Advanced-Cpp/C2/Friend-Function/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 friend फंक्सन in C++ स्पोकन ट्युटोरियल मा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं,
00:08 Friend फंक्सन
00:10 यसको लागि हामी एउटा उदाहरण प्रयोग गर्ने छौं
00:13 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दै छुँ
00:15 Ubuntu अपरेटिंग सिस्टम संस्करण ११.१०
00:19 g++ compiler संस्करण ४.६.१
00:24 अब फ्रेन्ड फंक्सनको परिचयबाट सुरु गरौँ
00:27 हामीलाई प्राइभेट डाटा क्लास बाहिर प्रयोग गर्न सकिदैन भन्ने थाहा छ
00:33 प्राइभेट डाटा उपयोग गर्न हामी friend फंक्सन प्रयोग गर्छौं
00:37 एउटा फ्रेन्ड फंक्सन क्लासको मेम्बर फंक्सन हुदैन
00:42 फ्रेन्ड फंक्सन एउटा अब्जेक्ट प्रयोग नगरी कल गर्न सकिन्छ
00:46 फ्रेन्ड फंक्सनमा पठाइएका आर्गुमेंटहरु यसको अब्जेक्टको रुपमा प्रयोग गर्न सकिन्छ
00:51 अब एउटा फ्रेन्ड फंक्सनको घोषणा गरौँ
00:55 एउटा फ्रेन्ड फंक्सन घोषणा गर्न friend किवर्ड प्रयोग गरिन्छ
00:59 अनि हामी रिटर्न टाइप दिनेछौं
01:02 फंक्सन_नेम फंक्सनको नाम हो
01:05 अनि हामी आर्गुमेंटहरु क्लासको नाम र क्लासको अब्जेक्टको रुपमा पठाउने छौं
01:11 एउटा उदाहरणमा हेरौं
01:13 मैले पहिले नै एडिटरमा कोड टाइप गरिसकेको छुँ
01:16 म यसलाई खोल्ने छुँ
01:18 यो प्रोग्राममा हामी जोड गर्ने छौं
01:22 हाम्रो फाइलको नाम frnd.cpp
01:27 अब म कोड वर्णन गर्छु
01:30 यो हाम्रो header file iostream हो
01:34 यहाँ हामी std namespace प्रयोग गर्दै छौं
01:37 अनि हामीले एउटा क्लास frnd घोषणा गरेका छौं
01:41 यसमा हामीले भेरिएबलहरु ab लाई प्राइभेट घोषणा गरेका छौं
01:46 यहाँ हामीले एउटा फंक्सन input' public घोषणा गरेका छौं
01:52 यसमा हामी इनपुट युजरबाट लिनेछौं
01:55 यो हाम्रो फ्रेन्ड फंक्सन ' compute' हो
01:58 यहाँ हामीले आर्गुमेंटहरु क्लास_नेम frnd क्लास f1 को अब्जेक्ट पठाएका छौं
02:06 अनि हामी क्लास बन्द गर्छौं
02:08 अब friend फंक्सन प्रयोग गरि क्लास frnd को प्राइभेट मेम्बरहरु प्रयोग गर्न सक्छौं
02:16 यहाँ हामीले कम्प्युट फंक्सन प्रयोग गरेका छौं
02:19 यसमा हामी जोड कार्य गर्छौं
02:23 हामी भेरिएबलहरु a र b जोड्नेछौं
02:26 र मान फर्काउने छौं
02:28 यहाँ हामी अब्जेक्ट f1 प्रयोग गरि मेम्बर बाहेकका फंक्सनमा प्राइभेट भेरिएबलहरु प्रयोग गर्ने छौं
02:35 यो हाम्रो main फंक्सन हो
02:38 हामी क्लास frnd को एउटा अब्जेक्ट f सिर्जना गर्नेछौं
02:44 अनि हामी अब्जेक्ट f प्रयोग गरि फंक्सन input कल गर्ने छौं
02:48 र यहाँ हामी फंक्सन compute कल गर्ने छौं र आर्गुमेंट f पठाउने छौं
02:54 तपाई हामीले फंक्सन compute मा आर्गुमेंट f पठाएको देख्न सक्नुहुन्छ
02:58 यो pass by value तरिकाले गरिन्छ
03:03 f f1 को मानमा पठाइन्छ
03:06 र यो हाम्रो रिटर्न स्टेटमेन्ट हो
03:09 अब प्रोग्राम एक्जिक्युट गरौँ
03:11 तपाईको किबोर्डमा Ctrl, Alt र T किहरु एकैपटक थिची टर्मिनल विन्डो खोलौं
03:20 अब टाइप गरौँ: g++ space frnd dot cpp space hyphen o space frnd इन्टर थिचौं
03:32 टाइप गरौँ:डट स्ल्याश frnd
03:36 इन्टर थिचौं
03:38 यहाँ यो यस्तो देखिन्छ: Enter the value of a and b
03:41 84 इन्टर गर्ने छुँ
03:46 आउटपुट यस्तो देखिन्छ:
03:48 The result is: 12
03:51 यसले हामीलाई ट्युटोरियलको अन्त्यमा ल्याएको छ
03:54 अब हाम्रो स्लाइडमा फर्कौं
03:56 संक्षेपमा हेर्दा: यो ट्युटोरियलमा हामीले सिक्यौं Friend फंक्सन उदाहरण friend int compute क्लास name frnd र अब्जेक्ट f1
04:08 कार्यमा,एउटा नम्बरको स्क्वेर र क्युब गणना गर्ने एउटा प्रोग्राम लेख्नुहोस्
04:14 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
04:17 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
04:20 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
04:24 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
04:30 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
04:33 विस्तृत जानकारीको लागि, कृपया contact@spoken-ट्युटोरियल.org मा लेख्नुहोस्
04:40 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
04:43 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
04:51 यो मिशन सम्बन्धि थप जानकारी तल देखिएको लिंकमा उपलब्ध छ http://spoken-ट्युटोरियल.org/NMEICT-Intro
04:56 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble