Advanced-Cpp/C2/Constructor-And-Destructor/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Constructors and Destructors in C++ स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:09 Constructor कन्स्ट्रक्टरको प्रकार
00:12 Destructor हामी यसको लागि केहि उदाहरणहरु प्रयोग गर्नेछौं
00:17 यो ट्युटोरियल रेकर्ड गर्न, म
00:20 उबुन्टु अपरेटिंग सिस्टम संस्करण ११.१०
00:23 g++ कम्पाइलर संस्करण ४.६.१ प्रयोग गर्दै छुँ
00:28 Constructor को परिचय सँगै सुरु गरौँ
00:31 एउटा constructor एउटा मेम्बर फंक्सन हो
00:33 यसको नाम र class name एकै हुन्छ
00:37 Constructor ले मानहरु फर्काउन सक्दैन
00:40 एउटा अब्जेक्ट सिर्जना गर्दा यो स्वत कल हुनेछ
00:44 Constructor को प्रकारहरु:
00:46 Parameterized Constructor
00:49 Copy Constructor' Default Constructor
00:53 अब Destructors मा जाउँ
00:56 Destructor हरु कुनै पनि मेमोरी हटाउन प्रयोग गरिन्छ
00:59 तिनीहरु एउटा object को अन्त्य भएपछी कल गरिन्छ
01:02 एउटा destructor ले कुनै आर्गुमेंट लिदैन र कुनै return types पनि दिदैन
01:07 Constructor र Destructor को उदाहरणहरु हेरौं
01:11 मैले पहिले नै एडिटरमा कोड टाइप गरेको छुँ, त्यसलाई खोलौं
01:15 हाम्रो फाइलको नाम cons hyphen dest dot cpp भएको याद गरौँ
01:20 यो प्रोग्राममा हामी कन्स्ट्रक्टर प्रयोग गरि दुई नम्बरहरुको योगफल निकाल्ने छौं
01:25 अब म कोड वर्णन गर्ने छुँ
01:27 यो हाम्रो iostream हेडर फाइल हो
01:30 यहाँ हामीले std namespace प्रयोग गरेका छौं
01:33 अनि हामीसँग क्लास Addition छ, ab इन्टिजर भेरिएबलहरु हुन्
01:38 यिनीहरु Addition क्लासका प्राइभेट मेम्बरहरु हुन्
01:42 यहाँ हामीसँग Public स्पेसीफायर
01:44 अनि हामीसँग Addition कन्स्ट्रक्टर छ
01:47 कन्स्ट्रक्टर र क्लास दुवैको नाम एकै छ
01:52 यहाँ हामीले दुई आर्गुमेंटहरु पठाईएका छन्
01:54 अब हामीले एउटा Destructor परिभाषित गरेका छौं
01:57 यसको लागि हामी एउटा tilde चिन्ह साथै डेस्ट्रक्टरको नाम प्रयोग गर्छौं
02:02 यो एउटा पब्लिक फंक्सन add हो
02:05 यसले a र b को योगफल फर्काउने छ
02:08 यहाँ हामी स्कोप रिजोलुसन अपरेटर प्रयोग गरि कन्स्ट्रक्टर प्रयोग गर्छौं
02:12 a र b प्राइभेट मेम्बरहरु हुन्
02:15 प्राइभेट मेम्बरहरु प्रयोग गर्न हामी x र y उपयोग गर्छौं
02:19 अनि हामी destructor प्रयोग गर्छौं
02:21 यसमा हामी Memory Deallocation प्रिन्ट गर्छौं
02:25 यो हाम्रो मेन फंक्सन हो
02:28 यहाँ हामी क्लास Addition को एउटा अब्जेक्ट obj बनाउने छौं
02:32 अनि हामी दुई आर्गुमेंटहरु 34 पठाउने छौं
02:36 x मा 3 भण्डार हुनेछ र y मा 4 भण्डार हुनेछ
02:40 यसको मतलब a को मान 3 b को मान 4 हुन्छ
02:45 आगुमेंट सहितको कन्स्ट्रक्टरलाई parameterized constructor कन्स्ट्रक्टर भनिन्छ
02:50 त्यसैले यसलाई prameterized constructor भनिन्छ
02:53 यहाँ हामी अब्जेक्ट obj प्रयोग गरि फंक्सन add कल गर्छौं
02:58 र हामी सम प्रिन्ट गर्छौं
03:00 यो हाम्रो return स्टेटमेन्ट हो
03:02 अब प्रोग्राम एक्जिक्युट गरौँ
03:05 किबोर्डको Ctrl, Alt र T कीहरु एकैचोटी थिची टर्मिनल विन्डो थिचौं
03:12 कम्पाइल गर्न टाइप गरौँ, g++ space cons hyphen dest dot cpp space hyphen o space cons
03:21 Enter थिचौं
03:23 टाइप गरौँ, dot slash cons
03:25 Enter थिचौं
03:27 आउटपुट यस्तो देखिन्छ
03:29 Sum is 7Memory Deallocation
03:33 अब एउटा Default constructor को उदाहरण हेरौं
03:37 हाम्रो प्रोग्राममा फर्कौं
03:39 मैले पहिले नै कोड टाइप गरिसकेको छुँ
03:41 हाम्रो फाइलको नाम default dot cpp
03:45 यदि class मा कुनै constructor घोषणा गरिएको छैन भने
03:48 compiler ले क्लासको लागि एउटा डिफल्ट कन्स्ट्रक्टर मान्ने छ
03:53 म कोड वर्णन गर्ने छुँ
03:55 iostream हाम्रो हेडर फाइल हो
03:58 यहाँ हामीले std namespace प्रयोग गरेका छ
04:02 अनि हामीसँग class Subtraction
04:04 अनि हामीले public a र b घोषणा गरेका छौं
04:08 यहाँ हामीसँग sub फंक्सन छ
04:10 हामीले दुई आर्गुमेंटहरु int a int b पठाएका छौं
04:15 यसले दुई नम्बरहरु ab को घटाऊ दिन्छ
04:19 यो defalut constructor हो
04:22 यहाँ हामी स्कोप रिजोलुसन अपरेटरको प्रयोगले डिफल्ट कन्स्ट्रक्टर उपयोग गर्ने छौं
04:27 यो हाम्रो main फंक्सन हो
04:29 यसमा हामीले एउटा x भेरिएबल परिभाषित गरेका छौं
04:34 यहाँ हामी क्लास subtraction को एउटा अब्जेक्ट s बनाउने छौं
04:39 अनि हामी अब्जेक्ट ‘s’ को प्रयोग गरि sub फंक्सन कल गर्छौं
04:42 अनि अर्गुमेंट हरु 8 4 पठाउने छौं
04:47 अनि नतिजा x भेरिएबलमा भण्डार हुनेछ
04:51 र यहाँ हामी भिन्नता प्रिन्ट गर्ने छौं
04:54 यो हाम्रो रिटर्न स्टेटमेन्ट हो
04:56 अब प्रोग्राम एक्जिक्युट गरौँ
04:58 हाम्रो टर्मिनलमा फर्कौं
05:01 कम्पाइल गर्न टाइप गरौँ, g++ space default dot cpp space hyphen o space def
05:09 इन्टर थिचौं टाइप गरौँ, dot slash def
05:12 इन्टर थिचौं
05:14 आउटपुट यस्तो हुन्छ
05:16 Difference is 4
05:18 हाम्रो प्रोग्राममा फर्कौं
05:20 यहाँ तपाई हामीले फंक्सन भित्र आर्गुमेंट पठाएको देख्न सक्नुहुन्छ
05:25 र हाम्रो अघिल्लो उदाहरणमा हामीले Object भित्र आर्गुमेंट पठाएका थियौं
05:30 र यहाँ हामीले Object प्रयोग गरि आर्गुमेंट पठाएका थियौं
05:34 अब हाम्रो स्लाइडमा फर्कौं
05:38 संक्षेपमा हेर्दा, यो ट्युटोरियलमा हामीले सिक्यौं
05:41 Constructor उदाहरण Addition
05:43 Parameterized Constructor उदाहरण Addition obj (3, 4);
05:48 Destructor उदाहरण ~Addition
05:52 Default Constructor उदाहरण Subtraction
05:55 कार्यको रुपमा एउटा क्लास, Division बनाउनुहोस्
05:59 क्लासको एउटा कन्स्ट्रक्टर बनाउनुहोस्
06:01 र दिएको दुई नम्बरहरु भाग गर्ने एउटा divide फंक्सन बनाउनुहोस्
06:06 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
06:09 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
06:11 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
06:16 स्पोकन ट्युटोरियल प्रोजेक्टले स्पोकन ट्युटोरियलहरु प्रयोग गरि कार्यशाला संचालन गर्छ
06:21 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
06:25 बिस्तृत जानकारीको लागि
06:27 contact@spoken hyphen tutorial dot org मा लेख्नुहोस्
06:31 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
06:36 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
06:42 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
06:47 म मन्दिरा थापा बिदा हुदैछुँ , सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya