Thunderbird/C2/Account-settings-and-configuring/Nepali

From Script | Spoken-Tutorial
Revision as of 11:01, 29 July 2013 by Mandira (Talk | contribs)

Jump to: navigation, search
Time Narration
0:00 अकाउन्ट सेटिंगस् र कन्फिगरिंग जिमेल अकाउन्टको ट्युटोरियलमा स्वागत छ
00.06 यस ट्युटोरियलमा हामी यो सिक्नेछौं:
00.09 इमेल अकाउन्टमा कसरी नयाँ फोल्डरहरु थप्ने
00.13 मेसेजहरु खोज्न एडभान्सड फिल्टरस् सेट गर्ने
00.18 मेसेज फिल्टरस् व्यबस्थापन गर्न
00.20 हामी यो पनि सिक्नेछौं:
00.22 याहू अकाउन्ट आफैले कन्फिगर गर्न,
00.25 एकभन्दा बढी इमे अकाउन्ट व्यबस्थापन गर्न,
00.28 कुनै मेल अकाउन्टको अकाउन्ट सेटिंगस् बदल्न,
00.32 इमेल अकाउन्ट हटाउन,
00.34 यहाँ हामी उबुन्तु१२.०४मा मोजिल्ला थन्दरबर्ड १३.0.१ चलाउदै छौं
00.42 लन्चरको थन्दरबर्ड आइकनमा क्लिक गर्नुहोस्
00.45 थन्दरबर्ड विन्डो देखापर्छ
00.48 यो अकाउन्टमा अर्को फोल्डर थपौं
00.51 बायाँ प्यानलबाट यो अकाउन्ट सेलेक्ट गर्नुहोस- STUSERONE एट जीमेल डट कम
00.58 STUSERONE एट जीमेल डट कम अकाउन्टमा राइट क्लिक गर्नुहोस् र न्यू फोल्डर सेलेक्ट गर्नुहोस्
01.06 न्यू फोल्डर दाइलग बक्स देखापर्छ
01.09 नेम फिल्डमा ‘इम्पोर्त्यांत मेल्स ’ इन्टर गर्नुहोस्
01.13 क्रिएट फोल्डरमा क्लिक गर्नुहोस् , फोल्डर बनाइयो
01.18 अब, तपाईंले इनबक्सबाट जरुरी मेलहरु यो फोल्डरमा ल्याउन सक्नुहुन्छ
01.23 इनबक्सबाट यो मेललाई सेलेक्ट अनि ड्रयाग गरेर ‘इम्पोर्त्यांत मेल्स’मा ड्रप गर्नुहोस्
01.30 तपाईंले विभिन्न फिल्टर विकल्पहरु प्रयोग गरेर मेसेजहरु खोज्न सक्नुहुन्छ
01.36 अब, बायाँ प्यानलबाट‘STUSERONE एट जीमेल डट कम’ अकाउन्ट सेलेक्ट गर्नुहोस्
01.43 दायाँ प्यानलमा एडभान्सड फिचर्सभित्र ‘सर्च मेसेज’ मा क्लिक गर्नुहोस्
01.48 सर्च मेसेज दाइलग बक्स देखापर्छ
01.52 मेसेजहरु खोज्न डिफल्ट सेटिंगस् प्रयोग गरौँ
01.57 तलको विकल्पको match डिफल्टबाट नै सेलेक्ट हुन्छ
02.02 सब्जेक्ट एण्ड कन्टेनस् पनि डिफल्टबाट नै सेलेक्ट हुन्छ
02.08 अर्को फिल्ड टाइपमा यो टाइप गर्नुस् – ‘टेन इन्ट्रेस्टिंग , सर्चमा क्लिक गर्नुहोस्
02.13 सब्जेक्ट नेमसँग मिल्ने मेलहरु देखाइन्छ
02.18 तपाईले यी सर्चहरुलाई एउटा फोल्डरमा सेभ गर्न सक्नुहुन्छ
02.22 यो ट्युटोरियल एकैछिन रोक्नुस् र यो कार्य गर्नुहोस्
02.25 मेललाई मितिअनुसार खोज्नुस् र फोल्डरमासेभ गर्नुहोस्
02.31 यो डाइलग बक्स बन्द गरौँ
02.35 यो मेल अकाउन्टको लागि नयाँ फिल्टर बनाऔ
02.39 फिल्टर एउटा नियम हो जसको प्रयोगले तपाईंले आफ्नो मेल बक्सको मेसेजहरुलाई मिलाउन सक्नुहुन्छ
02.44 यहाँ हामी ‘थन्डरबर्ड’ विषय भएका सबै मेललाई ‘इम्पोर्टन्ट मेल्स’ फोल्डरमा लाग्ने छौं
02.52 बायाँ प्यानलबाट ‘STUSERONE एट जिमेल डट कम’ अकाउन्ट सेलेक्ट गर्नुहोस्
02.58 एडभान्सड् फिचरस्मा म्यानेज मेसेज फिल्टरस् मा क्लिक गर्नुहोस्
03.03 मेसेज फिल्टरस् डाइलग बक्स देखापर्छ , न्यू ट्याबमा क्लिक गर्नुहोस्
03.09 फिल्टर रुल्स डाइलग बक्स देखापर्छ
03.12 फिल्टर नेम फिल्डमा विषय यसरी इन्टर गर्नुहोस् - थन्डरबर्ड’
03.16 फेरी, फिल्टर सेट गर्न डिफल्ट सेटिंग प्रयोग गरौँ
03.21 डिफल्टमा ’म्याच अफ ड फलोइंग अप्सन’ सेलेक्ट भएको हुन्छ
03.26 ‘सब्जेक्ट एण्ड कन्टेनस्’ पनि डिफल्टमा सेलेक्ट भएको हुन्छ
03.30 ‘नेक्स्ट फिल्ड’मा थन्डरबर्ड टाइप गर्नुहोस्
03.33 अब, ‘पर्फर्म डिज एक्सन’ फिल्डभित्रको अप्सनलाई यसमा परिवर्तन गर्नुहोस् –‘मूभ मेसेज टू ’
03.41 अर्को ड्रपडाउनमा क्लिक गर्नुहोस्, ब्राउज गर्नुस् र ‘इम्पोर्त्यांत मेल्स’ सेलेक्ट गर्नुहोस् , ओकेमा क्लिक गर्नुहोस्
03.49 मेसेज फिल्टरस् डाइलग बक्समा फिल्टर देखाइन्छ, रन नाउ मा क्लिक गर्नुहोस्
03.58 डाइलग बक्स बन्द गर्नुस् , अब,‘इम्पोर्त्यांत मेल्स’ मा क्लिक गर्नुहोस्
04.04 थन्डरबर्ड’ विषय भएका मेलहरु यो फोल्डरमा आएको कुरा याद गर्नुहोस्
04.12 थन्डरबर्डबाट तपाईंले एकभन्दा बढी मेल अकाउन्ट व्यवस्थापन गर्न सक्नुहुन्छ
04.15 यसको मतलब हो कि तपाईंले थन्डरबर्ड प्रयोग गरेर जिमेलमा मात्र नभई याहू वा अरु कुनै अकाउन्टमा पनि मेल पाउन, पठाउन र व्यवस्थापन गर्न सक्नुहुन्छ
04.26 तपाईंलाई थाहै छ, जिमेल अकाउन्ट थन्डरबर्ड आफैले बनाएको हुन्छ
04.31 अरु अकाउन्ट हामीले आफै बनाउनुपर्छ
04.35 थन्डरबर्डबाट यो याहू अकाउन्ट बनाऔ -STUSERTWO@yahoo dot in
04.44 मैले याहू अकाउन्टमा पप इनेबल गरिसकेको छु
04.48 मैले यो कसरी गरें? पहिला मैले आफ्नो याहू अकाउन्ट लग इन गरें <Pause>
04.54 अब, नयाँ ब्राउजर खोल्नुस् र एड्रेस बारमा यो टाइप गर्नुहोस् - www.yahoo.in.
05.02 अब युजरनेम यसरी इन्टर गर्नुहोस् STUSERTWO at yahoo.in , ani पासवर्ड पनि
05.11 माथिल्लो बायाँ कुनामा, अप्सनस् अनि मेल अप्सनस् मा क्लिक गर्नुहोस्
05.16 बायाँ प्यानलमा, पप अनि फर्वाडींगमा क्लिक गर्नुहोस्
05.21 ‘एक्सेस याहू मेल भिया पप’ सेलेक्ट गर्नुहोस्
05.24 क्लोज ड ट्याबमा क्लिक गर्नुहोस्
05.28 सेभमा क्लिक गर्नुहोस्
05.3 अब याहूबाट लग आउट गरौँ र ब्राउजर बन्द गरौँ
05.39 अब दायाँ प्यानलमा, अकाउन्टस् भित्र ‘क्रिएट न्यू अकाउन्ट ’मा क्लिक गर्नुहोस्
05.45 मेल अकाउन्ट सेटप डाइलग बक्स देखापर्छ
05.49 नाम सरी इन्टर गर्नुहोस् - USERTWO.
05.53 अब इमेल एड्रेसमा याहू आइ डी यसरी इन्टर गर्नुहोस्- Yahoo id STUSERTWO@YAHOO.IN
06.03 पासवर्ड टाइप गर्नुस्, कन्टिन्युमा क्लिक गर्नुहोस्
06.10 मेल अकाउन्ट सेटप डाइलग बक्स देखापर्छ
06.13 ‘इन्कमिंग सर्भर नेम फिल्ड’मा पप ३ सेलेक्ट गर्नुहोस् र सर्भर होस्टनेम यसरी इन्टर गर्नुहोस्- पप डट मेल डट याहू डट कम
06.26 हामीले पप 3 सेलेक्ट गर्छौं किनकि हामी अफलाइन बसेर मेल चेक गर्न चाहन्छौं, त्यसैले हामी सबै मेल स्थानीय कम्प्युटरमा डाउनलोड गर्छौं
06.35 इन्कमिंग फिल्डमा
06.37 पोर्टकोलागि याहूको पोर्ट नम्बर ११० इन्टर गर्नुहोस्
06.43 एस एस एल ड्रप डाउनमा STARTTLS सेलेक्ट गर्नुहोस्
06.48 अथेन्तिकेसन ड्रप डाउनमा क्लिक गर्नुस् र नर्मल पासवर्ड सेलेक्ट गर्नुहोस्
06.53 आउटगोइंग फिल्डमा
06.55 सर्भर नेममा SMTP सेलेक्ट गर्नुस् र सर्भर होस्टनेम यसरी इन्टर गर्नुहोस्- smtp.mail.yahoo.com
07.05 पोर्टकोलागि याहूको पोर्ट नम्बर ४६५ इन्टर गर्नुहोस्
07.12 एस एस एल ड्रप डाउन मा SSL/TLS सेलेक्ट गर्नुहोस्
07.17 अथेन्तिकेसन ड्रप डाउनमा क्लिक गर्नुहोस् र नर्मल पासवर्ड सेलेक्ट गर्नुहोस्
07.23 युजरनेम फिल्डमा नाम यसरी इन्टर गरौँ - STUSERTWO.
07.28 क्रिएट अकाउन्ट बटन इनेबल हुन्छ
07.32 क्रिएट अकाउन्टमा क्लिक गर्नुहोस्
07.34 याहू अकाउन्ट खोलियो
07.37 तपाईंको इन्टरनेटको स्पिडअनुसार यसको लागि केही मिनेट लाग्न सक्छ
07.42 थन्डरबर्ड विन्डोको बायाँ प्यानलले अब याहू अकाउन्ट देखाएको कुरा याद गर्नुहोस्
07.48 इनबक्समा क्लिक गर्नुहोस्
07.50 याहू अकाउन्टका सबै मेलहरु यहाँ डाउनलोड भएका छन्
07.55 अब तपाईं थन्डरबर्ड याहू र जिमेल अकाउन्टबाट आएका मेलहरु हेर्न मात्र नभई,
08.01 दूइटै अकाउन्ट एकैचोटि व्यवस्थापन गर्न पनि प्रयोग गर्न सक्नुहुन्छ
08.05 अब थन्डरबर्डमा इमेल अकाउन्टको लागि उपलब्ध प्रिफरेंस सेटिंगस् हेरौं
08.13 तपाईंले यो गर्न चाहनुहुन्छ होला-
08.14 थन्डरबर्डबाट जिमेलमा पठाइएका मेलहरुको कपि राख्न
08.20 रिप्लाइ गर्दा पहिलो मेसेज उद्धरण गर्नुहोस्
08.24 जंक मेसेज चिन्न वा,
08.26 तपाईंको कम्प्युटरमा डिस्कस्पेस छैन भने कुनै मेसेज डाउनलोड नगर्न
08.34 बायाँ प्यानलबाट जिमेल अकाउन्ट सेलेक्ट गर्नुहोस्
08.38 थन्डरबर्ड मेल डाइलग बक्स देखापर्छ
08.42 दायाँ प्यानलबाट, अकाउन्टस् भित्र भ्यू सेटिंगस् फर डीस अकाउन्ट मा क्लिक गर्नुहोस्
08.47 अकाउन्ट सेटिंगस् डाइलग बक्स देखापर्छ
08.50 बायाँ प्यानलमा फेरी जिमेल अकाउन्ट सेलेक्ट गर्नुहोस् , अब, सर्भर सेटिंगमा क्लिक गर्नुहोस्
08.58 सर्भर सेटिंगस् दायाँ प्यानलमा देखाइन्छ
09.02 ‘चेक फर न्यू मेसेज एभ्री’ चेक बक्समा ‘२०’ इन्टर गर्नुहोस्
09.08 थन्डरबर्डले अब हरेक २० मिनेटमा मेसेज चेक गर्छ
09.12 एम्प्टी ट्य्रास् अन एक्जिट बक्स चेक गर्नुहोस्
09.15 जब तपाईं थन्डरबर्डबाट बाहिर जानुहुन्छ, ट्य्राश फोल्डरका सबै मेसेजहरु मेटिन्छन्
09.22 यसैगरी तपाईले आफ्नो आवश्यकताअनुसार सर्भर सेटिंग मिलाउन सक्नुहुन्छ
09.27 यसैगरी यस्ता विकाल्पहरु पनि सेट गर्न सकिन्छ:
09.30 मेलहरुको कपि बनाउन,
09.33 ड्राफ्ट मेलहरु सेभ गर्न,
09.35 सेभ गरिएका मेलहरुको ठेगाना बदल्न,
09.39 बायाँ प्यानलबाट ‘कपिज एण्ड फोल्डरस्’ मा क्लिक गर्नुहोस्
09.44 दायाँ प्यानलमा ‘कपिज एण्ड फोल्डरस्’ डाइलग बक्स देखापर्छ
09.49 डिफल्ट अप्सनहरुलाई पहिलेको जस्तै छोडौं
09.53 प्लेस अ कपि ईन र सेन्ट फोल्डर सेलेक्ट भइसकेको कुरा याद गर्नुहोस्
10.00 डिस्क स्पेस बचाउने अप्सन सेट गर्न, बायाँ प्यानलबाट डिस्क स्पेस सेलेक्ट गरौँ
10.08 अब, दायाँ प्यानलमा डिस्क स्पेस बचाउने अप्सन देख्नुहुन्छ, डाउनलोड नगर्नुहोस्
10.16 मेसेजेस लार्जर डेन बक्स हेर्नुहोस्
10.19 अब KB फिल्डमा ६० इन्टर गर्नुहोस्
10.24 थन्डरबर्डले ६० KBभन्दा ठुलो फाइल डाउनलोड गर्दैन
10.30 थन्डरबर्डको अर्को विशेषता जंक मेसेज चिन्नु हो
10.35 तपाईंले थन्डरबर्डलाई जंक र नन् - जंक मेसेज छुट्याउन सक्ने पनि बनाउन सक्नुहुन्छ
10.41 यसको लागि पहिला जंक सेटिंग सेट गर्नुपर्छ अनि मेलहरुलाइ जंक र नन् जंक भनेर चिन्ह लगाउनुपर्छ
10.48 सुरुमा तपाईंले आफै जंक मेल छुट्याउनुपर्छ
10.52 हरेक मेलमा जंक मेल बटन क्लिक गरेर यस्तो गर्न सकिन्छ
10.56 केही समयपछि, तपाईंको सेलेक्सनको आधारमा
10.59 थन्डरबर्डले आफैं जंक मेल चिन्न थाल्छ
11.03 र त्यसलाई जंक मेल फोल्डरमा हालिदिन्छ
11.07 बायाँ प्यानलको अकाउन्ट सेटिंग डाइलग जंक सेटिंगस् मा क्लिक गर्नुहोस्
11.13 दायाँ प्यानलमा जंक सेटिंगस् डाइलग बक्स देखापर्छ
11.18 यो अकाउन्ट बक्सको लागि ‘इनेबल एडप्टीभ जंक मेल’ को कन्ट्रोल डिफल्टबाट नै चेक हुने कुरा याद गर्नुहोस्
11.27 ‘डू नट मार्क मेल एज जंक इफ ड सेन्डर इज इन लिस्ट’ भित्र सबै अप्सनहरु चेक गर्नुहोस्
11.35 ‘मूभ न्यू जंक मेसेज टू’ फिल्ड सेलेक्ट गर्नुहोस् र अप्सनमा ‘जंक फोल्डर’ सेलेक्ट गर्नुहोस्, ओकेमा क्लिक गर्नुहोस्
11.44 अब इनबक्समा क्लिक गर्नुहोस् र पहिलो मेल सेलेक्ट गर्नुहोस्


11.48 तलको प्यानलमा मेलको सबै कन्टेन्ट देखाइन्छ
11.52 जंक आइकनमा क्लिक गर्नुहोस्
11.54 ‘जंक मेल’ भन्ने हेडर देखाइने कुरा याद गर्नुहोस्
11.58 यसैगरी तपाइँले अरु प्रिफरेंसेस पनि सेट गर्न सक्नुहुन्छ
12.03 अन्तिममा, के हामीले थन्डरबर्डमा खोलेको अकाउन्ट हटाउन सक्छौं? अँ, हामी सक्छौं
12.10 बायाँ प्यानलबाट, यो अकाउन्ट सेलेक्ट गर्नुहोस्- STUSERONE@gmail dot com
12.16 दायाँ प्यानलबाट, अकाउन्टस् भित्र भ्यू सेटिंगस् फर डिस अकाउन्ट सेलेक्ट गर्नुहोस्
12.21 अकाउन्ट सेटिंगस् डाइलग बक्स देखापर्छ
12.25 तलको बायाँ कुनाबाट, ‘अकाउन्ट एक्सनस्’ अनि रिमूभ अकाउन्टमा क्लिक गर्नुहोस्
12.32 तपाईंले एउटा चेतावनी मेसेज देख्नुहुनेछ
12.35 ओकेमा क्लिक गर्यो भने अकाउन्ट हट्छ
12.39 यस ट्युटोरियलको लागि भने हामी यो अकाउन्ट हटाउने छैनौँ
12.45 त्यसैले हामी क्यान्सिलमा क्लिक गर्नेछौं
12.47 यो डाइलग बक्स बन्द गरौँ
12.51 याद राख्नुहोस्, जब तपाईंले कुनै अकाउन्ट हटाउनुहुन्छ,
12.53 त्यो इमेल अकाउन्टसँग सम्बन्धित सबै
12.56 मेल र फोल्डरहरु पनि
12.58 थन्डरबर्डबाट हट्छन्
13.00 बिस्तृत अझै मोजिल्ला थन्डरबर्ड विन्डोको बायाँ प्यानलमा देखिन सक्छ
13.06 फेरी लग इन गरे पछि चाहिँ हामी यो देख्न सक्दैनौं
13.12 यसले हामीलाई मोजिल्ला थन्डरबर्ड १०.०.२ को ट्युटोरियलको अन्त्यमा ल्याउंछ
13.18 यस ट्युटोरियलमा हामीले यी कुराहरु सिक्यौं-
13.20 इमेल अकाउन्टमा नयाँ फोल्डरहरु थप्न,
13.24 मेसेजहरु खोज्न एड्भान्सड फिल्टरस् सेट गर्न,
13.28 मेसेज फिल्टरस् व्यबस्थापन गर्न,
13.30 तपाईंले यो पनि सिक्नुभयो-
13.32 आफैले याहू अकाउन्ट बनाउन,
13.35 एकभन्दा बढी इमेल अकाउन्ट व्यबस्थापन गर्न,
13.38 कुनै मेल अकाउन्टको अकाउन्ट सेटिंगस् बदल्न र
13.40 इमेल अकाउन्ट हटाउन
13.44 यहाँ तपाइँको लागि एउटा कार्य छ -
13.46 आफैले इमेल अकाउन्ट सेटअप गर्न,


13.49 अकाउन्टको सेटिंग बदल्न
13.52 मेसेजहरु संग्रह गर्न प्रिफरेन्स सेट गर्न,
13.56 जंक सेटिंगस् को प्रिफरेंसेस बदल्न,
14.00 इमेल अकाउन्ट हटाउन,
14.02 यो लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस
14.05 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टलाई संक्षेपमा प्रस्तुत गर्छ
14.09 तपाइँसँग राम्रो ब्यान्डविथ छैन भने तपाई यसलाई डाउनलोड गरेर हेर्न सक्नुहुन्छ
14.13 स्पोकन ट्युटोरियल प्रोजेक्ट टीम
14.15 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
14.18 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
14.22 थप जानकारीको लागि कन्ट्याक्ट एट स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्
14.29 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक हिस्सा हो
14.33 यसलाई नेसनल मिसन अन एजुकेशन थ्रु आइसीटि, एम एच आर डी, भारत सरकारको सहयोग रहेको छ
14.40 यस मिसनबारे थप जानकारी स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रोमा उपलब्ध छ
14.51 यो ट्युटोरियलमा कारखाना नेपालको योगदान रहेको छ
सहभागी हुनुभएकोमा धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble