Advanced-Cpp/C2/Function-Overloading-And-Overriding/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 function Overloading एण्ड Overriding इन् C++ स्पोकन ट्युटोरियलमा स्वागत छ
00:09 यो ट्युटोरियलमा, हामी सिक्ने छौ
00:11 Function Overloading Function Overriding
00:14 हामी यो उदाहरण प्रयोग गरि हेर्ने छौं
00:18 यो ट्युटोरियल रेकर्ड गर्न, म प्रयोग गर्दैछु
00:21 उबुन्टु अपरेटिंग सिस्टम संस्करण ११.१०
00:26 g++ कम्पाईलर संस्करण ४.६.१
00:30 function overloading को परिचयबाट सुरु गरौ
00:34 'Function Overloading भनेको दुई वा बढी function को एकै नाम हुने हो
00:41 आर्गुमेंटआर्गुमेंट का डाटा-टाइप को संख्या फरक हुनेछ
00:47 जब एउटा function कल गरिन्छ यो आर्गुमेन्टको आधारमा छानिन्छ
00:53 एउटा उदाहरण हेरौ
00:56 मैले पहिले नै कोड एडिटरमा टाइप गरेको छु
00:59 यो प्रोग्राममा, हामीले जोड कार्यहरु गर्नेछौ
01:03 हाम्रो फाइलको नाम overload.cpp
01:08 अब म कोड वर्णन गर्ने छुँ
01:10 iostream हाम्रो हेडर फाइल हो
01:13 यहाँ हामी std namespace प्रयोग गर्दै छौ
01:17 अनि हामीले int add फंक्सन परिभाषित गरेका छौं
01:21 यसमा हामीले तीनवटा आर्गुमेन्टहरु पठाएका छौं
01:24 Int a, int b र int c;
01:28 अनि हामीले तीनवटा नम्बरहरु जोड्ने छौं र हामी मान रिटर्न गर्छौ
01:33 यहाँ हामी फंक्सन add ओभरलोड गर्छौ
01:36 यो float को रुपमा घोषणा गर्छुं
01:38 हामी दुईवटा आर्गुमेन्टहरु float d'float e पठाउने छौं
01:44 अनि हामी दुईवटा नम्बरहरु जोड्ने छौं
01:48 यो हाम्रो main फंक्सन हो
01:50 हामी main फंक्सनमा विभिन्न आर्गुमेंट हरु सहितको add function घोषणा गर्ने छौं
01:56 अनि हामी भेरिएबल घोषणा गर्छौ
01:58 यहाँ हामीले युजरबाट इन्टिजर मानहरु लिन्छौ
02:03 अनि हामी तीनवटा आर्गुमेन्टहरु सहितको फंक्सन add कल गर्छौ
02:07 र नतिजा sum भेरीएबलमा भण्डार गर्छौं
02:09 यहाँ हामी नतिजा प्रिन्ट गर्छौ
02:12 अब यहाँ हामी युजरबाट फ्लोटिंग पोइन्ट नम्बरहरु लिन्छौ
02:17 अनि हामी दुईवटा आर्गुमेन्टहरु सहितको एड फंक्सन कल गर्छौ
02:21 र यहाँ हामी sum प्रिन्ट गर्छौ
02:23 र यो हाम्रो return स्टेटमेन्ट हो
02:26 अब प्रोग्राम एक्जिक्युट गरौ
02:29 आफ्नो कीबोर्डको Ctrl, Alt र T कीहरु थिचेर ‘’’terminal’’’ विन्डो खोल्नुहोस्
02:38 एक्जिक्युट गर्न टाइप गरौ: g++ space overload dot cpp space hyphen o space over
02:49 ’’’इन्टर थिचौ ‘’’
02:51 टाइप गरौ, dot slash over
02:53 ’’’इन्टर थिचौ ‘’’
02:55 यो Enter three integers देखिन्छ
02:58 10, 2548 इन्टर गर्ने छु
03:04 आउटपुट यस्तो देखिन्छ: Sum of integers is 83
03:09 हामी देख्छौं: Enter two floating point numbers
03:13 4.58.9 इन्टर गर्नेछु
03:17 ’’’इन्टर’’’ थिचौ
03:19 आउटपुट यस्तो देखिन्छ: Sum of floating point numbers is 13.4
03:25 अब हामीले function overriding हेर्ने छौं
03:29 हाम्रो स्लाइडमा फिर्ता जाऊ
03:31 डिराइभ्ड क्लासमा ‘’’base class’’’ फंक्सन पुन: परिभाषित गर्ने:
03:36 डिराइभ्ड class function ले बेस क्लास फंक्सन ओभरराइड गर्छ
03:40 तर पठाउने arguments उहिँ छ
03:44 र रिटर्न – टाइप पनि उहीं छ
03:47 एउटा उदाहरण हेरौ
03:49 यहाँ ’’’function Overriding’’ को एउटा उदाहरण छ
03:53 हाम्रो फाइलनेम ‘’’override.cpp’’’ छ
03:57 एकपटक कोड हेरौं
04:00 iostream हाम्रो हेडर फाइल हो
04:03 यहाँ हामीसँग std namespace
04:06 अनि हामीसँग class arithmetic
04:09 यसमा, हामीले ‘’’protected’’’ इन्टिजर भेरीएबल घोषणा गरेका छौं
04:14 अनि हामी function values लाई ‘’’पब्लिक’’’ घोषणा गरेका छौ
04:18 यसमा हामीले दुईवटा आर्गुमेन्टहरु int xint y पठाएका छौ
04:23 अनि हामीले ‘’’a‘’’ र ‘’’b‘’’ मा मान भण्डार गर्ने छौं
04:26 यहाँ हामीसँग operations नामक virtual function
04:30 यसमा हामी दुईवटा नम्बरहरु जोड्छौ र योगफल प्रिन्ट गर्छौं
04:34 यहाँ हामी क्लास बन्द गर्छौ
04:37 अब हामीसँग derived class, class Subtract
04:41 यसमा base class arithmetic को गुण हुन्छ
04:45 यसमा हामी दुई नम्बरहरुको भिन्नता निकाल्ने छौं र भिन्नता डिस्प्ले गर्ने छौं
04:50 अब हामीसँग derived class, class Multiply
04:54 यसमा पनि base class arithmetic को गुण हुन्छ
04:57 यसमा हामी दुई नम्बरहरुको गुणा निकाल्ने छौं र गुणा डिस्प्ले गर्ने छौं
05:03 अनि हामीसँग class Divide छ, यसमा पनि base class arithmetic को गुण हुन्छ
05:09 यसमा हामी दुई नम्बरहरुको भाग गणना गर्छौ र यसलाई प्रिन्ट गर्छौं
05:15 फंक्सनको रिटर्न टाइप एकै भएको याद गरौँ र पठाईएका आर्गुमेन्टहरु पनि एकै छन्
05:23 अब, यो हाम्रो main function हो
05:26 यसमा हामी class arithmetic को एउटा ‘’’अब्जेक्ट’’’ p बनाउछौ
05:31 arith class arithmetic को लागि पोइन्टर हो
05:35 अनि हामीसँग ‘’’class Subtract को अब्जेक्ट subt
05:39 class Multiply को mult object
05:42 class Divide को divd object
05:46 यहाँ ‘’’arith’’’ को एड्रेसमा ‘’’p ‘’’ सेट गरिएको छ
05:50 अनि हामी ‘’’फंक्सनको मान’’’ को रुपमा ‘’’ 30’’’ र ‘’’ 12‘’’ ‘’’आर्गुमेंट’’’ हरु पठाउछौ
05:56 अब हामीले function operations कल गर्छौ
05:59 यसले जोड कार्य गर्ने छ
06:02 यहाँ हामी ‘’’arith’’’ को एड्रेसमा ‘’’subt ‘’’ सेट गर्छौ
06:07 र हामी ‘’’आर्गुमेंट‘’’ हरु ‘’’ 42’’’ र ‘’’ 5’’’ पठाउछौ
06:11 हामी पुन: फंक्सन operations कल गर्छौ
06:14 यसले दुई नम्बरहरु घटाउने छ
06:18 अब, यहाँ हामी ‘’’arith’’’ को एड्रेसमा ‘’’mult’’’ सेट गर्छौ
06:22 65 ‘’’आर्गुमेन्टहरु ’’’ पठाउछौं
06:26 हामी function operations कल गर्छौ
06:29 यसले दुई नम्बरहरु गुणा गर्नेछ
06:33 अन्त्यमा, हामी ‘’’arith’’’ को एड्रेसमा ‘’’divd’’’ सेट गर्ने छौ र हामी ‘’’आर्गुमेंटहरु’’’ ‘’’ 6’’’ र ‘’’3’’’ पठाउने छौं
06:41 अब हामी operations फंक्सन कल गर्छौ
06:44 यसले दुई नम्बरहरुको भाग गर्ने छ
06:48 र यो हाम्रो return स्टेटमेन्ट हो
06:50 प्रोग्रामलाई एक्जिक्युट गरौ र आफ्नो टर्मिनलमा फर्कौं
06:54 टाइप गरौ: g++ space override dot cpp space hyphen o space over2
07:04 ’’’इन्टर’’’ थिचौ
07:06 टाइप गरौ: डट स्ल्याश over2
07:09 ’’’इन्टर थिचौ ‘’’
07:11 आउटपुट यस्तो देखिन्छ
07:13 Addition of two numbers is 42
07:16 Difference of two numbers is 37
07:19 Product of two numbers is 30Division of two numbers is 2
07:25 आफ्नो स्लाइड्मा फर्कौं
07:27 अब overloadingoverriding को भिन्नता हेरौ
07:31 Overloading इन्हेरिटेंस विना नै हुनसक्छ
07:35 एउटा क्लास अर्कोबाट प्राप्त हुँदा यसलाई Overriding भनिन्छ
07:41 'overloading’ मा आर्गुमेंट र रिटर्न टाइप फरक हुनुपर्छ
07:46 overriding मा आर्गुमेन्ट र रिटर्न टाइप एकै हुनुपर्छ
07:51 overloading मा फंक्सनको नाम एकै हुन्छ
07:55 तर यसले तिनीहरुमा पठाएको आर्गुमेन्ट्हरुको अनुसार फरक ब्यबहार गर्छ
08:01 'overriding’ मा फंक्सनको नाम एकै हुन्छ
08:05 Derived class फंक्सनले बेस क्लासमा विविध कार्य गर्न सक्छ
08:11 संक्षेपमा हेर्दा:
08:13 यो ट्युटोरियलमा हामीले सिक्यौ
08:15 Function overloadingउदाहरण: तीन भिन्न आर्गुमेंटहरु सहितको int add
08:21 दुई भिन्न आर्गुमेन्टहरु सहितको float add
08:24 Function Overriding.
08:26 उदाहरण virtual int operations () र int operations ()
08:31 एकै आर्गुमेंट र रिटर्न टाइप भएका फंक्सनहरु र
08:36 ’’’दुई बिचका भिन्नताहरु’’’
08:38 कार्यमा आयत, वर्ग र वृतको क्षेत्रफल गणना गर्ने एउटा प्रोग्राम लेख्नुहोस्
08:46 फंक्सन ओभरलोडीग प्रयोग गर्नुहोस्
08:48 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
08:52 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
08:55 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
08:59 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
09:02 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
09:05 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:09 विस्तृत जानकारीको लागि, कृपया
09:12 contact@spoken-tutorial.org मा लेख्नुहोस्
09:16 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
09:20 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:27 यो मिशन सम्बन्धि थप जानकारी तल देखिएको लिंकमा उपलब्ध छ
09:32 म मन्दिरा थापा बिदा हुदैछुँ,
09:36 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble