Difference between revisions of "Xfig/C2/Simple-block-diagram/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{|Border=1 !Timing !Narration |- |0:00 | एक्सफिग प्रयोग गरी ब्लक डाएग्राम रचना गर्ने स्पोकन …')
 
 
(4 intermediate revisions by 2 users not shown)
Line 1: Line 1:
{|Border=1
+
{| border = 1
!Timing
+
|'''Time'''
!Narration
+
|'''Narration'''
 
|-
 
|-
|0:00
+
|00:00
 
| एक्सफिग प्रयोग गरी ब्लक डाएग्राम रचना गर्ने स्पोकन टिउटोरीअलमा स्वागत छ
 
| एक्सफिग प्रयोग गरी ब्लक डाएग्राम रचना गर्ने स्पोकन टिउटोरीअलमा स्वागत छ
 
|-
 
|-
Line 12: Line 12:
 
| हामी यसका लागि चाहिने साधनहरु हेर्छौं
 
| हामी यसका लागि चाहिने साधनहरु हेर्छौं
 
|-
 
|-
|oo:19
+
|00:19
 
| म एक्सफिग प्रयोग गर्नेछुं जुन एक ब्लक डाएग्राम हेरफेर गर्ने साधन हो
 
| म एक्सफिग प्रयोग गर्नेछुं जुन एक ब्लक डाएग्राम हेरफेर गर्ने साधन हो
 
|-
 
|-
Line 62: Line 62:
 
|01:46
 
|01:46
 
| यसमा स्लाइड्स, एक्सफिग , इन्टरनेट ब्राउजर –फाएर फक्स र टर्मिनल छन
 
| यसमा स्लाइड्स, एक्सफिग , इन्टरनेट ब्राउजर –फाएर फक्स र टर्मिनल छन
 +
 
|-
 
|-
 
|01:58
 
|01:58
 
| यो त्यो कमाण्ड हो जसले म्याकमा एक्सफिग बोलाऊछ
 
| यो त्यो कमाण्ड हो जसले म्याकमा एक्सफिग बोलाऊछ
 +
 
|-
 
|-
 
|02:04
 
|02:04
 
| तिनीहरु एक माथि अर्को गरि बसेका हुन्छन जसले गर्दा एकबाट अर्कोमा जान सजिलो हुन्छ
 
| तिनीहरु एक माथि अर्को गरि बसेका हुन्छन जसले गर्दा एकबाट अर्कोमा जान सजिलो हुन्छ
 +
 
|-
 
|-
 
|02:10
 
|02:10
 
| श्रोताले सजिलै एकबाट अर्कोमा गएको देख्न सक्नुहुन्छ –- कुनै अनुमान गर्नुपर्दैन
 
| श्रोताले सजिलै एकबाट अर्कोमा गएको देख्न सक्नुहुन्छ –- कुनै अनुमान गर्नुपर्दैन
 +
 
|-
 
|-
 
|02:17
 
|02:17
 
| अब एक्सफिग संगै सुरु गरौँ
 
| अब एक्सफिग संगै सुरु गरौँ
 +
 
|-
 
|-
 
|02:20
 
|02:20
 
| एक्सफिग वर्कसिटको बायाँ हातमा ”drawing mode panel” रहेको छ
 
| एक्सफिग वर्कसिटको बायाँ हातमा ”drawing mode panel” रहेको छ
 +
 
|-
 
|-
 
|02:26
 
|02:26
| यस प्यानल को माथिल्लो आधा भागलाई विभिन्न बस्तुहरु रचना गर्न प्रयोग गर्न सकिन्छ |-
+
| यस प्यानल को माथिल्लो आधा भागलाई विभिन्न बस्तुहरु रचना गर्न प्रयोग गर्न सकिन्छ  
 +
 
 +
|-
 
|02:33
 
|02:33
 
| मुनि रहेका एक हरुलाई  तिनीहरु संग काम गर्न प्रयोग गरिन्छ
 
| मुनि रहेका एक हरुलाई  तिनीहरु संग काम गर्न प्रयोग गरिन्छ
 +
 
|-
 
|-
 
|02:39
 
|02:39
 
| माथि भएका बटन हरु प्रयोग गरि फायल र सम्पादन को कम गर्न सकिन्छ
 
| माथि भएका बटन हरु प्रयोग गरि फायल र सम्पादन को कम गर्न सकिन्छ
 +
 
|-
 
|-
 
|02:46
 
|02:46
 
| बीचमा रहेको खाली भागलाई क्यानभास भनिन्छ
 
| बीचमा रहेको खाली भागलाई क्यानभास भनिन्छ
 +
 
|-
 
|-
 
|02:50
 
|02:50
| यही नै चित्र रचना गरिन्छ |-
+
| यही नै चित्र रचना गरिन्छ  
 +
 
 +
|-
 
|02:53
 
|02:53
 
| अब चित्र कोर्न सुरु गरौँ  
 
| अब चित्र कोर्न सुरु गरौँ  
 +
 
|-
 
|-
 
|02:55
 
|02:55
 
| पहिले म क्यानभास मा ग्रिड्स राख्नेछुँ
 
| पहिले म क्यानभास मा ग्रिड्स राख्नेछुँ
 +
 
|-
 
|-
 
|03:01
 
|03:01
 
| म यस्तो गर्नलाई तल रहेको “grid mode” बटन मा क्लिक गर्द्छुं
 
| म यस्तो गर्नलाई तल रहेको “grid mode” बटन मा क्लिक गर्द्छुं
 +
 
|-
 
|-
 
|03:05
 
|03:05
 
|हामी विभिन्न नापको ग्रिड छान्न सक्छौं, म बीचको छान्दछु
 
|हामी विभिन्न नापको ग्रिड छान्न सक्छौं, म बीचको छान्दछु
 +
 
|-
 
|-
 
|03:11
 
|03:11
 
|ग्रिड्सले हामीले राखेका विभिन्न बस्तुहरु मिलाउन सहयोग गर्दछ
 
|ग्रिड्सले हामीले राखेका विभिन्न बस्तुहरु मिलाउन सहयोग गर्दछ
 +
 
|-
 
|-
 
|03:16
 
|03:16
 
| यो टिउटोरीअलमा क्लिक गर्ने भन्नाले बायाँ माउस बटन क्लिक गर्ने र छोड्ने बुझिन्छ
 
| यो टिउटोरीअलमा क्लिक गर्ने भन्नाले बायाँ माउस बटन क्लिक गर्ने र छोड्ने बुझिन्छ
 +
 
|-
 
|-
 
|03:21
 
|03:21
 
|यसैगरी, कुनै बटन छान्ने भनेमा तपाइले बायाँ माउस क्लिक गर्नुपर्छ  
 
|यसैगरी, कुनै बटन छान्ने भनेमा तपाइले बायाँ माउस क्लिक गर्नुपर्छ  
 +
 
|-
 
|-
 
|03:29
 
|03:29
 
| कुनै छुट्टै काम गर्नुपरेमा म स्पष्टसंग भन्नेछुँ  
 
| कुनै छुट्टै काम गर्नुपरेमा म स्पष्टसंग भन्नेछुँ  
|-
+
 
 +
|-
 
|03:34
 
|03:34
| हाम्रो चित्रमा बक्स हुनुपर्ने भएकोले “left hand side panel” बाट कुनाको “box symbol” छान्दछौँ |-
+
| हाम्रो चित्रमा बक्स हुनुपर्ने भएकोले “left hand side panel” बाट कुनाको “box symbol” छान्दछौँ  
|04:43
+
 
| हामी बक्स राख्ने ठाउँ मा जानेछौं
+
|-
 +
|03:43
 +
|हामी बक्स राख्ने ठाउँ मा जानेछौं
 +
 
 
|-
 
|-
 
|03:50
 
|03:50
| हामी यो पोइन्ट मा क्लिक गर्नेछौं,  
+
|हामी यो पोइन्ट मा क्लिक गर्नेछौं,  
|-03:53
+
 
|
+
|-
| यसले बक्सको उत्तर पश्चिमी कुनालाई छान्दछ
+
|03:53
 +
|यसले बक्सको उत्तर पश्चिमी कुनालाई छान्दछ
 +
 
 
|-
 
|-
 
|03:57
 
|03:57
 
|बक्सको नाप चाहेको जति नभएसम्म माउस बिपरित अन्त्यतिर सारौँ
 
|बक्सको नाप चाहेको जति नभएसम्म माउस बिपरित अन्त्यतिर सारौँ
 +
 
|-
 
|-
 
|04:12
 
|04:12
 
| बक्सको नाप सहि भएपछि हामी माउस फेरि क्लिक गर्न सक्छौं
 
| बक्सको नाप सहि भएपछि हामी माउस फेरि क्लिक गर्न सक्छौं
 +
 
|-
 
|-
 
|04:16
 
|04:16
 
| बक्स बन्यो
 
| बक्स बन्यो
 +
 
|-
 
|-
 
| 04:18
 
| 04:18
 
| अब हामी एक्सफिग को बिशेषता कसरी प्रयोग गर्ने वर्णन गर्दछौं, यो प्रयोग गरी बक्सको मोटाई बढाउन सकिन्छ
 
| अब हामी एक्सफिग को बिशेषता कसरी प्रयोग गर्ने वर्णन गर्दछौं, यो प्रयोग गरी बक्सको मोटाई बढाउन सकिन्छ
 +
 
|-
 
|-
 
|04:26
 
|04:26
 
| अब बायाँ पट्टिको “edit button” थिचौं
 
| अब बायाँ पट्टिको “edit button” थिचौं
 +
 
|-
 
|-
 
|04:31
 
|04:31
 
|हामी देख्छौं कि बक्सको मुख्य पोइन्टहरु देखाईएका छन
 
|हामी देख्छौं कि बक्सको मुख्य पोइन्टहरु देखाईएका छन
 +
 
|-
 
|-
 
|04:36
 
|04:36
 
| यी पोइन्टहरु मध्ये कुनै एकमा क्लिक गरौँ र बक्स छानौं  
 
| यी पोइन्टहरु मध्ये कुनै एकमा क्लिक गरौँ र बक्स छानौं  
 +
 
|-
 
|-
 
|04:41
 
|04:41
 
| एउटा डाएलग बक्स खुल्छ.
 
| एउटा डाएलग बक्स खुल्छ.
 +
 
|-
 
|-
 
|04:43
 
|04:43
 
| हामी माउस लाई “Width” बक्सतिर लैजान्छौं
 
| हामी माउस लाई “Width” बक्सतिर लैजान्छौं
 +
 
|-
 
|-
 
|04:47
 
|04:47
Line 191: Line 226:
 
|-
 
|-
 
|05:45
 
|05:45
|छानिएका बस्तु अनुसार बटनको नम्बर फेरिन्छ |-
+
|छानिएका बस्तु अनुसार बटनको नम्बर फेरिन्छ  
 +
|-
 
|05:52
 
|05:52
 
| अब एटरिब्यूट्स प्यानलबाट “Arrow Mode” बटन छानौं
 
| अब एटरिब्यूट्स प्यानलबाट “Arrow Mode” बटन छानौं
Line 235: Line 271:
 
|-
 
|-
 
|07:09
 
|07:09
| माउसलाई गन्तब्य मा लैजानुहोस र क्लिक गर्नुहोस् |-
+
| माउसलाई गन्तब्य मा लैजानुहोस र क्लिक गर्नुहोस्  
 +
|-
 
|07:15
 
|07:15
 
| धर्कोको नक्कल भयो
 
| धर्कोको नक्कल भयो
Line 250: Line 287:
 
|-
 
|-
 
|07:35
 
|07:35
|“attributes panel” को “Text Size” बटनमा क्लिक गरौँ र एक डाएलग बक्स पाऔं |-
+
|“attributes panel” को “Text Size” बटनमा क्लिक गरौँ र एक डाएलग बक्स पाऔं  
 +
|-
 
|07:41
 
|07:41
 
| मान रहेको बटन तिर माउस लैजाऔं र तेही राखौं
 
| मान रहेको बटन तिर माउस लैजाऔं र तेही राखौं
Line 279: Line 317:
 
|-
 
|-
 
|08:29
 
|08:29
| म टाइप गर्छुं र माउस क्लिक गर्छुँ |-
+
| म टाइप गर्छुं र माउस क्लिक गर्छुँ  
 +
|-
 
|08:36
 
|08:36
 
|टेक्स्ट रचियो
 
|टेक्स्ट रचियो
Line 296: Line 335:
 
|-
 
|-
 
|09:09
 
|09:09
| हामी डाइरेक्टरी र त्यसपछि फायलको नाम छान्न सक्छौं |-
+
| हामी डाइरेक्टरी र त्यसपछि फायलको नाम छान्न सक्छौं  
 +
|-
 
|09:12
 
|09:12
| अब नाममा “block”टाइप गरौँ र “save”छानौं |-
+
| अब नाममा “block”टाइप गरौँ र “save”छानौं  
 +
|-
 
|09:27
 
|09:27
 
| फायल block.figको रुपमा सेभ हुन्छ
 
| फायल block.figको रुपमा सेभ हुन्छ
 
|-
 
|-
 
|09:30
 
|09:30
| तपाइले त्यो नाम माथि देख्न सक्नुहुन्छ |-
+
| तपाइले त्यो नाम माथि देख्न सक्नुहुन्छ  
 +
|-
 
|09:34
 
|09:34
| अब फायल एक्सपोर्ट गरौँ |-
+
| अब फायल एक्सपोर्ट गरौँ  
 +
|-
 
|09:36
 
|09:36
 
| फेरि एक चोटि “file”बटन क्लिक गरी माउस तानेर“export” मा छोडौं
 
| फेरि एक चोटि “file”बटन क्लिक गरी माउस तानेर“export” मा छोडौं
Line 316: Line 359:
 
|-
 
|-
 
|10:05
 
|10:05
| टर्मिनलबाट “open block.pdf”  कमाण्ड प्रयोग गरी फायल खोलौं |-
+
| टर्मिनलबाट “open block.pdf”  कमाण्ड प्रयोग गरी फायल खोलौं  
 +
|-
 
|10:18
 
|10:18
 
| अब हामीसंग हामीलाई चाहिएको ब्लक डाएग्राम छ
 
| अब हामीसंग हामीलाई चाहिएको ब्लक डाएग्राम छ
Line 348: Line 392:
 
|-
 
|-
 
|11:06
 
|11:06
| स्पोकन टिउटोरीअल भारत सरकारको नेसनल मिसन अन एजुकेशन थ्रु आई सि टि को सहयोगमा टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो
+
| स्पोकन टिउटोरीअल भारत सरकारको नेसनल मिसन अन एजुकेशन थ्रु आई सि टि को सहयोगमा टक   टू अ टिचर कार्यक्रम को एक हिस्सा हो यस मिसन सम्बन्धि थप जानकारी तलको साइटमा पाइन्छ http://spoken-tutorial.org/NMEICT-Intro  
 
+
यस मिसन सम्बन्धि थप जानकारी तलको साइटमा पाइन्छ  
+
http://spoken-tutorial.org/NMEICT-Intro  
+
 
|-
 
|-
 
|11:28  
 
|11:28  
Line 357: Line 398:
 
|-
 
|-
 
|11:38
 
|11:38
| स्पोकन टिउटोरीअल कार्यक्रमको लागि वेबसाइट हो:
+
| स्पोकन टिउटोरीअल कार्यक्रमको लागि वेबसाइट हो:[http://spoken-tutorial.org/ http://spoken-tutorial.org]
  
[http://spoken-tutorial.org/ http://spoken-tutorial.org]
 
 
|-
 
|-
 
|11:48
 
|11:48
 
| यो कार्यक्रमको बारेमा बिस्तृत जानकारी"What is a Spoken Tutorial" भन्ने लिंकमा उपलब्ध भिडियो दिईएको छ
 
| यो कार्यक्रमको बारेमा बिस्तृत जानकारी"What is a Spoken Tutorial" भन्ने लिंकमा उपलब्ध भिडियो दिईएको छ
 +
 
|-
 
|-
 
|11:57
 
|11:57
 
| यस spoken-tutorial.org/wikiमा हामीले हाम्रो कार्यक्रमको सहयोगमा FOSS टूल्स सुचिकृत गरेका छौँ
 
| यस spoken-tutorial.org/wikiमा हामीले हाम्रो कार्यक्रमको सहयोगमा FOSS टूल्स सुचिकृत गरेका छौँ
 +
 
|-
 
|-
 
|12:12
 
|12:12
 
| एक्सफिग को लागि बनाईएको पेज पनि हेरौं
 
| एक्सफिग को लागि बनाईएको पेज पनि हेरौं
 +
 
|-
 
|-
 
|12:27
 
|12:27
| हामी तपाइको सहभागिता र प्रतिक्रियाको पनि स्वागत गर्दछौं
+
| हामी तपाइको सहभागिता र प्रतिक्रियाको पनि स्वागत गर्दछौं म मन्दिरा थापा बिदा हुदैछुं जोडिनु भएकोमा धन्यवाद नमस्कार
म मन्दिरा थापा बिदा हुदैछुं
+
 
+
जोडिनु भएकोमा धन्यवाद
+
 
+
नमस्कार
+
 
|}
 
|}

Latest revision as of 16:29, 26 April 2017

Time Narration
00:00 एक्सफिग प्रयोग गरी ब्लक डाएग्राम रचना गर्ने स्पोकन टिउटोरीअलमा स्वागत छ
00:07 यो टिउटोरीअलमा, हामी कसरी दिएको किसिमको ब्लक डाएग्राम रचना गर्ने भनि वर्णन गर्नेछौं
00:17 हामी यसका लागि चाहिने साधनहरु हेर्छौं
00:19 म एक्सफिग प्रयोग गर्नेछुं जुन एक ब्लक डाएग्राम हेरफेर गर्ने साधन हो
00:24 म ३.२ भर्सन, प्याच लेवल पाँच प्रयोग गर्दैछुँ
00:29 म टर्मिनल र पिडीएफ ब्राउजर पनि प्रयोग गर्नेछुं
00:37 म यो टिउटोरीअल म्याक ओ एस एक्स मा रचना गर्दैछुं
00:41 एक्सफिगले लिनक्स र विन्डोजमा पनि कम गर्छ
00:45 लिनक्सको इन्स्टलेसन सबैभन्दा सजिलो छ
00:50 एक्सफिग प्रयोग गर्ने तरिका तीनवटामा एउटै रहेको छ
00:56 एक्सफिगको लागि तीनवटा बटन भएको माउस प्रयोग गर्न सिफारिस गरिन्छ
01:00 तर एक वा दुई बटन भएका माउसलाई पनि काम गराउन सकिन्छ
01:07 एक्सफिग को यूजर मेनुअल वेबमा पाइन्छ
01:16 हामी यसलाई हेरौं, हामी यो पेजमा एक्सफिगको परिचय देख्न सक्छौं
01:23 हामी यहाँ मेनुअल को टेबल अफ् कन्टेन्ट्स देख्न सक्छौं
01:28 यसलाई क्लिक गरौँ
01:31 हामी यहाँ एक्सफिग रचना गर्ने व्यक्तिहरुको सम्पूर्ण जानकारी देख्न सक्छौं
01:36 हामी यो पेज हेरौं
01:40 म अब यो टिउटोरीअलको लागि स्क्रिनको आकृतिको चर्चा गर्छुं
01:46 यसमा स्लाइड्स, एक्सफिग , इन्टरनेट ब्राउजर –फाएर फक्स र टर्मिनल छन
01:58 यो त्यो कमाण्ड हो जसले म्याकमा एक्सफिग बोलाऊछ
02:04 तिनीहरु एक माथि अर्को गरि बसेका हुन्छन जसले गर्दा एकबाट अर्कोमा जान सजिलो हुन्छ
02:10 श्रोताले सजिलै एकबाट अर्कोमा गएको देख्न सक्नुहुन्छ –- कुनै अनुमान गर्नुपर्दैन
02:17 अब एक्सफिग संगै सुरु गरौँ
02:20 एक्सफिग वर्कसिटको बायाँ हातमा ”drawing mode panel” रहेको छ
02:26 यस प्यानल को माथिल्लो आधा भागलाई विभिन्न बस्तुहरु रचना गर्न प्रयोग गर्न सकिन्छ
02:33 मुनि रहेका एक हरुलाई तिनीहरु संग काम गर्न प्रयोग गरिन्छ
02:39 माथि भएका बटन हरु प्रयोग गरि फायल र सम्पादन को कम गर्न सकिन्छ
02:46 बीचमा रहेको खाली भागलाई क्यानभास भनिन्छ
02:50 यही नै चित्र रचना गरिन्छ
02:53 अब चित्र कोर्न सुरु गरौँ
02:55 पहिले म क्यानभास मा ग्रिड्स राख्नेछुँ
03:01 म यस्तो गर्नलाई तल रहेको “grid mode” बटन मा क्लिक गर्द्छुं
03:05 हामी विभिन्न नापको ग्रिड छान्न सक्छौं, म बीचको छान्दछु
03:11 ग्रिड्सले हामीले राखेका विभिन्न बस्तुहरु मिलाउन सहयोग गर्दछ
03:16 यो टिउटोरीअलमा क्लिक गर्ने भन्नाले बायाँ माउस बटन क्लिक गर्ने र छोड्ने बुझिन्छ
03:21 यसैगरी, कुनै बटन छान्ने भनेमा तपाइले बायाँ माउस क्लिक गर्नुपर्छ
03:29 कुनै छुट्टै काम गर्नुपरेमा म स्पष्टसंग भन्नेछुँ
03:34 हाम्रो चित्रमा बक्स हुनुपर्ने भएकोले “left hand side panel” बाट कुनाको “box symbol” छान्दछौँ
03:43 हामी बक्स राख्ने ठाउँ मा जानेछौं
03:50 हामी यो पोइन्ट मा क्लिक गर्नेछौं,
03:53 यसले बक्सको उत्तर पश्चिमी कुनालाई छान्दछ
03:57 बक्सको नाप चाहेको जति नभएसम्म माउस बिपरित अन्त्यतिर सारौँ
04:12 बक्सको नाप सहि भएपछि हामी माउस फेरि क्लिक गर्न सक्छौं
04:16 बक्स बन्यो
04:18 अब हामी एक्सफिग को बिशेषता कसरी प्रयोग गर्ने वर्णन गर्दछौं, यो प्रयोग गरी बक्सको मोटाई बढाउन सकिन्छ
04:26 अब बायाँ पट्टिको “edit button” थिचौं
04:31 हामी देख्छौं कि बक्सको मुख्य पोइन्टहरु देखाईएका छन
04:36 यी पोइन्टहरु मध्ये कुनै एकमा क्लिक गरौँ र बक्स छानौं
04:41 एउटा डाएलग बक्स खुल्छ.
04:43 हामी माउस लाई “Width” बक्सतिर लैजान्छौं
04:47 यो पक्का गर्नुहोस कि माउसको पोइन्टर बक्स भित्रै छ
04:51 एक को डिफल्टमा रहेको मान मेटौ
04:55 यदि माउस बक्स भित्र छैन भने बक्स भित्र रहेको सामग्री बदल्न सकिदैन
05:01 यदि माउस बक्स भित्र लैजादा टाढीयो भने कृपया यसलाई भित्र लैजानुहोस र टाइप गरिरहनुहोस
05:07 अब 2 इन्टर गर्नुहोस्
05:13 हामी “Done” थिच्छौँ, म यो तपाइलाई देखाऊछुँ
05:17 क्लिक गरेर डाएलग बक्स छोडौं
05:20 हामी बक्सको मोटाई बढेको देख्छौं
05:24 अब हामी एरो सहितको लाइनहरु हाल्न चाहन्छौं
05:28 बायाँ पट्टि को प्यानलबाट “polyline button” छानौं
05:34 तल रहेको प्यानल लाई एटरिब्यूट्स प्यानल भनिन्छ
05:40 प्यानल मा रहेको बटन प्रयोग गरी हरेक बस्तुहरुको प्यारामिटर बदल्न सकिन्छ
05:45 छानिएका बस्तु अनुसार बटनको नम्बर फेरिन्छ
05:52 अब एटरिब्यूट्स प्यानलबाट “Arrow Mode” बटन छानौं
05:57 अन्तिम पोइन्ट मा एरो पाउन डाएलग बक्सको दोस्रो बिकल्प छानौं
06:04 “Arrow Type” बटन क्लिक गरौँ
06:08 हामी देखिएको विन्डो बाट हाम्रो रोजाइको एरो हेड छान्दछौं
06:14 अब जहाँ बाट लाइन सुरु गर्नुछ त्यहाँ क्लिक गरौ
06:23 अब माउसलाई चाहेको लाइन को अन्तिम पोइन्टमा लैजाऔं
06:31 अब त्यहाँ “middle mouse button” ले क्लिक गरौँ
06:36 एरो सहितको धर्को कोरिन्छ
06:39 सम्झनुहोस्, एरो पुरा गर्न तपाइले बीचको बटन थिच्नुपर्छ
06:43 न बायाँ न दायाँ
06:45 कुनै गल्ति भएमा, कृपया “Edit” क्लिक गर्नुहोस् र “Undo” थिच्नुहोस्
06:52 अब बक्स को आउटपुट मा नक्कल गरेर अर्को धर्को कोरौं
06:59 बायाँ हात को प्यानल बाट कपी बटन छान्नुहोस्
07:05 धर्को छान्नुहोस्
07:09 माउसलाई गन्तब्य मा लैजानुहोस र क्लिक गर्नुहोस्
07:15 धर्कोको नक्कल भयो
07:18 अब कही टेक्स्ट राखौं
07:21 अब बायाँ हातको प्यानलबाट T ले देखाएको “Text box” मा क्लिक गर्नुहोस्
07:29 टेक्स्ट को फन्ट साइज छानौं
07:35 “attributes panel” को “Text Size” बटनमा क्लिक गरौँ र एक डाएलग बक्स पाऔं
07:41 मान रहेको बटन तिर माउस लैजाऔं र तेही राखौं
07:46 डिफल्टमा रहेको मान १२ मेटौं र १६ इन्टर गरौँ
07:52 अब “Set” बटन छानौं
07:56 डाएलग बक्स बन्द हुन्छ र “attributes panel”मा “Text Size” १६ मा देखिन्छ
08:05 हामी टेक्स्ट लाई बीचमा राख्नेछौं
08:08 अब एटरिब्युट्स प्यानलमा रहेको “Text Just” बटन क्लिक गरौँ
08:13 एक डाएलग बक्स खुल्छ
08:15 बीचमा राख्नलाई बीचको छान्नुहोस्
08:21 अब बक्स को बीचमा क्लिक गरौँ
08:29 म टाइप गर्छुं र माउस क्लिक गर्छुँ
08:36 टेक्स्ट रचियो
08:38 म चाहिएको खण्डमा बायाँ हातको प्यानलमा “Move” कि ले टेक्स्ट लाई सर्न सक्छुँ
08:50 अब चित्रलाई सेभ गरौँ
08:52 एक्सफिग को माथिल्लो बाया हातको कुनामा “file button” क्लिक गरि माउसलाई तानेर“save” मा छोडौं
09:04 यो पहिलो चोटी भएकोले एक्सफिगले फायलको नाम माग्दछ
09:09 हामी डाइरेक्टरी र त्यसपछि फायलको नाम छान्न सक्छौं
09:12 अब नाममा “block”टाइप गरौँ र “save”छानौं
09:27 फायल block.figको रुपमा सेभ हुन्छ
09:30 तपाइले त्यो नाम माथि देख्न सक्नुहुन्छ
09:34 अब फायल एक्सपोर्ट गरौँ
09:36 फेरि एक चोटि “file”बटन क्लिक गरी माउस तानेर“export” मा छोडौं
09:47 “language” संगै भएको बक्स क्लिक गरी माउसलाई तानेर पिडीएफ मा छोडौं र“PDF Format”छानौं
09:59 अब “export” बटन क्लिक गरौँ , हामी “block.pdf” फायल पाउदछौँ
10:05 टर्मिनलबाट “open block.pdf” कमाण्ड प्रयोग गरी फायल खोलौं
10:18 अब हामीसंग हामीलाई चाहिएको ब्लक डाएग्राम छ
10:21 हामीले हाम्रो लक्ष्य पुरा गरेउ , हामीसंग चाहिएको चित्र छ
10:30 हामीसंग तपाइको लागि एक कार्य छ
10:33 बक्सलाई विभिन्न बस्तुहरुले भर्नुहोस्
10:36 पोलिलाइन प्रयोग गरी एक आयतन बनाउनुहोस, चित्रमा ऐरोहरुको मापन र दिशा बदल्नुहोस्
10:43 टेक्स्ट, लाइन र बक्स लाई विभिन्न ठाउँमा सार्नुहोस
10:48 फायल ईपिएस फर्म्याट मा एक्सपोर्ट गर्नुहोस् र हेर्नुहोस्
10:51 ब्लक डट फिग फायल एडिटर मा हेर्नुहोस् र विभिन्न अंगहरु चिन्नुहोस्
10:58 अब बिल्कुलै फरक ब्लक डाएग्रामहरु रचना गर्नुहोस्
11:02 अब, हामी यस टिउटोरीअलको अन्त्यमा आइपुगेका छौं
11:06 स्पोकन टिउटोरीअल भारत सरकारको नेसनल मिसन अन एजुकेशन थ्रु आई सि टि को सहयोगमा टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो यस मिसन सम्बन्धि थप जानकारी तलको साइटमा पाइन्छ http://spoken-tutorial.org/NMEICT-Intro
11:28 मैले केही थप वेब पेजहरु डाउनलोड गरेको छुँ
11:38 स्पोकन टिउटोरीअल कार्यक्रमको लागि वेबसाइट हो:http://spoken-tutorial.org
11:48 यो कार्यक्रमको बारेमा बिस्तृत जानकारी"What is a Spoken Tutorial" भन्ने लिंकमा उपलब्ध भिडियो दिईएको छ
11:57 यस spoken-tutorial.org/wikiमा हामीले हाम्रो कार्यक्रमको सहयोगमा FOSS टूल्स सुचिकृत गरेका छौँ
12:12 एक्सफिग को लागि बनाईएको पेज पनि हेरौं
12:27 हामी तपाइको सहभागिता र प्रतिक्रियाको पनि स्वागत गर्दछौं म मन्दिरा थापा बिदा हुदैछुं जोडिनु भएकोमा धन्यवाद नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble