Advanced-Cpp/C2/Exception-Handling/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Exception Handling in C++ स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौं,
00:09 Exception Handling
00:11 हामी यसो गर्न एउटा उदाहरण प्रयोग गर्ने छौ
00:14 यो ट्युटोरियल रेकर्ड गर्न म
00:16 Ubuntu अपरेटिंग सिस्टम संस्करण ११.१०
00:20 g++ compiler संस्करण ४.६.१ प्रयोग गर्दै छुँ
00:25 Exception को परिचय सँगै सुरु गरौँ
00:29 एउटा एक्सेप्सन भनेको प्रोग्राम एक्जिक्युसन गर्दा आउने समस्या हो
00:34 यो एउटा प्रोग्रामले भेट्ने सक्ने रन-टाइम एरर हो
00:39 अब एक्सेप्सन ह्यान्डलिंग मा जाउँ
00:42 प्रोग्राम एक्जिक्युट हुँदा आउने समस्याको समाधानलाई एक्सेप्सन ह्याण्डलिंग भनिन्छ
00:50 एक्सेप्सन ह्याण्डलिंगले प्रोग्रामलाई एक्जिक्युसन जारी राख्न दिन्छ
00:55 यसले समस्या पहिचान गर्न सघाउँछ
00:57 र प्रोग्राम नियन्त्रित तरिकाले रोक्छ
01:02 अब एक्सेप्सनको प्रकारहरु हेरौं
01:05 Try Catch
01:07 Throw
01:09 हामी एरर प्रण कोड एउटा ट्राइ ब्लकमा राख्छौं
01:13 अनि यसलाई throw प्रयोग गरि ह्यान्डल गरिन्छ
01:16 यसपछि क्याच स्टेटमेन्ट प्रयोग गरि यो एक्सेप्सन देखापर्नेछ
01:21 अनि यो प्रसोधन गरिन्छ
01:23 ट्राइ,क्याच र थ्रोको सिनट्याक्स:
01:27 Throw; try block र catch block
01:32 यहाँ हामी आर्गुमेंट पठाउछौ
01:35 अनि थ्रो स्टेटमेन्ट ट्राइ ब्लकमा पनि लेख्न सकिन्छ
01:40 हामी एकभन्दा बढी ट्राइ र क्याच ब्लकहरु प्रयोग गर्न सक्छौं
01:44 अब एक्सेप्सन ह्याण्डलिंगको एउटा उदाहरण हेरौं
01:48 मसँग कोड छ, म यसलाई खोल्ने छुँ
01:51 हाम्रो फाइलनेम exception.cpp
01:55 यो प्रोग्राममा हामी डिभाइड बाई जिरो एरर एक्सेप्सन ह्याण्डलिंग मार्फत हल गर्ने छौं
02:02 अब कोड हेरौं
02:04 iostream हाम्रो हेडर फाइल हो
02:07 यहाँ हामी std namespace प्रयोग गर्दै छौं
02:11 यहाँ हामीसँग division फंक्सन छ जसमा आर्गुमेंट हरु int aint b छन्
02:18 अनि हामी b ==0 छ/छैन जाच्छौं
02:22 यदि सहि भएमा, हामी एउटा एक्सेप्सन डिभिजन बाई जिरो कन्डिसन थ्रो गर्छौं
02:27 फंक्सनले a b को भाग फिर्ता गर्छ
02:32 यो हाम्रो मेन फंक्सन हो
02:34 यसमा हामीले इन्टिजर भेरिएबलहरु घोषणा गरेका छौं x, y र एउटा डबल भेरिएबल z
02:42 यहाँ हामी x y को मान लिनेछौं
02:46 यो हाम्रो try block हो
02:48 यहाँ हामीले फंक्सन division कल गरेका छौं
02:51 z मा भण्डार गरिन्छ
02:54 अनि हामी z को मान प्रिन्ट गर्नेछौं
02:57 यो हाम्रो catch block हो
02:59 यसमा हामी एउटा आर्गुमेंट msg एउटा character constant को रुपमा पठाउने छौँ
03:06 अनि हामी msg प्रिन्ट गर्छौं
03:08 र यो हाम्रो रिटर्न स्टेटमेन्ट हो
03:11 अब प्रोग्राम एक्जिक्युट गरौँ
03:13 तपाईको किबोर्डको Ctrl, Alt र T कीहरु एकैपटक थिची टर्मिनल खोलौं
03:21 कम्पाइल गर्न टाइप गरौँ

g++ space exception dot cpp space hyphen o space ex इन्टर थिचौं

03:32 टाइप गरौँ

dot slash ex इन्टर थिचौं

03:36 Enter the value of x and y:
03:38 म 3 र 0 इन्टर गर्नेछुँ
03:42 आउटपुट यस्तो देखिन्छ: Division by zero condition
03:46 पुन कम्पाइल गरौँ
03:48 अप एरो दुइपटक थिचौं
03:51 इन्टर थिचौं पुन: अप एरो दुइपटक थिचौं
03:55 Enter value of x and y
03:57 म 8 र 2 इन्टर गर्ने छुँ
04:01 आउटपुट 4 छ
04:04 यसरी क्याच र थ्रो ब्लकले काम गर्छ
04:08 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
04:11 हाम्रो स्लाइडमा फर्कौ
04:14 संक्षेपमा,
04:16 यो ट्युटोरियलमा हामीले सिक्यौं, Exception Handling Try CatchThrow ब्लकहरु
04:23 कार्यमा कामदारहरुको उमेर देखाउनुहोस
04:26 उमेर १५ भन्दा कम नहुने कन्डिसन जाच्न एउटा एक्सेप्सन थ्रो गरौँ
04:31 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
04:34 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
04:38 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
04:42 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
04:48 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
04:52 विस्तृत जानकारीको लागि, कृपया contact@spoken-ट्युटोरियल.org मा लेख्नुहोस्
04:59 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
05:04 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
05:11 यो मिशन सम्बन्धि थप जानकारी तल देखिएको लिंकमा उपलब्ध छ http://spoken-ट्युटोरियल.org/NMEICT-Intro
05:16 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble