Difference between revisions of "Thunderbird/C2/Introduction-to-Thunderbird/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 !Time !Narration |- |00.00 मोजिल्ला ठन्डरबर्ड को परिचयात्मक ट्युटोरियलमा स्व…')
 
Line 4: Line 4:
 
|-
 
|-
 
|00.00
 
|00.00
मोजिल्ला ठन्डरबर्ड को परिचयात्मक ट्युटोरियलमा स्वागत छ   
+
|मोजिल्ला ठन्डरबर्ड को परिचयात्मक ट्युटोरियलमा स्वागत छ   
 
|-
 
|-
  
 
|-
 
|-
 
|00.04
 
|00.04
यस ट्युटोरियलमा हामी मोजिल्ला ठन्डरबर्ड बारे सिक्नेछौं  
+
|यस ट्युटोरियलमा हामी मोजिल्ला ठन्डरबर्ड बारे सिक्नेछौं  
  
 
|-
 
|-
 
|00.09
 
|00.09
कसरी मोजिल्ला ठन्डरबर्ड डाउनलोड, इन्स्टल र प्रयोग गर्ने  
+
|कसरी मोजिल्ला ठन्डरबर्ड डाउनलोड, इन्स्टल र प्रयोग गर्ने  
  
 
|-
 
|-
 
|00.13
 
|00.13
हामी यो पनि सिक्नेछौं  
+
|हामी यो पनि सिक्नेछौं  
  
 
|-
 
|-
 
|00.15
 
|00.15
नयाँ इमेल अकाउन्ट खोल्ने  
+
|नयाँ इमेल अकाउन्ट खोल्ने  
मेसेज डाउनलोड गर्ने र पढ्ने
+
मेसेज डाउनलोड गर्ने र पढ्ने
 
|-
 
|-
 
|00.20
 
|00.20
 
| मेल मेसेज लेख्न र पठाउन  
 
| मेल मेसेज लेख्न र पठाउन  
 
+
ठन्डरबर्ड बाट लग आउट गर्न
 
+
ठन्डरबर्ड बाट लग आउट गर्न
+
 
|-
 
|-
 
|00.26
 
|00.26
Line 46: Line 44:
 
|00.39
 
|00.39
 
|तपाईंको अरु मेल अकाउन्टबाट  
 
|तपाईंको अरु मेल अकाउन्टबाट  
तपाईंको स्थानीय कम्प्युटरमा  
+
||तपाईंको स्थानीय कम्प्युटरमा  
  
 
|-
 
|-
Line 106: Line 104:
 
| माइक्रोसफ्ट विन्डोज २००० वा पछिल्ला सस्करणहरु जस्तै     
 
| माइक्रोसफ्ट विन्डोज २००० वा पछिल्ला सस्करणहरु जस्तै     
  
एम एस विन्डोज एक्स पी वा एम एस विन्डोज ७  
+
एम एस विन्डोज एक्स पी वा एम एस विन्डोज ७  
 
|-
 
|-
 
|01.56
 
|01.56
Line 157: Line 155:
 
|-
 
|-
 
|02.43
 
|02.43
माथिल्लो बायाँको रातो क्रस बटनमा क्लिक गरेर यसलाई बन्द गरौँ  
+
|माथिल्लो बायाँको रातो क्रस बटनमा क्लिक गरेर यसलाई बन्द गरौँ  
  
 
|-
 
|-
 
|02.49
 
|02.49
मोजिल्ला ठन्डरबर्ड एप्लिकेसन खुल्छ  
+
|मोजिल्ला ठन्डरबर्ड एप्लिकेसन खुल्छ  
  
 
|-
 
|-
 
|02.53
 
|02.53
पहिले, मोजिल्ला ठन्डरबर्ड इन्टरफेस संग आफुलाई परिचित गराऔ
+
|पहिले, मोजिल्ला ठन्डरबर्ड इन्टरफेस संग आफुलाई परिचित गराऔ
  
 
|-
 
|-
Line 173: Line 171:
 
|-
 
|-
 
|03.05
 
|03.05
मेनु बारको मुख्य मेनुमुनि सर्टकट आइकन रहेको छ  
+
|मेनु बारको मुख्य मेनुमुनि सर्टकट आइकन रहेको छ  
  
 
|-
 
|-
 
|03.11
 
|03.11
उदाहरणको लागि त्यहाँ गेट मेल, राइट र एड्रेस बुकका सर्टकट आइकनहरु छन
+
|उदाहरणको लागि त्यहाँ गेट मेल, राइट र एड्रेस बुकका सर्टकट आइकनहरु छन
  
 
|-
 
|-
 
|03.18
 
|03.18
ठन्डरबर्ड दुईवटा प्यानलमा विभाजित छ
+
|ठन्डरबर्ड दुईवटा प्यानलमा विभाजित छ
  
 
|-
 
|-
 
|03.21
 
|03.21
बायाँको प्यानलले ठन्डरबर्ड अकाउन्टको फोल्डरहरु देखाउछ  
+
|बायाँको प्यानलले ठन्डरबर्ड अकाउन्टको फोल्डरहरु देखाउछ  
  
 
|-
 
|-
 
|03.26
 
|03.26
हामीले इमेल अकाउन्ट खोलिनसकेकोले यो प्यानलले अहिले कुनै फोल्डर देखाउदैन
+
|हामीले इमेल अकाउन्ट खोलिनसकेकोले यो प्यानलले अहिले कुनै फोल्डर देखाउदैन
  
 
|-
 
|-
 
|03.33
 
|03.33
दायाँको प्यानलमा इमेल, अकाउन्ट, उच्च बिशेषता र अरु विकल्पहरु रहेका छन
+
|दायाँको प्यानलमा इमेल, अकाउन्ट, उच्च बिशेषता र अरु विकल्पहरु रहेका छन
  
 
|-
 
|-
 
|03.41
 
|03.41
यसको लागि हामीले दुईवटा इमेल अकाउन्ट खोलिसकेका छौँ  
+
|यसको लागि हामीले दुईवटा इमेल अकाउन्ट खोलिसकेका छौँ  
  
 
|-
 
|-
 
|03.44
 
|03.44
ती हुन्  
+
|ती हुन्  
  
 
|-
 
|-
 
|03.48
 
|03.48
STUSERONE एट जीमेल डट कम  
+
|STUSERONE एट जीमेल डट कम  
STUSERTWO एट याहू डट कम  
+
STUSERTWO एट याहू डट कम  
 
|-
 
|-
 
|03.56  
 
|03.56  
हामी तपाईंलाई दुईवटा इमेल प्रयोग गर्ने सुझाव दिन्छौं  
+
|हामी तपाईंलाई दुईवटा इमेल प्रयोग गर्ने सुझाव दिन्छौं  
  
 
|-
 
|-
 
|04.02
 
|04.02
मैले यी दुई इमेल अकाउन्टमा पप3 विकल्प इनेबल गरको छु  
+
|मैले यी दुई इमेल अकाउन्टमा पप3 विकल्प इनेबल गरको छु  
  
 
|-
 
|-
 
|04.07
 
|04.07
मैले जिमेलमा कसरी पप3 विकल्प इनेबल गरें?
+
|मैले जिमेलमा कसरी पप3 विकल्प इनेबल गरें?
  
 
|-
 
|-
 
|04.11
 
|04.11
पहिले, जिमेल अकाउन्टमा लग इन गर्नुहोस्
+
|पहिले, जिमेल अकाउन्टमा लग इन गर्नुहोस्
  
 
|-
 
|-
 
|04.14
 
|04.14
नयाँ ब्राउजर खोल्नुहोस र एड्रेस बारमा www.gmail.com. टाईप गर्नुहोस  
+
|नयाँ ब्राउजर खोल्नुहोस र एड्रेस बारमा www.gmail.com. टाईप गर्नुहोस  
  
 
|-
 
|-
 
|04.21
 
|04.21
अब युजर नेम यसरी इन्टर गर्नुस - STUSERONE एट जिमेल डट कम, अनि पासवर्ड पनि  
+
|अब युजर नेम यसरी इन्टर गर्नुस - STUSERONE एट जिमेल डट कम, अनि पासवर्ड पनि  
  
 
|-
 
|-
 
|04.30
 
|04.30
जिमेल विन्डोको माथिल्लो दायाँपट्टिको सेटिंग आइकनमा क्लिक गर्नुहोस ,सेटिंग विकल्प मा क्लिक गर्नुहोस  
+
|जिमेल विन्डोको माथिल्लो दायाँपट्टिको सेटिंग आइकनमा क्लिक गर्नुहोस ,सेटिंग विकल्प मा क्लिक गर्नुहोस  
  
 
|-
 
|-
 
|04.40
 
|04.40
सेटिंग विन्डो देखापर्छ ‘फर्वाडिंग एण्ड पप/आइम्याप’ मा  क्लिक गर्नुहोस  
+
|सेटिंग विन्डो देखापर्छ ‘फर्वाडिंग एण्ड पप/आइम्याप’ मा  क्लिक गर्नुहोस  
  
 
|-
 
|-
 
|04.48
 
|04.48
पप डाउनलोडमा मैले ‘इनेबल पप फर अल मेल ' छानेकी छु  
+
|पप डाउनलोडमा मैले ‘इनेबल पप फर अल मेल ' छानेकी छु  
  
 
|-
 
|-
 
|04.53
 
|04.53
त्यसपछी सेभ  चेंजेसमा क्लिक गर्नुहोस  
+
|त्यसपछी सेभ  चेंजेसमा क्लिक गर्नुहोस  
  
 
|-
 
|-
 
|04.56
 
|04.56
जिमेल विन्डो देखा पर्छ  
+
|जिमेल विन्डो देखा पर्छ  
  
 
|-
 
|-
 
|04.58
 
|04.58
अब जिमेलमा पप3 इनेबल भयो  
+
|अब जिमेलमा पप3 इनेबल भयो  
  
 
|-
 
|-
 
|05.02
 
|05.02
जिमेलबाट लग आउट गरौँ र यो ब्राउजर  बन्द गरौँ .  
+
|जिमेलबाट लग आउट गरौँ र यो ब्राउजर  बन्द गरौँ .  
  
 
|-
 
|-
 
|05.08
 
|05.08
ठन्डरबर्डमा  STUSERONE एट जिमेल डट कम अकाउन्ट खोलौं  
+
|ठन्डरबर्डमा  STUSERONE एट जिमेल डट कम अकाउन्ट खोलौं  
  
 
|-
 
|-
 
|05.15
 
|05.15
ठन्डरबर्डले जिमेल अकाउन्ट आफै खोलिदिन्छ  
+
|ठन्डरबर्डले जिमेल अकाउन्ट आफै खोलिदिन्छ  
  
 
|-
 
|-
 
|05.19
 
|05.19
हामी अरु इमेल अकाउन्टको म्यानुअल कन्फिगरेसन बारे पछि  सिक्नेछौ  
+
|हामी अरु इमेल अकाउन्टको म्यानुअल कन्फिगरेसन बारे पछि  सिक्नेछौ  
  
 
|-
 
|-
 
|05.26
 
|05.26
पहिले यो पक्का गर्नुहोस कि तपाईंको नेटवर्क कनेक्सन राम्ररी जोडिएको छ  
+
|पहिले यो पक्का गर्नुहोस कि तपाईंको नेटवर्क कनेक्सन राम्ररी जोडिएको छ  
  
 
|-
 
|-
 
|05.31
 
|05.31
मुख्य मेनुबाट एडीट अनि प्रिफरेंसेस छान्नुहोस  
+
|मुख्य मेनुबाट एडीट अनि प्रिफरेंसेस छान्नुहोस  
  
 
|-
 
|-
 
|05.36
 
|05.36
ठन्डरबर्ड प्रिफरेंसेस डाइलग बक्स देखा पर्छ  
+
|ठन्डरबर्ड प्रिफरेंसेस डाइलग बक्स देखा पर्छ  
  
 
|-
 
|-
 
|05.39
 
|05.39
‘एडभान्सड’  मा क्लिक गर्नुहोस ‘नेटवर्क एण्ड डिस्कस्पेस’ ट्याब छान्नुहोस् र सेटिंगमा क्लिक गर्नुहोस  
+
|‘एडभान्सड’  मा क्लिक गर्नुहोस ‘नेटवर्क एण्ड डिस्कस्पेस’ ट्याब छान्नुहोस् र सेटिंगमा क्लिक गर्नुहोस  
  
 
|-
 
|-
 
|05.48
 
|05.48
कनेक्सन सेटिंग डाइलग बक्स देखा पर्छ , ‘युज सिस्टम प्रक्जी सेटिंग’ विकल्प छान्नुहोस  
+
|कनेक्सन सेटिंग डाइलग बक्स देखा पर्छ , ‘युज सिस्टम प्रक्जी सेटिंग’ विकल्प छान्नुहोस  
  
 
|-
 
|-
 
|05.56
 
|05.56
ओके क्लिक गरि क्लोज क्लिक गर्नुहोस  
+
|ओके क्लिक गरि क्लोज क्लिक गर्नुहोस  
  
 
|-
 
|-
 
|06.00
 
|06.00
अब अकाउन्ट विकल्प प्रयोग गरी नयाँ अकाउन्ट बनाऔ  
+
|अब अकाउन्ट विकल्प प्रयोग गरी नयाँ अकाउन्ट बनाऔ  
  
 
|-
 
|-
 
|06.05
 
|06.05
अकाउन्टभित्र ठन्डरबर्ड को दायाँ प्यानलमा ‘क्रिएट अ न्यु अकाउन्ट’मा क्लिक गर्नुहोस  
+
|अकाउन्टभित्र ठन्डरबर्ड को दायाँ प्यानलमा ‘क्रिएट अ न्यु अकाउन्ट’मा क्लिक गर्नुहोस  
  
 
|-
 
|-
 
|06.12
 
|06.12
मेल अकाउन्ट सेटअप डाइलग बक्स देखापर्छ  
+
|मेल अकाउन्ट सेटअप डाइलग बक्स देखापर्छ  
  
 
|-
 
|-
 
|06.17
 
|06.17
नाममा STUSERONE इन्टर गर्नुहोस   
+
|नाममा STUSERONE इन्टर गर्नुहोस   
 
|-
 
|-
 
|06.20
 
|06.20
इमेलएड्रेसमा  STUSERONE एट जिमेल डट कम इन्टर गर्नुहोस   
+
|इमेलएड्रेसमा  STUSERONE एट जिमेल डट कम इन्टर गर्नुहोस   
 
|-
 
|-
 
|06.27
 
|06.27
आखिरमा जिमेल अकाउन्टको पासवर्ड इन्टर गर्नुहोस
+
|आखिरमा जिमेल अकाउन्टको पासवर्ड इन्टर गर्नुहोस
  
 
|-
 
|-
 
|06.32
 
|06.32
अब कन्टिन्यु मा क्लिक गर्नुहोस  
+
|अब कन्टिन्यु मा क्लिक गर्नुहोस  
  
 
|-
 
|-
 
|06.36
 
|06.36
मोजिल्ला आइएसपीमा हुने मेसेज कन्फिगुरेसन डाटाबेस देखापर्छ  
+
|मोजिल्ला आइएसपीमा हुने मेसेज कन्फिगुरेसन डाटाबेस देखापर्छ  
  
 
|-
 
|-
 
|06.42
 
|06.42
अब, पप3 छान्नुहोस  
+
|अब, पप3 छान्नुहोस  
  
 
|-
 
|-
 
|06.46
 
|06.46
कहिलेकाहीं एरर मेसेज जस्तै  
+
|कहिलेकाहीं एरर मेसेज जस्तै  
  
 
|-
 
|-
 
|06.49
 
|06.49
‘ठन्डरबर्ड फेल्ड टू फाईन्ड सेटिंग’ देखा पर्न सक्छ  
+
| ‘ठन्डरबर्ड फेल्ड टू फाईन्ड सेटिंग’ देखा पर्न सक्छ  
  
 
|-
 
|-
 
|06.53
 
|06.53
यसले यो देखाऊछ कि ठन्डरबर्डले आफै जिमेल सेटिंग कन्फिगर गर्न सकेन  
+
|यसले यो देखाऊछ कि ठन्डरबर्डले आफै जिमेल सेटिंग कन्फिगर गर्न सकेन  
  
 
|-
 
|-
 
|06.59
 
|06.59
यस्तो अवस्थामा तपाईंले आफै सेटिंग मिलाउनु पर्छ  
+
|यस्तो अवस्थामा तपाईंले आफै सेटिंग मिलाउनु पर्छ  
  
 
|-
 
|-
 
|07.04
 
|07.04
अब ‘म्यानुअल कन्फिग ’ बटनमा क्लिक गर्नुस  
+
|अब ‘म्यानुअल कन्फिग ’ बटनमा क्लिक गर्नुस  
  
 
|-
 
|-
 
|07.08
 
|07.08
जिमेल को कन्फिगुरेसन सेटिंग देखिन्छ  
+
|जिमेल को कन्फिगुरेसन सेटिंग देखिन्छ  
  
 
|-
 
|-
 
|07.12
 
|07.12
ठन्डरबर्डले पहिले नै राम्ररी जिमेल सेटिंग मिलाइसकेको हुनाले हामी यसमा केही परिबर्तन गर्दैनौं  
+
|ठन्डरबर्डले पहिले नै राम्ररी जिमेल सेटिंग मिलाइसकेको हुनाले हामी यसमा केही परिबर्तन गर्दैनौं  
  
 
|-
 
|-
 
|07.19
 
|07.19
यो भिडियो एकैछिन रोकौं र यो सेटिंग नोट गरौँ  
+
|यो भिडियो एकैछिन रोकौं र यो सेटिंग नोट गरौँ  
  
 
|-
 
|-
 
|07.24
 
|07.24
आफैले जिमेल खोल्न यो सेटिंग सम्बन्धित क्षेत्रमा इन्टर गर्नुपर्छ  
+
|आफैले जिमेल खोल्न यो सेटिंग सम्बन्धित क्षेत्रमा इन्टर गर्नुपर्छ  
  
 
|-
 
|-
 
|07.30
 
|07.30
सेटिंग आफैले मिलाउंदा ‘क्रिएट अकाउन्ट ’ बटन इनेबल हुन्छ  
+
|सेटिंग आफैले मिलाउंदा ‘क्रिएट अकाउन्ट ’ बटन इनेबल हुन्छ  
  
 
|-
 
|-
 
|07.36
 
|07.36
यो ट्युटोरियलमा ठन्डरबर्डले सही ढंगले जिमेल खोलेको  छ  
+
|यो ट्युटोरियलमा ठन्डरबर्डले सही ढंगले जिमेल खोलेको  छ  
  
 
|-
 
|-
 
|07.41
 
|07.41
त्यसैले ‘क्रिएट अकाउन्ट’ मा क्लिक गर्नुहोस  
+
|त्यसैले ‘क्रिएट अकाउन्ट’ मा क्लिक गर्नुहोस  
  
 
|-
 
|-
 
|07.44
 
|07.44
तपाईंको इन्टरनेटको स्पीडअनुसार यसको लागि केही मिनेट लाग्न सक्छ  
+
|तपाईंको इन्टरनेटको स्पीडअनुसार यसको लागि केही मिनेट लाग्न सक्छ  
  
 
|-
 
|-
 
|07.52
 
|07.52
जिमेल अकाउन्ट बन्यो र दायाँ प्यानलमा देखाइएको छ
+
|जिमेल अकाउन्ट बन्यो र दायाँ प्यानलमा देखाइएको छ
  
 
|-
 
|-
 
|07.56
 
|07.56
  
याद गर्नुहोस कि बायाँको प्यानलले अब इमेल आइ डी STUSERONE एट जिमेल डट कम देखाउछ
+
|याद गर्नुहोस कि बायाँको प्यानलले अब इमेल आइ डी STUSERONE एट जिमेल डट कम देखाउछ
  
 
|-
 
|-
 
|08.04
 
|08.04
यो जिमेल अकाउन्टभित्र विभिन्न मेल फोल्डरहरु देखाइएको छ
+
|यो जिमेल अकाउन्टभित्र विभिन्न मेल फोल्डरहरु देखाइएको छ
  
 
|-
 
|-
 
|08.09
 
|08.09
अब, जिमेल अकाउन्टमा बायाँ प्यानलबाट इनबक्समा क्लिक गर्नुहोस, गेट मेल आइकनमा क्लिक गर्नुहोस
+
|अब, जिमेल अकाउन्टमा बायाँ प्यानलबाट इनबक्समा क्लिक गर्नुहोस, गेट मेल आइकनमा क्लिक गर्नुहोस
  
 
|-
 
|-
 
|08.18
 
|08.18
स्टेटस बारलाई ठन्डरबर्ड विन्डोको  तल नोट गर्नुहोस  
+
|स्टेटस बारलाई ठन्डरबर्ड विन्डोको  तल नोट गर्नुहोस  
  
 
|-
 
|-
 
|08.22
 
|08.22
यसले डाउनलोड भईरहेको मेसेजको संख्या देखाउछ  
+
|यसले डाउनलोड भईरहेको मेसेजको संख्या देखाउछ  
  
 
|-
 
|-
 
|08.27
 
|08.27
जिमेल अकाउन्ट STUSERONE एट जिमेल डट कम को सबै इमेल मेसेज अब इनबक्समा डाउनलोड हुन्छ  
+
|जिमेल अकाउन्ट STUSERONE एट जिमेल डट कम को सबै इमेल मेसेज अब इनबक्समा डाउनलोड हुन्छ  
  
 
|-
 
|-
 
|08.36
 
|08.36
इनबक्समा क्लिक गर्नुहोस र एउटा मेसेज  छान्नुहोस  
+
|इनबक्समा क्लिक गर्नुहोस र एउटा मेसेज  छान्नुहोस  
  
 
|-
 
|-
 
|08.39
 
|08.39
त्यो मेसेज  तलको प्यानलमा देखाइएको छ
+
|त्यो मेसेज  तलको प्यानलमा देखाइएको छ
  
 
|-
 
|-
 
|08.43
 
|08.43
मेसेजमा डबल क्लिक गरौँ  
+
|मेसेजमा डबल क्लिक गरौँ  
  
 
|-
 
|-
 
|08.46
 
|08.46
यो नयाँ ट्याबमा खुल्छ
+
|यो नयाँ ट्याबमा खुल्छ
  
 
|-
 
|-
 
|08.49
 
|08.49
ट्याबको माथिल्लो दायाँपट्टिको X आइकनमा क्लिक गरेर यो ट्याब बन्द गरौँ  
+
|ट्याबको माथिल्लो दायाँपट्टिको X आइकनमा क्लिक गरेर यो ट्याब बन्द गरौँ  
  
 
|-
 
|-
 
|08.55
 
|08.55
एउटा मेसेज लेखौं र त्यसलाई STUSERTWO एट याहू डट इन  
+
|एउटा मेसेज लेखौं र त्यसलाई STUSERTWO एट याहू डट इन अकाउन्टमा पठाऔ   
अकाउन्टमा पठाऔ   
+
  
 
|-
 
|-
 
|09.03
 
|09.03
मेल टूल बारमा राईटमा क्लिक गरौँ  
+
|मेल टूल बारमा राईटमा क्लिक गरौँ  
  
 
|-
 
|-
 
|09.07
 
|09.07
राईट डायलग बक्स देखापर्छ  
+
|राईट डायलग बक्स देखापर्छ  
  
 
|-
 
|-
 
|09.10
 
|09.10
फ्रम फिल्डले तपाईको नाम र जीमेल आई डी देखाउछ  
+
|फ्रम फिल्डले तपाईको नाम र जीमेल आई डी देखाउछ  
  
 
|-
 
|-
Line 455: Line 452:
 
|मेलमा यो टेक्स्ट टाईप गरौँ ‘Hi, I now have an email account in Thunderbird!’ -
 
|मेलमा यो टेक्स्ट टाईप गरौँ ‘Hi, I now have an email account in Thunderbird!’ -
 
|09.29
 
|09.29
अब टेक्स्ट सेलेक्ट गरौँ र फन्ट साइज बढाऔं   
+
|अब टेक्स्ट सेलेक्ट गरौँ र फन्ट साइज बढाऔं   
  
 
|-
 
|-
 
|09.33
 
|09.33
अब ठुलो फन्ट साइजको आइकनमा क्लिक गरौँ, यसले फन्ट साइज बढाउछ  
+
|अब ठुलो फन्ट साइजको आइकनमा क्लिक गरौँ, यसले फन्ट साइज बढाउछ  
  
 
|-
 
|-
 
|09.40
 
|09.40
टेक्स्टको रंग फेर्न, पहिले त्यसलाई छान्नुहोस् अनि टेक्स्ट आइकन को रंग छान्नुहोस्  
+
|टेक्स्टको रंग फेर्न, पहिले त्यसलाई छान्नुहोस् अनि टेक्स्ट आइकन को रंग छान्नुहोस्  
  
 
|-
 
|-
 
|09.47
 
|09.47
टेक्स्ट कलर डायलग बक्स देखा पर्छ  रातोमा क्लिक गरौँ अनि ओके मा क्लिक गरौँ  
+
|टेक्स्ट कलर डायलग बक्स देखा पर्छ  रातोमा क्लिक गरौँ अनि ओके मा क्लिक गरौँ  
  
 
|-
 
|-
 
|09.55
 
|09.55
टेक्स्टको रंग बदलिन्छ
+
|टेक्स्टको रंग बदलिन्छ
  
 
|-
 
|-
 
|09.58
 
|09.58
अब एउटा इस्माइली राखौं, ‘इन्सर्ट अ समाईलि फेस’ आइकनमा क्लिक गरौ
+
|अब एउटा इस्माइली राखौं, ‘इन्सर्ट अ समाईलि फेस’ आइकनमा क्लिक गरौ
  
 
|-
 
|-
 
|10.04
 
|10.04
इस्माइली लिस्टको इस्माइलमा क्लिक गरौँ ,इस्माइली राखिन्छ
+
|इस्माइली लिस्टको इस्माइलमा क्लिक गरौँ ,इस्माइली राखिन्छ
  
 
|-
 
|-
 
|10.11
 
|10.11
तपाईले आफ्नो मेलमा इस्पेलिंग चेक पनि गर्न सक्नु हुन्छ  
+
|तपाईले आफ्नो मेलमा इस्पेलिंग चेक पनि गर्न सक्नु हुन्छ  
 
|-
 
|-
 
|10.15
 
|10.15
‘ have’को इस्पेलिंगलाई ‘ heve’ मा चेन्ज गरौँ  
+
| ‘ have’को इस्पेलिंगलाई ‘ heve’ मा चेन्ज गरौँ  
  
 
|-
 
|-
 
|10.20
 
|10.20
इस्पेलिंग मा क्लिक गर्नुस् र ‘इंगलिस यु एस’ छान्नुहोस्  
+
|इस्पेलिंग मा क्लिक गर्नुस् र ‘इंगलिस यु एस’ छान्नुहोस्  
  
 
|-
 
|-
 
|10.24
 
|10.24
गलत इस्पेलिंगलाई हाइलाइट गर्दै इस्पेलिंग चेक डाईलग बक्स देखा पर्छ  
+
|गलत इस्पेलिंगलाई हाइलाइट गर्दै इस्पेलिंग चेक डाईलग बक्स देखा पर्छ  
 
|-
 
|-
 
|10.30
 
|10.30
यसले सहि इस्पेलिंग पनि देखाउछ ‘रिप्लेस’ मा क्लिक गर्नुस् र बाहिर निस्कन ‘एक्जिट’ मा क्लिक गर्नुहोस्  
+
|यसले सहि इस्पेलिंग पनि देखाउछ ‘रिप्लेस’ मा क्लिक गर्नुस् र बाहिर निस्कन ‘एक्जिट’ मा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
 
|10.38
 
|10.38
स्पेलिंग प्रिफरेन्सेज सेट गर्न मुख्य मेनुबाट एडिट अनि प्रिफरेन्सेज मा क्लिक गर्नुहोस्  
+
|स्पेलिंग प्रिफरेन्सेज सेट गर्न मुख्य मेनुबाट एडिट अनि प्रिफरेन्सेज मा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
 
|10.44
 
|10.44
प्रिफरेन्सेज डायलग बक्सबाट ‘कम्पोजिसन’ मा क्लिक गर्नुहोस्  
+
|प्रिफरेन्सेज डायलग बक्सबाट ‘कम्पोजिसन’ मा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
 
|10.48
 
|10.48
अब तपाईले आफुलाई चाहिने विकल्प हेर्न सक्नुहुन्छ, ‘क्लोज’ मा क्लिक गर्नुहोस्   
+
|अब तपाईले आफुलाई चाहिने विकल्प हेर्न सक्नुहुन्छ, ‘क्लोज’ मा क्लिक गर्नुहोस्   
  
 
|-
 
|-
 
|10.54
 
|10.54
अब मेल पठाउन ‘सेन्ड’ मा क्लिक गर्नुहोस्  
+
|अब मेल पठाउन ‘सेन्ड’ मा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
 
|10.59
 
|10.59
सब्जेक्ट रिमाइनडर डायलग बक्स देखापर्छ  
+
|सब्जेक्ट रिमाइनडर डायलग बक्स देखापर्छ  
  
 
|-
 
|-
 
|11.03
 
|11.03
हामीले यो मेलमा सब्जेक्ट नराखेकोले यस्तो भएको हो  
+
|हामीले यो मेलमा सब्जेक्ट नराखेकोले यस्तो भएको हो  
  
 
|-
 
|-
 
|11.07
 
|11.07
सब्जेक्ट बिना मेल पठाउन ‘सेन्ड विडआउट सब्जेक्ट’ मा क्लिक गर्नुहोस्  
+
|सब्जेक्ट बिना मेल पठाउन ‘सेन्ड विडआउट सब्जेक्ट’ मा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
 
|11.13
 
|11.13
‘Cancel Sending’ मा क्लिक गरौँ  
+
| ‘Cancel Sending’ मा क्लिक गरौँ  
  
 
|-
 
|-
 
|11.16
 
|11.16
अब सब्जेक्ट फिल्डमा ‘माई फर्स्ट मेल फ्रम ठन्डरबर्ड’ टाइप गर्नुहोस्  
+
|अब सब्जेक्ट फिल्डमा ‘माई फर्स्ट मेल फ्रम ठन्डरबर्ड’ टाइप गर्नुहोस्  
  
 
|-
 
|-
 
|11.21
 
|11.21
सेन्डमा क्लिक गरौँ इमेल गयो, यसलाई चेक गरौँ  
+
|सेन्डमा क्लिक गरौँ इमेल गयो, यसलाई चेक गरौँ  
  
 
|-
 
|-
 
|11.29
 
|11.29
हामीले STUSERTWO एट याहू डट इन अकाउन्ट खोलेर इनबक्स चेक गर्नुपर्छ  
+
|हामीले STUSERTWO एट याहू डट इन अकाउन्ट खोलेर इनबक्स चेक गर्नुपर्छ  
  
 
|-
 
|-
 
|11.37
 
|11.37
त्यसैले याहूमा लग इन गरौँ  
+
|त्यसैले याहूमा लग इन गरौँ  
  
 
|-
 
|-
 
|11.47
 
|11.47
याहू लग इन पेजमा याहू आइ डी STUSERTWO टाइप गरौँ र पासवर्ड इन्टर गरौँ  
+
|याहू लग इन पेजमा याहू आइ डी STUSERTWO टाइप गरौँ र पासवर्ड इन्टर गरौँ  
  
 
|-
 
|-
 
|11.56
 
|11.56
इनबक्समा क्लिक गरौँ इन्बक्सले जीमेलको मेल देखाउछ  
+
|इनबक्समा क्लिक गरौँ इन्बक्सले जीमेलको मेल देखाउछ  
  
 
|12.03
 
|12.03
मेल खोल्नलाई त्यसमा क्लिक गरौँ  
+
|मेल खोल्नलाई त्यसमा क्लिक गरौँ  
  
 
|-
 
|-
 
|12.05
 
|12.05
रिप्लाई बटन क्लिक गरी, तपाई रिप्लाई गर्न सक्नुहुन्छ तर यहाँ नयाँ मेल लेखौं  
+
|रिप्लाई बटन क्लिक गरी, तपाई रिप्लाई गर्न सक्नुहुन्छ तर यहाँ नयाँ मेल लेखौं  
  
 
|-
 
|-
 
|12.13
 
|12.13
कम्पोजमा क्लिक गरौँ  
+
|कम्पोजमा क्लिक गरौँ  
  
 
|-
 
|-
 
|12.16
 
|12.16
टु फिल्डमा एड्रेस STUSERONE एट जिमेल डट कम इन्टर गरौँ
+
|टु फिल्डमा एड्रेस STUSERONE एट जिमेल डट कम इन्टर गरौँ
 
|-
 
|-
 
|12.23
 
|12.23
सब्जेक्ट फिल्डमा ‘Congrats!’ इन्टर गरौँ  
+
|सब्जेक्ट फिल्डमा ‘Congrats!’ इन्टर गरौँ  
  
 
|-
 
|-
 
|12.27
 
|12.27
मेलमा ‘Glad you got a new account’ टाइप गर्नुहोस्  
+
|मेलमा ‘Glad you got a new account’ टाइप गर्नुहोस्  
  
 
|-
 
|-
 
|12.32
 
|12.32
सेन्ड बटन क्लिक गर्नुहोस् र याहूबाट लग आउट गर्नुहोस्  
+
|सेन्ड बटन क्लिक गर्नुहोस् र याहूबाट लग आउट गर्नुहोस्  
  
 
|-
 
|-
 
|12.37
 
|12.37
यो ब्राउजर बन्द गरौँ  
+
|यो ब्राउजर बन्द गरौँ  
  
 
|-
 
|-
 
|12.39
 
|12.39
अब ठन्डरबर्ड चेक गरौँ  
+
|अब ठन्डरबर्ड चेक गरौँ  
  
 
|-
 
|-
 
|12.42
 
|12.42
गेट मेलमा क्लिक गर्नुहोस् र गेट अल न्यू मेसेजमा क्लिक गर्नुहोस्  
+
|गेट मेलमा क्लिक गर्नुहोस् र गेट अल न्यू मेसेजमा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
 
|12.48
 
|12.48
बायाँ प्यानलको जीमेल अकाउन्ट आइ डी भित्र इनबक्समा क्लिक गर्नुहोस्  
+
|बायाँ प्यानलको जीमेल अकाउन्ट आइ डी भित्र इनबक्समा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
 
|12.53
 
|12.53
हामी यहाँ याहूबाट पठाइएको नयाँ मेसेज देख्न सक्छौं  
+
|हामी यहाँ याहूबाट पठाइएको नयाँ मेसेज देख्न सक्छौं  
  
 
|-
 
|-
 
|12.58
 
|12.58
तलको प्यानलमा मेलको सामग्री देखाइन्छ  
+
|तलको प्यानलमा मेलको सामग्री देखाइन्छ  
  
 
|-
 
|-
 
|13.03
 
|13.03
रिप्लाई बटन क्लिक गरी यसलाई रिप्लाई गर्न सकिन्छ
+
|रिप्लाई बटन क्लिक गरी यसलाई रिप्लाई गर्न सकिन्छ
  
 
|-
 
|-
 
|13.07
 
|13.07
ठन्डरबर्ड प्रयोग गरी हामीले सफलताका साथ मेल पठायौं, पायौं र हेर्यौं  
+
|ठन्डरबर्ड प्रयोग गरी हामीले सफलताका साथ मेल पठायौं, पायौं र हेर्यौं  
  
  
 
|-
 
|-
 
|13.14
 
|13.14
ठन्डरबर्डबाट लग आउट गर्न मेन मेनुबाट फाइल अनि कुईट क्लिक गरौँ  
+
|ठन्डरबर्डबाट लग आउट गर्न मेन मेनुबाट फाइल अनि कुईट क्लिक गरौँ  
  
 
|-
 
|-
 
|13.19
 
|13.19
तपाई ठन्डरबर्डबाट बाहिर निस्कनुहुन्छ  
+
|तपाई ठन्डरबर्डबाट बाहिर निस्कनुहुन्छ  
  
 
|-
 
|-
 
|13.22
 
|13.22
यसले हामीलाई ठन्डरबर्डको यो ट्युटोरियलको अन्त्यमा ल्याउछ  
+
|यसले हामीलाई ठन्डरबर्डको यो ट्युटोरियलको अन्त्यमा ल्याउछ  
  
 
|-
 
|-
 
|13.26
 
|13.26
हामीले यस ट्युटोरियलमा मोजिल्ला ठन्डरबर्डबारे सिक्यौं, कसरी ठन्डरबर्ड डाउनलोड, इन्स्टल र लन्च गर्ने सिक्यौं
+
|हामीले यस ट्युटोरियलमा मोजिल्ला ठन्डरबर्डबारे सिक्यौं, कसरी ठन्डरबर्ड डाउनलोड, इन्स्टल र लन्च गर्ने सिक्यौं
  
 
|-
 
|-
 
|13.35
 
|13.35
हामीले यो पनि सिक्यौं -
+
|हामीले यो पनि सिक्यौं -
  
 
|-
 
|-
 
|13.37
 
|13.37
नयाँ इमेल अकाउन्ट खोल्न  
+
|नयाँ इमेल अकाउन्ट खोल्न  
मेल लेख्न र पठाउन ,
+
मेल लेख्न र पठाउन ,
मेसेज पाउन र पढ्न
+
मेसेज पाउन र पढ्न
ठन्डरबर्डबाट लग आउट गर्न
+
ठन्डरबर्डबाट लग आउट गर्न
 
|-
 
|-
 
|13.46
 
|13.46
तपाईको लागि एउटा कार्य रहेको छ  
+
|तपाईको लागि एउटा कार्य रहेको छ  
  
 
|-
 
|-
 
|13.49
 
|13.49
मोजिल्ला ठन्डरबर्ड एप्लिकेसन डाउनलोड गर्नुहोस्  
+
|मोजिल्ला ठन्डरबर्ड एप्लिकेसन डाउनलोड गर्नुहोस्  
  
 
|-
 
|-
 
|13.52
 
|13.52
यसलाई इन्स्टल र लन्च गर्नुहोस्  
+
|यसलाई इन्स्टल र लन्च गर्नुहोस्  
  
 
|-
 
|-
 
|13.54
 
|13.54
ठन्डरबर्डमा अकाउन्ट खोल्नुहोस्  
+
|ठन्डरबर्डमा अकाउन्ट खोल्नुहोस्  
  
 
|-
 
|-
 
|13.58
 
|13.58
यो अकाउन्टबाट मेल पठाउनुहोस र प्राप्त गर्नुहोस्,के हुन्छ हेर्नुहोस  
+
|यो अकाउन्टबाट मेल पठाउनुहोस र प्राप्त गर्नुहोस्,के हुन्छ हेर्नुहोस  
  
 
|-
 
|-
 
|14.06
 
|14.06
यो लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस  
+
|यो लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस  
  
 
|-
 
|-
 
|14.09
 
|14.09
यसले स्पोकन ट्युटोरियल प्रोजेक्टलाई संक्षेपमा प्रस्तुत गर्छ  
+
|यसले स्पोकन ट्युटोरियल प्रोजेक्टलाई संक्षेपमा प्रस्तुत गर्छ  
  
 
|-
 
|-
 
|14.12
 
|14.12
तपाइँसँग राम्रो ब्यान्डविथ छैन भने यसलाई डाउनलोड गरेर हेर्न सक्नुहुन्छ  
+
|तपाइँसँग राम्रो ब्यान्डविथ छैन भने यसलाई डाउनलोड गरेर हेर्न सक्नुहुन्छ  
  
 
|-
 
|-
 
|14.16
 
|14.16
स्पोकन ट्युटोरियल प्रोजेक्ट टीम
+
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टीम
  
 
|-
 
|-
 
|14.18
 
|14.18
स्पोकन ट्युटोरियल प्रयोग गरी वर्कशप अयोजना गर्छ  
+
|स्पोकन ट्युटोरियल प्रयोग गरी वर्कशप अयोजना गर्छ  
  
 
|-
 
|-
 
|14.22
 
|14.22
अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ  
+
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ  
  
 
|-
 
|-
 
|14.26
 
|14.26
थप जानकारीको लागि कन्ट्याक्ट एट स्पोकन हाईफन ट्युटोरियल डट ओआरजी मा सम्पर्क गर्नुहोला  
+
|थप जानकारीको लागि कन्ट्याक्ट एट स्पोकन हाईफन ट्युटोरियल डट ओआरजी मा सम्पर्क गर्नुहोला  
  
 
|-
 
|-
 
|14.32
 
|14.32
स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक हिस्सा हो  
+
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक हिस्सा हो  
  
 
|-
 
|-
 
|14.36
 
|14.36
यसलाई नेसनल मिसन अन एजुकेशन थ्रु आइसीटि, एम एच आर डी , भारत सरकारले सहयोग रहेको छ
+
|यसलाई नेसनल मिसन अन एजुकेशन थ्रु आइसीटि, एम एच आर डी , भारत सरकारले सहयोग रहेको छ
  
 
|-
 
|-
 
|14.44
 
|14.44
यस मिसनबारे थप जानकारी स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रोमा उपलब्ध रहेको छ  
+
|यस मिसनबारे थप जानकारी स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रोमा उपलब्ध रहेको छ  
  
 
|-
 
|-
 
|14.55
 
|14.55
यो ट्युटोरियलमा कारखाना नेपालको योगदान रहेको छ
+
|यो ट्युटोरियलमा कारखाना नेपालको योगदान रहेको छ
म मन्दिरा बिदा हुदैछु, सहभागी हुनुभएकोमा धन्यवाद |
+
म मन्दिरा बिदा हुदैछु, सहभागी हुनुभएकोमा धन्यवाद

Revision as of 15:38, 25 July 2013

Time Narration
00.00 मोजिल्ला ठन्डरबर्ड को परिचयात्मक ट्युटोरियलमा स्वागत छ
00.04 यस ट्युटोरियलमा हामी मोजिल्ला ठन्डरबर्ड बारे सिक्नेछौं
00.09 कसरी मोजिल्ला ठन्डरबर्ड डाउनलोड, इन्स्टल र प्रयोग गर्ने
00.13 हामी यो पनि सिक्नेछौं
00.15 नयाँ इमेल अकाउन्ट खोल्ने
मेसेज डाउनलोड गर्ने र पढ्ने
00.20 मेल मेसेज लेख्न र पठाउन
ठन्डरबर्ड बाट लग आउट गर्न
00.26 मोजिल्ला ठन्डरबर्ड एउटा सरल इमेल क्लाइन्ट हो


00.29 यो क्रस प्लेटफर्म भएकोले यसमा विभिन्न अपरेटिंग सिस्टममा चलाउन सकिन्छ


00.35 यसले तपाईंलाई मेल मेसेजहरु डाउनलोड गर्न दिन्छ
00.39 तपाईंको अरु मेल अकाउन्टबाट तपाईंको स्थानीय कम्प्युटरमा
00.42 यसले तपाईंलाई एकभन्दा बढी इमेल अकाउन्ट राख्न दिन्छ


00.47 मोजिल्ला ठन्डरबर्ड का केही उच्च विशेषताहरु छन्
00.50 तपाईंले जिमेल, याहू र युडोराजस्ता अरु मेल अकाउन्टबाट आफ्ना सबै मेल फोल्डर र एड्रेस बुकजस्ता डाटा आयात गर्न सक्नुहुन्छ


01.01 तपाईंले POP3 प्रयोग गर्नु हुन्छ भने तपाईंले यो गर्न सक्नु हुन्छ


01.04 सबै POP3 अकाउन्टलाई एउटा इनबक्समा मिलाउनुहोस


01.09 तपाईंले मेसेजहरुलाई यी विशेषताहरू अनुसार छुट्टयाउन सक्नुहुन्छ -
01.12 डेट, सेन्डर, प्रायोरीटि वा कस्टम लेबल


01.18 यहाँ हामी उबुन्टु १२.०४मा मोजिल्ला ठन्डरबर्ड १३.0.१ चलाउदै छौं
01.26 तपाईंको कम्प्युटरमा मोजिल्ला थन्दरबर्ड स्थापित छैन भने तपाईं ले उबुन्टु सफ्टवेर सेन्टर प्रयोग गरेर स्थापना गर्न सक्नुहुन्छ
01.33 उबुन्टु सफ्टवेर सेन्टरबारे अधिक जानकारीको लागि यो वेबसाइट हेर्नुहोस्


01.40 तपाईंले मोजिल्ला वेबसाइटबाट ठन्डरबर्ड डाउनलोड र इन्स्टल पनि गर्न सक्नुहुन्छ


01.46 मोजिल्ला ठन्डरबर्ड यसमा पनि उपलब्ध छ
01.48 माइक्रोसफ्ट विन्डोज २००० वा पछिल्ला सस्करणहरु जस्तै
एम एस विन्डोज एक्स पी वा एम एस विन्डोज ७ 
01.56 यसबारे अधिक जानकारीको लागि कृपया मोजिल्ला वेबसाइट हेर्नुहोस्


02.02 मोजिल्ला ठन्डरबर्ड चलाउन तपाईंसंग कम्तीमा दुईवटा मान्य इमेल ठेगाना हुनुपर्छ


02.08 तपाईंले यो पनि पक्का गर्नुपर्छ कि अकाउन्टहरुमा POP3 विकल्प इनेबल छ


02.15 अनि यो पनि पक्का गर्नुपर्छ कि तपाई इन्टरनेटसंग जोडिनु भएको छ


02.19 ठन्डरबर्ड लन्च गरौँ


02.22 पहिला ड्यास होममा क्लिक गरौँ जुन तपाईको कम्प्युटर डेस्कटपको माथिल्लो बायाँ कुनामा रहेको रातो बटन हो


02.29 सर्च बक्स देखा पर्छ
02.31 अब ठन्डरबर्ड टाईप गर्नुहोस् ठन्डरबर्ड आइकन देखा पर्छ


02.37 एप्प्लिकेसन खोल्न त्यसमा क्लिक गर्नुहोस
02.40 मेल अकाउन्ट सेटअप डाइलग बक्स खुल्छ


02.43 माथिल्लो बायाँको रातो क्रस बटनमा क्लिक गरेर यसलाई बन्द गरौँ
02.49 मोजिल्ला ठन्डरबर्ड एप्लिकेसन खुल्छ
02.53 पहिले, मोजिल्ला ठन्डरबर्ड इन्टरफेस संग आफुलाई परिचित गराऔ
02.59

मोजिल्ला ठन्डरबर्ड इन्टरफेसमा विभिन्न विकल्पसहितको मुख्य मेनु हुन्छ

03.05 मेनु बारको मुख्य मेनुमुनि सर्टकट आइकन रहेको छ
03.11 उदाहरणको लागि त्यहाँ गेट मेल, राइट र एड्रेस बुकका सर्टकट आइकनहरु छन
03.18 ठन्डरबर्ड दुईवटा प्यानलमा विभाजित छ
03.21 बायाँको प्यानलले ठन्डरबर्ड अकाउन्टको फोल्डरहरु देखाउछ
03.26 हामीले इमेल अकाउन्ट खोलिनसकेकोले यो प्यानलले अहिले कुनै फोल्डर देखाउदैन
03.33 दायाँको प्यानलमा इमेल, अकाउन्ट, उच्च बिशेषता र अरु विकल्पहरु रहेका छन
03.41 यसको लागि हामीले दुईवटा इमेल अकाउन्ट खोलिसकेका छौँ
03.44 ती हुन्
03.48 STUSERONE एट जीमेल डट कम
STUSERTWO एट याहू डट कम 
03.56 हामी तपाईंलाई दुईवटा इमेल प्रयोग गर्ने सुझाव दिन्छौं
04.02 मैले यी दुई इमेल अकाउन्टमा पप3 विकल्प इनेबल गरको छु
04.07 मैले जिमेलमा कसरी पप3 विकल्प इनेबल गरें?
04.11 पहिले, जिमेल अकाउन्टमा लग इन गर्नुहोस्
04.14 नयाँ ब्राउजर खोल्नुहोस र एड्रेस बारमा www.gmail.com. टाईप गर्नुहोस
04.21 अब युजर नेम यसरी इन्टर गर्नुस - STUSERONE एट जिमेल डट कम, अनि पासवर्ड पनि
04.30 जिमेल विन्डोको माथिल्लो दायाँपट्टिको सेटिंग आइकनमा क्लिक गर्नुहोस ,सेटिंग विकल्प मा क्लिक गर्नुहोस
04.40 सेटिंग विन्डो देखापर्छ ‘फर्वाडिंग एण्ड पप/आइम्याप’ मा क्लिक गर्नुहोस
04.48 पप डाउनलोडमा मैले ‘इनेबल पप फर अल मेल ' छानेकी छु
04.53 त्यसपछी सेभ चेंजेसमा क्लिक गर्नुहोस
04.56 जिमेल विन्डो देखा पर्छ
04.58 अब जिमेलमा पप3 इनेबल भयो
05.02 जिमेलबाट लग आउट गरौँ र यो ब्राउजर बन्द गरौँ .
05.08 ठन्डरबर्डमा STUSERONE एट जिमेल डट कम अकाउन्ट खोलौं
05.15 ठन्डरबर्डले जिमेल अकाउन्ट आफै खोलिदिन्छ
05.19 हामी अरु इमेल अकाउन्टको म्यानुअल कन्फिगरेसन बारे पछि सिक्नेछौ
05.26 पहिले यो पक्का गर्नुहोस कि तपाईंको नेटवर्क कनेक्सन राम्ररी जोडिएको छ
05.31 मुख्य मेनुबाट एडीट अनि प्रिफरेंसेस छान्नुहोस
05.36 ठन्डरबर्ड प्रिफरेंसेस डाइलग बक्स देखा पर्छ
05.39 ‘एडभान्सड’ मा क्लिक गर्नुहोस ‘नेटवर्क एण्ड डिस्कस्पेस’ ट्याब छान्नुहोस् र सेटिंगमा क्लिक गर्नुहोस
05.48 कनेक्सन सेटिंग डाइलग बक्स देखा पर्छ , ‘युज सिस्टम प्रक्जी सेटिंग’ विकल्प छान्नुहोस
05.56 ओके क्लिक गरि क्लोज क्लिक गर्नुहोस
06.00 अब अकाउन्ट विकल्प प्रयोग गरी नयाँ अकाउन्ट बनाऔ
06.05 अकाउन्टभित्र ठन्डरबर्ड को दायाँ प्यानलमा ‘क्रिएट अ न्यु अकाउन्ट’मा क्लिक गर्नुहोस
06.12 मेल अकाउन्ट सेटअप डाइलग बक्स देखापर्छ
06.17 नाममा STUSERONE इन्टर गर्नुहोस
06.20 इमेलएड्रेसमा STUSERONE एट जिमेल डट कम इन्टर गर्नुहोस
06.27 आखिरमा जिमेल अकाउन्टको पासवर्ड इन्टर गर्नुहोस
06.32 अब कन्टिन्यु मा क्लिक गर्नुहोस
06.36 मोजिल्ला आइएसपीमा हुने मेसेज कन्फिगुरेसन डाटाबेस देखापर्छ
06.42 अब, पप3 छान्नुहोस
06.46 कहिलेकाहीं एरर मेसेज जस्तै
06.49 ‘ठन्डरबर्ड फेल्ड टू फाईन्ड सेटिंग’ देखा पर्न सक्छ
06.53 यसले यो देखाऊछ कि ठन्डरबर्डले आफै जिमेल सेटिंग कन्फिगर गर्न सकेन
06.59 यस्तो अवस्थामा तपाईंले आफै सेटिंग मिलाउनु पर्छ
07.04 अब ‘म्यानुअल कन्फिग ’ बटनमा क्लिक गर्नुस
07.08 जिमेल को कन्फिगुरेसन सेटिंग देखिन्छ
07.12 ठन्डरबर्डले पहिले नै राम्ररी जिमेल सेटिंग मिलाइसकेको हुनाले हामी यसमा केही परिबर्तन गर्दैनौं
07.19 यो भिडियो एकैछिन रोकौं र यो सेटिंग नोट गरौँ
07.24 आफैले जिमेल खोल्न यो सेटिंग सम्बन्धित क्षेत्रमा इन्टर गर्नुपर्छ
07.30 सेटिंग आफैले मिलाउंदा ‘क्रिएट अकाउन्ट ’ बटन इनेबल हुन्छ
07.36 यो ट्युटोरियलमा ठन्डरबर्डले सही ढंगले जिमेल खोलेको छ
07.41 त्यसैले ‘क्रिएट अकाउन्ट’ मा क्लिक गर्नुहोस
07.44 तपाईंको इन्टरनेटको स्पीडअनुसार यसको लागि केही मिनेट लाग्न सक्छ
07.52 जिमेल अकाउन्ट बन्यो र दायाँ प्यानलमा देखाइएको छ
07.56 याद गर्नुहोस कि बायाँको प्यानलले अब इमेल आइ डी STUSERONE एट जिमेल डट कम देखाउछ
08.04 यो जिमेल अकाउन्टभित्र विभिन्न मेल फोल्डरहरु देखाइएको छ
08.09 अब, जिमेल अकाउन्टमा बायाँ प्यानलबाट इनबक्समा क्लिक गर्नुहोस, गेट मेल आइकनमा क्लिक गर्नुहोस
08.18 स्टेटस बारलाई ठन्डरबर्ड विन्डोको तल नोट गर्नुहोस
08.22 यसले डाउनलोड भईरहेको मेसेजको संख्या देखाउछ
08.27 जिमेल अकाउन्ट STUSERONE एट जिमेल डट कम को सबै इमेल मेसेज अब इनबक्समा डाउनलोड हुन्छ
08.36 इनबक्समा क्लिक गर्नुहोस र एउटा मेसेज छान्नुहोस
08.39 त्यो मेसेज तलको प्यानलमा देखाइएको छ
08.43 मेसेजमा डबल क्लिक गरौँ
08.46 यो नयाँ ट्याबमा खुल्छ
08.49 ट्याबको माथिल्लो दायाँपट्टिको X आइकनमा क्लिक गरेर यो ट्याब बन्द गरौँ
08.55 एउटा मेसेज लेखौं र त्यसलाई STUSERTWO एट याहू डट इन अकाउन्टमा पठाऔ
09.03 मेल टूल बारमा राईटमा क्लिक गरौँ
09.07 राईट डायलग बक्स देखापर्छ
09.10 फ्रम फिल्डले तपाईको नाम र जीमेल आई डी देखाउछ
09.14 टु फिल्डमा STUSERTWO एट याहू डट इन इन्टर गरौँ
09.20 मेलमा यो टेक्स्ट टाईप गरौँ ‘Hi, I now have an email account in Thunderbird!’ - 09.29 अब टेक्स्ट सेलेक्ट गरौँ र फन्ट साइज बढाऔं
09.33 अब ठुलो फन्ट साइजको आइकनमा क्लिक गरौँ, यसले फन्ट साइज बढाउछ
09.40 टेक्स्टको रंग फेर्न, पहिले त्यसलाई छान्नुहोस् अनि टेक्स्ट आइकन को रंग छान्नुहोस्
09.47 टेक्स्ट कलर डायलग बक्स देखा पर्छ रातोमा क्लिक गरौँ अनि ओके मा क्लिक गरौँ
09.55 टेक्स्टको रंग बदलिन्छ
09.58 अब एउटा इस्माइली राखौं, ‘इन्सर्ट अ समाईलि फेस’ आइकनमा क्लिक गरौ
10.04 इस्माइली लिस्टको इस्माइलमा क्लिक गरौँ ,इस्माइली राखिन्छ
10.11 तपाईले आफ्नो मेलमा इस्पेलिंग चेक पनि गर्न सक्नु हुन्छ
10.15 ‘ have’को इस्पेलिंगलाई ‘ heve’ मा चेन्ज गरौँ
10.20 इस्पेलिंग मा क्लिक गर्नुस् र ‘इंगलिस यु एस’ छान्नुहोस्
10.24 गलत इस्पेलिंगलाई हाइलाइट गर्दै इस्पेलिंग चेक डाईलग बक्स देखा पर्छ
10.30 यसले सहि इस्पेलिंग पनि देखाउछ ‘रिप्लेस’ मा क्लिक गर्नुस् र बाहिर निस्कन ‘एक्जिट’ मा क्लिक गर्नुहोस्
10.38 स्पेलिंग प्रिफरेन्सेज सेट गर्न मुख्य मेनुबाट एडिट अनि प्रिफरेन्सेज मा क्लिक गर्नुहोस्
10.44 प्रिफरेन्सेज डायलग बक्सबाट ‘कम्पोजिसन’ मा क्लिक गर्नुहोस्
10.48 अब तपाईले आफुलाई चाहिने विकल्प हेर्न सक्नुहुन्छ, ‘क्लोज’ मा क्लिक गर्नुहोस्
10.54 अब मेल पठाउन ‘सेन्ड’ मा क्लिक गर्नुहोस्
10.59 सब्जेक्ट रिमाइनडर डायलग बक्स देखापर्छ
11.03 हामीले यो मेलमा सब्जेक्ट नराखेकोले यस्तो भएको हो
11.07 सब्जेक्ट बिना मेल पठाउन ‘सेन्ड विडआउट सब्जेक्ट’ मा क्लिक गर्नुहोस्
11.13 ‘Cancel Sending’ मा क्लिक गरौँ
11.16 अब सब्जेक्ट फिल्डमा ‘माई फर्स्ट मेल फ्रम ठन्डरबर्ड’ टाइप गर्नुहोस्
11.21 सेन्डमा क्लिक गरौँ इमेल गयो, यसलाई चेक गरौँ
11.29 हामीले STUSERTWO एट याहू डट इन अकाउन्ट खोलेर इनबक्स चेक गर्नुपर्छ
11.37 त्यसैले याहूमा लग इन गरौँ
11.47 याहू लग इन पेजमा याहू आइ डी STUSERTWO टाइप गरौँ र पासवर्ड इन्टर गरौँ
11.56 इनबक्समा क्लिक गरौँ इन्बक्सले जीमेलको मेल देखाउछ 12.03 मेल खोल्नलाई त्यसमा क्लिक गरौँ
12.05 रिप्लाई बटन क्लिक गरी, तपाई रिप्लाई गर्न सक्नुहुन्छ तर यहाँ नयाँ मेल लेखौं
12.13 कम्पोजमा क्लिक गरौँ
12.16 टु फिल्डमा एड्रेस STUSERONE एट जिमेल डट कम इन्टर गरौँ
12.23 सब्जेक्ट फिल्डमा ‘Congrats!’ इन्टर गरौँ
12.27 मेलमा ‘Glad you got a new account’ टाइप गर्नुहोस्
12.32 सेन्ड बटन क्लिक गर्नुहोस् र याहूबाट लग आउट गर्नुहोस्
12.37 यो ब्राउजर बन्द गरौँ
12.39 अब ठन्डरबर्ड चेक गरौँ
12.42 गेट मेलमा क्लिक गर्नुहोस् र गेट अल न्यू मेसेजमा क्लिक गर्नुहोस्
12.48 बायाँ प्यानलको जीमेल अकाउन्ट आइ डी भित्र इनबक्समा क्लिक गर्नुहोस्
12.53 हामी यहाँ याहूबाट पठाइएको नयाँ मेसेज देख्न सक्छौं
12.58 तलको प्यानलमा मेलको सामग्री देखाइन्छ
13.03 रिप्लाई बटन क्लिक गरी यसलाई रिप्लाई गर्न सकिन्छ
13.07 ठन्डरबर्ड प्रयोग गरी हामीले सफलताका साथ मेल पठायौं, पायौं र हेर्यौं


13.14 ठन्डरबर्डबाट लग आउट गर्न मेन मेनुबाट फाइल अनि कुईट क्लिक गरौँ
13.19 तपाई ठन्डरबर्डबाट बाहिर निस्कनुहुन्छ
13.22 यसले हामीलाई ठन्डरबर्डको यो ट्युटोरियलको अन्त्यमा ल्याउछ
13.26 हामीले यस ट्युटोरियलमा मोजिल्ला ठन्डरबर्डबारे सिक्यौं, कसरी ठन्डरबर्ड डाउनलोड, इन्स्टल र लन्च गर्ने सिक्यौं
13.35 हामीले यो पनि सिक्यौं -
13.37 नयाँ इमेल अकाउन्ट खोल्न
मेल लेख्न र पठाउन ,
मेसेज पाउन र पढ्न
ठन्डरबर्डबाट लग आउट गर्न
13.46 तपाईको लागि एउटा कार्य रहेको छ
13.49 मोजिल्ला ठन्डरबर्ड एप्लिकेसन डाउनलोड गर्नुहोस्
13.52 यसलाई इन्स्टल र लन्च गर्नुहोस्
13.54 ठन्डरबर्डमा अकाउन्ट खोल्नुहोस्
13.58 यो अकाउन्टबाट मेल पठाउनुहोस र प्राप्त गर्नुहोस्,के हुन्छ हेर्नुहोस
14.06 यो लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस
14.09 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टलाई संक्षेपमा प्रस्तुत गर्छ
14.12 तपाइँसँग राम्रो ब्यान्डविथ छैन भने यसलाई डाउनलोड गरेर हेर्न सक्नुहुन्छ
14.16 स्पोकन ट्युटोरियल प्रोजेक्ट टीम
14.18 स्पोकन ट्युटोरियल प्रयोग गरी वर्कशप अयोजना गर्छ
14.22 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
14.26 थप जानकारीको लागि कन्ट्याक्ट एट स्पोकन हाईफन ट्युटोरियल डट ओआरजी मा सम्पर्क गर्नुहोला
14.32 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक हिस्सा हो
14.36 यसलाई नेसनल मिसन अन एजुकेशन थ्रु आइसीटि, एम एच आर डी , भारत सरकारले सहयोग रहेको छ
14.44 यस मिसनबारे थप जानकारी स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रोमा उपलब्ध रहेको छ
14.55 यो ट्युटोरियलमा कारखाना नेपालको योगदान रहेको छ

म मन्दिरा बिदा हुदैछु, सहभागी हुनुभएकोमा धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble