:42 input_exam
06:44 display display_exam र average फंक्सन
06:49 र यो हाम्रो रिटर्न स्टेटमेन्ट हो
06:52 अब तपाई क्लास ग्रेड डिराइभ्ड क्लास भएको देख्न सक्नुहुन्छ
06:56 र exam_inherit क्लास ग्रेडको बेस क्लास हो
07:01 र यहाँ क्लास exam_inherit डिराइभ्ड क्लास हो
07:06 र क्लास स्टुडेन्ट क्लास exam_inherit को लागि बेस क्लास हो
07:12 प्रोग्राम एक्जिक्युट गरौ
07:14 आफ्नो टर्मिनलमा फर्कौं कम्पाईल गर्न, टाइप गरौँ
07:17 g++ (space) multilevel.cpp (space) -o (space) mul
07:26 ’’’इन्टर थिचौ ‘’’ टाइप गरौँ,(डट स्ल्याश)./mul
07:30 ’’’इन्टर थिचौ ‘’’
07:32 हामी Enter Roll no: देख्छौं
07:34 म ‘’’2’’’ इन्टर गर्ने छु
07:36 Enter Name:
07:38 Pratham इन्टर गर्ने छु
07:41 Enter marks of subject1
07:43 म ‘’65’’’ दिनेछु
07:46 subject2 मा 67
07:48 subject3 मा 82 इन्टर गरौँ
07:52 आउटपुट यस्तो देखिन्छ
07:54 Roll no is: 2
07:56 Name is: Pratham Total is: 214 र,
07:59 Average is: 71
08:01 यसरी हामी ट्युटोरियलको अन्त्यमा आएका छौं
08:05 हाम्रो स्लाडमा फर्कौं
08:07 संक्षेपमा हेर्दा यो ट्युटोरियलमा हामीले सिक्यौ
08:10 इन्हेरिटेंस र इन्हेरिटेंसका प्रकारहरु
08:14 कार्यको रुपमा एउटा क्लास शेप बनाउन एउटा प्रोग्राम लेख्नुहोस्
08:18 अनि क्लासको दुई फंक्सनहरु एरिया र पेरिमिटर सिर्जना गर्नुहोस्
08:23 अनि बिभिन्न आकारहरु जस्तै वर्ग, आयत र वृतको क्षेत्रफल र परिधि निकाल्नुहोस
08:31 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
08:34 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
08:37 यदि तपाईसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
08:42 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
08:44 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
08:47 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08:51 विस्तृत जानकारीको लागि, कृपया
08:53 contact@spoken-tutorial.org मा लेख्नुहोस्
08:58 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
09:02 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:09 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
09:13 म मन्दिरा थापा बिदा हुदै छुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार !!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble